वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा
नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।  आइतबार सामाजिक सञ्जालमार्फत उनले  निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट...

युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी
युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ।  इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको दूतावासले जना...

राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन निर्माण गर्ने सरकारको गुरुयोजना तयार
राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन निर्माण गर्ने सरकारको गुरुयोजना तयार

काठमाडौं : नेपाल सरकारले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै ८० वटा राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन स्थापना गर्ने गुरुयोजना तयार पारेको छ । हाल देशभर निजी क्षेत्रसहित ४५० चार्जिङ स्टेशन छन्, तर अधिकांश शहरी क्षेत्रमा सीमित छन् । जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा तयार...

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७९ पैसा र बिक्रीदर १४० रुपियाँ ३९ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ३९ पैसा र बिक्रीदर १६४ रुपियाँ ०९ पैसा, युके पाउन्ड स्ट्रल...

१५ लाख २३ हजार बोरा रासायनिक मल नेपाल भित्रिँदै छ: साल्ट ट्रेडिङ
१५ लाख २३ हजार बोरा रासायनिक मल नेपाल भित्रिँदै छ: साल्ट ट्रेडिङ

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको बताएको छ । ती मल धमाधम नेपालस्थित कर्पोरेशनका गोदममा ल्याउने क्रम जारी रहेको जनाएको छ । कर्पोरेशनले हालै मात्र चार लाख ४० हजार बोरा युरिया र दशलाख ८३ हजार बोरा डिएपी गरी कू...

सरकार गठनको सुरुवातमै विवादमा मुख्यमन्त्री बानियाँ
सरकार गठनको सुरुवातमै विवादमा मुख्यमन्त्री बानियाँ

मकवानपुर : बहादुरसिंह लामालाई अपदस्त गरेर बनेको बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकार गठनको सुरुदेखिनै विवादमा तानिएको छ । साउन ९ गते नेपाली कांग्रेस संसदीय दलका नेता विरुद्ध अविश्वास प्रस्ताव पेस गर्दै सरकारको नेतृत्वमा पुगेका बानियाँ आफ्नै शैलीका कारण आलोचनामा परेका छन् ।...

बीमा कम्पनीहरू दोहोरो मारमा: बाढीले दाबीको भार, घट्दो ब्याजदरले नाफामा ह्रास
बीमा कम्पनीहरू दोहोरो मारमा: बाढीले दाबीको भार, घट्दो ब्याजदरले नाफामा ह्रास

काठमाडौं : गत आर्थिक वर्षमा बीमा कम्पनीहरुको नाफा झण्डै २२ प्रतिशतले घटेको छ । प्रकाशित वित्तीय  विवरण अनुसार यस अवधिमा बीमा कम्पनीहरुको नाफा १० अर्ब १८ करोड ५१ लाख दुई हजार रुपैयाँ रहेको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.८१ प्रतिशत अर्थात २ अर्ब ८४ करोड १३ लाख रुपैयाँ...

एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

काठमाडौं : एनआइसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट हुने भएको छ। उपचारमा छुट सम्बन्धमा बैंक र अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्सबीच सम्झौता भएको हो। सम्झौताअनुसार एनआईसी बैंकका ग्राहकले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा स्वास्थ्य उपचार गर...

प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटलबीच छुट सम्झौता
प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटलबीच छुट सम्झौता

काठमाडौं : प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका ११, रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच व्यवसायिक साझेदारी सम्झौता भएको छ। बिहीबार एक कार्यक्रमकाबीच आफ्ना कर्मचारी तथा ग्राहकलाई लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतामा मेडिप्लस हस्प...

राडीपाखी व्यवसाय आत्मनिर्भरको माध्यम बन्दै, बजार र चरनको अभाव कायमै
राडीपाखी व्यवसाय आत्मनिर्भरको माध्यम बन्दै, बजार र चरनको अभाव कायमै

बाजुरा : गौमुल गाउँपालिका वडा नम्बर १ माडीकी मैना बोहराले आफ्नै घरमा राडीपाखी बुन्छिन् । गाउँमै आत्मनिर्भर बन्न उनले विगतदेखि राडीपाखी बुन्दै आएकी हुन् । राडीपाखी बेचेर राम्रो आम्दानी समेत हुने गरेकाले घरखर्च चलाउन सहज हुने भएको उनको भनाइ छ । गौमुलमा हरेक महिलाहरु पेशा व्यवसायमा जोडिएका...

इम्पेरिमेन्ट चार्ज घट्दा गरिमा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ? 
इम्पेरिमेन्ट चार्ज घट्दा गरिमा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं  : गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ३१ करोड तीन लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०१ प्रतिशतले बढी हो। अघिल्लो आव...

मुक्तिनाथ विकास बैंकले कमायो साढे एक अर्ब नाफा, लाभांश क्षमता २०.७५ प्रतिशत
मुक्तिनाथ विकास बैंकले कमायो साढे एक अर्ब नाफा, लाभांश क्षमता २०.७५ प्रतिशत

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ५३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.७० प्रतिशतले बढी हो। अघिल्लो आवक...

नाफा र लाभांश क्षमतामा उल्लेख्य वृद्धि भए पनि वाणिज्य बैंकहरूलाई खराब कर्जाको सकस उस्तै !
नाफा र लाभांश क्षमतामा उल्लेख्य वृद्धि भए पनि वाणिज्य बैंकहरूलाई खराब कर्जाको सकस उस्तै !

काठमाडौं : हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक छन् । उक्त विवरण अनुसार यस अवधिमा बैंकहरुले ७१ अर्ब ५१ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.३९ प्रतिशत बढी हो...

अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता...

भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैनः प्रधानमन्त्री ओली 
भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैनः प्रधानमन्त्री ओली 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी व्यवस्था र कार्यान्वयन पर्याप्त नहुने बताउँदै मोडल शिक्षाको आवश्यकता औंल्याएका छन् ।  शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ संवाद’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानि...

ब्याजदर कम हुँदा अर्थतन्त्र चलायमान बनाउन सरकारले नै ‘बिग पुस’ गर्नुपर्छः गर्भनर
ब्याजदर कम हुँदा अर्थतन्त्र चलायमान बनाउन सरकारले नै ‘बिग पुस’ गर्नुपर्छः गर्भनर

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरु पूरा गर्ने गरी लाग्न निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पूँजीगत खर्च...

रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने
रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने

रौतहट : रौतहटका कृषकलाई समयमा सहज तरिकाले रासायनिक मल उपलव्ध गराउन किसान कार्डको व्यवस्था लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको अध्यक्षतामा बसेको सो बैठकले सो निर्णय गरेको हो ।  मल वितरण र कृषि कार्यको सहजीकरणका लागि कि...

१२ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको खराब कर्जा, हिमालयनको सर्वाधिक 
१२ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको खराब कर्जा, हिमालयनको सर्वाधिक 

काठमाडौं : बजारमा देखिएको आर्थिक शिथिलताको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा देखिएको छ । मन्दीका कारण समयमा लगानी नउठ्दा बैंकहरुको खराब कर्जा झन् बढ्दै गएको हो । गत आर्थिक वर्षका असार मसान्तसम्मको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुको खराब कर्जा १२.९२ प्रतिशतले बढेको छ । बैंकहरुले सा...

स्वस्तिक लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने 
स्वस्तिक लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने 

काठमाडौं : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले (साउन ३० गते) आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता शेयर जारी गर्न लागेको हो । कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।  महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९६ हजार...

नेशनल लाइफको जीवन बीमा कोषको आकार ८९ अर्ब ९१ करोड
नेशनल लाइफको जीवन बीमा कोषको आकार ८९ अर्ब ९१ करोड

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को  चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.५० प्रतिशतले बढेको छ। यस अवधिमा  कम्पनीले २१ अर्ब ८२ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।...

प्राइम कमर्सियल बैंकको नाफा ४ अर्ब २ करोड, लाभांश क्षमता १४.३३ प्रतिशत
प्राइम कमर्सियल बैंकको नाफा ४ अर्ब २ करोड, लाभांश क्षमता १४.३३ प्रतिशत

काठमाडौं : प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्षमा बैंकले ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार खुद नाफा आर्जन गरेको थियो ।...

वाणिज्य बैंकहरूको नाफा साढे ७१ अर्ब रुपैयाँ, नबिल पहिलो हुँदा एनआईसी एशिया अन्तिम
वाणिज्य बैंकहरूको नाफा साढे ७१ अर्ब रुपैयाँ, नबिल पहिलो हुँदा एनआईसी एशिया अन्तिम

काठमाडौं : वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकहरु (२० वटै)ले ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४३ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकहरुले ४९ अर्ब...

सिटिजन लाइफको अधिकांश सूचकमा उत्साहजक वृद्धि, ३९ प्रतिशतले बढ्यो जीवन बीमा कोषको आकार
सिटिजन लाइफको अधिकांश सूचकमा उत्साहजक वृद्धि, ३९ प्रतिशतले बढ्यो जीवन बीमा कोषको आकार

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा उत्साहजक वृद्धि देखिएको छ ।  यस अवधिमा ४२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सो...