वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  कम्पनीले साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको आईपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन्।  प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले आम सर्वसाधारणका लागि एक लाख...

राष्ट्र बैंकद्वारा ‘लङ फर्म अडिट रिपोर्ट’को ढाँचा संशोधन
राष्ट्र बैंकद्वारा ‘लङ फर्म अडिट रिपोर्ट’को ढाँचा संशोधन

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले तयार गर्ने लेखापरीक्षण प्रतिवेदनको ढाँचामा हेरफेर गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै लङ फर्म अडिट रिपोर्टको ढाँचा संशोधन गरेको हो । परिवर्तित लेखापरीक्षण्को प्रतिवेदन ढाँचा गत आर्थिक वर्षको रिपोर्ट तयार पार्दा...

आईएमई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवमा देशव्यापी प्रभातफेरी कार्यक्रम
आईएमई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवमा देशव्यापी प्रभातफेरी कार्यक्रम

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ बार्षिक उत्सवको अवसरमा स्वस्थ्य जीवनका लागि जीवनबीमाको महत्व भन्ने मूल सन्देशसहित काठमाडौंसहित देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जीवन बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो प्रभातफेरी कार्यक्...

प्रभु बैंकका ग्राहकलाई जोय स्टोरमा २० प्रतिशतसम्म छुट
प्रभु बैंकका ग्राहकलाई जोय स्टोरमा २० प्रतिशतसम्म छुट

काठमाडौं : प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले काठमाडौंको न्युरोडस्थित जोय स्टोरमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । दुवै संस्थाबीच प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका चिफ मा...

१७ औं संस्करणको नाडा अटो शो आजदेखि सुरु
१७ औं संस्करणको नाडा अटो शो आजदेखि सुरु

काठमाडौं : १७ औं संस्करणको नाडा अटो शो २०२५ आजदेखि काठमाडौंमा सुरू हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गर्नेछन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित शोमा चिनियाँ कम्पनी चांगन र इह्याङको सहकार्यमा निर्माण गरिएको उड्ने कार र युनिट्रीको अटोनोमस रोबोट मुख्य आकर्षण र...

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

काठमाडौं : बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । समितिले प्राधिकरणको अध्यक्ष हुनको लागि उनको...

गैंडाकोट १०, ११, १२ र १३ लाई ‘पूर्ण विकू सदस्य वडा’ घोषणा
गैंडाकोट १०, ११, १२ र १३ लाई ‘पूर्ण विकू सदस्य वडा’ घोषणा

गैंडाकोट (नवलपरासी) : विकू बचत तथा ऋण सहकारी संस्थाले गैंडाकोट नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ (साविक मुकुन्दपुर गा.वि.स.) लाई पूर्ण विकू सदस्य वडा घोषणा गरेको छ । सोमबार संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा आयोजित एक भव्य समारोह बीच गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त...

एनआईसी बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट
एनआईसी बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

काठमाडाैं : एनआईसी एशिया बैंकका ग्राहकले इन्टरनेट सेवामा विशेष छुट पाउने भएका छन्। स्काइ ब्रोडब्याण्ड प्रालि र बैंकबीच ग्राहकलाई छुट दिनेबारे सम्झौता सम्पन्न भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताए। समझदारीसँगै बैंकका ग्राहकले स्काइ ब्रोड...

नागरिक लगानी कोषको अध्यक्षमा तुलसीप्रसाद घिमिरे
नागरिक लगानी कोषको अध्यक्षमा तुलसीप्रसाद घिमिरे

काठमाडौं : नागरिक लगानी कोषको सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार उनलाई आइतबार अध्यक्षमा नियुक्त गरिएको हो। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको...

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा
राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत्र १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको आरोप लगाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धो...

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका दुई सदस्यद्वारा शपथ ग्रहण
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका दुई सदस्यद्वारा शपथ ग्रहण

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्यहरुमा नियुक्त भएका डा. रमेश चौलागाईं (विज्ञ सदस्य) र सीए महेश खनाल (सीए सदस्य)ले आज औपचारिक रुपमा नियुक्त पत्र बुझ्दै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सदस्यद्वय चौला...

सात हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो: मन्त्री अधिकारी 
सात हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो: मन्त्री अधिकारी 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालसम्म छसात हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको बताएका छन् । सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले समस्याग्रस्त घोषणा भएका तीन सहकारीको समस्या समाधान भइसकेक...

एक महिनामा २४ अर्ब १० करोड वैदेशिक लगानी प्रतिवद्धता, कृषिमा सर्वाधिक 
एक महिनामा २४ अर्ब १० करोड वैदेशिक लगानी प्रतिवद्धता, कृषिमा सर्वाधिक 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन मसान्तसम्म २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता एको छ ।  उद्योग विभागका अनुसार १२७ परियोजनाका लागि उक्त रकम बराबरको लगानी प्रतिवद्धता आएको हो । यसअवधिमा ८१ परियोजनामा अटोमेटीक रुटबाट ७३ करोड स...

मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थाल्यो: मन्त्री सिंह
मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थाल्यो: मन्त्री सिंह

काठमाडौं : उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको सुविधाको लागि गठन भएको मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थालेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले जनताको सेवा, सुविधाको लागि काम गर्न भनेर मन्त्रालयहरु गठन भएको भ...

सामान्य अंकले बढ्यो शेयर बजार, छ अर्ब १७ करोडमा समेटियो
सामान्य अंकले बढ्यो शेयर बजार, छ अर्ब १७ करोडमा समेटियो

 काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से २७.१४ अंकले घटेर २७६१.२२ बन्द भएको थियो । आज कारोबारमा आएका १७५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७४ कम...

ट्रम्पलाई भेट्न जेलेन्स्की सहित युरोपेली नेताहरू अमेरिका जाँदै
ट्रम्पलाई भेट्न जेलेन्स्की सहित युरोपेली नेताहरू अमेरिका जाँदै

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सहित युरोपेली नेताहरु सोमबार अमेरिका जाँदैछन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले आइतबार भनिन् कि उनी र अन्य युरोपेली नेताहरू, साथै युक्रेनी राष्ट्रपति जेलेन्स्की, अमेरिकी राष्ट्रप...

‘जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाऔं’
‘जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाऔं’

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने बताएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्धारा सोमबार काठमाडौँमा आयोजित हिन्दुकुश–हिमालय पार्लियामेन्टेरियन्स मिट २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमालबाट बग्...

टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार
टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौं : अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो । मेलबर्न स्टार्स एकेडेमीको दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओ...

प्रतितोला आठ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला आठ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ३०० रुपैयाँमा...

नाफिजमा आवद्ध विवाहित महिला सदस्यको एचपिभी डिएनए परीक्षण सम्पन्न
नाफिजमा आवद्ध विवाहित महिला सदस्यको एचपिभी डिएनए परीक्षण सम्पन्न

काठमाडौं : नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना विवाहित महिला सदस्यहरुको लागि एचपीभी डीएनए परिक्षण सम्पन्न गरेको छ । नाफिजले २५ वर्षभन्दा माथिका विवाहित महिला सदस्यहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी डीएनए परीक्षण गरेको हो । नाफिजले गत साउन २३ गतेदेखि साउन ३० गतेसम्म मेरी स्ट...

सिटिजन्स क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा, बुकक्लोज कहिले ? 
सिटिजन्स क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा, बुकक्लोज कहिले ? 

काठमाडौं : सिटिजन्स क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् ।  सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् । सिटिजन्स म्युचुअल फन्ड&...

दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने
दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसपटक दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने जानकारी दिएको छ । आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दशैं र तिहारको समयमा भाडा बढाउने योजना नरहेको बताएका हुन् ।   उनल...

नेपाल राष्ट्र बैंकद्वारा चाँदी आयात सटही सुविधा वृद्धि
नेपाल राष्ट्र बैंकद्वारा चाँदी आयात सटही सुविधा वृद्धि

काठमाडौं : नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सटही सुविधा खुकुलो बनाएको छ । एकीकृत परिपत्र संशोधन गर्दै केन्द्रीय बैंकले अब चाँदी आयातका लागि उद्योगहरूलाई प्रतिपटक ५ लाख अमेरिकी डलरसम्म (वा सो बराबरको विदेशी मुद्रा) सटही सुविधा दिने निर्णय गरेको छ । यसअघि यो सीमा ३ लाख डलर थियो । अन्य व्यवसाय...

नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : साउन ६ गतेदेखि बिक्री खुला गरेको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक...