वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ट्रेजरीमार्फत पाँच अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाँउदै सरकार 
ट्रेजरीमार्फत पाँच अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाँउदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत पाँच अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार पाँच रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयका अनुसार उक्त ट्रे...

सात खर्बको वैदेशिक व्यापारमा पाँच खर्ब १५ अर्बको व्यापार घाटा !
सात खर्बको वैदेशिक व्यापारमा पाँच खर्ब १५ अर्बको व्यापार घाटा !

काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा नेपालले सवा पाँच खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ ।  भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा सात खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले पाँच खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।  गत...

गरिमा विकास बैंकको १९औँ वार्षिकोत्सवमा बृहत सामाजिक कार्यक्रम
गरिमा विकास बैंकको १९औँ वार्षिकोत्सवमा बृहत सामाजिक कार्यक्रम

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले १९औँ वार्षिकोत्सवको अवसरमा बृहत सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आइतबार देशभर ८ स्थानमा रक्तदान र १९ स्थानमा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको हो । रक्तदान कार्यक्रम सुनसरी, पर्सा, चितवन, काठमाडौं, कास्की, म्याग्दी, रुपन्दे...

नयाँ उद्यमीहरूलाई आईपीओ र क्रेडिट रेटिङबारे जानकारी दिन ‘रोड टु आईपीओ एण्ड क्रेडिट रेटिङ’ कार्यक्रम
नयाँ उद्यमीहरूलाई आईपीओ र क्रेडिट रेटिङबारे जानकारी दिन ‘रोड टु आईपीओ एण्ड क्रेडिट रेटिङ’ कार्यक्रम

चितवन : एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा ‘रोड टु आईपीओ एण्ड क्रेडिट रेटिङ’ कार्यक्रम सम्पन्न भएको छ। गत मंसिर ५ गते नेपलिज योङ एन्टरप्रेनर फोरम (एनवाईइएफ) को आयोजनामा ‘रोड टु आईपीओ एण्ड क्रेडिट रेटिङ’ सम्पन्न भएको हो । उद्यमी व्यव...

२१ करोडको आईपीओ ल्याउँदै नेशनल फण्ड म्यानेजमेन्ट, बिक्री प्रबन्धकमा एल एस क्यापिटल
२१ करोडको आईपीओ ल्याउँदै नेशनल फण्ड म्यानेजमेन्ट, बिक्री प्रबन्धकमा एल एस क्यापिटल

काठमाडौं : नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका २१ लाख ६ हजार कित्ताले हुन आउने २१ करोड ६ लाखरुपैयाँको साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिम...

नेपाल-भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न निकायबीच सहकार्य
नेपाल-भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न निकायबीच सहकार्य

काठमाडौं : विश्व हिन्दू महासंघले नेपाल-भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न नेपाल पर्यटन बोर्ड, नेपाल ट्राभल्स अपरेटर्स विश्व हिन्दु महासंघबिच सहकार्य गर्ने निर्णय गरेको छ ।  आइतबार पत्रकार सम्मेलनमार्फत विश्व हिन्दू महासंघको हालै भारतको उत्तर प्रदेशको गोरखपुरमा आयोजना भएको हिन्दू सम्...

युरो ६ कार्यान्वयन: पुरानो मापदण्डका गाडी भन्सार छुटाउन मंसिर १५ सम्मको मौका !
युरो ६ कार्यान्वयन: पुरानो मापदण्डका गाडी भन्सार छुटाउन मंसिर १५ सम्मको मौका !

काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पुराना मापदण्डका सवारी साधनको भन्सार जाँचपास मंसिर १५ सम्म गराउन आग्रह गरेको छ ।  नाडाले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा नयाँ लागू भएको नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो ६) को कार्यान्वयनको सन्दर्भमा आफ्ना सदस्य तथा आय...

‘निर्माण व्यवसायीले काम र कर्मचारीले समयमै निर्णय नगर्दा राज्यले ठूलो नोक्सानी व्यहोरिरहेको छ’ 
‘निर्माण व्यवसायीले काम र कर्मचारीले समयमै निर्णय नगर्दा राज्यले ठूलो नोक्सानी व्यहोरिरहेको छ’ 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले आफूले लिएका ठेक्काको काम नगर्दा र कर्मचारीले आफ्नो जिम्मेवारीको निर्णय समयमै नगरिदिंदा राज्यले ठूलो नोक्सानी व्यहोरिरहनु परेको बताएका छन् ।  नेपाल इन्जिनियरिङ परिषद्ले...

एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सार्वजनिक, कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्ममा सबै बैंकिङ सुविधा
एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सार्वजनिक, कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्ममा सबै बैंकिङ सुविधा

काठमाडौं : अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्ने भएको छ ।   नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एउटै स्थानबाट गर्न मिल्ने गरी ओपन बैंकिङ अवधारणा...

क्रान्तिकारी छवि बचाउन नसक्दा इतिहासमा योगदान पुर्याउने पार्टीहरु असफल भएः नेता शर्मा
क्रान्तिकारी छवि बचाउन नसक्दा इतिहासमा योगदान पुर्याउने पार्टीहरु असफल भएः नेता शर्मा

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् ।  आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला तीन दलले क्रान्तिकारी छवि...

उच्च अंकले बढ्यो शेयर बजार, छ अर्ब २८ करोडमाथिको कारोबार
उच्च अंकले बढ्यो शेयर बजार, छ अर्ब २८ करोडमाथिको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ०.९३ अंकले घटेर २५६०.१५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २३७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८ कम...

जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अर्पण
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अर्पण

जनकपुर : जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा १११ मिटरको चुनरी चढाइएको छ । आइतबार सीताराम गौशाला जनकपुरधामको आयोजनामा १११ मटिर लामो चुनरी माता सीतालाई अर्पण गरिएको छ । जनकपुरधामको गौशालाबाट लावालस्करसहित निकालिएको र्यालीले जनकपुरधामको विभिन्न चोकहरुको परिक्रमा गर्दै जानकरी मन्दिरको गर्भ गृहमा अवस्...

सार्वजनिक भयो ‘मोवाइल ग्यारेज एप’: गाडी विग्रेकै स्थानमा मेकानिक सेवा प्रदान गरिने
सार्वजनिक भयो ‘मोवाइल ग्यारेज एप’: गाडी विग्रेकै स्थानमा मेकानिक सेवा प्रदान गरिने

काठमाडौं : सीपलाई समाधानसँग जोड्ने नाराका साथ ‘मोवाइल ग्यारेज एप’ लन्च भएको छ । शनिबार काठमाडौंमा मोबाइल ग्यारेज टिमले एक कार्यक्रमको आयोजना गरी मोवाइल ग्यारेज नामक एप उद्घाटन गरेको हो ।  एप समूदाय केन्द्रित डिजिटल प्लेटफम हो, जसले सवारी धननीहरुलाई लक्षित गरि सेवा दिने गर्छ...

निर्धन उत्थान लघुवित्तले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने 
निर्धन उत्थान लघुवित्तले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने 

काठमाडौं : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्कासन गर्ने भएको छ । संस्थाले सुरक्षण नराखिएको एक अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको हो । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्...

विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ

विराटनगर : पूर्वमन्त्री तथा सांसद महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ । आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्न खोजेका थिए । घटनापछि सुरक्षाक...

आशा लघुवित्तको १० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत 
आशा लघुवित्तको १० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश स्वीृकत गरेको छ । कात्तिक २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५...

बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै

काठमाडौं : बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् । आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभाको आयोजना गरिएको छ । कार्यक्रममा अन्य समूहलाई पनि एक...

लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 
लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले मंसिर २९ गते, सोमबार, ३९ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।  उक्त सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान १० बजे शुर...

आईपीओ निष्कासनको अनुमति माग्दै इलेक्ट्रो पावरले दियो बोर्डमा आवेदन, सवा ८१ करोडको शेयर जारी गर्दै 
आईपीओ निष्कासनको अनुमति माग्दै इलेक्ट्रो पावरले दियो बोर्डमा आवेदन, सवा ८१ करोडको शेयर जारी गर्दै 

काठमाडौं : इलेक्ट्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । इलेक्ट्रो पावरले ८१ करोड २५ लाख रुपैयाँ बराबरको ८१ ला...

चिसो बढ्याे, काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन
चिसो बढ्याे, काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन

काठमाडौं : काठमाडौं उपत्यकामा हिजोभन्दा आज (आइतबार) चिसो झन धेरै बढेको छ । काठमाडौंमा आज बिहान आज बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ८ .५ डिग्री सेल्सियस रहेको थियो ।  जल तथा मौसम पूर्वानुमान महाशाखाकाले चिसो क्रमशः ब...

एकैदिन तोलामा दुई हजार नौ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
एकैदिन तोलामा दुई हजार नौ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला द...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनलाई २८ बुँदे शान्ति प्रस्तावमा प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनलाई २८ बुँदे शान्ति प्रस्तावमा प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यका लागि वाशिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्तावमा युक्रेनले प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा तोकेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “युक्रेन अब अत्यन्त कठिन मोडमा पुगेको छ, अथवा...

अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि, आजदेखि लागू हुने 
अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि, आजदेखि लागू हुने 

काठमाडौं : नेपालमा अण्डाको मूल्यमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुने गरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । सङ्घले जारी गरेको मूल्यसूची अनुसार, अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ । अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २० रुपैयाँ , ठूलो...

तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंसिर ३ गते मात्र ५० अर्ब तानेको बैकले पुनः ८६...