वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जेनजी शहीद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव 
जेनजी शहीद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव 

काठमाडौं : जेनजी शहीद परिवारले सरकार समक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीमा शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरुको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका हुन् । स...

एभरेष्ट बैंकको ६ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन 
एभरेष्ट बैंकको ६ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेका अनुसार बैंकको ६ प्रतिशत बोनस शेयर पछिको...

वैदेशिक सहायता निकासा सहज बनाउन नयाँ कार्यविधि: नगद र शोधभर्नाका लागि फरक मापदण्ड
वैदेशिक सहायता निकासा सहज बनाउन नयाँ कार्यविधि: नगद र शोधभर्नाका लागि फरक मापदण्ड

काठमाडौं : सरकारले ‘वैदेशिक सहायताको स्रोत फुकुवा सम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । वैदेशिक स्रोत समावेश भएको बजेट निकासा तथा फुकुवा प्रक्रियालाई सरल, सहज तथा एकरुपता कायम गर्न अर्थमन्त्रालयले यो कार्यविधि बनाएको हो ।  अर्थ मन्त्रालयबाट गत सोमबार स्वीकृत भएको कार्यविध...

राजस्व संकलनका लागि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने 
राजस्व संकलनका लागि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै असोज २५ गते बिदाको दिन पनि राजस्व संकलन प्रयोजनका लागि प्रणाली सुचारु राख्ने भएको हो । विभागले बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्मका आरट...

कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन
कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन् ।  बिहीबार मन्त्री घिसिङले किर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् । उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए ।...

मेरो पासपोर्ट रोक्का गरेर वर्तमान सरकारले सडक तमासा देखायो: ओली 
मेरो पासपोर्ट रोक्का गरेर वर्तमान सरकारले सडक तमासा देखायो: ओली 

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीप्रति कडा आलोचना गरेका छन् । बिहीबार भक्तपुरमा एमालेले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले पूर्वप्रधानन्यायाधीस भइसकेको व्यक्ति कुनैपनि सरकारी पदमा बस्न नमिल्ने भएतापनि प्रधानमन्त्री बन्नकै लागि जेनजी आन्दोलनमा...

शेयर धितो कर्जाको सीमा खारेजको प्रभाव: नेप्से परिसूचक दोहोरो अंकले सुधारियो 
शेयर धितो कर्जाको सीमा खारेजको प्रभाव: नेप्से परिसूचक दोहोरो अंकले सुधारियो 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४५.३६ अंकले घटेर २५५९.५९ बिन्दुमा बन्द भएको थियो । राष्ट्र बैंकले बुधबार मार्जिन प्रकृतिको कर्जाको सीमा खार...

एमआरआई खरिदमा १२ करोड भ्रष्टाचार: राप्ती स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपतिसहित १३ जना तानिए
एमआरआई खरिदमा १२ करोड भ्रष्टाचार: राप्ती स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपतिसहित १३ जना तानिए

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीका तत्कालीन उपकुलपति प्राडा संगिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगका अनुसार प्रतिष्ठानमा एमआरआई मेसिन खरिद प्रक्रियामा बदनियतपूर्वक अनियमितत...

देश चलाउने कुरा ख्यालठट्टा होइन: ओली
देश चलाउने कुरा ख्यालठट्टा होइन: ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति गरेर देश चलाउने कुरा ख्यालठट्टा नभएको बताएका छन् । बिहीबार भक्तपुरको गुन्डुमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले देशको सार्वभौमिकतामाथि हमाला भइरहेको बताएका हुन् । उनले भने, ‘देश बर्बाद पारिँदै छ । देशको  अस्तित्व खतर...

जेनजी आन्दोलन प्रभावित व्यवसायीलाई राहत : बीमा नभएका नोक्सानीमा पनि आयकर र भ्याट कट्टी सुविधा
जेनजी आन्दोलन प्रभावित व्यवसायीलाई राहत : बीमा नभएका नोक्सानीमा पनि आयकर र भ्याट कट्टी सुविधा

काठमाडौं : आन्तरिक राजस्व विभागले जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूलाई कर सहुलियत र सुविधा दिने भएको छ ।  नेपाल सरकार मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी गरेको निर...

हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी
हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी

काठमाडौं : हरियो फर्सी, घिरौंला र काक्रोमा अत्यधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विषादी अवशेष विश्लेषण रिर्पोट अनुसार बिहीवार यी तरकारीहरुमा अत्यधिक विषादी रहेको पाइएको हो । समितिको रिर्पोट अनुसार मकवानपुरबाट चक्रविर तामाङसँग ल्याएको हरियो फर्सीमा विषादीको म...

पञ्चकन्या माई हाइड्रोपावरको माई–सी आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु, अप्पर माई मर्मतमै
पञ्चकन्या माई हाइड्रोपावरको माई–सी आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु, अप्पर माई मर्मतमै

काठमाडौं : पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा इलाममा प्रवर्द्धन गरिएका दुई जलविद्युत आयोजनामध्ये माई–सी जलविद्युत आयोजना (५.१ मे.वा) बाट विद्युत उत्पादन पुनः सुरु भएको छ। मिति २०८२ असोज १७ र १८ गतेको भारी वर्षात् र माई खोलामा आएको बाढी तथा पहिरोले दुवै आयोजनामा क्षति पुर्‍याएप...

हुलाकको आवश्यकता र सार्थकता मरेको छैनः मन्त्री खरेल
हुलाकको आवश्यकता र सार्थकता मरेको छैनः मन्त्री खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायकि बनाउनुपर्ने बताएका छन् । विहीबार विश्व हुलाक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाकलाई व्यवसायिक बनाउनुपर्ने भन्दै विश्वको सबै कुनामा रहेका नेपालीहरुसम्म हुलाकको पहुँच पुर्याउ...

ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका सात माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका सात माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावित जलविद्युत आयोजनाहरुलाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ । बुधवार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले बाढीबाट क्षति पुगेका जलविद्युत आयोजना पुर्ननिर्माणको लाग...

नेप्से परिसूचकमा सकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि स्थगित
नेप्से परिसूचकमा सकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि स्थगित

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) नेप्सेमा पहिलो सकारात्मक सर्किट ब्रेक लागेको छ। बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ। राष्ट्र बैंकले बुधबार मार्जिन प्रकृतिको कर्जाको सीमा खारेज गरेसँगै बजारमा उत्साह देखिएको हो।...

सीजी सिमेन्टको ब्रान्ड एम्बासडरमा रविन्द्र ढाँट नियुक्त
सीजी सिमेन्टको ब्रान्ड एम्बासडरमा रविन्द्र ढाँट नियुक्त

काठमाडौं : नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट सीजी सिमेन्ट इन्डस्ट्रिज प्रालिका ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । मंगलबार सानेपास्थित चौधरी ग्रुपको मुख्य कार्यालयमा ढाँट र सीजी सिमेन्टबीच ‘ब्रान्ड एम्बासडर’ सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार ढाँटल...

सेन्चुरी इनर्जीले ३५ प्रतिशत लाभांश दिने, कात्तिक १५ गते बोलायो साधारणसभा 
सेन्चुरी इनर्जीले ३५ प्रतिशत लाभांश दिने, कात्तिक १५ गते बोलायो साधारणसभा 

काठमाडौं : सेन्चुरी इनर्जी लिमिटेडले कार्तिक १५ गते, शनिबार वार्षिक साधारणसभा बोलाएको छ । असोज ७ गते बसेको कम्पनीको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने, साधारण शेयर निष्कासन र हकप्रुद शेयर निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो ।  उक्त...

सुनचाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, प्रतितोला दुई लाख ३९ हजार नाघ्यो 
सुनचाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, प्रतितोला दुई लाख ३९ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज २२ गते बुधबार प्रतितोला दुई हजार ६०० रुपैयाँले बढेर तोलामा दुई लाख ३८ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार २...

जेन-जी आनदोलनमा भएको क्षतिको बीमा दाबी २३ अर्ब २२ करोड नाघ्यो, एक अर्ब २९ करोड भुक्तानी 
जेन-जी आनदोलनमा भएको क्षतिको बीमा दाबी २३ अर्ब २२ करोड नाघ्यो, एक अर्ब २९ करोड भुक्तानी 

काठमाडौं : हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ ।  विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीको...

क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन
क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौं : बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउनेगरी काम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।  बिहीबार विपी राजमार्गको अनुगमनमा गएका उनल...

मध्यपूर्व शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजिप्ट जाने तयारीमा
मध्यपूर्व शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजिप्ट जाने तयारीमा

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो साताको अन्त्यतिर इजीप्ट जाने सम्भावना रहेको संकेत गरेका छन् । उनले मध्यपूर्वमा चलिरहेको शान्ति वार्तामा महत्वपूर्ण प्रगति भएको भन्दै सम्झौता धेरै नजिक पुगेको बताएका छन् । अल–जजिराका अनुसार ट्रम्पले यसबारे बुधबार ह्वाइट हाउसमा आयोजित कार...

राष्ट्र बैंकद्वारा युनियन करेन्सी र केटीएम ओम मनि एक्सचेञ्जको लाइसेन्स रद्द 
राष्ट्र बैंकद्वारा युनियन करेन्सी र केटीएम ओम मनि एक्सचेञ्जको लाइसेन्स रद्द 

काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जरहरुको लाइसेन्स रद्द गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहिबार एक सूचना जारी गर्दै युनियन करेन्सी एक्सचेञ्ज प्रालि मित्रनगर र केटीएम ओम मनि एक्सचेञ्ज प्रालि ठमेलको लाइसेन्स रद्द गरिएको जनाएको हो ।  उक्त कम्पनीहरुले र...

शिवश्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
शिवश्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : शिवश्री हाइड्रोपावर कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १९ गतेदेखि हालको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको शतप्रतिशत (१ः१ अनुपात) दरका १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर जारी गरेको हो । साउन १६ गते बुक क्लोज मिति तोकिएकाले साउन...

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम भएका...