वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Finance Ministry issues 95-point guidelines for budget execution
Finance Ministry issues 95-point guidelines for budget execution

Kathmandu :  The Ministry of Finance has issued 95-point guidelines for the implementation of the budget for the current fiscal year 2082/83 (2025-26), circulating them to all relevant ministries, departments, and bodies. The Ministry issued guidelines regarding the implementation of th...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौं : सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रतिशचन्द्रलाल समुनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद...

हवाई सेवा प्राधिकरणको अध्यक्ष बन्न १५ बर्षको अनुभव अनिवार्य गर्न माग
हवाई सेवा प्राधिकरणको अध्यक्ष बन्न १५ बर्षको अनुभव अनिवार्य गर्न माग

काठमाडौं : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा व्यूरोक्रेसीलाई भन्दा प्राविधिक पक्षलाई हेर्नुपर्ने सांसदहरुले धारणा राखेका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले हवाई क्षेत्रको सुरक्षाका लागि प्राविधिकरुपमा हे...

अख्तियार पुग्यो राप्रपा, भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापन
अख्तियार पुग्यो राप्रपा, भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापन

काठमाडौं  : राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ । शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउने माग राख्दै भ्रष्टाचार विरुद्ध प्रदर्शनसहित...

जापानमा चामलको मूल्य दोब्बर, प्रधानमन्त्रीमाथि दबाब
जापानमा चामलको मूल्य दोब्बर, प्रधानमन्त्रीमाथि दबाब

टोकियो : जापानमा चामलको मूल्य जुनमा गत वर्षको तुलनामा ९९ दशमलव दुई प्रतिशतले बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यसले यो सप्ताहन्त हुने निर्वाचनअघि प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब सिर्जना गरेको छ । इशिबाको प्रशासनको सार्वजनिक समर्थन गत वर्ष पदभार सम्हालेदेखि सबैभन्दा तल्लो स्...

प्रभु हेलिकप्टर १० औँ वर्षमा, आईपीओ निष्कासनको तयारी
प्रभु हेलिकप्टर १० औँ वर्षमा, आईपीओ निष्कासनको तयारी

काठमाडौं : प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ ।  यस अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिनेमा प्रतिबद्धता जनाए । एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरक...

सरकारलाई तीन खर्बको बजेट घाटा: आम्दानी न्यून, खर्च उच्च ! 
सरकारलाई तीन खर्बको बजेट घाटा: आम्दानी न्यून, खर्च उच्च ! 

काठमाडौं : गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो । गत आवका लागि सरकारले रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । असार समान्तसम्...

मन्त्री दाहालको एक वर्ष: पुँजीगत खर्च ७६.४१ प्रतिशत, रुग्ण ठेक्काको संख्या उल्लेख्य घटाइएको दाबी 
मन्त्री दाहालको एक वर्ष: पुँजीगत खर्च ७६.४१ प्रतिशत, रुग्ण ठेक्काको संख्या उल्लेख्य घटाइएको दाबी 

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो एक वर्ष कार्यकालमा भएको कार्यसम्पादन सार्वजनिक गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले एक वर्ष कार्यकालमा भएको कार्यसम्पादन सार्वजनिक गरेका हुन् ।  कार्यसम्पादन गर्दै मन्त्री दाहालले मन्त्रालयक...

बजेट कार्यान्वयनमा ९५ बुँदे मार्गदर्शन, तीन ‘सिफ्ट’मा काम, आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
बजेट कार्यान्वयनमा ९५ बुँदे मार्गदर्शन, तीन ‘सिफ्ट’मा काम, आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ९५ बुँदे मार्गदर्शन जारी गर्दै सबै विषयगत मन्त्रालय, विभाग तथा निकायलाई परिपत्र गरेको छ । बिहीबार बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गर्दै अर्थले बजेटको अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, आयोज...

पर्यटन बोर्डको बजेट साढे एक अर्ब: ७० प्रतिशत अन्तर्राष्ट्रिय प्रवर्द्धनमा खर्च गरिने, भारतमा कार्यालय खोलिने
पर्यटन बोर्डको बजेट साढे एक अर्ब: ७० प्रतिशत अन्तर्राष्ट्रिय प्रवर्द्धनमा खर्च गरिने, भारतमा कार्यालय खोलिने

काठमाडौं : नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको २०८२ असार ३१ बसेको बैठकले आर्थिक वर्ष २०८२÷०८३ का लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषीराम भण्डा...

नेपालमा लगानीका अवसरहरु उपयोग गर्न यूएईलाई आग्रह
नेपालमा लगानीका अवसरहरु उपयोग गर्न यूएईलाई आग्रह

काठमाडौं : निजी क्षेत्रले नेपालको सम्भावनायुक्त आर्थिक क्षेत्रमा लगानी गरी प्रतिफल सुनिश्चित गर्न संयुक्त अरब इमिरेट्स ९यूएई०को सरकार र निजी क्षेत्रलाई आग्रह गरेको छ । नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजले देशभित्रका कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा रहेका अपार सम्भ...

चितवनका लागि विनियोजित बजेटमध्ये पुँजीगत खर्च ७७ प्रतिशत मात्र
चितवनका लागि विनियोजित बजेटमध्ये पुँजीगत खर्च ७७ प्रतिशत मात्र

चितवन : यहाँको विकासका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको बजेटमध्ये ७७  दशमलब ८५ प्रतिशत मात्र खर्च भएको छ ।  पुँजीगत खर्चका लागि रु १० अर्ब चार करोड ९५ लाख ८० हजार ६९१ बजेट विनियोजन गरिएकामा रु सात अर्ब ८२ करोड ३८ लाख ८० हजार ६२७ खर्च भएको हो । कोष तथा लेखा...

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो, दुबईदेखि अमेरिकासम्म बिक्री
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो, दुबईदेखि अमेरिकासम्म बिक्री

वीरगञ्ज : बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुुलुक निर्यात गरेको हो ।  उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन...

Land Revenue offices collect Rs 51.42 billion in revenue
Land Revenue offices collect Rs 51.42 billion in revenue

Kathmandu : The Land Revenue offices across the country collected Rs 51.42 billion in revenue in the last fiscal year 2081/82 BS. This is the huge amount collected from the land revenue offices that maintain the entire details of the nation's land administration. Minister for Land Reform, Coo...

ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो  नयाँ टिएमएस
ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो नयाँ टिएमएस

काठमाडौं : नेपाल धितपत्र बोर्डले भर्खरै गरेको धितोपत्र व्यावसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमवली २०६४ को छैठौँ संशोधन पश्चात् २० करोड चुक्तापुँजी हुने सबै धितोपत्र ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था भएसँगै हालको धितोपत्र खरिद बिक्री सेवासहित मार्जिन कारोबार सेवा प...

मुस्ताङ आउने पर्यटक ५५ प्रतिशतले बढे, एक वर्षमा भित्रिए साढे पाँच लाख 
मुस्ताङ आउने पर्यटक ५५ प्रतिशतले बढे, एक वर्षमा भित्रिए साढे पाँच लाख 

मुस्ताङ : उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ । सडक तथा हवाई यातायात सहज भएपछि मुस्ताङ भ्रमण गर्नेहरु बढेका हुन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अध...

वायुसेवा निगमद्वारा ऋणको किस्तावापत ५३ करोड ९ लाख बढी भुक्तानी
वायुसेवा निगमद्वारा ऋणको किस्तावापत ५३ करोड ९ लाख बढी भुक्तानी

काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले असार मसान्तसम्मको ऋणको किस्ता भुक्तानी गरेको छ । निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाज खरिदका लागि लिएको ख्णको किस्तावापत कूल रु ५३ करोड ९ लाख ५५ हजार भुक्तानी गरेको निगमका प्रवक्ता सुवास डाँगीले जा...

ठेकेदारको ढिलासुस्ती र प्राकृतिक विपद्को चपेटामा राहुघाट जलविद्युत् आयोजना, तेस्रोपटक म्याद थपियो
ठेकेदारको ढिलासुस्ती र प्राकृतिक विपद्को चपेटामा राहुघाट जलविद्युत् आयोजना, तेस्रोपटक म्याद थपियो

म्याग्दी : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्...

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण
तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

दमौली : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध उत्पादक किसानलाई रु ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ । दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो । केन्द्रमार्फत दूधमा अनुदान वित...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं :नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारो...

कामना सेवा विकास बैंकले कमायो साढे ६३ कराेड नाफा, वितरणयोग्य मुनाफा कति ? 
कामना सेवा विकास बैंकले कमायो साढे ६३ कराेड नाफा, वितरणयोग्य मुनाफा कति ? 

काठमाडौं : कामना सेवा विकास बैंक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको...

घरजग्गा कारोबारबाट सरकारले उठायो ५१ अर्ब ४२ करोड राजस्व
घरजग्गा कारोबारबाट सरकारले उठायो ५१ अर्ब ४२ करोड राजस्व

काठमाडौं : सरकारले देशभरका मालपोत कार्यालयमार्फत गत आवमा रु ५१ अर्ब ४२ करोड बराबरको राजस्व सङ्कलन गरेको छ । देशभरका घरजग्गाको कारोबारको विवरण राख्ने र आवश्यक काम गर्ने मालपोत कार्यालयबाट उल्लेख्य रूपमा राजस्व सङ्कलन भएको स्पष्ट पारिएको छ । भूूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम...

गत वर्ष शेयर किनबेचमा ऐतिहासिक रेकर्ड, २१ खर्ब २४ अर्बमाथिको कारोबार 
गत वर्ष शेयर किनबेचमा ऐतिहासिक रेकर्ड, २१ खर्ब २४ अर्बमाथिको कारोबार 

काठमाडौं : अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि सो आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार आव २०८०/८१ मा रु सात खर्ब ३४ अर्ब ६८ करोड बराब...

सुविधा सम्पन्न बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, यसरी हुँदैछ क्षमता विकासको काम
सुविधा सम्पन्न बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, यसरी हुँदैछ क्षमता विकासको काम

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो सबैभन्दा ठूलो र महत्वपूर्ण मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता अभिवृद्धिको काम तोकिएको समयमा नै सम्पन्न गर्ने दाबी गरेको छ ।  आयोजनाका निर्देशक दिपेन्द्र श्रेष्ठले आयोजनाको म्याद २०२६ अक्टोबर २ सम्म रहेको भन्दै तोकिएको समय...