वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘नाडा अटो शो २०२५’ आज समापन हुँदै,  पाँच दिनमै डेढ लाख अवलोकनकर्ता  
‘नाडा अटो शो २०२५’ आज समापन हुँदै,  पाँच दिनमै डेढ लाख अवलोकनकर्ता  

काठमाडौं : भदौं ३ गतेदेखि शुरु भएको ‘नाडा अटो शो २०२५’ आज समापन हुँदैछ । यसपटकको अटो शो ले  ऐतिहासिक उपलब्धि हासिल गरेको नाडाले जनाएको छ ।  अटो शो शुरु भएको पाँचौ दिन अर्थात शनिबारसम्म एक लाख ४९ हजार ८८१ दर्शकले अवलोकन गरिसकेका छन् । यो तथ्यांकले आम जनता नविन प्रविधिहरु...

चिनियाँ अटो कम्पनी ‘अक्वेल’ अब नेपालमा, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता
चिनियाँ अटो कम्पनी ‘अक्वेल’ अब नेपालमा, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता

काठमाडौं : चीनको प्रख्यात कमर्सियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ। हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो।  कमर्सिलय सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन्।...

तिजको रौनकः चुरा-पोते पसलमा ग्राहकको भीड, व्यापारीलाई भ्याईनभ्याई
तिजको रौनकः चुरा-पोते पसलमा ग्राहकको भीड, व्यापारीलाई भ्याईनभ्याई

काठमाडौं : हिन्दु नारीहरुको महत्वपूर्ण पर्व तिजले छपक्कै छोपेको छ । साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलहरुमा चहलपहल उसैगरी बढेको छ । देशभरका बजारमा रहेका साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलमा भीड बढ्दो छ । व्यापारी व्यस्त भएका छन् ।  काठमाडौं उपत्यकाको इन्द्रचोक, असन, न्यू...

५४ मेगावाटको तल्लो अप्सुवा जलविद्युत परियोजनाका लागि आठ अर्ब ८४ करोड लगानी स्वीकृत
५४ मेगावाटको तल्लो अप्सुवा जलविद्युत परियोजनाका लागि आठ अर्ब ८४ करोड लगानी स्वीकृत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले तल्लो अप्सुवा जलविद्युत परियोजना (५४ मेगावाट) को लागि रु. ८ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ । शुक्रबार बसेको बैठकले पश्चिम सेती जलविद्युत परियोजना (८०० मेगावाट) को परियोजना विकास सम्झौता तथा वित्तीय ढ...

एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 
एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ५०...

रसुवागढी र तातोपानी नाका ठप्प भएपछि भारतबाट ईभी आयातमा वृद्धि 
रसुवागढी र तातोपानी नाका ठप्प भएपछि भारतबाट ईभी आयातमा वृद्धि 

काठमाडौं : नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडि (ईभी) आयातमा वृद्धि भएको छ । विशेषगरी नेपालमा चीनबाट धेरै ईभी गाडि भित्रिने भएपनि बाढी पहिरोका कारण उत्तर तर्फका दुबै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतबाट ईभी आयातमा वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको हो । चालु आर्थिक वर्ष...

बैंकिङ प्रणालीबाट २१ दिनका लागि ५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट २१ दिनका लागि ५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ ४ गते मात्र ३० अर्ब तानेको बैकले पुनः २१ दिनक...

एक महिनामै साढे तीन अर्बभन्दा बढीको स्मार्टफोन आयात
एक महिनामै साढे तीन अर्बभन्दा बढीको स्मार्टफोन आयात

काठमाडौं : चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिनामै नेपालमा करीब साढे तीन अर्ब रुपैयाँ भन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् । चालु आवको साउन महिना भित्र विभिन्न मुलुक बाट ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरका १ लाख ९८ हजार ३३३ ओटा स्र्माटफोन आयात भएको भन्सार विभागको तथ्या...

नाडा अटो शो: अटो लोन ब्याजदरमा प्रतिस्पर्धा, आठ वर्षसम्मको प्याकेज
नाडा अटो शो: अटो लोन ब्याजदरमा प्रतिस्पर्धा, आठ वर्षसम्मको प्याकेज

काठमाडौं : १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ । चार दिनमा अटो शो १ लाख ४ हजार ३ सय ४७ जनाले अवलोकन गरेको तथ्यांक छ । अवलोकनकर्ताहरु सवारी साधन खरिदका लागि आवश्यक पर्ने बैंकिङ लोन प्रक्रिया बुझ्न बैंकका स्टलहरुमा समेत झुम्मिएका छन् । सस्ता र आकर्षक...

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं : लुम्बिनी प्रदेश सरकारले थारू समुदायको अटवारी पर्वका अवसरमा आइतबार(आज)सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिएको हो । थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिद...

३३ वर्षे यात्रामा मिलिजुली कालिञ्चोक साकोस: दिगो, सक्षम र स्थायी संस्था निर्माणमा दृढ संकल्प
३३ वर्षे यात्रामा मिलिजुली कालिञ्चोक साकोस: दिगो, सक्षम र स्थायी संस्था निर्माणमा दृढ संकल्प

काठमाडौं : भीमेश्वर न.पा.-६, चरिकोट, दोलखा स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ३३औं वर्षमा प्रवेश गरेको छ । स्थापना २०५० साल भदौ ७ गते भएपनि २०५० साल मंसिर २ गते मात्रै तत्कालित जिल्ला सहकारी कार्यालय धुलिखेलमा संस्था दर्ता भएको थियो । संस्था स्थापना भएको दिन (भदौ ७ गते) ला...

‘युवालाई देशमै गाडी चढ्ने वातावरण बनाउन सही नीति र व्यवसायिक कार्यरणनीति चाहिन्छ’
‘युवालाई देशमै गाडी चढ्ने वातावरण बनाउन सही नीति र व्यवसायिक कार्यरणनीति चाहिन्छ’

काठमाडौं : युवाहरुको बढ्यो विदेश पलायन र नैरास्यतालाई रोक्न सरकारी नीति र व्यवसायिक कार्यरणनीतिको खाँचो रहेको सरोकारवालाहरुले औंल्याएका छन् ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजामा भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो, २०२५’ को अवसरमा शुक्रबार राजधानीमा आयोजित ‘युथ,...

नीलकण्ठ नगरपालिका दोस्रोपटक देशकै उत्कृष्ट, सिंगो नगरबासीका लागि गौरव हो: मेयर ढुंगाना
नीलकण्ठ नगरपालिका दोस्रोपटक देशकै उत्कृष्ट, सिंगो नगरबासीका लागि गौरव हो: मेयर ढुंगाना

काठमाडौं : संघीय मामिला तथा प्रशासन मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा धादिङकै दुईवटा पालिका उत्कृष्ट घोषणा गरेको छ। धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकालाई सरकारले उत्कृष्ट घोषणा गरेको हो।  नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका पहिलो, चितवनको खैर...

एक महिनामा भित्रिए साढे ४१ करोडका १६० युनिट इभी गाडी 
एक महिनामा भित्रिए साढे ४१ करोडका १६० युनिट इभी गाडी 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १६० युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको छ । यस अवधिमा सरकारले ४१ करोड ८८ लाख ४० हजार रुपैयाँ उक्त संख्यामा गाडी आयात गरेको हो । भन्सार विभाग तथ्यांकअनुसार विद्युतीय गाडीको आयातबाट २८ करोड २९ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।&nbs...

साढे एक खर्बको आयात हुँदा ९५ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा सवा एक खर्ब ! 
साढे एक खर्बको आयात हुँदा ९५ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा सवा एक खर्ब ! 

काठमाडौं : पछिल्लो समय नेपालको वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्षको पहिलो साउन मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशतले बढेको छ । एक नेपालले सवा एक खर्ब रुपैयाँ...

ठूला पूर्वाधार आयोजनाका लागि नयाँ ढोकाः वैकल्पिक विकास वित्त विधेयक प्रतिनिधिसभाबाट पारित
ठूला पूर्वाधार आयोजनाका लागि नयाँ ढोकाः वैकल्पिक विकास वित्त विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं : वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।  संसदमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपाल...

‘ओलीले शपथ लिने दिन ग्रहको स्थिति मजबुत थियो, कुर्सी छाड्ने छैनन्’
‘ओलीले शपथ लिने दिन ग्रहको स्थिति मजबुत थियो, कुर्सी छाड्ने छैनन्’

काठमाडौं  : वरिष्ठ ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल प्रधानमन्त्री हुन नसक्ने दाबी गरेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा पण्डित डा.अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले सजिलोसँग सभापति देउवालाई कुर्सी हस्तान्तरण गर्ने संभावना नदे...

माल्टाबाट कुलमानले भने-उज्यालो नेपाल अभियानले सबैलाई जोड्छ 
माल्टाबाट कुलमानले भने-उज्यालो नेपाल अभियानले सबैलाई जोड्छ 

माल्टा : हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका छन् ।  एनआरएनए माल्टा तथा तामाङ समाज माल्टाद्वारा संयुक्तरुपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै...

संघीयता अभ्यासका सबल र कमजोरी पक्षको गहिरो विश्लेषण आवश्यक: सभामुख
संघीयता अभ्यासका सबल र कमजोरी पक्षको गहिरो विश्लेषण आवश्यक: सभामुख

काठमाडौं : सभामुख देवराज घिमिरेले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अभ्यासलाई अझ प्रभावकारी बनाउन गहिरो विश्लेषण र अध्ययन आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको सङ्घीय शासन प्रणालीः आयाम र अभ्यास’ पुस्तक विमोचन समारोहमा बोल्दै सभामुख घिमिरेले संविधान जारी...

लिपुलेकमा व्यापारमार्ग खोल्ने निर्णय राष्ट्रहितमा घातक: राप्रपा
लिपुलेकमा व्यापारमार्ग खोल्ने निर्णय राष्ट्रहितमा घातक: राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने सहमतिप्रति गम्भीर आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेपालीले नेपाल सरकारलाई बेवास्ता गर्दै एकतर्फी रूपमा गरिएको उक्त सहमतिले नेपालको सार्वभ...

संसदलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हो: वर्षमान पुन
संसदलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हो: वर्षमान पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारमाथि संसदलाई छल्दै कर संरचनामा हेरफेर गरेको गम्भीर आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालै सञ्चारमाध्यममा आएका समाचारहरूलाई उद्धृत गर्दै सरकारको कदमप्रति आपत्ति जनाए । उनले सुन र सुनका गहना तथा विलासिता सा...

शिक्षक महासंघ पुनः आन्दोलनमा, पहिलो चरणको कार्यक्रम सार्वजनिक
शिक्षक महासंघ पुनः आन्दोलनमा, पहिलो चरणको कार्यक्रम सार्वजनिक

काठमाडौं : नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकले सहमती अनुरुप सम्बोधन हुन नसकेको भन्दै पुनः आन्दोलन गर्ने भएको छ । शुक्रबार महासङ्घले पत्रकार सम्मेलन गर्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।  नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयक...

‘नेपालका किसान सबैभन्दा उत्पीडित छन्, नार्कलाई किसानसँग जोडेमात्र नतिजा आउँछ’ 
‘नेपालका किसान सबैभन्दा उत्पीडित छन्, नार्कलाई किसानसँग जोडेमात्र नतिजा आउँछ’ 

काठमाडौं : नेपालमा कृषि क्षेत्रलाई अनुसन्धानमूलक बनाउनुपर्छ भन्ने उद्देश्यले र राज्यलाई कृषि क्षेत्रको नीति निर्माण गर्नकालागि लागि सल्लाह दिने निकायका रूपमा २०४८ सालतिर नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को स्थापना भएको हो । तर, नार्कले कृषि सम्बन्धी गरेका अध्ययन तथा अनुसन्धानहरु मार्फत किस...

बैंकहरूको बढ्दो नाफाले सरकारलाई टेवा, एक वर्षमा बुझाए पौने ३३ अर्ब कर ! 
बैंकहरूको बढ्दो नाफाले सरकारलाई टेवा, एक वर्षमा बुझाए पौने ३३ अर्ब कर ! 

काठमाडौं : गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले आयकर वापत सरकारलाई ३३ अर्ब ८० करोड १४ लाख ९७ हजार रुपैयाँ कर बुझाएका छन् । कर बापतको यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.५६ प्रतिशतले बढी हो ।  अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले आयकर वापत सरकारलाई २६ अर्ब ५४ करोड...