वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘लगानी प्रवद्र्धक सरकारी संस्थाहरु तलब खाने थलो मात्रै बने, ठोस परिणाम दिन सकेनन्’
‘लगानी प्रवद्र्धक सरकारी संस्थाहरु तलब खाने थलो मात्रै बने, ठोस परिणाम दिन सकेनन्’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका कतिपय संस्थाहरु केवल रोजगारी दिनेमा मात्रै सिमित भएको बताएका छन् । मंगलबार काठमाडौंमा ११ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल सरकारबाट लगानी प्रवद्र...

प्राधिकरणमा सहकारी दर्ताको लागि सफ्टवेयर तयार, इजाजतपत्रका लागि भोलीबाट आवेदन खुला
प्राधिकरणमा सहकारी दर्ताको लागि सफ्टवेयर तयार, इजाजतपत्रका लागि भोलीबाट आवेदन खुला

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता प्रक्रिया भोली (मंसिर १० गते)देखि सुरु गर्ने भएको छ। सफ्टवेयर निमार्ण र परिक्षण सम्पन्न भएसँगै दर्ताको काम भोलीबाट सुरु गर्ने प्राधिकरणले जनाएको छ।  प्राधिकरणले असोज १० गते ‘ब...

५औँ क्याम्पियन कप बुधबारदेखि सुरु,  ४० विद्यालय सहभागी हुने
५औँ क्याम्पियन कप बुधबारदेखि सुरु, ४० विद्यालय सहभागी हुने

काठमाडौं : क्याम्पियन स्कूलले विद्यार्थीको समग्र विकास, स्वस्थ प्रतिस्पर्धा र विद्यालय–बीच सहकार्य सुदृढ गर्ने उद्देश्यसहित आयोजना गर्न लागेको ५औँ क्याम्पियन कप-२०२५ आगामी नोभेम्बर २६ देखि सुरु हुँदैछ । काठमाडौँ उपत्यकाभित्रका करिब ४० विद्यालय सहभागी हुने अनुमान गरिएको यो अन्तर–व...

सिंहदरबार छिर्ने प्रयास गरेका जेनजी समूहलाई प्रहरीले लखेट्यो
सिंहदरबार छिर्ने प्रयास गरेका जेनजी समूहलाई प्रहरीले लखेट्यो

काठमाडौं : सिंहदरबार छिर्ने प्रयास गरेका एक जेनजी समूहलाई प्रहरीले रोकेको छ । मंगलबार मिराज ढुंगाना समूहका जेनजीहरु सिंहदरबार प्रवेश गर्न खोजपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको हो ।  निषेधित क्षेत्र प्रवेश गर्न खोजेका कारण प्रहरीले उनीहरुलाई अनामनगरको भाटभटेनीसम्म हटाएको थियो ।...

बोनस शेयरको लाभांश कर अब कम्पनी आफैले तिर्नुपर्ने
बोनस शेयरको लाभांश कर अब कम्पनी आफैले तिर्नुपर्ने

काठमाडौं : नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड (दशौं संशोधन) निर्देशिका, २०८२ मार्फत धितोपत्र दर्ता गरेका संगठित संस्थाहरूले शेयरधनीलाई वितरण गर्ने बोनस शेयरमा लाग्ने लाभांश करसम्बन्धी व्यवस्थामा नयाँ नियम ल्याएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा ४...

पर्यटनलाई ‘डिजिटल बुस्ट’: एनएमबि बैंकले पाटा र भिसासँगको साझेदारीमा ल्यायो सहज भुक्तानी प्रविधि
पर्यटनलाई ‘डिजिटल बुस्ट’: एनएमबि बैंकले पाटा र भिसासँगको साझेदारीमा ल्यायो सहज भुक्तानी प्रविधि

काठमाडौं : एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै एनएमबि सफ्ट पसको प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई कुनै भौतिक मेसिन बिना नै आफ्नो ल्ँऋ इनेबल्ड एन्ड्रोइड स्म...

विन नेपाल लघुवित्त १२ औं वर्षमा
विन नेपाल लघुवित्त १२ औं वर्षमा

काठमाडौं : विन नेपाल लघुवित्त १२ औं वर्षमा प्रवेश गरेको छ । २०७१ मंसिर ८ गते औपचारिक रुपमा कारोबार सुरु गरेको संस्थाले ११ वर्ष सफल रुपमा पूरा गरि १२ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवको अवसरमा संस्थाले पोर्टेज तथा पुनस्र्थापना संस्था नेपाल द्वारा सञ्चालित पोर्टेज समाहित तथा विशेष विद्यालय...

देशको आर्थिक समृद्धिका लागि साना तथा घरेलु उद्योगको भूमिका महत्वपूर्ण 
देशको आर्थिक समृद्धिका लागि साना तथा घरेलु उद्योगको भूमिका महत्वपूर्ण 

लहान : घरेलु तथा साना उद्योग कार्यालय लहानले आफ्नो ११ औं उद्योग दिवस एक भव्य कार्यक्रमकाबीच मनाएको छ । कार्यालयले यस वर्ष ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने मूल भावका साथ दिवस मनाएको हो । जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोको अध्यक्षतामा सम्पन्...

सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने 
सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो। कम्पनीले गत आर्थिक वर्षक...

भेनेजुएला विरुद्ध अमेरिकाको थप ‘कारबाही’तयारी, मादुरोद्वारा कडा प्रतिवाद र सेनालाई सतर्कताको आदेश
भेनेजुएला विरुद्ध अमेरिकाको थप ‘कारबाही’तयारी, मादुरोद्वारा कडा प्रतिवाद र सेनालाई सतर्कताको आदेश

एजेन्सी : संयुक्त राज्य अमेरिकाले भेनेजुएला विरुद्ध थप कारबाही गर्ने तयारी गरेको छ । तर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी धम्कीको सामना गर्ने जवाफ दिएका छन् । शनिबार रोयटर्सको एक रिपोर्टले अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले आगामी दिनहरूमा भेनेजुएला विरुद्ध नयाँ...

सीजीले ल्यायो नेपालमै पहिलो एआई टिभी, कन्टेन्ट–बेस्ड पिक्चर क्वालिटीको मज्जा लिन सकिने
सीजीले ल्यायो नेपालमै पहिलो एआई टिभी, कन्टेन्ट–बेस्ड पिक्चर क्वालिटीको मज्जा लिन सकिने

काठमाडौं : नेपाली इलेक्ट्रोनिक्स बजारमा घरेलु ब्रान्ड सीजीले नेपालकै पहिलो एआई–आधारित टेलिभिजन श्रृंखला ‘सीजी मेरेडिया एआई टिभी’ सार्वजनिक गरेको छ ।संसारभर तीव्र गतिमा विकास भइरहेको एआई प्रविधिलाई पछ्याउँदै कम्पनीले ग्राहकको माग, बजारको प्रवृत्ति तथा मनोरञ्जन सामग्रीको बदलि...

कस्ता हुन्छन् एआई खेलौना ?
कस्ता हुन्छन् एआई खेलौना ?

एजेन्सी : चीनमा स्मार्ट ग्याजेटहरुको लोकप्रियता र माग बढ्दो छ । त्यसमध्ये एआइ खेलौनाहरुले राम्रो बजार लिइरहेको छ । चीनको यिवु शहरमा प्रस्ताव गरिएको पछिल्लो एआई खेलौना हो, जुन विश्वको सबैभन्दा ठूलो तर साना वस्तुका रूपमा चिनिन्छ। यसको ठूला आँखा, फ्लफी कोट, र अन्तरक्रियात्मक कार्यहरू गर्छ...

आज हुने खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाज भिड्दै 
आज हुने खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाज भिड्दै 

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार हुने खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाज भिड्दैछन् । खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । काठमाण्डु करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौ...

१५ करोडको शेयर जारी गर्दै नेक्सजेन म्यानेजमेन्ट, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त 
१५ करोडको शेयर जारी गर्दै नेक्सजेन म्यानेजमेन्ट, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त 

काठमाडौं : नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री...

सुनचाँदीको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो 
सुनचाँदीको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोल...

चौधरी फाउन्डेसनद्वारा सुनसरीमा वर्थिंङ सेन्टरको स्तरोन्नति 
चौधरी फाउन्डेसनद्वारा सुनसरीमा वर्थिंङ सेन्टरको स्तरोन्नति 

काठमाडौं : चौधरी फाउण्डेशनले एक औपचारिक समारोहमार्फत गडी गाउँपालिका–७ अन्तर्गत रहेको सत्यमझोरा स्वास्थ्य चौकीमा स्तर उन्नती तथा आधुनिक प्रसूति केन्द्रका लागी सामग्रीहरु हस्तान्तरण गरी उद्घाटन गरेको छ । यो सहयोगले यस क्षेत्रका आमाहरू र नवजात शिशुहरूका लागि सुरक्षित, सहज र गुणस्तरीय मातृ तथ...

नेपाल एसबिआई बैंकको लाभांश घोषणा
नेपाल एसबिआई बैंकको लाभांश घोषणा

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।  बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशत नगद...

बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सिसिटिभीमार्फत निगरानी
बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सिसिटिभीमार्फत निगरानी

काठमाडौं : बागमती नदी करिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ । बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा वत्ति राखिने छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सिसिटिभी जडान गरिनेछ । शहरी विकास मन्त्रालयअन्र्तगतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरको...

२५–२५ मिटर सडक विस्तार विवादले हेटौंडा–८ र ९ का स्थानीय त्रसित
२५–२५ मिटर सडक विस्तार विवादले हेटौंडा–८ र ९ का स्थानीय त्रसित

हेटौंडा : हेटौंडा उपमहानगरपालिका–८ र ९ मा प्रस्तावित २५–२५ मिटर सडक विस्तारका तयारीले स्थानीय बासिन्दा त्रसित बनेका छन् । आवश्यक छलफल, प्राविधिक अध्ययन तथा वैधानिक प्रक्रिया बिना नै सडक विस्तार अघि बढाउन खोजिएको भन्दै प्रभावित घरधनीहरूले तीव्र असन्तुष्टि जनाएका छन् । स्थानीयवासीह...

बजेट रोक्का भएपछि धेरै प्रोजेक्टहरुले प्रगति गर्न सकेनन्: मन्त्री घिसिङ
बजेट रोक्का भएपछि धेरै प्रोजेक्टहरुले प्रगति गर्न सकेनन्: मन्त्री घिसिङ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका कारण धेरै प्रोजेक्टहरुमा बजेट रोक्का लागेकाले प्रगती कम देखिएको बताएका छन् ।  सोमबार भएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा मन्त्रालयगत नीतिगत विषय, कार्यान्...

आज विवाह पञ्चमी : देशभर राम–सीताको पूजा आराधना गरी मनाइँदै
आज विवाह पञ्चमी : देशभर राम–सीताको पूजा आराधना गरी मनाइँदै

काठमाडौं : आज देशभर राम–सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज विवाह पञ्चमी मनाउन लागिएको हो ।  मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ ।...

जाडोलाई लक्षित गर्दै क्रम्प्टनका नयाँ गिजर सार्वजनिक
जाडोलाई लक्षित गर्दै क्रम्प्टनका नयाँ गिजर सार्वजनिक

काठमाडौं : जाडो समय सुरु हुँदै गर्दा घर–परिवारलाई न्यानो, सुरक्षित र भरपर्दो तातोपानी उपलब्ध गराउने उद्देश्यले क्रम्प्टन ब्रान्डले नेपाली बजारका लागि नयाँ स्टोरेज वाटर गिजर मोडेलहरू सार्वजनिक गरेको छ। नेपालमा क्रम्प्टन उत्पादनहरूको आधिकारिक वितरक सीजी इलेकट्रोनिक्सले नयाँ मोडेलहरूको बि...

आईपीओ निष्कासन गर्न सालपा विकास बैंकलाई बोर्डको अनुमति
आईपीओ निष्कासन गर्न सालपा विकास बैंकलाई बोर्डको अनुमति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंक लिमिटेडलाई सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।  बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न सोमबार कम्पनीलाई अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले १७ करोड २३ लाख १८ हजार रुपैया...

बुडोल सामुदायिक साकोसको २६औँ साधारण सभा सम्पन्न, सदस्यलाई ८ प्रतिशत लाभांश
बुडोल सामुदायिक साकोसको २६औँ साधारण सभा सम्पन्न, सदस्यलाई ८ प्रतिशत लाभांश

काठमाडौं : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. बनेपा, काभ्रेको २६ औं वार्षिक साधारण सभाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्...