वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’ को पर्खाइ, बागमती सरकार दबाबमा
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’ को पर्खाइ, बागमती सरकार दबाबमा

हेटौँडा : बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन अत्याधुनिक क्षमताका ५ थान मुद्रण मेसिन खरिद गरी स्थापना गरे पनि सुरक्षण मुद्रण विभागबाट सञ्चालन अनुमति नआउँदा मेसिनहरू थन्किएका छन् । यसका कारण हजारौँ सेवाग्राहीले लाइसेन्स पाउन लामो समय क...

त्रिवेणी सिन्थेटिकले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता
त्रिवेणी सिन्थेटिकले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता

काठमाडौं : बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ । पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको वि...

ऋण असुली प्रभावित हुँदा अधिकांश बैंकको नाफा घट्यो, ५ बैंकको भने बढ्यो
ऋण असुली प्रभावित हुँदा अधिकांश बैंकको नाफा घट्यो, ५ बैंकको भने बढ्यो

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा अधिकांश वाणिज्य बैंकहरूको नाफा घटेको छ। आर्थिक मन्दी, व्यवसायिक गतिविधिमा कमी र ऋण असुलीमा देखिएको चुनौतीका कारण बैंकहरूको आम्दानी संकुचित बनेको हो। कुल २० वाणिज्य बैंकमध्ये ५ बैंकको नाफा बढेको छ भने १५ बैंकको नाफा घटेको छ। यस अवधिम...

नाफासँगै बढ्यो ग्लोबल आइएमई बैंकको प्रतिशेयर आम्दानी, कस्ता छन् अन्य सूचक ?
नाफासँगै बढ्यो ग्लोबल आइएमई बैंकको प्रतिशेयर आम्दानी, कस्ता छन् अन्य सूचक ?

काठमाडौं : ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार यस अवधिमा बैंकको खुद नाफा २२.९२ प्रतिशतले बढेको छ । गत वर्ष यही अवधिमा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको पहिलो त्रैमासमा १ अ...

अब स्थानीय तहबाटै प्यान कार्ड प्रदान गरिने
अब स्थानीय तहबाटै प्यान कार्ड प्रदान गरिने

काठमाडौं : अब स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले विज्ञप्ति जारी गर्दै प्यान कार्डसहित कर सम्बन्धी सेवाहरू सम्बन्धित स्थानीय तहबाटै उपलब्ध गराइने व्यवस्था मिलाइएको सूचित गरेको छ । यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्र प्य...

एनआईसी एशिया बैंकका सीईओ सुजितकुमार शाक्यद्वारा पदभार ग्रहण
एनआईसी एशिया बैंकका सीईओ सुजितकुमार शाक्यद्वारा पदभार ग्रहण

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले पदभार ग्रहण गरेका छन् । उनी २०८२ साल कात्तिक १७ गते बसेको सञ्चालक समितिको ७३६ औँ बैठकको निर्णयानुसार सिईओ नियुक्त भएका थिए । एनआईसी एशिया बैंकले प्रमुख कार्यकारी अधिकृत शाक्यको स्पष्ट रणनीतिक द...

एक्यानको निर्वाचन कार्तिक २२ गते, अध्यक्षमा गुरागाईं र नेपाल भिड्दै
एक्यानको निर्वाचन कार्तिक २२ गते, अध्यक्षमा गुरागाईं र नेपाल भिड्दै

काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को ३६ औं कार्यसमितिको निर्वाचन आगामी शनिबार (कात्तिक २२ गते) हुँदैछ । बिहान ९ बजेबाट सुरु हुने निर्वाचन देशभरका विभिन्न ९ स्थानमा हुँदैछ । एक्यानको ४१औं साधारण सभा कात्र्तिक २४ गते द प्लाजा पुल्चोक ललितपुरमा तय भएको छ ।  केन्द्रीय...

टिकेन नेप्सेको वृद्धि: परिसूचक २५ सय बिन्दुमा झर्यो, कारोबार रकम पाँच अर्ब ४१ करोडमा समेटियो 
टिकेन नेप्सेको वृद्धि: परिसूचक २५ सय बिन्दुमा झर्यो, कारोबार रकम पाँच अर्ब ४१ करोडमा समेटियो 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १२.१७ अंकले बढेर २६०७.४२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६...

साढे दुई अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 
साढे दुई अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे दुई अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषहरुमा रहेको दुई अर्ब ७१ करोड ८५ लाख रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ नोभेम्बर २३, देखि २०२६ नोभेम्बर २३ सम्म ३६६ दिनका लागि मुद्दती निक्...

रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत लाइन पुनः जडान
रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत लाइन पुनः जडान

काठमाडौं : सुनसरीस्थित रिलायन्स स्पिनिंग मिल्सले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोगबापतको प्रिमियम महसुल बक्यौतामा पहिलो किस्ता बुझाएपछि कम्पनीको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ । नेपालय विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बिहीबार पहिलो किस्ता बुझ...

सागर डिष्टिलरीको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने 
सागर डिष्टिलरीको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सागर डिष्टिलरी लिमिटेड लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापकको५८ लाख ८ हजार कित्ता...

भारतीय प्रशिक्षक रोबिन सिंह लुम्बिनी लायन्सको ‘मेन्टर’ नियुक्त
भारतीय प्रशिक्षक रोबिन सिंह लुम्बिनी लायन्सको ‘मेन्टर’ नियुक्त

काठमाडौं : लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि सिंहलाई मेन्टरमा नियुक्त गरेको हो। ६२ वर्षीय रोबिन सिंहसँग प्रशिक्षणको लामो अनुभव छ। उनले इन्डियन प्रिमियर लिग ९आईपीएल...

नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल
नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँग चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्...

सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी
सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी

काठमाडौं : नेपाल स्काउटले पूर्व उर्जामन्त्री दिपक खड्का सञ्चालक रहेको कम्पनी खड्का ल्यान्ड प्रालीले सात दिनभित्र जग्गाको भाडा नरितेमा उसले त्यहाँ बनाएका भौतिक संरचना जफत गर्ने चेतावनी दिएको छ । स्काउटले बिहीवार सावर्जनिक सुचना जारी गर्दैै खड्काको कम्पनीलाई यस्तो चेतावनी दिएको हो । तोकिएको सम...

जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी
जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी

काठमाडौं : ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले गृहमन्त्रीलाई लक्षित गर्दै कडा शब्दमा आलोचना समेत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीले जनताको भरोसा तोडेका आरोप लगाउँदै तत्काल कदम चाल्न चेतावनी...

जेनजी आन्दोलनपछि घर र गाडीको बीमा गर्ने बढे, उच्च दाबीको चुनौती पार गर्दै निर्जीवन बीमा क्षेत्र सुधारोन्मुख
जेनजी आन्दोलनपछि घर र गाडीको बीमा गर्ने बढे, उच्च दाबीको चुनौती पार गर्दै निर्जीवन बीमा क्षेत्र सुधारोन्मुख

काठमाडौं : पछिल्लो एक वर्षयता प्राकृतिक विपत्ति र आन्दोलनका कारण ठूलो मात्रामा अतिरिक्त दाबी भुक्तानीको सामना गरेका बीमा कम्पनीहरुको व्यवसाय पुनः लयमा फर्किएको छ । विशेषगरी गत भदौं २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र असोजको अविरल वर्षापछिको बाढी पहिरोले उच्च दाबी परेपनि असोजमा कम्...

विदेशको पासपोर्ट त्यागेर स्वदेशमै ‘समोसा किङ’ बने राजनः रारा आउने पर्यटकको रोजाइ, दैनिक पाँच हजारको कारोबार
विदेशको पासपोर्ट त्यागेर स्वदेशमै ‘समोसा किङ’ बने राजनः रारा आउने पर्यटकको रोजाइ, दैनिक पाँच हजारको कारोबार

मुगु : जुम्लाको कनका सुन्दरी–३ गौरीगाँउका बर्ष ३२ का राजन बुढा तीन बर्ष साउदी बसेर नेपाल फर्किएपछि पासपोर्ट त्यागेर समोसा(समसा)बेच्न थालेका छन् । समसा व्यवसायबाट उनलाई राम्रो आम्दानी समेत मिलेको छ ।   पछिल्लो समयमा नेपालमा बढ्दो बेरोजगारहरुको संख्या र रोजगारको अवसर नपाएपछि दैनिक व...

सस्तो ब्याजको मौका छोप्दै सरकार, ३.६२ प्रतिशत ब्याजदरमै उठायो ९० अर्ब आन्तरिक ऋण 
सस्तो ब्याजको मौका छोप्दै सरकार, ३.६२ प्रतिशत ब्याजदरमै उठायो ९० अर्ब आन्तरिक ऋण 

काठमाडौं : बैंकिङ प्रणालीमा लामो समयदेखि लगानी योग्य रकम (तरलता) थुप्रिदै जाँदा त्यसको फाइदा सरकारले लिएको छ । बजारमा मागमा संकुचन आउँदा बैंकहरुले कर्जा लगानी गर्न सकिरहेका छैनन् । फलस्वरुप राष्ट्र बैंकले सस्तो ब्याजमानै बैंकिङ प्रणालीबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।  बैंकिङ प्रणालीमा...

अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओ.टी.पी लिइ खाता ह्याक गरी ठगी गर...

‘अहंकार त्यागेर एउटै उद्देश्यका साथ अगाडि बढे मात्र सशक्त र एकीकृत एनआरएनए सम्भव छ’ 
‘अहंकार त्यागेर एउटै उद्देश्यका साथ अगाडि बढे मात्र सशक्त र एकीकृत एनआरएनए सम्भव छ’ 

काठमाडौं : नेपाल भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता डा. केशव पौडेलले  संघभित्रको विभाजन अन्त्य गर्दै एकताको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिएका छन् । पारिवारिक उद्देश्यसहित तिहार मनाउन नेपाल आएका डा. पौडेलले एनआरएन एकताका लागि आयोजित विभिन्न छलफलहरुमा सहभागी...

गल्ती स्वीकार्दै गगन थापाले भने- पार्टीभित्र ठूलो सुधार आवश्यक छ
गल्ती स्वीकार्दै गगन थापाले भने- पार्टीभित्र ठूलो सुधार आवश्यक छ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो सुधारका साथै शुद्धीकरण र पुनःजागरण गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस स्थापनाकालदेखि समाज रुपान्तरणका लागि गरेको संघर्षमाथि प्रश्न उठ्न थालेको भन्दै पार्टीभित्र शुद्धीकरण र पुनःजागरणको आवश्यक...

चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली

काठमाडौं : चीनले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास गरेको छ । आफ्नो १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अवधिमा चीनले उक्त प्रणाली विकास गरेको हो । १५ औँ पञ्चवर्षीय योजनाको तयारीसँगै चीनले पछिल्ला पाँच वर्षमा स्वच्छ ऊर्जा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको ह...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँमा...

कृषि विकास बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 
कृषि विकास बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

काठमाडौं : कृषि विकास बैंक लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ९....