काठमाडौं : सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणमा निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा लगनाीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकितदरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको...
काठमाडौं : सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक-फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । यसका लागि एपीआई बैंकिङ प्लेटफर्म र्यापिड र सिटिजन्स बैंक इन्ट...
काठमाडौं : नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग जोड्ने उद्देश्यका साथ मिड–भ्याली इन्टरनेसनल कलेज (एमभिआइसी) र वाइजएडमिटबिच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सहकार्यमार्फत चीनको प्रतिष्ठित नान्जिङ युनिभर्सिटी अफ एरोनटिक्स एन्ड एस्...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले २०८३ जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली आज सार्वजनिक गरेको जनाएको छ। समितिले उपलब्ध ऋण विवरणका आधार...
काठमाडौं : नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी आइतबारदेखि ललितपुरमा शुरु हुने भएको छ । स्थापनाको ३६ वर्ष पूरा गरी ३७ औँ वर्षमा प्रवेश गर्न लागेको महासंघ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको बुधबार राजधानीमा पत्रकार सम्मे...
जनकपुरधाम : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले आज मधेश प्रदेशका नयाँ अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरेको छ । व्यापारिक समुदायसँग संवाद गर्ने मन्त्री भट्टराईकै पहलमा यो बैठक आयोजना भएको थियो । उक्त...
काठमाडौं : सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अन्तर्गत गठित सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी विषयगत समितिको आज बसेको बैठकले सञ्चार क्षेत्रलाई सङ्घीय संरचनाअनुसार पुनर्संरचना गर्नेबारे महत्वपूर्ण निर्णय गरेको छ । तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष...
काठमाडौं : नेपाल राष्ट्र बैंकले २३ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ जुन १० देखि, २०२७ मे १० सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक...
काठमाडौं : कृत्रिम बुद्धिमत्ता एआई र बिजनेस इन्टेलिजेन्स (बीआई) को प्रयोग तीव्र रूपमा बढिरहेका बेला सनवे कलेजले नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । कलेजले एआई र बीआईसंगै डिजिटल प्रणालीमा BSc (Hons) Business Information Technology (BIT) नामक नयाा शैक्षिक कार्यक्रम शुरु गरेक...
काठमाडौं : महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ । ३३ सिट क्षमताका नयाँ विद्युतीय बसहरू उभिएर यात्...
काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार झिनो अंकले बढेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २२.२१ अंकले बढेर २७७७.५८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११७ कम्प...
काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याजरजरिवाना) मा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत चैत २२ गतेसम्म व्यतित बीमालेखहरुमा छुट दिने भएको हो । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत बैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्न...
काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई)ले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई सकारात्मक रुपमा लिएको छ । औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर ल्याइएको यो बजेटको प्रभावकारी कार्यान्वयनले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिन आधार तयार गर्ने परिसंघको विश्वास रहेको छ । ...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक छलफल तथा अन्र्तकृया कार्यक्रम आज (जेष्ठ २०) गते ४ बजे बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेस मा आयोजना हुने भएको छ । भेलामा ईप्पानको संस्थागत सुदृढीकरण, २१ औ...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य मंगलबारकै मूल्यमा कारोबार भएको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार ३०० रुपैया...
भक्तपुर : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अन्तरलगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिको आयोजनामा एकदिने ’कर योजना तालिम’ सम्पन्न भएको छ । भक्तपुरको आदर्शस्थित क्लब बागमतीमा जेठ १९ गते आयोजित उक्त तालिममा सहकारी संस्थाहरूले व्यहोर्नुपर्ने कर दायित्व र नयाँ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत जेठ १३ गते १०० अर्ब तानेको बैकले पुनः ५६ दिनका ला...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरुले लुकाएको सम्पत्ती बारे सूचना माग गरेको छ। समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरुका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा...
काठमाडौं : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राधेश्याम श्रेष्ठ नियुक्त भएका छन्। संस्थाको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार उनलाई जेठ १५ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवार...
काठमाडौँ : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र बनाएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार गठित सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ ले पेस गरेको प्रतिवेदनले दिएका सुझाव तथा सिफारिस कार्यान...
काठमाडौं : नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने दिशामा सरकारले लिएका नीतिगत कदमहरूको स्वागत गरेको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै बजेटमा सूच...
काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेका खाद्य पदार्थ बिक्री-वितरण गर्ने विभिन्न पसल तथा होटलहरूको अनुगमन तथा निरीक्षण गरेको छ। विभाग र प्रधानमन्त्री कार्यालयसहितको संयुक्त टोलीले अनुगमनका क्रममा विमानस्थल क्षेत्रभित्र सञ्चालनमा...
काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप २० अर्ब रुपैयाँले बढेको छ। तथ्यांकअनुसार सो दिन कुल निक्षेप बढेर ८० खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म यस्तो निक्षेप ७...
तेहरान : इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई इजरायलका गतिविधिप्रति केवल चिन्ता व्यक्त गरेर मात्र नबस्न आग्रह गर्दै उसविरुद्ध बाध्यकारी तथा दण्डात्मक कदम चाल्न माग गरेको छ। इरानी उपविदेशमन्त्री काजेम घरिबाबादीले सुरक्षा परिषद्ले प्रभावकारी निर्णय लिन नसक्दा क्षेत्रीय अस्थिरता झन् बढ्दै गएको...