काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात असोज २१ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। नेप्से दशैँ अघिको अन्तिम कारोबार मूल्यको आधारमा सोमबार कम्पनीको शेयरमूल्य समा...
काठमाडौं : देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पु¥याएको छ । असोज १७ गतेदेखि १९ गतेसम्मको तीनदिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मध्यान्ह १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार, २...
काठमाडौं : देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्था बारे सड्क विभागले पछिलो अवस्था सावर्जनिक गरेको छ । सोमबार दिउँसो १२ः४५ बजे सम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, कालीगण्डकी...
काठमाडौं : गत शुक्रबार र शनिबार भएको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका सर्वसाधारणको उद्धारमा नेपालीले सेनाले सक्रियता देखाएको छ । सेनाले आज आश्विन २० गते बिहानै मात्र इलाम, सन्दकपुर–४ माबु इलाकामा पहिरोमा परी घाइते भएका एक जना पुरुष र तीन जना महिला (१ बालिका सहित) चार जना व्यक्तिहरुला...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ७८ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ७८ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ अक्टोबर १२, देखि २०२६ अक्टोबर १२ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएक...
काठमाडौं : विश्वव्यापी रुपमा कृत्रिम बुद्धिमत्ता (एआई) र कम्प्युटिङ प्रविधि तीव्र गतिमा अघि बढिरहेका बेला भारत दीर्घकालीन डिजिटल पूर्वाधार साझेदारीका लागि विश्वासिलो विकल्पको रूपमा उदाउँदै गएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । सेंट्रमद्वारा प्रकाशित प्रतिवेदनअनुसार, विश्वका ७० प्रतिशत कम्प्य...
काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथाशिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको छ । हालसम्म हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दावी गरिएका २८७ वटा दाबीमध्ये हालसम्म २४५ वटा दावी बापत २१ करोड ७४ लाख...
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत झण्डै दुई दर्जन कम्पनीहरुले गत आर्थिक वर्ष मुनाफाबाट शेयधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । हालसम्म तीन वाणिज्य बैंकसहित विभिन्न क्षेत्रका उक्त सूचीकृत कम्पनीहरुले न्युनतम् ६ प्रतिशतदेखि अधिकतम् २१ प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरे...
कामठाडौं : देशभर परेको अविरल वर्षाका कारण ईलाम जिल्ला र आसपासका क्षेत्रमा आएको भीषण बाढी र पहिरोले दुई छुट्टाछुट्टै जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। क्षतिपछि दुवै आयोजनाबाट विद्युत उत्पादन कार्य पूर्ण रुपमा बन्द भएको कम्पनीहरूले जानकारी दिएका छन्। नेपाल सरकार र सम्बन्धित निकाय...
काठमाडौं : देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ईलाम जिल्लामा रहेका सान्भि इनर्जी लिमिटेडका दुई जलविद्युत आयोजनामा ठूलो भौतिक क्षति पुर्याएको छ। क्षतिपछि दुवै आयोजनाबाट विद्युत उत्पादन कार्य पूर्ण रुपमा बन्द भएको कम्पनीले जनाएको छ। नेपाल सरकार तथा सम्बन्धित निकायहर...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (असोज २० गते) बन्द रहने भएको छ। नेप्सेले एक सूचना जारी गर्दै सोमबार शेयर कारोबार बन्द रहने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि नेप्सेले भने आज शेय...
काठमाडौं : दक्षिण चीनमा आएको ‘तुफान माट्मो’ का कारण २ लाख ७१ हजार ५०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । २०२५ प्रशान्त टाइफुन मौसमको २१ औँ नाम दिइएको आँधी ‘तुफान माट्मो’ आइतबार दिउँसो करिब २ः५० बजे ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहरस्थित जुवेन का...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज १९ गते आइतबार प्रतितोला सात हजार चार सय रुपैयाँले बढेर तोलामा दुई लाख ३० हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार ५००...
रामेछाप : लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बिपी राजमार्गमा क्षति पु¥याएको छ । बाढीको कारण बिपी राजमार्ग ठप्प भएको छ । खोलामा ठुलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपालथोबाट राज मैनालीले जानकारी दिए । गत...
इलाम : अबिरल वर्षाका कारण इलामका विभिन्न स्थानमा शनिबार गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ घोष गाउँ बस्ने प्रकाश तामाङको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने २३ वर्षीय समिर देउजाली, २३ वर्षीय प्रविण तामाङ, २३ वर्षीय बिराज पाख्रिन तामाङ, झापा अर्जुनधारा नगरपालिका&...
काठमाडौं : नेपालमा हालैको लगातारको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतासँग ऐक्यभाव प्रकट गर्दै भारत सँधै सहयोगका लागि तयार रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री मोदीले आइतबार स...
काठमाडौं : ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बर्षाका कारण बन्द रहेका सडक खुलाउने तयारी गरेको बताएका छन् । दुई दिनको वर्षापछि भएको घटनाको बारेमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अब सडकहरू खोलिने बताएका हुन् । त्यस क्रममा उनले सबैको सतर्कताले मानवीय क्ष...
विराटनगर : लगातारको वर्षा र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्ला यातायातका लागि जोखिमपूर्ण बनेका छन् । मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ । प्रमुख अवरुद्ध सडकहरूः पाँचथर : फाल्गुनन्द–३ (रमाईलो चोक, पौवा चोक, चि...
काठमाडौं : असोज १७ र १८ गतेको अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण करीब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । उर्जा जलस्रोत, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार नदी कटान, डुबान र बाढीका कारण उक्त क्षति भएको हो । ‘प्रारम्भिक विवरणअनुसा...
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै मौसममा सुधार आउन थालेको बताएको छ । विभागले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । यद्यपी, अझै पनि आकस्मिक बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै विभागले आफ्ना वेबसाइट, सामाजिक सञ...
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ गतेदेखि देशभर जारी अविरल वर्षाका कारण हालसम्म १९ जनाको मृत्यु भएको जनाएको छ । प्राधिकरणले आइतबार १२ बजेसम्मको अवस्थाबारे जानकारी गराएको हो । प्राधिकरणका अनुसार वर्षासँगै आएको प्राकृतिक विपत्तिका कारण ८ जना बे...
काठमाडौं : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्ंचालन भएको छ । सडक विभागले दिएको जानकारी अनुसार आइतबार बिहान वर्षा रोकिएसँगै पहिरो पन्छाइएको हो । विभागका प्रवक्ता प्रभात कुमार झाले पहिरो पन्छाएर सवारी आवत्जावत सहज बनाइएको बताए । उनका अनुसार राजमा...
काठमाडौं : आइतबार बिहान ११ बजेसम्मको अवस्थाअनुसार देशभरका विभिन्न राजमार्ग र सडक खण्डमा कतै आवागमन सहज त कतै अवरोध कायम रहेको छ । नागढुंगा–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा रहेको छ भने नारायणघाट–बुटवल सडक दाउन्ने खण्डमा कुनै अवरोध नभएको सड्क विभागले जनाएको छ । विभागका अनुसार मुग्लिङ&...
म्याग्दी : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेक्काको सम्झौताको तेस्रो पटक थपिएको म्याद सन् २०२५ नोभेम्बर २७ सम्म छ । सुरुङ,...