काठमाडौं : हिमालयन क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरे...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७.२२ अंकले बढेर २६२२.४४ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३९.९२ अंकले बढेर २६००.२२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २१५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३७ क...
काठमाडौं : आयोजना बनाउन नदिन र आयोजना निर्माणका लागि सरकारसँग भएका सबै सम्झौता र समझदारीहरु खारेजीको माग गर्दै राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण रोक्न माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र मल्टि इनर्जी डेभलपमेन्ट प्राल...
काठमाडौं : दलितका लागि दलित अभियान चलाइरहेका खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको ‘हाम्रो पार्टी नेपाल’ले आधिकारिक प्रमाण पत्र पाएको छ । सोमबार दिउँसो निर्वाचन आयोगको कार्यालय पुगेर सुनारले पार्टी दर्ताको आधिकारिक प्रमाण पत्र लिएका हुन् । उनीहरूले गत कात्तिक १८ गते...
रामेछाप : रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रीतिका एक दम्पती आफ्नो सीप र श्रमबाट गाउँमा नै उद्यम सिर्जना गर्न निरन्तर लागेका छन् । प्रीतिका गुञ्जनबहादुर सार्की र उनकी पत्नी मिना सार्कीले आफ्नो पुर्खाले गर्दै आएको परम्परागत जुत्ता बनाउने पेसालाई आधुनिकीकरण गर्दै गाउँमा जुत्ता&ndas...
बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ९ अंगाउपानीका रन बहादुर रोकायाले पाउरोटी व्यवसाय गरेर उदाहरणीय बनेका छन् । ‘पाउरोटी बड्डा’ नामले परिचित रोकाया बाजुराबासीलाई पाउरोटी चिनाउने व्यक्तिको रुपमा समेत चिनिन्छन् । विगत १९ वर्षदेखि उनी पाउरोटी व्यवसायमा संलग्न छन् । अहिले...
काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय जेन–जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्दै गएको बताएका छन् । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गठन गरिएको जनपरिचालन समितिको पहिलो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले देशमा अराजकता फै...
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रन जोडेको हो ।&...
काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा तीन हजार २०३ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको छ । यस अवधिमा सरकारले सात अर्ब ५४ करोड ८२ लाख ५० हजार रुपैयाँ उक्त संख्यामा गाडी आयात गरेको हो । भन्सार विभाग तथ्यांकअनुसार विद्युतीय गाडीको आयातबाट चार अर्ब ६८ करोड ८९ लाख ९० हजार रुपैयाँ राजस्...
मुगु : मुगुको पूर्वी क्षेत्रमा रहेको लामा समुदायको बसोबास रहेको मुगमकार्मारोङ गाँउपालिका-२, मुगुम गाँउमा नेपालकै नमूना मानिएको परम्परागत शैलीको प्रवेशद्वार छ । गाउँमा छिर्ने द्वार वा लामा भाषामा (काग्नी साम्पा) निर्माण गरिएका छन् । यही शैलीमा बुद्धपार्क प्रवेशद्वार निर्माण गरिएको छ । जसलाई ‘चि...
जनकपुर : सप्ताहव्यापरी रुपमा मनाईने मिथिलाको ऐतिहासिक विवाहपञ्चमी महोत्सवलाई मध्येनजर गर्दै जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द हुने भएको छ । महोत्सवको अवसरमा आयोजित मेला भव्य बनाउन आजदेखि तीन दिनका सम्मका लागि बन्द हुने भएको छ । संस्थागत विद्यालयहरु आवद्ध प्याब्सन, एन–प्याब्सन र...
नेपालमा आइटी क्षेत्रको भविष्य राम्रो छ भनेर लामो समयदेखि बहस भइरहेको छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता पनि दिने गरेको छ । नेताहरुले पनि आइटी क्षेत्रमै सक्रिय भएर महिनाको चारपाँच लाख रुपैंयाँ स्वदेशमै कमाउन सकिन्छ भनेर युवाहरुलाई प्रोत्साहन दि...
काठमाडौं : सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाईन सम्बन्धि मार्गदर्शन, २०८२ स्वीकृत गरेका हुन्। मार्गदर्शनले बाँसला...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख...
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । सोमबार त्रिवि क्रिकेट मैदानमा हुने बिहान ११ः ४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स भिड्दै छन् भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्। जन...
काठमाडौं : राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मल्टि इनर्जी डेभलपमेन्ट प्रालिले २०७३ सालदेखि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्दै आएको ३० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना रोक्न माग गर...
काठमाडौं : अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नागरिकता तथा भोटिङ राइट्स समितिद्वार...
काठमाडौं : प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्ती गर्न र उनले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेज गर्न नेपाल जेनजी फ्रन्टले माग गरेको छ। स्वकीय सचिव श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालय...
हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रको मुख्य राजमार्ग विस्तारको मुद्दा पाँच दशकपछि पुनः विवादित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र उच्च अधिकारीहरूसँगको छलफलपछि सडक डिभिजन कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको केन्द्र–रेखादेखि २५–२५ गज भि...
काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्ट लिमिटेडलाई २ लाख ५ हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ। अर्घाखाँची सिमेन्ट लिमिटेडका अध्यक्ष पशुपति मुरारका हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन् । कम्पनीले अनुचित व्यापारिक तथा व्यवसायजन्य क...
काठमाडौं : लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विदेशी लगानीकर्ताको विश्वास जित्न र लगानीको वातावरणलाई पुनः लयमा फर्काउन सक्रियरुपमा पहल गरिरहेको बताएका छन् । आईतवार नेपाल आर्थिक पत्रकार संघसँगको भेटमा सिईओ ज्ञवालीले यस्तो बताएका हुन् । उनले गत भदौ २३ र २४ को जेनजी आन्...
काठमाडौं : नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच बीमा सम्बन्धी अनुसन्धान र ज्ञान आदान–प्रदान सम्बन्धी संयन्त्रण निर्माण गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्मा र त्रिभुवन विश्वविद्यालय, तथ्याङ्कशास्त्र केन...
काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा सवा १६ अर्ब रुपैयाँ बराबरको स्मार्ट फोन आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म १६ अर्ब १५ करोड १८ लाख रुपैयाँ बराबरको ९ लाख ४३ हजार ८२६ थान स्मार्ट फोन आयात भएको हो । गत आर्थिक वर्षको तुलनामा स्मार्ट फोनको आयात २०.४९ प्र...
काठमाडौं : कम्पनी रजिस्ट्रार कार्यालयको सूचना प्रविधि प्रणालीको सर्भर डाउन हुँदा गत शुक्रबारदेखि कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा बन्द भएका छन् । कार्यालयको सूचना प्रविधि प्रणाली (क्यामिस) को सर्भरमा एक्कासी प्राविधिक समस्या आएको भन्दै कार्यालयले अनलाइनमार्फत हुँदै आएको सेवा प्रवाह क...