वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा, युके पाउ...

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

काठमाडौं : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदैछ । नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा म...

एनपीएल : लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य
एनपीएल : लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा लुम्बिनी लायन्सलाई विराटनगर किंग्सले १४५ रनको लक्ष्य दिएको छ ।  बुधबार टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १४४ रन जोडेको हो ।  ५ खेल खेलेको विराटनगर ४...

फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्ने छ : कुलमान घिसिङ
फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्ने छ : कुलमान घिसिङ

काठमाडौं : ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिक परिवर्तन र भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माणको एजेण्डामा असफल हुन सक्ने बताएका छन् ।  बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले यदि सहि व्यक्ति छानिएन र आफ्ना व्यक्तिहरु, हाम्रा व्यक...

नागरिक भएर बाच्नको लागि राजनीतिक दलको फेर समात्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ : सुमना श्रेष्ठ
नागरिक भएर बाच्नको लागि राजनीतिक दलको फेर समात्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ : सुमना श्रेष्ठ

काठमाडौं : नेत्री सुमना श्रेष्ठले कुनै पनि नागरिकले नागरिक भएर बाच्नको लागि राजनीतिक दलको फेर समात्नुपर्ने र कसैको कृपामा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छिन् ।  बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले नेपालको मुद्दा भ्रष्टाचार, नातावाद र कृपावादलाई पार...

देश र देशवासीको लागि उज्यालो दिप बनेर जल्ने प्रण लिएको छु: रिमा विश्वकर्मा
देश र देशवासीको लागि उज्यालो दिप बनेर जल्ने प्रण लिएको छु: रिमा विश्वकर्मा

काठमाडौं : उज्यालो नेपाल पार्टीमा जोडिएकी कलाकार रिमा विश्वकर्माले जेनजी आन्दोनमा गोली चलाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली जस्तो नेता अब यो देशलाई खाँचो नभएको बताएकी छिन् ।  बुधबार उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभामा बोल्दै उनले देशले जवाफदेही नेतृत्व खोजिरहेको...

हेटौंडामा ९.५ किमि सडक विस्तार : ५३१ संरचना हटाउने सरकारी तयारी  हेटौंडा
हेटौंडामा ९.५ किमि सडक विस्तार : ५३१ संरचना हटाउने सरकारी तयारी हेटौंडा

हेटौंडा : हेटौंडामा ९.५ किलोमिटर सडक विस्तारका लागि सरकारद्वारा ५३१ संरचना हटाउने अन्तिम तयारी सुरु भएको तीन दिनमै बजार क्षेत्र तातेको छ ।  डिभिजन सडक कार्यालयले ‘राइट अफ वे’ भित्र परेका संरचना हटाउन डोजर परिचालन गर्न लागेको सूचना जारी गरेपछि स्थानीय घरधनी तथा व्यवसायीहरू व्...

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ 
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ 

काठमाडौं : प्रभु मनि ट्रान्सफरको रकम हिनामिना भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरील गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पनि पक्राउ गरेको छ । रेमिट्यान्सको रकम दुरुपयोगलाई ढाकछोेप गर्न प्रभु बैंकबाट करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (स...

दोहोरो अंकले घट्यो शेयर बजार, पाँच अर्ब २३ करोडमाथिको कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, पाँच अर्ब २३ करोडमाथिको कारोबार 

काठमाडौं : साताको चाैथाे कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ०.५३ अंकले घटेर २६४४.७० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७७...

ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री छन्: मेयर महर्जन
ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री छन्: मेयर महर्जन

काठमाडौं : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री भएको बताएका छन् ।  बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले महानगरपालिकाले लगभग २३, २४ वटा वडा कार्यालय र धेरै वटा स्कुलहरु अपाङ्गतामैत्री बनाईसकेको बताए । उनले भने, ‘अहिल...

चेम्बरद्धारा मुख्य सचिवसमक्ष सुरक्षाको प्रत्याभूति र आर्थिक नीतिगत स्थायित्वका लागि सुझाव
चेम्बरद्धारा मुख्य सचिवसमक्ष सुरक्षाको प्रत्याभूति र आर्थिक नीतिगत स्थायित्वका लागि सुझाव

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालसंग आज भेटवार्ता गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोलीले मुख्य सचिव अर्याललाई बधाई एव शुभकामना दिने क्रममा जेनजी आन्दोलन पछिको अर्थतन्त्र एवं सुधारका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिएको छ । ...

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ ।  यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकह...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो
हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार सुन्धारास्थित सिभिल मलमा आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रु...

ठेकेदार कालोसूचीमा परे पनि टेन्डर भएका योजनाको काम रोकिँदैनः अर्थमन्त्री खनाल
ठेकेदार कालोसूचीमा परे पनि टेन्डर भएका योजनाको काम रोकिँदैनः अर्थमन्त्री खनाल

काठमाडौं : बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष ०८२÷०८३ को बजेट तथा कार्यक्रमको कार्यान्वयन अवस्थाबारे विस्तृत छलफल भएको छ ।  बैठकमा अर्थमन्त्री रामेश्वर खनालले बजेट कार्यान्वयन, ठेक्का प्रक्रिया, तरलता समस्या तथा ब्याज अनुदानका विषयमा आफ्नो धार...

कोटेश्वर चोक सुधार आयोजनालाई जापानको ३१.७६ अर्ब ऋण सहयोग, अन्डरपास र फ्लाइओभर बन्ने
कोटेश्वर चोक सुधार आयोजनालाई जापानको ३१.७६ अर्ब ऋण सहयोग, अन्डरपास र फ्लाइओभर बन्ने

काठमाडौं : नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्व जापानी येन (करिब रु.३१.७६ अर्व) बराबरको ऋण सहायता उपलब्ध गराएक...

मेट लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 
मेट लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : मेट लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१÷८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनत...

सहकारी बैंकको नयाँ ब्याजदर सार्वजनिकः कृषि कर्जाका लागि सस्तो, बचतमा कति तोकियो ?
सहकारी बैंकको नयाँ ब्याजदर सार्वजनिकः कृषि कर्जाका लागि सस्तो, बचतमा कति तोकियो ?

ललितपुर : राष्ट्रिय सहकारी बैंकले आजदेखि (मंसिर १७) लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरी सार्वजनिक गरेको छ । बैंकले बचततर्फ न्यूनतम ०.५० प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा साधारण र विशेष बचतमा ०.५० प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै, सुपर बचत, एनसिबिए...

एआई विकासका लागि डेटा सुरक्षा पहिलो सर्तः ‘जीपीयू क्लस्टर छैन, डेटा असुरक्षित छ’
एआई विकासका लागि डेटा सुरक्षा पहिलो सर्तः ‘जीपीयू क्लस्टर छैन, डेटा असुरक्षित छ’

काठमाडौं : विश्व तीव्र गतिमा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित युगतिर प्रवेश गरिरहेको बेला नेपालमा एआई, सूचना प्रविधि (आईटी), डिजिटल अर्थतन्त्र र नयाँ पुस्ताका अवसरबारे महत्वपूर्ण बहस सुरु भएको छ । यही सन्दर्भमा वल्र्ड एआई एलायन्सका संस्थापक तथा सीईओ तथा न्युयोर्कमा आधारित प्रविधि व्यवसायी...

देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन: मन्त्री खरेल
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन: मन्त्री खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका अपाङ्गता भएका व्यक्तिहरू अझै पनि सेवासुविधाबाट वञ्चित रहेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र राज्य दुवैले अपाङ्गता भएका व्यक्तिह...

सहकारीको व्यावसायिक कारोबार अनिवार्य रूपमा संस्थाकै खातामार्फत गर्न निर्देशन
सहकारीको व्यावसायिक कारोबार अनिवार्य रूपमा संस्थाकै खातामार्फत गर्न निर्देशन

काठमाडौं : सहकारी विभागले सहकारी संस्थाहरुलाई व्यावसायिक कारोबार व्यक्तिगत खातावाट नगर्न निर्देशन जारी गरेको छ । विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गत सहकारी संस्थाहरूलाई वित्तीय संस्थाको रूपमा परिभाषित गर्दै, सबै व्यावसायिक कारोबार अनिवार्य रूपमा संस्थाक...

राष्ट्र बैंकको नयाँ सर्कुलरः व्यक्तिगत कर्जामा कडाइ, बाढी-पहिरो प्रभावितलाई राहत !
राष्ट्र बैंकको नयाँ सर्कुलरः व्यक्तिगत कर्जामा कडाइ, बाढी-पहिरो प्रभावितलाई राहत !

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षामा गरिएको व्यवस्थाहरु कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षामा बाढी पहिरोबाट प्रभावित ऋणीहरुलाई राहत दिने तथा व्यक्तिगत कर्जा र ब्याजदरसम्बन्ध...

मुगु गाउँको सुनसान अवस्थाः चिसोले गर्दा स्थानियवासीहरू पलायन
मुगु गाउँको सुनसान अवस्थाः चिसोले गर्दा स्थानियवासीहरू पलायन

मुगु : हिमाली जिल्लाको मुगु जिल्लामा अवस्थित मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर २ मा पर्ने मुगु गाउँ चिसोको कारणले सुनसान बनेको छ । अत्यधिक जाडो र हावासँगै चिसोको स्तर हदभन्दा बढी बढ्दा यहाँका १२० घरपरिवारका मानिसहरू गाउँ छोडेर पलायन भएका छन् । समुद्री सतहदेखि करिब ३३ सय मिटर उचाइमा रहेको...

गमगढी–पिना सडक स्तरोन्नतिका लागि कर्णाली सरकारको १६ करोड बजेट, स्थानीय अर्थतन्त्रमा उत्साह
गमगढी–पिना सडक स्तरोन्नतिका लागि कर्णाली सरकारको १६ करोड बजेट, स्थानीय अर्थतन्त्रमा उत्साह

काठमाडौं : रारा घुम्न आउने पर्यटकहरूलाई सुविधा पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले गमगढी–पिना सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त सडक खण्डलाई बहुवर्षीय योजनामा समेटेर यस वर्षको बजेटबाट १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।...

विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित

जनकपुर : मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए । प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको...