वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो
खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

मुगु : मुगुको पश्चिमी भेगमा पर्ने खत्याडगाँउपालिका वडा नम्बर १० का कृषकले लगाएको धानमा बाला नलागेपछि खेतमै आगो लगाएका छन् । खडेरी परेर धान उत्पादन नभएपछि कृषक आक्रोशित बनेका हुन् । गत जेठ–असारमा खत्याडगाँउपालिका वडा नम्बर १० ह्रायाङ्खु गाँउका कृषकले लगाएको धानमा फल नलागेपछि कृषक चिन्ति...

भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु
भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु

काठमाडौं : सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो । विभागका अनुसार २०८० माघ १० देखि ला...

फेरी बढ्यो सुन चाँदीको मूल्य
फेरी बढ्यो सुन चाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा आज(शुक्रबार) सुनको मूल्य २७०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  २ लाख ३६ हजार ३ सय रुपैयाँले तय भएको सुन आज प्रतितोला  २ लाख ३९ हजारले कायम भएको हो ।  त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ ह...

अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेको छ। शुक्रबार सार्वजनिक सूचना जारी असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेको जानकारी गराएका हुन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ ।  जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६२ पैसा र बिक्रीदर १४२ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ३९ पैसा र बिक्रीदर १६५ रुपियाँ ०८ पैसा...

आजको मौसम : देशभर वर्षा हुने, भारी हिमपातको पनि सम्भावना
आजको मौसम : देशभर वर्षा हुने, भारी हिमपातको पनि सम्भावना

काठमाडौं : नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी...

देवी प्रकाश भट्टचनमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप
देवी प्रकाश भट्टचनमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

काठमाडौं : ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा पक्राउ परेका नेकपा एमालेका पूर्वसांसद समेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद पाएको छ ।  उनलाई बुधबार म्याद थ...

जेनजी आन्दोलनः २३ अर्बको बीमा दाबीमा साढे दुई अर्ब भुक्तानी, पुनर्बीमा कम्पनीबाट करिब दुई अर्ब पेश्की  
जेनजी आन्दोलनः २३ अर्बको बीमा दाबीमा साढे दुई अर्ब भुक्तानी, पुनर्बीमा कम्पनीबाट करिब दुई अर्ब पेश्की  

काठमाडौं : हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव रू. २३ अर्ब २३ करोड ३७ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी (पेश्की) समेत गरी करिव रू. २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।  नेपाल बीमा प्राधिकरणमा...

जेनजी आक्रोशः राजनीति मात्र होइन, कर्मचारी प्रशासनको कमजोरी नै मुख्य जड ! 
जेनजी आक्रोशः राजनीति मात्र होइन, कर्मचारी प्रशासनको कमजोरी नै मुख्य जड ! 

काठमाडौं : एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका महासचिव तथा समाजशास्त्रका अध्येता प्रकाश राईले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले आत्मालोचना नगरे परिवर्तन स्थायी नहुने बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष भिडियो कुराकानीमा उनले वर्तमान विद्रोह र असन्तोष राजनीतिक नेतृत्वको गल्ती मा...

साँझ ५ बजेपछि बिपी राजमार्गमा सवारी साधन आवागमनमा रोक
साँझ ५ बजेपछि बिपी राजमार्गमा सवारी साधन आवागमनमा रोक

रामेछाप : सिन्धुली जिल्ला प्रशासन कार्यालयले भारी वर्षाका कारण आज साँझदेखि कात्तिक १५ गतेसम्म रातको समयमा बिपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई ध्यानमा राख्दै उक्त निर्णय गरेको जनाएको छ ।...

इप्पानद्धारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण
इप्पानद्धारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रा...

२७ खर्ब नाघ्याे सार्वजनिक ऋणको आकार, तीन महिनामा थपियो साढे ५० अर्ब ! 
२७ खर्ब नाघ्याे सार्वजनिक ऋणको आकार, तीन महिनामा थपियो साढे ५० अर्ब ! 

काठमाडौं : सार्वजनिक ऋणको आकार २७ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म सार्वजनिक ऋण बढेर २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा...

चीनमा जहाज उद्योग : विश्वव्यापी ५१ प्रतिशतभन्दा बढी हिस्सा 
चीनमा जहाज उद्योग : विश्वव्यापी ५१ प्रतिशतभन्दा बढी हिस्सा 

एजेन्सी : चीनको जहाज निर्माण उद्योगले उल्लेख्य प्रगती गरेको छ । विगत पाँच वर्षमा उद्योगले आफ्नो क्षमतामा उल्लेखनीय रूपमा वृद्धि समेत गरेको छ ।  २०२१ मा सुरु भएको र यस वर्ष समाप्त हुने देशको १४ औं पञ्चवर्षीय योजनाको क्रममा, चिनियाँ जहाजहरूले विश्वव्यापी ५१ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका...

नेप्सेमा दोहोरो अंकको वृद्धिः परिसूचक २६ सय बिन्दुमा, कारोबार साढे सात अर्बमाथि 
नेप्सेमा दोहोरो अंकको वृद्धिः परिसूचक २६ सय बिन्दुमा, कारोबार साढे सात अर्बमाथि 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६००.३८ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ५.१७ अंकले बढेर २५६६.१६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २१६ कम्पनीको शेयरमूल्य बढेको छ । भन...

२८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण
२८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई नविकरण गरिदिएको...

बीपी र मध्यपहाडी राजमार्गमा सवारी साधन र यात्रुहरूलाई सचेत रहन आग्रह
बीपी र मध्यपहाडी राजमार्गमा सवारी साधन र यात्रुहरूलाई सचेत रहन आग्रह

सिन्धुली : जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आजबाट कात्तिक १५ गतेसम्म जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाको आधारमा प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर...

नेपाल लाइफ इन्स्यारेसले इक्रा नेपालबाट प्राप्त गर्यो डबल ए माइनस क्रेडिट रेटिङ
नेपाल लाइफ इन्स्यारेसले इक्रा नेपालबाट प्राप्त गर्यो डबल ए माइनस क्रेडिट रेटिङ

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले डबल ए माइनस क्रेडिट रेटिङ प्रदान गरेको छ । जसले कम्पनीलाई वित्तीय दायित्वहरू समयमै चुक्ता गर्ने उच्च क्षमता तथा न्यून क्रेडिट जोखिम भएको संकेत गर्छ। सन् २००१ मा स्थापना भएको यस कम्पनीले देशभर १९० भन्दा बढी शाखामार्फत सेवा प्र...

१९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारीमा खाद्य कम्पनी
१९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारीमा खाद्य कम्पनी

काठमाडौं : सरकारकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्ष १९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारी गरेको छ । सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा खाद्यले देशका विभिन्न १४ स्थानबाट धान खरिद गर्ने तयारी गरेको हो । सरकारले यसवर्षका लागि मध्यम धानको न्युनतम समर्थन मूल्य प्रत...

सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३६ हजार ३०० र...

दाउने सडकमा जामको समस्या अझै टरेन, यात्रुहरू सास्ती भोग्दै
दाउने सडकमा जामको समस्या अझै टरेन, यात्रुहरू सास्ती भोग्दै

काठमाडौं : दाउने खण्डको सडकमा जामको समस्या लामो समयदेखि निरन्तर रहँदै आएको छ । दैनिक सयौं सवारी साधन आवागमन हुने यो मुख्य राजमार्गमा ट्राफिक व्यवस्थापन कमजोर र सडक मर्मतको ढिलाइका कारण यात्रुहरूले ठूलो सास्ती भोग्दै आएका छन् । ‎धनगढीबाट काठमाडौंतर्फ यात्रा गरिरहेका कमल बोहराका अनुसार यहा...

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि जारी, नेतृत्व पुस्तान्तरणबारे निर्णय गर्ने तयारी
नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि जारी, नेतृत्व पुस्तान्तरणबारे निर्णय गर्ने तयारी

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति तेस्रो पूर्ण बैठक आज पनि जारी छ।  बुधबारदेखि काठमाडौंको मिराकल भेन्युमा सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा...

महाधिवेशन केन्द्रित रहेर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
महाधिवेशन केन्द्रित रहेर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) बस्दैछ ।  बैठक आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने छ ।  गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक...

एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि तीन जना उत्कृष्ट युवा खेलाडी छनोट गर्न प्रतिभा छनोट (त्बभिलत ज्गलत) कार्यक्रम आयोजना गर्ने भएको छ। जिल्ला क्रिकेट संघ बाँके, नेपालगन्जको आयोजनामा हुने उक्त कार्यक्रम कार्तिक १३ गते बिहीबार बाँकेस्थित कोहलपुर क...

बैतडी जीप दुर्घटनाः एक जनाको मृत्यु, चार जना घाइते
बैतडी जीप दुर्घटनाः एक जनाको मृत्यु, चार जना घाइते

काठमाडौं : बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  गएराति भएको दुर्घटनामा मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना अन्य चार जना घाइते भएका छन् । गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको के...