शुक्रबार २९ साउन, २०८३,
Fri, 14 Aug, 2026
Follow Us:
काठमाडौं : नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी कमल लामिछानेलाई दिइएको छ । टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई कम्पनीको प्रवक्ता तोकेको जानकरी दिएको हो ।