वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुरु भयो चंगाचेटको मौसम : व्यापारीलाई भ्याइनभ्याइ
सुरु भयो चंगाचेटको मौसम : व्यापारीलाई भ्याइनभ्याइ

काठमाडौं : नेपालीहरुको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ । दशैँसँग चंगाको सम्बन्ध गहिरो हुन्छ । खुल्ला आकाशमा रंगीबिरंगी चंगाहरु उड्न थालेपछि दशै नजिकिएको महसुस गर्न सकिन्छ । यस बर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ । दशैंको पूर्वसन्ध्या...

नेपालको संविधानः जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?
नेपालको संविधानः जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

काठमाडौं : नेपालका लागि संविधान दिवस मात्र कानुनी दस्तावेजको सम्झना नभएर लोकतन्त्र, युवाहरुको आशा र राज्यका संरचनामा आमूल परिवर्तनको प्रतिक पनि हो । सन् २०१५ को संविधान लागू भएको आजसम्मको यात्रा उतार–चढावमै विते । हालैका ‘जेन्जी’ आन्दोलनले संविधानमा भएका व्यवस्थाहरुमाथि नया...

संविधान जोगाउन सकेमात्र नागरिक अधिकारको संरक्षण हुन्छः मुख्यमन्त्री कँडेल
संविधान जोगाउन सकेमात्र नागरिक अधिकारको संरक्षण हुन्छः मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल संविधानको प्रभावकारी कार्यान्वयनबाट नै नागरिकका अधिकारहरुको संरक्षण गर्न सकिने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संविधानले प्रत्याभुती गरेका नागरिक अधिकार कार्या...

एक लाख घुससहित लेखा अधिकृत कार्की पक्राउ 
एक लाख घुससहित लेखा अधिकृत कार्की पक्राउ 

सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई एक लाख घुस रकमसहित पक्राउ गरेको छ। गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियारको टोली...

दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं: मन्त्री घिसिङ
दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं: मन्त्री घिसिङ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन् । आन्दोलनका क्रममा काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी...

पुँजी बजारमा सुधारमा अर्थ मन्त्रालयको चासोः धितोपत्र बोर्डका कामु निर्देशकको संयोजकत्वमा कार्यदल बन्यो
पुँजी बजारमा सुधारमा अर्थ मन्त्रालयको चासोः धितोपत्र बोर्डका कामु निर्देशकको संयोजकत्वमा कार्यदल बन्यो

काठमाडौं : अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएको विसंगति र समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्य रहेको कार्यदल गठन गर...

जनप्रतिनिधिको छ दिन र कर्मचारीको तीन दिनको तलब पुनःनिर्माण कोषमा
जनप्रतिनिधिको छ दिन र कर्मचारीको तीन दिनको तलब पुनःनिर्माण कोषमा

सुर्खेत : जुम्लाको हिमा गाउँपालिकाले जेन–जी पुस्ताको आन्दोलनबाट भएको क्षतिको पुननिर्माणका लागि साढे ११ लाख रुपैयाँ राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा गर्ने भएको छ ।  गाउँ कार्यपालिकाको बैठकले मुलुकको पुनःनिर्माणमा पालिकाको योगदान गर्न उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । बैठकले ग...

मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयोः मुख्यमन्त्री सिंह
मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयोः मुख्यमन्त्री सिंह

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मानसिकतामा परिवर्तन हुन नसकेकै कारणले जेन–जीले आन्दोलन गर्न बाध्य भएको धारणा राखेका छन् । संविधान दिवस २०८२ को उपलक्ष्यमा मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै...

जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ता नै थिएः प्रचण्ड
जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ता नै थिएः प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सबैभन्दा ठूलो जेनजी विद्रोह त जनयुद्ध नै भएको दाबी गरेका छन् । शुक्रबार संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित  कार्यक्रममा बताउँदै उनले जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ताको सहभागिता रहेको बताउँदै ठूलो...

बैंककस्थित नेपाली दूतावासमा संविधान दिवस, प्रवासीका मुद्दाबारे वहस
बैंककस्थित नेपाली दूतावासमा संविधान दिवस, प्रवासीका मुद्दाबारे वहस

थाइल्याण्ड : नेपाल दूतावास बैंककले एघारौँ संविधान दिवस भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा महामहिम नेपाली राजदूत धनबहादुर ओलीले नेपालको राष्ट्रपतिबाट प्राप्त संविधान दिवसको शुभकामना सन्देश वाचन गरे । उनले संविधानले नेपाली जनताको लामो संघर्ष र आकांक्षालाई प्रतिविम्बित गरेको बताउँदै...

बजार छैन भनेर बिजुली उत्पादन रोक्नु हुँदैन, नत्र १० वर्षपछि ठूलो समस्या आउँछः ऊर्जामन्त्री घिसिङ 
बजार छैन भनेर बिजुली उत्पादन रोक्नु हुँदैन, नत्र १० वर्षपछि ठूलो समस्या आउँछः ऊर्जामन्त्री घिसिङ 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो मागहरु पेश गरेपछि उनले देशको लागि अझै धेर...

प्रतितोला आठ सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 
प्रतितोला आठ सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार रुपै...

उर्जासहित तीन मन्त्रालयका जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
उर्जासहित तीन मन्त्रालयका जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय...

‘जेनजी पुस्ताको क्रान्तिलाई स्वागत गर्दै सरकारले विकास निर्माण होइन समयमै निर्वाचन गराओस्’
‘जेनजी पुस्ताको क्रान्तिलाई स्वागत गर्दै सरकारले विकास निर्माण होइन समयमै निर्वाचन गराओस्’

जेनजी आन्दोलनका कारण ठूलो संख्यामा सरकारी तथा निजी क्षेत्रका भौतिक संरचना नष्ट भएका छन् । जसका कारण नेपालको अर्थतन्त्रमा गम्भीर असर परेको छ । यस्तो विसम परिस्थितिमा नेपालको अर्थतन्त्र कुन रुपमा अघि बढ्नुपर्छ भन्ने सन्दर्भमा विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । यसै सिलसिलामा अबको नेपालको अर्थतन्त्र र...

एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री कार्की
एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशिला कार्कीले जनताको गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छन् । शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता...

सबै नेपालीलाई एकजुट भएर संविधानको रक्षाका लागि उभिन केपी ओलीको आह्वान
सबै नेपालीलाई एकजुट भएर संविधानको रक्षाका लागि उभिन केपी ओलीको आह्वान

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा हाल देशमा संविधानमाथि गम्भीर आक्रमण भइरहेको दाबी गरेका छन् । शुभकामना सन्देश जारी गर्दै उनले देशमा उत्पन्न पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका हुन् । ओलीले नेपाली जनताले ७० वर्ष लामो संघर्षपछि...

आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै
आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र ला...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया
हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको ह...

निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ: प्रचण्ड 
निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ: प्रचण्ड 

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार एक भिडियोमा बोल्दै उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन चुनाव सम्पन्न ढिलो गर्न नहुने बताए । ...

प्रधानमन्त्री कार्कीलाई बधाई दिन पुगे अमेरिकन राजदूत
प्रधानमन्त्री कार्कीलाई बधाई दिन पुगे अमेरिकन राजदूत

काठमाडौं : नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत थम्पसनले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका हुन् । प्रधानमन्त्री कार्की हालै सम्पन्न जेनजी आ...

विनियोजित बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा खर्च गरिने
विनियोजित बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा खर्च गरिने

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताएका छन्। चालू बजेटमार्फत आयोजना बैंकमा प्रविष्ट नगरेका १ हजार ३ सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनाका लागि विनियोजित करिब १ खर्ब १० अर...

राष्ट्र बैंकले ८५ करोड रकम ब्याजमा लगानी गर्दै 
राष्ट्र बैंकले ८५ करोड रकम ब्याजमा लगानी गर्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ८५ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम सेप्टेम्बर २६, २०२५ देखि सेप्टेम्बर २६, २०२६ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने ज...

सिटिजन्स क्यापिटलको साधारण सभा सम्पन्न, १६ प्रतिशत लाभांश पारित 
सिटिजन्स क्यापिटलको साधारण सभा सम्पन्न, १६ प्रतिशत लाभांश पारित 

काठमाडौं : सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वार्षिक साधारण सम्पन्न भएको छ । उक्त सभा बिहिबार कम्पनीको रजिष्र्टड कार्यालय, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको हो ।  साधारण सभाले आव २०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।  यकसा साथै सभ...

नर्भिक इन्टरनेशनल हस्पिटलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल 
नर्भिक इन्टरनेशनल हस्पिटलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल 

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल...