वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। शुक्रबार नेप्सेले कम्पनीको एक करोड ७१ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापकको एक करोड...

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि सरोकारवालाहरुसँग राय तथा सुझाव माग गरेको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै मौद्रिक नीतिलाई अझ प्रभावकारी र अर्थतन्त्रको आवश्यकताअनुसार बनाउन सरोकारवाला समक्ष सुझाव माग गरेको हो ।  नेपाल राष्ट्र बैंक ऐन, २०५...

आरबीआईको मौद्रिक नीतिः रिपो दर स्थिर राख्दै जीडीपी वृद्धिदरको अनुमान ६.६ प्रतिशतमा झारियो
आरबीआईको मौद्रिक नीतिः रिपो दर स्थिर राख्दै जीडीपी वृद्धिदरको अनुमान ६.६ प्रतिशतमा झारियो

काठमाडौं : भारतीय रिजर्भ बैंक (आरबीआई) ले नयाँ आर्थिक वर्षको दोस्रो मौद्रिक नीति बैठकपछि रिपो दरलाई यथावत् राख्ने निर्णय गरेको छ। बैंकले रिपो दर ५.२५ प्रतिशतमा नै कायम राखेको हो। यस सँगै ऋणको ब्याजदर तत्काल नघट्ने जनाइएको छ ।  आरबीआईका गभर्नर संजय मल्होत्राले जुन ५ मा मौद्रिक नीति समिति...

संसद छलेर अध्यादेश ल्याउनु शंकास्पद; प्रतिस्थापन विधेयकबाट संशोधन गर्न सांसद श्रेष्ठको प्रतिबद्धता
संसद छलेर अध्यादेश ल्याउनु शंकास्पद; प्रतिस्थापन विधेयकबाट संशोधन गर्न सांसद श्रेष्ठको प्रतिबद्धता

भक्तपुर : प्रतिनिधि सभा सदस्य मदन कृष्ण श्रेष्ठले संसद चलिरहेको अवस्थामा दुई तिहाइ नजिकको सरकारले ऐन कानुन संशोधनका लागि अध्यादेशको बाटो रोज्नु शंकास्पद रहेको बताएका छन् ।  भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले ‘सहकारी अध्यादेश २०८३’ संशोधनको माग गर्दै बुझाएको अनुरो...

सुनको मूल्य तोलामा २१ सयले घट्यो, चाँदीको भाउ कति ? 
सुनको मूल्य तोलामा २१ सयले घट्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले घटेको हो ।  त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार रु...

तरलता व्यवस्थापन गर्न बजारबाट थप ७० अर्ब उठाउँदै राष्ट्र बैंक
तरलता व्यवस्थापन गर्न बजारबाट थप ७० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बजारबाट थप ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत जेठ २० गते ३० अर्ब तानेको बैकले पुनः ७७ दिनका ल...

एभरेष्ट कलरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
एभरेष्ट कलरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं : एभरेष्ट कलर लिमिटेडले आज (जेठ २२ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्...

माग अनुसार बजेट आएको छ, अब नतिजा देखाउने पालो प्राधिकरणको: ऊर्जामन्त्री
माग अनुसार बजेट आएको छ, अब नतिजा देखाउने पालो प्राधिकरणको: ऊर्जामन्त्री

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा जुट्न सुझाव दिएका छन्। प्राधिकरणमा आयोजित...

सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही गरिने
सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही गरिने

काठमाडौं : भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्ति...

पर्यटक भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक नियन्त्रणमा
पर्यटक भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक नियन्त्रणमा

काठमाडौं : अध्यागमन विभागले पर्यटक भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। विभागका अनुसार उनीहरूले नेपालमा पर्यटक भिसामा बसोबास गर्दै अवैध रूपमा व्यावसायिक गतिविधि सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। अध्यागमन विभागका...

पशुपति सहकारीका १४० ऋणीको नाम सार्वजनिक, पुरानो ऋण तिरिसकेकालाई प्रमाणसहित आउन आग्रह
पशुपति सहकारीका १४० ऋणीको नाम सार्वजनिक, पुरानो ऋण तिरिसकेकालाई प्रमाणसहित आउन आग्रह

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा...

मारुति सुजुकीले ल्यायो इथानोलबाट चल्ने ‘वागन आर’
मारुति सुजुकीले ल्यायो इथानोलबाट चल्ने ‘वागन आर’

एजेन्सी : मारुति सुजुकीले भारतमा आफ्नो पहिलो फ्लेक्स-फ्युल कार ‘वागन आर फ्लेक्स-फ्युल’ सार्वजनिक गरेको छ। उक्त कार जुन ४ अर्थात बुधबार औपचारिक रूपमा सार्वजनिक गरिएको हो।  नयाँ मोडेललाई विशेष रूपमा इथेनोल मिश्रित पेट्रोल (इ८ सम्म, अर्थात् ८५ प्रतिशत इथानोल र १५ प्रतिशत प...

Proton has committed a RM37 million investment to expand its EV factory in Tanjung Malim
Proton has committed a RM37 million investment to expand its EV factory in Tanjung Malim

Kathmandu : Following the successful launch of Proton e.MAS 7 160kW in Nepal, Jagdamba Motors, the sole authorized distributor of Proton vehicles in Nepal, is now gearing up to expand its EV lineup in the Nepali market. The e.MAS 7 has been receiving strong and positive response from Nepali consumer...

खिम्ती जलविद्युतको स्वामित्व हस्तान्तरण र महसुल विवाद सुल्झाउन प्राधिकरणद्वारा दुई समिति गठन
खिम्ती जलविद्युतको स्वामित्व हस्तान्तरण र महसुल विवाद सुल्झाउन प्राधिकरणद्वारा दुई समिति गठन

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् केन्द्रको शेयर स्वामित्व हस्तान्तरण र आगामी दिनमा सञ्चालन तथा व्यवस्थापनका विषयमा छलफल अघि बढाउन बनेको वार्ता समितिको पुनर्गठन गरेको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समित...

रसुवागढी जलविद्युत केन्द्र २२ दिनका लागि बन्द हुने, मर्मत तथा पुनर्निर्माण कार्य अघि बढाइने
रसुवागढी जलविद्युत केन्द्र २२ दिनका लागि बन्द हुने, मर्मत तथा पुनर्निर्माण कार्य अघि बढाइने

काठमाडौं : रसुवाको गोसाइकुण्ड गाउँपालिका–स्थित टिमुरेमा रहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्र अस्थायी रूपमा बन्द हुने भएको छ। कम्पनीका अनुसार २०८२ असार २४ गते आएको ठूलो हिम बाढीका कारण केन्द्रका संरचना तथा मेसिनरी उपकरणहरूमा गम्भीर क्षति पुगेको थियो। उक्त घटनापछि आपतकाल...

दोहोरो अंकले घट्यो शेयर बजार, चार अर्ब ७० करोडमा समेटियो कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, चार अर्ब ७० करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको चोथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २.६६ अंकले बढेर २७८०.२५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९८ कम्पनी...

अध्ययन बिदा लिएर नफर्कने प्राध्यापकबाट साढे १० करोड असुलः शिक्षामन्त्री
अध्ययन बिदा लिएर नफर्कने प्राध्यापकबाट साढे १० करोड असुलः शिक्षामन्त्री

काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने रकम फिर्ता अभ...

इप्पान भेलाको निष्कर्ष: विधान परिमार्जन नगरि चुनावमा नजान दबाब, सर्वसम्मतिको बाटो रोज्न सुझाव
इप्पान भेलाको निष्कर्ष: विधान परिमार्जन नगरि चुनावमा नजान दबाब, सर्वसम्मतिको बाटो रोज्न सुझाव

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक छलफल तथा अन्र्तकृया कार्यक्रम आज जेष्ठ २० गते ४ बजे बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा सम्पन्न भएको छ ।  भेलामा प्रस्तुतीकरण गर्दै ईप्पानका उपमहासचि प्र...

होटल सब्रिना अब पाँचतारे ‘ट्राइब’ ब्राण्डमा सञ्चालन हुँदै, ४७ करोडको आईपीओ ल्याउने तयारी
होटल सब्रिना अब पाँचतारे ‘ट्राइब’ ब्राण्डमा सञ्चालन हुँदै, ४७ करोडको आईपीओ ल्याउने तयारी

काठमाडौं : होटल सब्रिना लिमिटेडले सन् २०२५ मा सात करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ९.२३ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा ६ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने यसअघि सन् २०२३ मा ८ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो ।  व...

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यमः सञ्चारमन्त्री  
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यमः सञ्चारमन्त्री  

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कृत्रिम बौद्धिकता, प्रविधि र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्य मानव सभ्यता, संवेदना र जीवन-जगत बुझ्ने सबैभन्दा सशक्त माध्यमका रूपमा कायम रहेको बताएका छन् ।   काठमाडौँमा आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल...

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाटको सुपर तमोर आयोजनाका लागि जुट्यो १९ अर्ब लगानी
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाटको सुपर तमोर आयोजनाका लागि जुट्यो १९ अर्ब लगानी

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको ह...

क्यान्सर र ‘लाइफ सेविङ’ औषधीको आपूर्ति सहज बनाउन सरकारको नयाँ रणनीति
क्यान्सर र ‘लाइफ सेविङ’ औषधीको आपूर्ति सहज बनाउन सरकारको नयाँ रणनीति

काठमाडौं : औषधी व्यवस्था विभाग र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिहरूबीच बुधबार औषधी आपूर्ति तथा व्यवस्थापनमा देखिएको विद्यमान असहजता, त्यसका कारणहरू र समाधानका उपायहरूबारे विस्तृत छलफल भएको छ। छलफलमा विशेषगरी क्यान्सर विरुद्ध प्रयोग हुने औषधीसहित अत्यावश्यक जीवनरक्षक (लाइफ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।  त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँ...

माउन्ट एभरेष्ट पावरकाे आईपीओमा असार ३ गतेदेखि सर्वसाधारणले आवेदन दिन सक्ने 
माउन्ट एभरेष्ट पावरकाे आईपीओमा असार ३ गतेदेखि सर्वसाधारणले आवेदन दिन सक्ने 

काठमाडौं : माउन्ट एभरेष्ट पावर लिमिटेडले असार ३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले...