काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीले पाँच वटा कृषि संरचनाहरुको शुभारम्भ गरेको छ । कृषि तथा पशुपंन्छी विकास मन्त्री डा.वेदुराम भुसालको प्रमुख आतिथ्यता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको विशिष्ट आतिथ्यता र कृषि तथा पशुपंन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा लगायत स...
काठमाडौं : पछिल्लो समय एकपछि अर्को सहकारी संस्था समस्यामा पर्दै गएपछि नियामक निकायले चासो बढाएका छन् । एकातिर सहकारी संस्थाहरुले सदस्यको बचत फिर्ता गर्न सकेका छैनन् भने अर्कोतर्फ आर्थिक मन्दीका कारण संस्थाहरुले गरेको ऋण लगानी असुली हुन सकिरहेको छैन । यी दुवै पक्षको समस्यालाई सम्बोधन गर्ने...
काठमाडौं : नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) को आगामी भदौ १९ गते हुने निर्वाचनका लागी अध्यक्ष पदका प्रत्याशी प्रकाश सापकोटाको नेतृत्वको प्यानलले उम्मेद्वारी दर्ता गरेको छ । सापकोटा माउण्टेन बुद्ध टुर्स एण्ड ट्रान्सपोर्ट प्रा.लि.का प्रबन्ध निर्देशक हुन् । सापकोटा प्यानलको बरिष्ठ उपा...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमि...
काठमाडौं : नेपाल उद्योग तथा व्यवसायी महासंघ व्यवसायीहरुलाई काम गर्ने वातावारण सिर्जना नगरी हिरासतमा लिएर व्यवसायिक वातावरण खल्वलाउने काम गरेको आरोप लगाएका छन् । महासंघले आइतबार आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती वियाक कार्यक्रमको आयोजना गर्दै यस्तो जनाएको हो । यसका साथै राज्यले देशमा...
काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । विभिन्न वित्तीय संस्थासँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँ...
धुलिखेल : बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ मा रहेको पर्यटकीय क्षेत्र तीनधारे झरनाको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहने बताएका छन् । शनिबार रोशी गाउँपालिका–२ को आयोजना तथा गाउँपालिकाको समन्वयमा आयोजना...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २.५२ अंकले घटेर १९९०.५९ बिन्दुमा भएको थियो । आज कारोबारमा आएका ८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१२ कम्पनी...
इटहरी : कोसी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इनरुवाका निमिक्त रजिष्ट्रार हरि बहादुर खत्रीले देशभरको सहकारी अवस्था अनुसार कोशी प्रदेशका सहकारीमा जोखिम कम रहेको बताएका छन् । प्रदेश भरीका सहकारी संस्थाको नियमकारी संस्था प्रदेश रजिष्ट्रारले सहकारी संस्था पव्लिकसँग जोडिएको हुनाले यहाँ भएको जोखि...
नयाँ दिल्ली : भारतीय वायु सेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो । “इजिप्टको आकाशमा भारत–इजिप्ट मैत्रीलाई ब्राइ...
राँझा : वर्षात् सुरु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका–७ नयाँवस्ती फरेदागाउँका शङ्कर यादव रातिमा राम्ररी निदाउन सकेका छैनन् । “बाढी रोकथामको लागि लगाइएको तटबन्ध भत्किएको वर्ष दिन भइसक्यो, राप्ती नदीले कटान गर्दै गाउँतिर सोझिएको छ”, उनले भने, “ठूलो बाढी आयो भने गाउँम...
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले नगरका बहुवर्षे गौरवका योजना निर्माणको कार्य अगाडि बढाएको छ । नगरपालिकाले नगर चक्रपथ र खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाएको हो । नगरस्तरीय कभर्ड हल निर्माणका लागि जग्गा छनोट गरी ठेक्का सम्झौता गरिएको छ । नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमु...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १७ गते अर्थात आइतबारदेखि नै लागु हुने गरी बचत र कर्जाको ब्याजदर परिवर्तन गरेको हो । बैंकले निर्धारण गरेको ब्याजदरमा बचत तर्फ न्युनतम ४ प्रतिशत देखि अधिकतम ११.७५ प्रतिशतसम्म कायम गरेको छ । त्यस्तै कर्जातर्फ कर्जाको...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १५ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २० अर्ब ४ करोड ५० रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको २८ दिने, ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ९१ दिने, ७ अर्ब...
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन...
काठमाडौं : आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले आज भुटानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित...
इटाली : चीनसँगको विवादास्पद लगानी सम्झौताले इटालियाली अपेक्षालाई पूरा गर्न नसकेको रोमका उच्च कूटनीतिज्ञले बेइजिङ भ्रमणअघि शनिबार बताएका छन् । सन् २०१९ मा अत्यधिक ऋणग्रस्त अर्थतन्त्र इटालीले चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’मा सहभागी हुने औद्योगिक राष्ट्रहरूको जी–७ समूह...
काठमाडौं : लक्ष्मी क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समितीको ८४ औं बैठकले कम्पनीको पन्ध्रौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा असोज ७ गते लक्ष्मी सनराइज बैंक, लक्ष्मी कम्प्लेक्स हात्तिसार काठमाडौंमा दिउँसो ४ बजे हुनेछ । उक्त सभाले कम्पनी...
बेदकोट : कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको विमानस्थलको अहिलेसम्म २५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माणले गति लिन नसक...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेकाे छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेज...
काठमाडौं : काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । जिल्ला प्रहरी प...
काठमाडौं : तीन बैंकसहित चार कम्पनीको करिब आठ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीहरुले ७ लाख ८६ हजार ८२० कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् । शेयर बिक्रीमा ल्याउने कम्पनीमा सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, कुमारी बैंक...
काठमाडौं : साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त एक आपसमा गाभिने भएका छन् । शुधmबार यी दसई कम्पनी एक आपसमा गाभ्ने गाभिने (मर्जर) गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार मर्जरको सम्झौता गरेसँगै यी दुई कम्पनीले शेयर कारोबार रोक्का गर्न समेत...
जुम्ला : जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए । वैकल्पिक ऊ...