Below Menu
Below Menu

मुक्तिनाथ क्यापिटलको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ

मुक्तिनाथ क्यापिटलको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ

काठमाडौं : मुक्तिनाथ क्यापिटल लिमिटेडको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ चयन भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

श्रेष्ठ नर्भिक इन्टरनेसनल हस्पिटलका समेत डाइरेक्टर हुन् ।

कम्पनीले असोज १० गते १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । कम्पनीले आ.व. २०८१/८२ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको थियो ।

Advertisment

थप समाचार