काठमाडौं : देशभर आठवटा बन्दरगाहरु सञ्चालनमा छन् । अन्य नाकाहरु ६ ओटा भारततर्फ छन भने एउटा चीनतर्फ र एउटा काठमाडौंमा चोभार सुख्खा बन्दरगाह सञ्चालन भइरहेको छ । चोभार सुख्खा बन्दरगाहलाई चाहिने परियोजना भनेको काठमाडौं–तराई द्रुतमार्ग हो । यद्यपी, त्यसको अभावमा पनि हामीले यसलाई राम्रैसँग चल...
काठमाडौं : बन्दीपुर केवलकार एण्ड टुरिजमले आईपीओ निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आजबाट आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको ५८...
काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अर्थात १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सले हाल कायम १०...
काठमाडौं : शिवश्री हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले साउन ४ गते आइतबार बोर्डबाट अनुमति प्राप्त गरेको हो । सिन्धुपाल्चोक जिल्लाको चाकु खोलामा निर्मित यो हाईडोपावरले नियमित बिद्युत उत्पादन गरिरहेको छ । शिवश्री हाइड्र...
भरतपुर : चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ । गत वर्षको तुलनामा झण्डै २५ प्रतिशत पर्यटक घटेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार पाँच सय आठ...
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विविध जातजाति, भाषा, भेषभूषा, परम्परा र संस्कारले भरिएको देश भएकाले यसलाई सांस्कृतिक अध्ययनको अद्वितीय सङ्ग्रहालयको विकास गर्नुपर्ने बताएका छन् । गायक अरुण थापामगरको २६औँ स्मृति दिवसको अवसरमा नेपाल मग...
Kathmandu : A Chinese delegation led by Chen Xiaodong, the Chairman of China International Development Cooperation Agency (CIDCA), today called on Deputy Prime Minister and Minister for Finance, Bishnu Prasad Paudel. During the meeting held at the Finance Ministry, matters relating to Nepal...
काठमाडौं : सरकारले आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि आगामी साउन ७ गतेदेखि बोलकबोल सुरु हुने गरी आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको हो । सरकारले चालु आर्थिक वर्षमा तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य ल...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कालिका पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ६ लाख १० हजार ९९५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितगा्रहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।...
बेइजिङ : साङ्घाईमा जन्मिएका अमेरिकी बैङ्क वेल्स फार्गोका प्रबन्ध निर्देशक चेन्यु माओलाई बहिर्गमनमा प्रतिबन्ध लगाइएको समाचार गत हप्ता सार्वजनिक भएपछि बेइजिङले यसको सोमबार पुष्टि गरेको छ । विभिन्न सञ्चारमाध्यममा आएका समाचारपछि वेल्स फार्गोले गत हप्ता एटलान्टाका माओलाई सहयोग गरिरहेको पुष्टि गरे...
बेइजिङ : चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआइसी) ले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२५ जुनसम्म चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू थिए । सन् २०२५ जुनसम्ममा चीनमा इन्टरनेट पहुँच ७९ दशमलव सात प्रतिशत पुगेको छ । यो सन् २०२४ डिसेम्बरको तुलनामा एक द...
काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरि कृषकहरुलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरु भएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपल...
लुम्बिनी : आन्तरिक राजस्व कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८१/८२ मा रु १२ अर्ब ९८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा रु १३ अर्ब २७ करोड राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । वार्षिक लक्ष्यको ९७ दशमलव ८ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको का...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालका अवसरमा उल्लेखनीय सुधार, नीतिगत निर्णय र सेवा विस्तारका उपलब्धिहरू सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले उपलब्धिहरु सार्वजनिक गरेको हुन् । नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर...
दार्चुला : व्यास गाउँपालिका–२ तल्लो दुम्लिङ । बिहानको चिसो हावाले घरको आँगन हल्लाउँदै थियो । नौ महिनाकी गर्भवती श्रीमती जानकी बुढाथोकी (जन्ना) को आँखामा चनाखो प्रतीक्षा झल्किएको थियो । श्रीमान् नारायणसिंह बुढाथोकी भारतीय बजार जानको लागि तयारी गर्दै थिए, “सुत्केरीका लागि लत्ताकपडा, प...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९६ कम...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले अब देशमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था नरहने विश्वास व्यक्त गरेका छन् । पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री...
काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको...
Kimathanka : A worker at the under-construction 900-megawatt Arun-3 Hydropower Project died of electric shock this morning. The District Police Office, Sankhuwasabha, confirmed the death of Karan Dhar Paudel, 40, from Ghodaghodi municipality-2 in Kailali. The incident occurred inside a t...
ढाका : आगामी पाँच वर्षका लागि प्रतिस्पर्धी मूल्यमा अमेरिकाबाट वार्षिक सात लाख टन उच्च गुणस्तरको गहुँ आयात गर्न बङ्गलादेश र अमेरिकाबिच सम्झौता भएको छ । जुलाईको अन्तिम हप्तामा बङ्गलादेश र अमेरिकाबिच तेस्रो चरणको शुल्क वार्ता अघि यो सम्झौतामा हस्ताक्षर भएको हो । अमेरिकाले शुल्क सम्झौतामा हस्ताक...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक÷निजी साझेदारी (पीपीपी) मोडलमा ४ वटा ठुला विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि आईतबार सुचना जारी गर्दै निजी फर्म तथा कम्पनीहरूसँग आशयपत्र (इओआई) मागेको छ । प्राधिकरणले ११८ किलोमीटरको तिङ्ला&...
मनाङ : हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ । मनाङ भ्रमणमा आउने विदेशी पर्यटकको वार्षिकरूपमा बढ्दै गएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २२ हजार ४७७ पुरुष, १५ हजार २४९ र अन्य छ गरी ३७ हजार ७३२ विदेशी पर्यटकको आगमन भएको छ ।...
काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबरमा काठमाडौँमा एनआरएन लगानी सम्मेलन (एनआरएन इन्भेस्टमेन्ट समिट) आयोजना गर्ने भएको छ । एनआरएन आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा हालै बसेको पाँचौँ बैठकले एनआरएन दिवसको अवसर पारेर काठमाडौँमा अक्टोबर ११...
भद्रपुर : प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा रु २२ अर्ब १६ करोड ११ लाख ७२ हजार बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलै...