चितवन : अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ । आजबाट लागू हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट (...
Jhapa : Altogether 4.29 million plus kilograms of cardamom worth Rs 7.67 billion was exported from the Kakadbhitta customs point in Jhapa district in the Fiscal Year 2081/82 BS, the customs office shared. Cardamom export earnings totaled Rs 7.67 billion – the highest amount recei...
काठमाडौं : यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो ।देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अध...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले हस्ताक्षर गरेका छन् । स...
काठमाडौं : सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ । कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा रु दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ ब्याज वितरण गरेको सूचना अधिकारी डा रोशन को...
काठमाडौं : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी...
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा खण्डमा पर्ने १३ ओटा पुलहरुमध्ये पाँचवटा पुल आगामी दुई वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेको जानकारी दिएका छन् । आजको राष्ट्रियसभामा सांसद मायाप्रसाद शर्माले राखेको जिज्ञासाको उत्तर दिँदै उनले...
काठमाडौं : गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको वैदेशिक व्यापार नयाँ उचाइमा पुगेको छ । भन्सार विभागका अनुसार आयात र निर्यात दुवै तथ्याङ्क हालसम्मकै उच्च छन् । गत आवमा नेपालले गरेको कुल निर्यातको आधा हिस्सा भने आयातित कच्चा भटमास तेल (क्रुड सोयाबिन आयल) र कच्चा सूर्यमुखी तेल (क्रुड सनफ्लावर आयल) रह...
काठमाडौं : नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनले यही श्रावण १३ गते ३१ औं कार्गो दिवस मनाउने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका उपाध्यक्ष नरेश कुमार अग्रवालले श्रावण १३ गते ३१ औं कार्गो दिवस मनाउने जानकारी दिएका हुन् । कार्गो दिवसले केवल व्यापारिक छलफल मात्र नभइ द...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०–२०२२ ( राष्ट्रिय भू–ढकान नक्शा) आज राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गरेका छन् । वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्धारा प्रकाशित सो भू–क्षेत्र नक्शा केन्द्रका निर्देशक डा राजे...
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २३६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४...
काठमाडौं : नेपाल ट्रेड यूनियन कांग्रेसले न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा स्वागत गर्दै आवश्यक कार्यविधि तर्जुमा गरी अविलम्व कार्यान्वयनमा लैजान माग गरेको छ । मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै ट्रेड यूनियन कांग्रेसका महासचिव अजयकुमार राईले त्रिपक्षीय निर्णय पश्चात् सरकारले बृद्धि गरेकोपारि...
रामेछाप : पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत रामेछापको सुनापति गाउँपालिका–४ बेथानको च्याँडी पाखामा निर्माणाधीन सडक धसिएको छ । च्याँडीको अक्कर भीरमा पिच गरिएको झण्डै ३० मिटर सडक भासिएको स्थानीयले बताएका छन् । सो सडकमा कालोपत्रेको काम सकिने बित्तिकै माथिबाट आएको पहिरोले सडकमा क...
काठमाडौं : पछिल्लो समय विद्युतीय गाडीको आयात उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक वर्षमा मात्रै सात हजार बढी इभि गाडी आयात भएका छन् । भन्सार विभाग तथ्यांकअनुसार असार मसान्तसम्म १३ हजार ५६९ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको हो । यस अवधिमा सरकारले ३१ अर्ब ७५ करोड ३६ लाख ३० ह...
काठमाडौं : पछिल्लो समय नेपालको वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ । गत वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात १३.२५ प्रतिशत र निर्यात ८१.८० प्रतिशतले बढेको छ । एक वर्षमा नेपालले १८ खर्ब ४ अर्ब १२ करो...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकरणमा लैजान आवश्यक रहेको बताए । सामान आयात गरी नाफा आर्जन गर्ने...
काठमाडौं : नेपाली बजारमा सनबिम ब्रान्डको सनफ्लावर तेल भित्रिएको छ । उपभोक्तालाई गुणस्तरीय खानेतेल उपलब्ध गराउन शाइन नेपाल ट्रेडिङ कम्पनी प्रालिले सनबिम ब्रान्डको सनफ्लावर तेल भित्र्याइएको जनाएको छ । सनबिम खानेतेल उत्पादनका लागि अग्रणी मुलुक मलेसियाको ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्रान्ड हो...
काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ३ वर्षे अवधिको विकास ऋणपत्र २०८५ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा व...
काठमाडौं : नबिल बैंक लिमिटेडले (साउन ६ गते) आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले ८ वर्षे अवधिको ७ प्रतिशत ब्याजदरको ‘७ प्रतिशत ‘नबिल डिबेञ्चर २०८९’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अर्ब रुपैयाँ बराबरको...
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५००...
काठमाडौं : देशभर आठवटा बन्दरगाहरु सञ्चालनमा छन् । अन्य नाकाहरु ६ ओटा भारततर्फ छन भने एउटा चीनतर्फ र एउटा काठमाडौंमा चोभार सुख्खा बन्दरगाह सञ्चालन भइरहेको छ । चोभार सुख्खा बन्दरगाहलाई चाहिने परियोजना भनेको काठमाडौं–तराई द्रुतमार्ग हो । यद्यपी, त्यसको अभावमा पनि हामीले यसलाई राम्रैसँग चल...
काठमाडौं : बन्दीपुर केवलकार एण्ड टुरिजमले आईपीओ निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आजबाट आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको ५८...
काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अर्थात १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सले हाल कायम १०...
काठमाडौं : शिवश्री हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले साउन ४ गते आइतबार बोर्डबाट अनुमति प्राप्त गरेको हो । सिन्धुपाल्चोक जिल्लाको चाकु खोलामा निर्मित यो हाईडोपावरले नियमित बिद्युत उत्पादन गरिरहेको छ । शिवश्री हाइड्र...