वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट
किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट

रामेछाप : रामेछापका तल्लो भेगका किसानहरू अहिले धान भित्र्याउन व्यस्त छन् । यस अघि कात्तिकको वर्षाले खेतमा पानी जम्दा काटिएको धान बालीमा क्षति बेहोरेका किसान अहिले केही ढिलागरी काटेको धान भित्र्याउँदै छन् । जिल्लामा लगाइएको धान बाली भित्र्याउनेक्रम अन्तिम चरणमा पुगेको जिल्ला कृषि विकास क...

दूरसञ्चार प्राधिकरण र राजबहादुर शाहले तिर सर्वाधिक आयकर, क्षेत्रगत विजेताहरू को–को बने ?
दूरसञ्चार प्राधिकरण र राजबहादुर शाहले तिर सर्वाधिक आयकर, क्षेत्रगत विजेताहरू को–को बने ?

काठमाडौं : आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा एक विशेष समारोहको आयोजना गर्दै विभागले उत्कृष्ट करदाता कम्पनी र व्यक्तिहरुलाई सम्मान गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार प्...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन’
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन’

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता मिल्दैनन् तबसम्म कराधार विस्तार गर्न नसकिने बताएका छन् । सोमबार कर दिवसको अवसरमा बोल्दै अर्थमन्त्री खनालले नयाँ क्षेत्रमा कर लगाएर कराधार विस्तार नहुने भन्दै व्यवसायी गतिविधि सहज तरिकाले विस्तार गरेर आर्थिक वृद्धि भयो भने कराधार स्वतः...

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रथम त्रैमासिक कार्य प्रगति सार्वजनिक
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रथम त्रैमासिक कार्य प्रगति सार्वजनिक

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक (साउन १ देखि असोज मसान्त २०८२ सम्म) को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। आम उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षा कायम राख्न विभागले यस अवधिमा निरीक्षण, अनुगमन, प्रयोगशाला विश्लेषण र नियमनका कार्यह...

चीनमा नवप्रवर्तन उद्योग फस्टाउँदै, रोबोटिक्स रोजाइमा
चीनमा नवप्रवर्तन उद्योग फस्टाउँदै, रोबोटिक्स रोजाइमा

एजेन्सी : चीनमा नवप्रवर्तन उद्योग एवम व्यवसायले उल्लेखनीय प्रगति गर्दै गएको छ । रोबोटिक्स, फोटोनिक्स, हाइड्रोजन ऊर्जा र क्वान्टम प्रविधि क्षेत्रहरूमा चीनको केही उल्लेखनीय उपलब्धिहरूको पछाडि नवप्रवर्तन प्रेरक बनेको छ ।  बेइजिङमा रहेको मानवोइड रोबोट उद्योग भर्खरै संचालनमा आएको छ । जुन १४,...

राष्ट्र बैंकको वार्षिक प्रतिवेदनः खुद आयमा ९.११ प्रतिशत वृद्धि, सरकारलाई ४२ अर्ब उपलब्ध गराइने
राष्ट्र बैंकको वार्षिक प्रतिवेदनः खुद आयमा ९.११ प्रतिशत वृद्धि, सरकारलाई ४२ अर्ब उपलब्ध गराइने

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेस गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमका बीच गभर्नर पौडेलले उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।  तीन वटा खण्डमा विभाजित उक्त...

विकास खर्च निराशाजनक: राजस्व लक्ष्यको २१ प्रतिशत, चार महिनामै सरकार सवा खर्बको घाटामा !
विकास खर्च निराशाजनक: राजस्व लक्ष्यको २१ प्रतिशत, चार महिनामै सरकार सवा खर्बको घाटामा !

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना सरकारको विकास खर्च कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिकसम्ममा चालुतर्फ २७.१८ प्रतिशत, पुँजीगततर्फ ६.२१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३२.६७ प्रतिशत बजेट खर्च भएको हो । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा चार खर्...

लमजुङमा मर्स्याङ्दीवेसी आयोजना बन्दा अधिकतम लाभ स्थानीयलाई, सहजीकरणको लागि आग्रह
लमजुङमा मर्स्याङ्दीवेसी आयोजना बन्दा अधिकतम लाभ स्थानीयलाई, सहजीकरणको लागि आग्रह

काठमाडौं : दिव्य ज्योति हाइड्रोपावर लिमिटेडले लमजुङमा ५० मेगावाट क्षमताको मर्स्याङ्दी वेसी जलविद्युत आयोजना निर्माण गर्दा त्यसको अधिकतम लाभ स्थानीयले नै पाउने भएका छन् । कम्पनीले स्थानीयको चासो र चिन्ताको उचित सम्बोधन गर्ने गरि आयोजना निर्माण गर्ने प्रतिवद्दता जनाएको छ । स्थानीयले चासोको साथ...

नेपाल बैंकले मनायो ८९औं वार्षिकोत्सव, आरोह–अवरोह पार गर्दै विश्वासको धरोहर कायम राख्ने प्रतिवद्धता 
नेपाल बैंकले मनायो ८९औं वार्षिकोत्सव, आरोह–अवरोह पार गर्दै विश्वासको धरोहर कायम राख्ने प्रतिवद्धता 

काठमाडौं : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९ औं वार्षिकोत्सव मनाएको छ । आइतबार नेपाल बैंकको ८९ औं वार्षिकोत्सवको अवसरमा सञ्चालक समितिका अध्यक्ष प्राडा डिल्लीराज शर्माले लामो इतिहास बोकेको नेपाल बैंकको प्रगतिको लागि सबैलाई धन्यवाद दिए ।  उनले भने, ‘लामो इतिहास हामीले...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४३ हजार ३०० रुपैयाँमा...

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौ : लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।  बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५३...

शिवम् सिमेन्टको लाभांश घोषणा, बुक क्लोज कहिले ?
शिवम् सिमेन्टको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं : शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ। कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।  कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १...

वर्षौँदेखि अलपत्र पारिएका सडकका २५ रुग्ण ठेक्का तोडियो
वर्षौँदेखि अलपत्र पारिएका सडकका २५ रुग्ण ठेक्का तोडियो

काठमाडौं : सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८०मा सम्झौता भएका छन् । ...

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

सर्लाही : चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि सर्लाहीका ४ सहित मधेस प्रदेशका २४ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्। संविधानले सङ्घ, प्रदेश र स्थानीय तहका लागि बजेट पेस गर्ने निश्चित मितिहरू तोकिदिएको छ, जेठ १५ गते सङ्घीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० भित्र सबै स्थानीय तहले ब...

सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति, एक महिना भित्र भुक्तानी पाउने
सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति, एक महिना भित्र भुक्तानी पाउने

सर्लाही : सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्योग पक्षबीच चार बुँदे सहमति भएको छ ।  प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको पहलमा जिल्ला प्रशासन कार्यालयमा आईतबार भएको छलफलमार्फत दुवै पक्षबिँच सहमति भएको हो । छलफलम...

काठमाडौं महानगरको डिजिटल छलाङ: अनलाइनबाटै जारी गर्याे ४२ हजार ८५६ विद्युतीय सिफारिस
काठमाडौं महानगरको डिजिटल छलाङ: अनलाइनबाटै जारी गर्याे ४२ हजार ८५६ विद्युतीय सिफारिस

काठमाडौं : काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ सय विद्युतीय सिफारिस जारी गरेको छ ।  आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा विभागीय प्रमुख, वडा सचिव, लेखापाल र इञ्जिनियर सहभागी बैठकमा विद्युतीय सेवाका लागि सञ्चालन गरिएको ‘शिफारिस तथा प्रमाणित प्रक्रिया व्यवस्थापन प्...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं :  नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर ए...

दोस्रो संस्करणको एनपिएल आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौं  भिड्दै
दोस्रो संस्करणको एनपिएल आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे सुरु हुने तय भएको छ ।  एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन् । एनपिएल...

NTB Promotes NPL Season 2 as Nepal’s Emerging Sports Tourism Showcase
NTB Promotes NPL Season 2 as Nepal’s Emerging Sports Tourism Showcase

Kathmandu : The Nepal Tourism Board (NTB) and the Cricket Association of Nepal (CAN) have signed a Memorandum of Understanding (MoU) to jointly promote Season-2 of the Nepal Premier League (NPL), positioning the tournament as a flagship platform for advancing cricket and sports tourism in Nepal...

चेम्बर अध्यक्ष अग्रवालद्वारा अर्थमन्त्री समक्ष तीन प्रमुख मुद्दा: लगानी सुरक्षा, कर सुधार र सहकारी उद्धार
चेम्बर अध्यक्ष अग्रवालद्वारा अर्थमन्त्री समक्ष तीन प्रमुख मुद्दा: लगानी सुरक्षा, कर सुधार र सहकारी उद्धार

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितीमा जमलस्थित चेम्बर भवनमा समसामयिक अर्थतन्त्रबारे वृहत छलफल गरेको छ । जेन्जी आन्दोलन पछिको अर्थतन्त्र, लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना जस्ता विषयमा चेम्बर पदाधिकारी, निजी क्षेत्रका अन्य विभिन्न सं...

Remittance inflow increased by 35 percent, reaching 5.5 trillion in three months!
Remittance inflow increased by 35 percent, reaching 5.5 trillion in three months!

Kathmandu : Nepal’s economy has received a significant injection of foreign currency as remittance inflows soared by 35.4 percent in the first three months of the fiscal year 2025/26 (mid-July to mid-October). The total inflow reached an impressive Rs. 553.31 billion during the review...

‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउन सन नेपाल लाइफ र लुम्बिनी वर्ल्ड पीस फोरमबीच सम्झौता 
‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउन सन नेपाल लाइफ र लुम्बिनी वर्ल्ड पीस फोरमबीच सम्झौता 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउने औपचारिक सम्झौता गरेको छ। प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारमा योगदा...

युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण
युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

काठमाडौं : युक्रेनले शनिबार रूसको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । रूसले युक्रेनको जापोरिज्झिया क्षेत्रमा रहेको एउटा बस्ती आफ्नो नियन्त्रणमा लिएपछि जवाफी कारबाही स्वरुप युक्रेनले रुसको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको हो । रूसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुस...

नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न
नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

काठमाडौं : नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन साइटेसन २०२५ शनिबार काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटेलमा सम्पन्न भएको छ । सम्मेलनमा नेपालभरबाट विभिन्न व्यवसायी, पेशाकर्मी, व्यापारिक प्रतिष्ठानका कर्मचारी, विद्यार्थी र शिक्षक लगायत लगभग ३०० जना टोस्टमास्टर्स सदस्यहरूको उपस्थिति थियो । ...