वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सहकारी नियमन प्राधिकरणले पायो पूर्णता, सदस्यमा सीए महेश खनाल नियुक्त
सहकारी नियमन प्राधिकरणले पायो पूर्णता, सदस्यमा सीए महेश खनाल नियुक्त

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पूर्णता पाएको छ । सरकारले सदस्य (चार्टर्ड एकाउन्टेन्ट) नियुक्ति गर्ने निर्णय गरेसँगै प्राधिकरणले पूर्णता पाएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्राधिकरणको सदस्यमा सीए महेश खनाललाई नियुक्ति गर्ने निर्णय गरेका छन...

फर्स्ट माइक्रोफाइनान्सद्वारा मेडिकल सामाग्री हस्तान्तरण
फर्स्ट माइक्रोफाइनान्सद्वारा मेडिकल सामाग्री हस्तान्तरण

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरस्थित नेपाल हृदय रोग निवारण प्रतिष्ठानलाई १ थान ईसीजी मेसिन हस्तान्तरण गरेको छ । प्रतिष्ठानको भवनमा एक कार्यक्रमको बीच करिब एक सय जनाको उपस्थितिमा उक्त मेशिन हस्तान्तरण गरिएको...

उच्च अंकले घट्यो शेयर बजार, सात अर्ब ७३ करोडको कारोबार 
उच्च अंकले घट्यो शेयर बजार, सात अर्ब ७३ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २.६२ अंकले बढेर २७८८.३६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९१ कम...

भारतको ७० प्रतिशत सामान निर्यात अमेरिकी करको चपेटामा
भारतको ७० प्रतिशत सामान निर्यात अमेरिकी करको चपेटामा

काठमाडौं : भारतबाट अमेरिकामा निर्यात हुने लगभग ७० प्रतिशत सामानहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ५० प्रतिशत करको चपेटामा परेका छन् । इन्डियन काउन्सील फर रिसर्च अन इन्रनेश्नल इकोनोमिक रिलेसन (आईसीआरईइआर) को प्रतिबेदनले विश्लेषण अनुसार भारतबाट अमेरिकी बजारमा करीब ६०.८५ अर्ब डलर बर...

निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायोः मोहन डाँगी
निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायोः मोहन डाँगी

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन् । आईतवार विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बन्धोन गर्दै वरिष्ठ उप...

चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधा बढ्यो, अब ५ लाखसम्म पाउने
चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधा बढ्यो, अब ५ लाखसम्म पाउने

काठमाडौं : नेपाल राष्ट्र बैंकले चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ। केन्द्रीय बैंकले विनिमय कारोबार गर्ने निकायको एकीकृत निर्देशनमा संशोधन गर्दै चाँदी आयातमा भुक्तानीको सुविधा बढाएको हो । ‘सुनचाँदीको व्यवसाय गर्ने उद्योगले चाँदीको गरगहना, कलात्मक वस्तु, भाँडाकुँडालग...

जेआरएफ रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता 
जेआरएफ रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता 

काठमाडौं : जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा प्रदान गर्नका लागि सहकार्य सुरु भएको छ । यो सँगै अब जापान र कोरियामा रहेका नेपालीहरूले अबदेखि जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनि ट्रान्सफर मार्फ सहजै रकम पठाउन सकिनेछ । यो साझे...

प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन लगायत समसामयिक विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न 
प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन लगायत समसामयिक विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न 

काठमाडौं : नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण लगायत समसायिक विषयमा परामर्शदाता बीमाङ्कीसँग आयोजित तीनदिने अन्तक्र्रिया कार्यक्रम शुक्रबार (साउन ३० गते) ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका परामर्शदाता बीमाङ्की शुभ्रमन्य...

विद्युत अक्सिजन सरह भइसकेको छ: मन्त्री खड्का
विद्युत अक्सिजन सरह भइसकेको छ: मन्त्री खड्का

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले आगामी दिनमा २४ घण्टा विद्युत प्रवाह गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले विद्युत क्षेत्रको उत्...

Flag Hoisting Ceremony Marks 80th Anniversary of Indonesian Independence in Nepal
Flag Hoisting Ceremony Marks 80th Anniversary of Indonesian Independence in Nepal

Kathmandu : The Office of the Honorary Consul of the Republic of Indonesia in Nepal celebrated the 80th Anniversary of Indonesian Independence with a flag hoisting ceremony held at the IME Complex, Panipokhari, Kathmandu. Chandra Prasad Dhakal, Honorary Consul of Indonesia in Nepal and Chair...

इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झन्डोत्तोलन
इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झन्डोत्तोलन

काठमाडौं : गणतन्त्र इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो। इन्डोनेसिय...

ट्रेजरीमार्फत सात अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
ट्रेजरीमार्फत सात अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत सात अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न...

अमेरिकी बजारमा निर्यात बढाउन १० प्रतिशत शुल्कको उपयोग गर्नुपर्नेमा जोड
अमेरिकी बजारमा निर्यात बढाउन १० प्रतिशत शुल्कको उपयोग गर्नुपर्नेमा जोड

काठमाडौं : नेपाल अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष किरणप्रकाश शाखले अमेरिकी शुल्क नीतिमा देखिएको हालको अस्थिरताबाट आफूहरु चिन्तित भए पनि यसको लाभ नेपालले लिनसक्ने बताएका छन् । नेपाललाई अमेरिकाले १० प्रतिशत मात्र भन्सार दर निर्धारण गरेकाले यसको लाभ निर्यातबाट लिन सकिने भनेको भनाइ छ । संघको २४...

प्राधिकरणको आम्दानी एक खर्ब ३८ अर्ब, विद्युत ट्रिपमा १० प्रतिशत कमी ल्याउने लक्ष्य
प्राधिकरणको आम्दानी एक खर्ब ३८ अर्ब, विद्युत ट्रिपमा १० प्रतिशत कमी ल्याउने लक्ष्य

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ । यस बिचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याज लगायतका सम्पूर्ण खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।  नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यका...

खराब कर्जाको सकस टर्दै: असुली बढ्दा लघुवित्तको नाफा आठ अर्बमाथि ! 
खराब कर्जाको सकस टर्दै: असुली बढ्दा लघुवित्तको नाफा आठ अर्बमाथि ! 

काठमाडौं  ः पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । आर्थिक शिथिलता र बढ्दो खराब कर्जाले ग्रसित बनेका संस्थाहरुको ब्यालेन्ससिटमा क्रमशः सुधार आएको छ ।  लघुवित्त विरुद्ध भ्रामक समाचार फैलाउने ऋण मिनाहा हुन्छ भनेर अराजक गतिविधि गर्ने कर्मचारीलाई अभद्...

स्मार्ट च्वाईस टेक्नोलोजिजको २४औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
स्मार्ट च्वाईस टेक्नोलोजिजको २४औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले साउन २९ गते २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त वार्षिकोत्सवमा संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ...

हीरक जयन्तीमा चेम्बरको हरियाली संकल्पः गौशलास्थित भण्डारखालमा वृहत वृक्षारोपण
हीरक जयन्तीमा चेम्बरको हरियाली संकल्पः गौशलास्थित भण्डारखालमा वृहत वृक्षारोपण

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा पशुपति गौशलास्थित भण्डारखालमा शनिवार विहान वृहत वृक्षारोपण गरेको छ । मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको  अवसरमा चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा व...

पोखरामा नेसनल प्याब्सन कास्की जिल्ला तदर्थ समिति गठन, रोशन कोइराला अध्यक्षमा चयन
पोखरामा नेसनल प्याब्सन कास्की जिल्ला तदर्थ समिति गठन, रोशन कोइराला अध्यक्षमा चयन

काठमाडौं : पोखरामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९नेसनल प्याब्सन० को कास्की जिल्ला तदर्थ समिति गठन भएको छ। समिति गठन कार्यक्रम नेसनल प्याब्सनकी राष्ट्रिय अध्यक्ष तथा संविधान सभा सदस्य गीता राणा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो। गीता राणा कानुन, योजना तथा नीति निर्मा...

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्ती...

‘बायोमेट्रिक’ प्रणालीले सामाजिक सुरक्षा भत्तामा सहज, हुनेखानेहरु सम्मानित बस्नुहोस !
‘बायोमेट्रिक’ प्रणालीले सामाजिक सुरक्षा भत्तामा सहज, हुनेखानेहरु सम्मानित बस्नुहोस !

काठमाडौं : सामाजिक सुरक्षा भत्तामा अनियमितता र गलत विवरण पेस गरेर भत्ता लिनेक्रम बढेको भन्दै सरकारले त्यसमा कडाइ गरेको छ । स्थानीय जनप्रतिनिधिसँग मिलेमतो गर्ने एवम स्थानीय तहबाट ज्यूँदै व्यक्तिको मृत्युदर्ता प्रमाणपत्र निकालेर भत्ता बुझ्ने गरेको पाइएपछि सरकारले कडाइ गरेको हो ।  भत्ता ल...

आजदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर 
आजदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले भदौं महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साउन महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार आठ बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँम...

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।गत  साउन २८ गतेदेखि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ खरिदका लागि आज बेलुका कार्यालय समय सम्म आवेदन दिन सकिने छ । यस आईपीओमा न्यूनतम १० र अ...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब तान्दै 
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब तान्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ६० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत साउन २८ गते मात्र २५ अर्ब तानेको बैकले पुनः ३१ दि...