वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
गत वर्ष शेयर किनबेचमा ऐतिहासिक रेकर्ड, २१ खर्ब २४ अर्बमाथिको कारोबार 
गत वर्ष शेयर किनबेचमा ऐतिहासिक रेकर्ड, २१ खर्ब २४ अर्बमाथिको कारोबार 

काठमाडौं : अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि सो आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार आव २०८०/८१ मा रु सात खर्ब ३४ अर्ब ६८ करोड बराब...

सुविधा सम्पन्न बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, यसरी हुँदैछ क्षमता विकासको काम
सुविधा सम्पन्न बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, यसरी हुँदैछ क्षमता विकासको काम

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो सबैभन्दा ठूलो र महत्वपूर्ण मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता अभिवृद्धिको काम तोकिएको समयमा नै सम्पन्न गर्ने दाबी गरेको छ ।  आयोजनाका निर्देशक दिपेन्द्र श्रेष्ठले आयोजनाको म्याद २०२६ अक्टोबर २ सम्म रहेको भन्दै तोकिएको समय...

श्रमिकको न्यूनतम तलब १९ हजार ५५० रुपैयाँ पुग्यो
श्रमिकको न्यूनतम तलब १९ हजार ५५० रुपैयाँ पुग्यो

काठमाडौं : सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको न्यूनतम तलब बढेर १९ हजार ५५० रुपैयाँ पुगेको छ । सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो । सहमतिअनुसार उक्त पारिश्रमिकमध्ये आ...

एक वर्षमा ६५ अर्ब वैदेशिक लगानी प्रस्ताव, पर्यटन क्षेत्रमा सर्वाधिक ! 
एक वर्षमा ६५ अर्ब वैदेशिक लगानी प्रस्ताव, पर्यटन क्षेत्रमा सर्वाधिक ! 

काठमाडौं : गत आर्थिक वर्षको २०८१/८२ मा करिब ६५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रस्ताव आएको छ । उद्योग विभागको तथ्यांक अनुसार असार मसान्तसम्म ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । यस अवधिमा ८४० परियोजनाका लागि विभागको प्रमाणीकरण (स्वीकृत) प्रणाली अटोम...

सान्भि इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
सान्भि इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सान्भि इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको ८८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ६...

कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार छु: मन्त्री अधिकारी
कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार छु: मन्त्री अधिकारी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार भएको बताएका छन् । बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताए । उनले कसैले नियोजित रुपमा...

क्षेत्रगत कृषि कर्जा ३.३४ प्रतिशतले बढ्योः राष्ट्र बैंक 
क्षेत्रगत कृषि कर्जा ३.३४ प्रतिशतले बढ्योः राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले पछिल्लो समय नेपालमा क्षेत्रगत कृषि कर्जामा वृद्धि भएको बताएको छ । राष्ट्र बैंकले जारी गरेको आर्थिक गतिबिधि अध्ययन प्रतिबिेदन २०८१/८२ मा उल्लेख भएअनुसार २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित क्षेत्रगत कर्जा ३.३४...

डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा
डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा

काठमाडौं : दुई चर्चित डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा गरेका छन् । बिहीबार काठमाडौं आयोजित एक विशेष समारोहमा एकीकृत कम्पनी आईएमई खल्ती लिमिटेडको घोषणा गरिएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबारका लागि आईएमई खल्ती ल...

नेप्से परिसूचकमा हरियाली, कारोबार रकम साढे १६ अर्बमाथि
नेप्से परिसूचकमा हरियाली, कारोबार रकम साढे १६ अर्बमाथि

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३४‍.६१ अंकले बढेर २७९४.७८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २३९ कम्पनीको शेयरमूल...

ऊर्जा अब केवल उज्यालो दिने माध्यम मात्र नभइ समृद्धिको आधार होः मन्त्री खड्का
ऊर्जा अब केवल उज्यालो दिने माध्यम मात्र नभइ समृद्धिको आधार होः मन्त्री खड्का

काठमाडौं : उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले ऊर्जा अब केवल उज्यालो दिने माध्यम मात्र नभइ मुलुकको समृद्धिसँग गाँसिएको विषय भएको उल्लेख गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय विद्युत विकास विभागको ३२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निमा...

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आज सामाजिक सञ्जालमा उनले तोकिएको समयमा ठेकेदार कम्पनीले रङ्गशाला निर्माण सम्पन्न नगरेकाले अहिले हर्जना तिर्दै काम अघि बढाइरहेको उल्लेख गरेका छन् ।  “तीन सिफ्टमा काम गर्दा...

उद्योगमन्त्री भण्डारीका एक वर्षः नीतिगत फड्को र कानुन संशोधनको दाबी, के–के भए प्रगति ? 
उद्योगमन्त्री भण्डारीका एक वर्षः नीतिगत फड्को र कानुन संशोधनको दाबी, के–के भए प्रगति ? 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको एक वर्षे कार्यकालमा उद्योग तथा व्यवसायको क्षेत्र उत्साह देखिएको छ । उद्योग मन्त्रालयले एक वर्षका अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेर उत्साहमूलक रहेको जनाएको छ । उनले पद सम्हालेपछि उद्योग तथा व्यवसायका क्षेत्रमा गर्नुपर्ने नीत...

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

लस एन्जेलस : बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी गरेको तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले बताएको छ ।  भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे (२०ः३७ जिएमटी) गएको थियो । यसको केन्द्रविन्दु स्यान्...

पुँजी नपुगेका २३ ब्रोकरलाई थप ९ महिनाको म्याद थप, मार्जिन कारोबार र आईपीओ निष्कासनको बाटो खुल्यो 
पुँजी नपुगेका २३ ब्रोकरलाई थप ९ महिनाको म्याद थप, मार्जिन कारोबार र आईपीओ निष्कासनको बाटो खुल्यो 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले चुक्ता पुँजी नपुर्याएका २३ वटा ब्रोकर कम्पनीलाई चैत मसान्तसम्मको समय दिएको छ । धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (छैठौं संशोधन) नियमावली, २०८२ जारी गर्दै ब्रोकरलाई पुँजी पुर्याउने समय थप गरेको हो । बोर्डले धितोपत्र...

७० करोडको बगैंचा रिसोर्टः एकल महिला र राउटेको सामूहिक उत्थान !
७० करोडको बगैंचा रिसोर्टः एकल महिला र राउटेको सामूहिक उत्थान !

काठमाडौं : पोखराको लेकसाइड भन्नसाथ पर्यटकीय क्षेत्र भनेर सबैको मनमा आउँछ । जहाँ स्वदेशी तथा विदेशी पर्यटकको ओहोरदोहोर, भीडभाड, संगीत र कफी क्याफे छन् । पोखराको विशेषता बोक्ने नै लेकसाइड र तालै तालको सहर भनेर आम धारणा बनिसकेको छ । अझ भनौ पोखरा पुग्ने हरकोही एकपटक लेकसाइड पुग्ने र फेवातालमा डुंगा...

हुवावेले एप्पललाई उछिन्यो, चीनको मोबाइल बजारमा अग्रस्थानमा
हुवावेले एप्पललाई उछिन्यो, चीनको मोबाइल बजारमा अग्रस्थानमा

चीन : चिनियाँ प्रविधि कम्पनी हुवावे चार वर्षपछि फेरि चीनको मोबाइल बजारको पहिलो स्थानमा पुगेको छ । हुवावेले अमेरिकी कम्पनी एप्पल र चिनियाँ प्रतिस्पर्धीहरूलाई पछि पार्दै, सबैभन्दा धेरै मोबाइल बिक्री गरेको हो । एक रिपोर्टअनुसार, हुवावेले यो वर्षको दोस्रो त्रैमासिकमा एक करोड २५ लाख मोबाइल बिक्री...

गहुँ र धानको बीउ उत्पादन गर्ने किसानले पाए साढे एक लाखसम्म प्रोत्साहन रकम
गहुँ र धानको बीउ उत्पादन गर्ने किसानले पाए साढे एक लाखसम्म प्रोत्साहन रकम

चितवन : जिल्लाका एक हजार २५३  किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि बिकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरुलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार ३५० बितरण गरेको हो ।   कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसान...

श्रावणको रौनक:  लगनखेल बजार क्षेत्र भीडभाड, मेहेन्दी लगाउन अफर
श्रावणको रौनक: लगनखेल बजार क्षेत्र भीडभाड, मेहेन्दी लगाउन अफर

ललितपुर:  श्रावणको सुरुवातसँगै ललितपुरको लगनखेल बजार र टंगल क्षेत्रमा किनमेल गर्ने महिलाहरुको भीड लागेको छ । श्रावणको पहिलो दिनलाई विशेषगरी ‘हरियो महिना’ का रूपमा मनाउने नेपाली परम्परामा महिलाहरू हरियो कपडा, चुरा र हातमा मेहेन्दी लगाएर श्रृंगारमा व्यस्त देखिएका छन् । श्रावण...

एयर इन्डियाको विमान दुर्घटना: पाइलटले नै रोकेका थिए इन्धन प्रवाह !
एयर इन्डियाको विमान दुर्घटना: पाइलटले नै रोकेका थिए इन्धन प्रवाह !

काठमाडौं : भारतको अहमदाबादमा गत जुन १२ मा भएको एयर इन्डियाको विमानको इन्जिनमा पाइलटले नै इन्धन प्रवाह रोेकेको बताइएको छ । अमेरिकी प्रारम्भिक मूल्याङ्कनका अनुसार ब्ल्याक–बक्स रेकर्डिङले दुर्घटनाग्रस्त एयर इन्डिया विमानको दुवै इन्जिनमा इन्धन प्रवाह बन्द गरेको बताएको छ । सञ्चारमाध्यम...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा...

बिपी राजमार्गको काभ्रे–खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक
बिपी राजमार्गको काभ्रे–खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक

रामेछाप : मनसुनका कारण पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्न बिपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आजदेखि रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ। काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाउने निर्णय...

नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन 
नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (साउन १ गते) अन्तिम दिन रहेको छ । बैंकले असार ३० गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले १० वर्षे अवधिको ७ प्रतिशत ब्याजदरको ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९...

सुक्खा बन्दरगाह आजदेखि वीरगञ्ज भन्सारमा गाभियो
सुक्खा बन्दरगाह आजदेखि वीरगञ्ज भन्सारमा गाभियो

वीरगञ्ज : सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । साथै एकीकृत कार्यालयबात सेवा प्रवाह पनि प्रारम्भ भएको छ ।  यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो । त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्...

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन 
प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन 

काठमाडौं : प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात साउन २ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश...