काठमाडौं : अन्नपूर्ण राठी केबल इन्डष्ट्रिजले सन् २०२५ मा तीन अर्ब २७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ३०.५० प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा २ अर्ब ४९ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने यसअघि सन् २०२३ मा ३ अर्ब ३६ करोड ९० लाख रुपै...
काठमाडौं : कालंगा हाइड्रो लिमिटेडको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ जेठ २७ गते बुधबार बाँडफाँट गर्न लागिएको कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कम्पनीले गत जेठ ८ देखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि २८ करोड ७० लाख र...
काठमाडौं : बाराको प्रसौनी क्षेत्रमा निजी क्षेत्रको साढे ५१ करोड लगानीमा नयाँ खाने तेल प्रशोधन उद्योग सञ्चालनमा आउने भएको छ । भाइटल प्रो आयल प्रालिले प्रतिदिन करिब २०० टन क्षमताको खानेतेल उत्पादन प्लान्ट परियोजना अघि बढाएको हो। करिब ५१ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको यो परियोजना ७५ः २५...
नेपाल उद्योग परिसंघले दुई दशकभन्दा बढी समयदेखि उत्पादनमूलक र सेवामूलक उद्योगहरूको प्रभावकारी छाता संस्थाका रूपमा मुलुकको आर्थिक विकासमा साझेदारको भूमिका निर्वाह गर्दै आएको छ । केन्द्रमा ठूला तथा मझौला उद्योग र प्रदेश तथा जिल्लास्तरमा उद्योग संघहरूमार्फत लघु, घरेलु र साना उद्योगका नीतिगत विष...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ हजार २०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन ल...
काठमाडौं : पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) का विभिन्न समूहबीच लामो समयदेखि जारी संस्थागत विवादबीच सुजन लामा नेतृत्वको समितिले त्यहाँको सरकारी निकायबाट आधिकारिक मान्यता प्राप्त गरेको छ। संस्थाका सचिव सुरज भण्डारीले शुक्रबार जारी गरेक...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ९४३ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा न...
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार औषधी व्यवस्था विभाग र राष्ट्रिय औषधी प्रयोगशालामा स्थलगत भ्रमण तथा छलफल गरेकी छिन् । स्थलगत अवलोकन गर्दै उनले औषधी आपूर्ति, नियमन तथा गुणस्तर परीक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउन तत्काल सुधारात्मक कदम चाल्न निर्देशन...
धादिङ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताउँदै पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नरहेको बताएका छन्। रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्...
विराटनगर : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले विराटनगरस्थित दुग्ध विकास संस्थान (डीडीसी ) शाखाको निरीक्षण गरेकी छिन्। सो शाखाको निरीक्षणका क्रममाल मन्त्री चौधरीले दुग्ध उत्पादन, संकलन, प्रशोधन तथा वितरण प्रणालीबारे जानकारी लिनुका साथै संस्थानले भोगिरहेका समस्या र सम्भावनाबारे छ...
काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे ३१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ३१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले १३ अर्ब ५० रुपैयाँ नवीकरण र १० रुपैयाँ नयाँ गरी २३ अर्ब ५० करोड रुपैयाँ बर...
काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लङ्घनसम्बन्धी विषयमा अध्ययन एवम् छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि विभिन्न निकायमा परेका उजुरी, मह...
काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लब बीच खेलकुद क्षेत्रको विकास, खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि तथा संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले आपसी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडक...
काठमाडौं : नेपालस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायका प्रतिनिधिहरुले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग औपचारिक भेटघाट गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा शुक्रबार भएको भेटघाटका क्रममा विद्युतीय शासन, साइबर अपराध नियन्त्रण, मिडिया क्षेत्र सुधार, पत्रकार सुरक्षा, सूचना...
शेन्जेन : चीनको शेन्जेनमा आज हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता २०२५-२०२६ को विश्वव्यापी अन्तिम चरणको समापन तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। यससँगै प्रतियोगिताको इतिहासकै सबैभन्दा ठूलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। यस वर्षको हुवावे सूचना तथा सञ्चार प्रविधि...
Kathmandu : The Diplomat Nepal is pleased to announce the appointment of Mr. Guna Raj Luitel as its new Editor, marking a significant milestone in the publication’s continued commitment to excellence in journalism, informed public discourse, and policy engagement. Mr. Luitel has built a dis...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् । शुक्रबार विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा आयोजित ‘नेपालमा ग्रीन हाइड्रोजन विकासमा भएका पहलहरूको...
काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) लेआर्थिक वर्ष २०८३/८४ को बजेटका विभिन्न नीतिगत व्यवस्थाप्रति विशेष ध्यानाकर्षण भएको जनाएको छ। बजेटप्रति आफ्नो धारणा सार्वजनिक गर्दै नाडाले बजेटमा सवारी साधनसम्बन्धी कर संरचनामा गरिएको परिवर्तनले अटोमोबाइल क्षेत्रमै व्यापक असर पार्ने जनाएको...
काठमाडौं : जनकपुरधाममा पाँचतारे स्तरको लक्जरी होटल सञ्चालनमा आउने भएको छ। मिथिला हस्पिटालिटी प्रालिले करिब दुई अर्ब रुपैयाँको लगानीमा १२० कोठासहितको अत्याधुनिक होटल निर्माण गरिरहेको हो । परियोजनाको कुल लागत एक अर्ब ९९ करोड ९३ लाख रुपैयाँ रहनेछ। परियोजना ८०ः२० को ऋण–इक्विटी संरचना...
काठमाडौं : नेपालका लागि सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले “सुजुकी समर सर्भिस क्याम्प” सञ्चालन गर्ने घोषणा गरेको छ। आगामी वर्षा ऋतु र मनसुनपूर्वको मौसमलाई ध्यानमा राख्दै सुरु गरिएको यो राष्ट्रव्यापी सेवा अभियान २०२६ जुन ७ देखि ९ (वि.सं. २०८३ जे...
काठमाडौं : नेपाल धितोपत्र बोर्डको आईपीओ निष्कासनको पाइपलाइनमा दुई हाइड्रोपावरसहित छ कम्पनी थपिएका छन् । कम्पनीहरुले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । सर्वसाधारणमा प्राथमिक शेयर निष्कासनका लागि सुपरहेवा पावर कम्पनी, रघुगंगा हाइड...
काठमाडौं : विश्व वातावरण दिवस २०२६ को शुभ अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडाले ) ले आफनो इतिहासमा पहिलो पटक शुक्रबार “नाडा ग्रीन ड्राइभ २०२६” र्याली कार्यक्रम सम्पन्न गरेको छ। AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI, TIAGO.EV,...
काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८४ क...
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारत-अमेरिका व्यापार सम्बन्धबारे दिएको भनाइले फेरि एकपटक दुई देशबीचको आर्थिक र कूटनीतिक सम्बन्ध चर्चामा आएको छ। ट्रम्पले भारतले लामो समयदेखि अमेरिकामाथि उच्च कर लगाएर व्यापारिक फाइदा उठाएको आरोप लगाउँदै अहिले भने अवस्था बदलिएको दाबी ग...