वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण
युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

काठमाडौं : युक्रेनले शनिबार रूसको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । रूसले युक्रेनको जापोरिज्झिया क्षेत्रमा रहेको एउटा बस्ती आफ्नो नियन्त्रणमा लिएपछि जवाफी कारबाही स्वरुप युक्रेनले रुसको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको हो । रूसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुस...

नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न
नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

काठमाडौं : नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन साइटेसन २०२५ शनिबार काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटेलमा सम्पन्न भएको छ । सम्मेलनमा नेपालभरबाट विभिन्न व्यवसायी, पेशाकर्मी, व्यापारिक प्रतिष्ठानका कर्मचारी, विद्यार्थी र शिक्षक लगायत लगभग ३०० जना टोस्टमास्टर्स सदस्यहरूको उपस्थिति थियो । ...

झिनो अंकले घट्यो शेयर बजार, तीन अर्ब ८९ करोडको कारोबार 
झिनो अंकले घट्यो शेयर बजार, तीन अर्ब ८९ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार झिनो  अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ०.३१ अंकले बढेर २५४४.९१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १...

नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि, चिया र गलैंचाको निर्यात भने खस्किँदो
नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि, चिया र गलैंचाको निर्यात भने खस्किँदो

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आईतबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार निर्यात व्यापार बढेको देखिएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थि...

‘जेनजी आन्दोलनमा महानगरको दमकल सेवाको अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको छ’
‘जेनजी आन्दोलनमा महानगरको दमकल सेवाको अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको छ’

काठमाडौं : ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भाद्र २४ गतेको जेनजी आन्दोलनमा भएको आगलागीमा महानगरको दमकल सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको बताएका छन् । आइतबार महानगर प्रहरीबलबाट भए गरेको कार्यहरुको ‘महानगरप्रहरी नामक’ श्रव्य–दृश्य सामाग्री...

तीन महिनामा सरकारको कुल खर्च साढे तीन खर्ब, कस्तो छ देशको आर्थिक अवस्था ? 
तीन महिनामा सरकारको कुल खर्च साढे तीन खर्ब, कस्तो छ देशको आर्थिक अवस्था ? 

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा सरकारको कुल खर्च साढे तीन खर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो ।  नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिनासम्ममा ने...

‘भ्रष्टाचार छानबिनका लागि ०४६ सालपछिका सबै नेताको सम्पत्ति परीक्षण गर्न कांग्रेस तयार छ’
‘भ्रष्टाचार छानबिनका लागि ०४६ सालपछिका सबै नेताको सम्पत्ति परीक्षण गर्न कांग्रेस तयार छ’

नेपाली कांग्रेस यतिबेला महाधिवेशनका विषयलाई लिएर विभाजित अवस्थामा छ । संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्ष आगामी फागुन २१ गतेको निर्वाचनपछि मात्रै १५औं महाधिवेशनमा जानुपर्ने पक्षमा छ भने इत्तर समूह यही मंसिरभित्र महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्नेमा अडिक छ । इत्तर समूहरुले विशेष महाधिवेशनक...

चालु खाता २३७ अर्ब र शोधनान्तर स्थिति साढे दुई खर्बले बचतमा 
चालु खाता २३७ अर्ब र शोधनान्तर स्थिति साढे दुई खर्बले बचतमा 

काठमाडौं : चालु आर्थिक वर्षको असोज मसान्तसम्म चालु खाता दुई खर्ब ३७ अर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो ।  यस अवधिमा चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चाल...

साढे २९ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, झण्डै २० महिनाको वस्तु आयात धान्ने 
साढे २९ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, झण्डै २० महिनाको वस्तु आयात धान्ने 

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो । गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बढेर असोज...

रेमिट्यान्स आप्रवाह ३५ प्रतिशतले बढ्यो, तीन महिनामा भित्रियो साढे पाँच खर्ब ! 
रेमिट्यान्स आप्रवाह ३५ प्रतिशतले बढ्यो, तीन महिनामा भित्रियो साढे पाँच खर्ब ! 

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा साढे पाँच खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो ।  असोज मसान्तसम्म आईपुग्दा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५३ अर्ब ३१ करोड...

जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरमा मात्रै एक अर्ब बराबरको क्षति
जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरमा मात्रै एक अर्ब बराबरको क्षति

विराटनगर : जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको भौतिक संरचना र अन्य सामानसहित झण्डै एक अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९...

दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन
दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

काठमाडौं : दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज (आइतबार) अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो । आयोगमा दर्ता भएका नयाँ केही दलले प्रमाणपत्र लिइ...

चीनमा विदेशी जनावर पाल्नेको संख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै एक करोड ७० लाख
चीनमा विदेशी जनावर पाल्नेको संख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै एक करोड ७० लाख

काठमाडौं : चीनमा एक करोड ७० लाख भन्दा बढी मानिसले छेपारो र कछुवा प्रजातिका जनावर पाल्ने गरेका छन् । चीनमा पछिल्लो समय विदेशी जनावर (एक्जोटिक पेट) पाल्ने प्रचलन तीव्र रूपमा बढ्दै गएपछि यस्ता जनावर पाल्नेहरुको संङ्ख्या बढेको हो । यसले चीनमा नयाँ र द्रुत रूपमा विस्तार भइरहेको एक विशेष...

सोमबार करिब पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 
सोमबार करिब पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत करिब पाँच अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार चार अर्ब ९८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले चार अर्ब ९८ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नवीकरण गर्न लागे...

सर्वोत्तम सिमेन्टले २० प्रतिशत लाभांश दिने 
सर्वोत्तम सिमेन्टले २० प्रतिशत लाभांश दिने 

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने २४ करोड ८७ लाख ७५ हजार...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर: दश बैंकले घटाए, अन्यको यथावत 
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर: दश बैंकले घटाए, अन्यको यथावत 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कात्तिक महिनाको तुलनामा १० बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १० बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्ष...

भक्तपुर जिल्ला संघको अध्यक्षमा हरिकृष्ण बल्ल, सदस्यलाई ४.६ प्रतिशत लाभांश
भक्तपुर जिल्ला संघको अध्यक्षमा हरिकृष्ण बल्ल, सदस्यलाई ४.६ प्रतिशत लाभांश

काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा सम्पन्न साधारण सभाले ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ। सभामा अध्यक्ष लाखाजुले सहकारीको विकल्प सहकारी रहे...

नेपाल हाइड्रो डेभलपर्सको लाभांश प्रस्ताव 
नेपाल हाइड्रो डेभलपर्सको लाभांश प्रस्ताव 

काठमाडौं : नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  संस्थाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले हुन आउने तीन करोड ४९ ला...

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा छ हजार नौ सय रुपैयाँले घट्यो 
सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा छ हजार नौ सय रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला छ हजार नौ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई ल...

आशा लघुवित्तको लाभांश घोषणा 
आशा लघुवित्तको लाभांश घोषणा 

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशतका दरले हुन आउने छ करोड ९६...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब तान्दै 
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब तान्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । कात्तिक २६ गते मात्र ५० अर्ब तानेको बैकले पुनः ८४ दि...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई  १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रय...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाएको हो । निगमले शनिबार राती १२ बजेदेखि नै लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो । यससँगै अब पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको निगमले...

सामुदायिक साकोसको ३१ औं वार्षिक साधारण सभा सम्पन्न 
सामुदायिक साकोसको ३१ औं वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौं : सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती, काभ्रेको ३१ औं वार्षिक साधारण सभा नियामकीय मापदण्डहरुको पूर्ण पालना गर्दै सातवटा एकाइमा सम्पन्न भएको छ । कार्तिक २८ र २९ गते आयोजित सभामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम औपचारिक कार्यक्रमलाई प्राथमिकतामा नराखी पूर्व...