वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ग्लोबल आइएमई बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ग्लोबल आइएमई बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : ग्लोबल आइएमई बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। ग्लोबल आइएमई बैंक, गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले भो...

विश्वकप लिग–२ : नेपाल आज यूएईसँग भिड्दै
विश्वकप लिग–२ : नेपाल आज यूएईसँग भिड्दै

काठमाडौं : आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै छ ।  नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ । लिग–२ शृङ्खलामा नेपाल...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?
कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ ।  जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा,...

आजको मौसम : यी भूभागहरुमा वर्षासहित हिमपातको सम्भावना
आजको मौसम : यी भूभागहरुमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ’मोन्था’ को आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज बिहान देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागम...

गेरुवाको इन्टेकमा आन्तरिक पर्यटकको घुइँचो 
गेरुवाको इन्टेकमा आन्तरिक पर्यटकको घुइँचो 

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा रहेको ओखरिया इन्टेकमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । विशेष गरि तिहारको समयमा देउसी भैलो खेलेपछि पिकनिक खाने, इन्टेक घुम्ने,  कर्णाली चिसापानी पुुल  र बर्दिया राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्नका लागि पर्यटकको घुइँचो लाग्ने गरेको छ ।&n...

डेडिकेटेड लाइन विवाद: बिजुली कटौतीले २०० मेगावाट विद्युत खेर, आयोजना रुग्ण हुने जोखिम बढ्यो
डेडिकेटेड लाइन विवाद: बिजुली कटौतीले २०० मेगावाट विद्युत खेर, आयोजना रुग्ण हुने जोखिम बढ्यो

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले डेडीकेटेड तथा ट्रंकलाइन विवादमा ठूला उद्योगको लाइन काटेपछि झण्डै २०० मेगावाट विद्युत खेर जान थालेको ऊर्जा उत्पादकहरुले जानकारी दिएका छन् । उद्योगमा लाइन काट्नु अघि पनि विविध कारणले ४०० देखि ५०० मेगावाट विद्युत नियमित रुपमा खेर गइरहेको अवस्थामा धेरै विद्यु...

कटहरिया नगरपालिकाका कर्मचारी पुनः आन्दोलित
कटहरिया नगरपालिकाका कर्मचारी पुनः आन्दोलित

रौतहट : रौतहटको कटहरिया नगरपालिकामा रहेका कर्मचारीहरु पुन आन्दोलित भएका छन । नगरपालिकामा कार्यरत करार र ज्यालादारीका कर्मचारीहरूले लामो समयदेखि तलबभत्ता नपाएको भन्दै आज (बुधबार ) देखि कार्यलयमा तालाबन्दी गरेका हुन ।  दिपावली तथा छठ पर्व अगावै भुक्तानी गर्ने भनिएको भएपनि  रकम अझै नआ...

बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी
बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा बहुमूल्य जडीबुटीहरु चोरी निकासी हुन थालेपछी गाउँपालिकाद्वारा निगरानी गर्न थालिएको छ। देशकै दुर्गम पालिकाको रुपमा रहेको हिमालीमा बहुमुल्य जडिबुटी पाईने गरेको छ। पालिकाको उच्च हिमाली क्षेत्रमा पाईने बहुमूल्य जडीबुटीहरु अवैध रुपमा चोरी निकासी हुने गरेको पाइ...

‘मन्था आँधीको प्रभावले नेपालमा पनि उच्च हिमाली भेगमा हिमपात र धेरै क्षेत्रमा झरी हुन सक्छ’
‘मन्था आँधीको प्रभावले नेपालमा पनि उच्च हिमाली भेगमा हिमपात र धेरै क्षेत्रमा झरी हुन सक्छ’

काठमाडौं  : अहिले देशभरि नै साधारणतया बदलीको अवस्था रही उच्च हिमाली भूभागमा हिमपात भइरहेको छ । यसको कारण भारतको आन्ध्र प्रदेश हुँदै आएको ‘मन्था’ नामक आँधीको प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् । यसको प्रभाव शनिबारसम्म नेपालभर देखिने मौसम पूर्वानुमान छ । बंगालको खाडीमा बनेक...

रिक्त राष्ट्रियसभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय
रिक्त राष्ट्रियसभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते चुनाव गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।  उनले भने, ‘राष...

राजनीतिक अन्यौलता र आर्थिक अनिश्चितताबीच चौधरी ग्रुपले भित्रायो ठूलो वैदेशिक लगानी
राजनीतिक अन्यौलता र आर्थिक अनिश्चितताबीच चौधरी ग्रुपले भित्रायो ठूलो वैदेशिक लगानी

काठमाडौं : देशमा राजनीतिक अन्यौल, आर्थिक अनिश्चितता र निजी क्षेत्रले खेपीरहेको चुनौतीपूर्ण वातावरणबीच चौधरी ग्रुपले वैदेशिक लगानी भित्रयाएको छ । चौधरी ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल सँगको सहकार्यमा नवलपरासीस्थित सीजी इन्डस्ट्रियल प...

संकटको घडिमा एकजुट हुन जरुरी छ, आत्मनिन्दा कम गर्नुपर्छ: प्रकाशशरण महत
संकटको घडिमा एकजुट हुन जरुरी छ, आत्मनिन्दा कम गर्नुपर्छ: प्रकाशशरण महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्रको एकता र आत्मविश्वास सुदृढ गर्न आग्रह गरेका छन् । वीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमान राजनीतिक विषयमा केन्द्रित’ कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका मतभेदलाई छोडेर एकताको आवश्यकता रहेको बताए ।  उन...

जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ: दुर्गा प्रसाईँ
जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ: दुर्गा प्रसाईँ

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान प्रधानमन्त्री शुसिला कार्कीले जेनजीहरुसँगको वार्तामा पूरै समय खेरा फालिरहेको टिप्प्णी गरेका छन् ।  बुधबार मानव अधिकार आयोगका अध्यक्षसँगको वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पाँच हजार जेनजीहरु अहिले मन्त्रीबन्ने लाइनमा रहेको...

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा सकुशल रहेका पाइलट खड्कालाई काठमाडौं ल्याइँदै
अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा सकुशल रहेका पाइलट खड्कालाई काठमाडौं ल्याइँदै

काठमाडौं : सोलुखुम्बु जिल्लामा विदेशी पर्यटकलाई उद्धारका लागि गएको अल्टिच्युड एयर प्रालिको हेलिकोप्टर दुर्घटनामा सकुशल रहन सफल भएका पाइलट क्याप्टेन विवेक खड्कालाई काठमाडौं ल्याउन लागिएको छ । ९एन–एएमएस दर्ता नम्बरको हेलिकोप्टर आज बिहान दुर्घटनामा परेको थियो । कम्पनीले जारी गरेको प्रेस व...

टिकेन नेप्सेको वृद्धि: परिसूचक झिनो अंकले घट्यो, पाँच अर्ब ४५ करोडमाथिको कारोबार 
टिकेन नेप्सेको वृद्धि: परिसूचक झिनो अंकले घट्यो, पाँच अर्ब ४५ करोडमाथिको कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.१७ अंकले बढेर २५६६.१६ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९ कम्...

रारातालमा आन्तरिक–बाह्य पर्यटकको घुइँचो लाग्दा राजस्वमा वृद्धि
रारातालमा आन्तरिक–बाह्य पर्यटकको घुइँचो लाग्दा राजस्वमा वृद्धि

मुगु : दशैं–तिहार सकिनासाथ कर्णाली प्रदेशको मुगुमा अवस्थित प्रसिद्ध राराताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । देशकै सबैभन्दा ठूलो र गहिरो ताल मानिने राराताल कर्णालीको पर्यटन मुटुका रूपमा परिचित छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार साउनदेखि अस...

ऊर्जा निर्यातको ‘हाइवे’थपिँदै : इनरुवा-पूर्णिया र लम्की-बरेली प्रसारण लाइन निर्माणका लागि सम्झौता
ऊर्जा निर्यातको ‘हाइवे’थपिँदै : इनरुवा-पूर्णिया र लम्की-बरेली प्रसारण लाइन निर्माणका लागि सम्झौता

इनरुवा—पूर्णिया र लम्की—बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहेल्डर सम्झौतामा हस्ताक्षर काठमाडौं : नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की –दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झ...

राष्ट्रपति कार्यालयबाट दोलखा भीमेश्वरमा क्षमा पूजा
राष्ट्रपति कार्यालयबाट दोलखा भीमेश्वरमा क्षमा पूजा

रामेछाप : देश र जनतामाथि अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयको तर्फबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा र रुद्राविशेष गरिएको छ । जीवित देवी कुमारीले दोलखा भीमेश्वरको सिलामा पसिना आएको तर कोही कसैले त्यसप्रति ध्यान नदिई पूजा नगरेका कारण राष्ट्रमा अनिष्ट भइरहेको जानकारी रा...

बैंकिङ प्रणालीबाट १७५ दिनका लागि ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट १७५ दिनका लागि ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । कात्तिक ९ गते मात्र ९० अर्ब तानेको बैकले पुनः १७५ दि...

सुनको मूल्य ओरालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य ओरालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँम...

सोल्टी होटलद्वारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
सोल्टी होटलद्वारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते मंगलबार बसेको होटलको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३१.५७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । होटलले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १६.५८ प्रतिशत नगद...

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, पाइलटको सकुसल उद्धार
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, पाइलटको सकुसल उद्धार

काठमाडौं : सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । आज बिहान ७ः५० बजे सगरमाथा आधार शिविर नजिकै हेलिप्याडमा ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए । उनका अनुसार...

केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र विक्रीमा उच्च अदालतको रोक
केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र विक्रीमा उच्च अदालतको रोक

काठमाडौं : उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । “नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नु,” अदालतले मंगलबार दिएको आदेशमा भनिएको छ । यो निर्णयस...

श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै
श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं : श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १० बजे नाराणचौर स्थित कम्पनीको कार्यालयमा आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ४२ हजार...