वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बाढीपहिरोका कारण देशभरका मुख्य छ राजमार्ग अवरुद्ध, पाँच राजमार्ग एकतर्फी सञ्चालन
बाढीपहिरोका कारण देशभरका मुख्य छ राजमार्ग अवरुद्ध, पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं : देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ । यस्तै, नवलपरासी पूर्वको क...

खराब कर्जा घट्दा ८९.९६ प्रतिशतले बढ्यो गुराँस लघुवित्तको नाफा, इपीएस कति ? 
खराब कर्जा घट्दा ८९.९६ प्रतिशतले बढ्यो गुराँस लघुवित्तको नाफा, इपीएस कति ? 

काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.९६ प्रतिशतले बढी हो । अघिल्लो आ...

सुनको मूल्यमा निरन्तर वृद्धि, चाँदी स्थिर 
सुनको मूल्यमा निरन्तर वृद्धि, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ...

रसुवा बाढी: सात बीमा कम्पनीमा २८ करोड ९२ लाख बराबरको दाबी, शिखर इन्स्योरेन्समा सर्वाधिक 
रसुवा बाढी: सात बीमा कम्पनीमा २८ करोड ९२ लाख बराबरको दाबी, शिखर इन्स्योरेन्समा सर्वाधिक 

काठमाडौं : रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी रु २८ करोड ९२ लाख ६० हजार बराबर रहेको छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न सात बीमा कम्पनीमा सो बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा रु १६ करोड १२ लाख १० हजार बराबरको १० वटा...

साउने सोमबार: पशुपति दर्शनमा सहजता, यस्ता छन् सुविधाहरु
साउने सोमबार: पशुपति दर्शनमा सहजता, यस्ता छन् सुविधाहरु

काठमाडौं : साउनको पहिलो सोमबार पशुपतिसहित अन्य शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । यस अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिक स्थल पशुपतिमा दर्शनार्थीहरुको बिहानैदेखि भक्तजनको भीड छ ।  ब्रत बसेर दर्शनका लागि पशुपति मन्दिर पुगेकी रजनी थापाले यस पटक सहज रुपमा दर्शन गर्ने वातावरण म...

२० प्रतिशत शेयर स्वामित्व लिएर ‘फोन पे’मा प्रवेश गर्दै खेतान समूह, एक अर्ब ४० करोडमा डिल
२० प्रतिशत शेयर स्वामित्व लिएर ‘फोन पे’मा प्रवेश गर्दै खेतान समूह, एक अर्ब ४० करोडमा डिल

काठमाडौं : व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा रहेको हाउस अफ राज ले नेपालकै प्रमुख फिनटेक कम्पनी फोन पे सर्भिसेज लिमिटेडमा २० प्रतिशत शेयर किन्ने सम्झौता गरेको छ । ग्लोबल इक्विटी फन्ड का प्रबन्ध निर्देशक मनीष थापाका अनुसार १ अर्ब ४० करोड रुपैयाँमा भएको यो सम्झौता दुई महिना अघि सम्पन्न भइसके...

राप्ती हाईड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोलमार्फत विक्री गरिने
राप्ती हाईड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोलमार्फत विक्री गरिने

काठमाडौं : राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गरिने भएको छ । कम्पनीले गत असार १ देखि २४ गते सम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद मध्ये ७ लाख ४ हजार १११ कित्ता हकप्रदमा आव्दन परेको थिएन । सोहि शेयरलाई कम्पनीले अ...

‘मानव अधिकारसम्बन्धी नेपालले गरेका १९६ प्रतिबद्धतामध्ये १६ वटा मात्रै पूर्ण कार्यान्वयन’
‘मानव अधिकारसम्बन्धी नेपालले गरेका १९६ प्रतिबद्धतामध्ये १६ वटा मात्रै पूर्ण कार्यान्वयन’

काठमाडौं : मानवअधिकारसम्बन्धी तेस्रो विश्वव्यापी आवधिक समीक्षाका क्रममा नेपालले गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था निकै कमजोर देखिएको छ । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा तेस्रो विश्वव्यापी आवधिक समीक्षा (युपिआर) प्रतिवेदनबाट प्राप्त सुझाव कार्यान्वयनको अवस्थ...

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ
लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

झापा : खुला सीमाका कारण झापामा लागुऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी र प्रयोगकर्ताविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ । लागुऔषधको ओसारपसार, बिक्रीवितरण र भण्डारणविरुद्ध आक्रामक कारबाहीमा उत्रिएको प्रहरीले पछिल्लो समय विर्तामोड–५ मा एक लाख क्याप्सुलसहित ठूलोमात्रामा लागुऔष...

‘ठूला माछा’को चेपुवामा होटल ग्रिनविच भिलेज, क्षतिपूर्ति दिन समिट होटलको आनाकानी 
‘ठूला माछा’को चेपुवामा होटल ग्रिनविच भिलेज, क्षतिपूर्ति दिन समिट होटलको आनाकानी 

ललितपुर : द समिट होटल एन्ड रेसिडेन्सेसका लगानीकर्ताले आफूलाई क्षतिपूर्ति दिन आनाकानी गरेको होटल होटल ग्रिनविच भिलेजले गुनासो गरेको छ । ललितपुरको बखुण्डोलमा द समिट होटलले १६ तले अपार्टमेन्ट निर्माणका लागि आधारभूत आवश्यक कागजात र नक्सा पास नगरीकन विनासावधानी गहिरो खाडल खन्दा होटल ग्रिनविच लगाएत व...

ट्रेजरीमार्फत पाँच अर्ब २५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाँउदै सरकार
ट्रेजरीमार्फत पाँच अर्ब २५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाँउदै सरकार

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत पाँच अर्ब रुपैयाँ बढीको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार पाँच रुपैयाँ २५ करोड बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले पाँच अर्ब २५ रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो छ । उक्त ट्रेजरी बिल...

झिनो अंकले बढ्याे शेयर बजार, २१ अर्ब ४६ करोडमाथिको कारोबार 
झिनो अंकले बढ्याे शेयर बजार, २१ अर्ब ४६ करोडमाथिको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार झिनो अंकले बढेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ७५.८४ अंकले बढेर २८७०.६३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने...

सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवद्र्धन एवं आईटी मेला सम्पन्न
सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवद्र्धन एवं आईटी मेला सम्पन्न

काठमाडौं : सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्सले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको छ । ‘लिउँ अवसर बढाउँ क्षमता ’ भन्ने नाराका साथ सञ्चालन गरिएको सो प्रदर्शनीमा विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआई आधारित उपकरण, साइबर सुरक्षा सम्बन्धी प्रणाली लगायतका...

एमआरपी सम्बन्धी निर्देशनविरुद्ध व्यवसायी, मन्त्रीलाई बुझाए ज्ञापन
एमआरपी सम्बन्धी निर्देशनविरुद्ध व्यवसायी, मन्त्रीलाई बुझाए ज्ञापन

काठमाडौं : नेपाल राष्ट्रिय व्यवसायी महासंघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी एमआरपी सम्बन्धी निर्देशनका विरुद्धमा सरकारसँग औपचारिक ध्यानाकर्षण गराएको छ । महासंघले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै हालको अवस्थामा एमआरपी प्रणाल...

अलपत्र कलंकी-चाबहिल सडकखण्ड: यात्रु, व्यवसायी र चालकलाई सास्ती ! 
अलपत्र कलंकी-चाबहिल सडकखण्ड: यात्रु, व्यवसायी र चालकलाई सास्ती ! 

काठमाडौं : काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज सडकखण्ड विस्तारमा ढिलाई हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिएपनि मुख्य लेनको निर्माण अलपत्र छ । जसको प्रत्यक्ष असर सर्वसाधार...

योगदानमा आधारित निवृत्तभरण कोषमा करिब चार हजार २९० कार्यालय तथा संस्था आवद्ध
योगदानमा आधारित निवृत्तभरण कोषमा करिब चार हजार २९० कार्यालय तथा संस्था आवद्ध

काठमाडौं : कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ...

हा लङ बे पर्यटक डुङ्गा डुब्दा भियतनाममा दर्जनौँको मृत्यु
हा लङ बे पर्यटक डुङ्गा डुब्दा भियतनाममा दर्जनौँको मृत्यु

भियतनाम : भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एकमा डुङ्गा डुब्दा कम्तीमा ३८ जनाको मृत्यु भएपछि उद्धारकर्ताहरूले आइतबार बेपत्ता पाँच जनाको खोजी गरिरहेका छन् । भियतनामको प्रसिद्ध हा लङ बे वरिपरि परिवारहरूलाई घुमाउँदै गरेको पर्यटक डुङ्गालाई शनिबार अकस्मात् आएको आँधीले प्रहार गरेको...

चालु आवको मौद्रिक नीतिमा महासंघको धारणाः अर्थतन्त्रलाई गति दिने अपेक्षा 
चालु आवको मौद्रिक नीतिमा महासंघको धारणाः अर्थतन्त्रलाई गति दिने अपेक्षा 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेलद्धारा प्रस्तुत नीतिद्धारा लक्षित लगानी बढाउन र वित्तिय क्षेत्रको ज...

वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध
वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं : मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमा...

साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा माथिको कारोबार
साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा माथिको कारोबार

काठमाडौं : शेयर बजारमा साढे दुई घण्टामै साढे १२ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आइतबार १ बजेर २७ मिनेट जाँदा सम्म अर्थात् कारोबारको सुरु भएको करीब साढे २ घण्टा भित्रै साढे १२ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्स...

भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई लाभांश वितरणमा राष्ट्र बैंकको अंकुश !
भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई लाभांश वितरणमा राष्ट्र बैंकको अंकुश !

काठमाडौं : नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई लाभांश वितरणमा कडाई गरेको छ । राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गर्दै लाभांश वितरणमा विभिन्न शर्तहरु तोके...

कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई दियो २८ लाख अनुदान
कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई दियो २८ लाख अनुदान

त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई करिब रू २८ लाख अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रू २७ लाख ९२ हजार २९६ अनुदानस्वरुप उपलब्ध गराइएको जानकारी दिएको छ । नगरपालिकाले दुग्ध उत...

दक्षिण कोरियामा पाँच दिनसम्मको भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता
दक्षिण कोरियामा पाँच दिनसम्मको भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता

सियोल : दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ । गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भयो भने सियोलको उत्तरपूर्वमा पर्ने गाप्योङ सहरमा खोलाले बगाएर अर्का एक जनाको मृत्यु भ...

राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेशले कानून बनाउँदै
राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेशले कानून बनाउँदै

सुर्खेत : फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले कानून बनाउने भएको छ । राउटे समुदायको मौलिक पहिचान संरक्षण तथा अस्तित्व रक्षाका लागि कानून बनाउन लागिएको हो ।  राउटे समुदायको संरक्षणका लागि आवश्यक समन्वय गर्न कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रा...