वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपै...

माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा

काठमाडौं : माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मलन केन्द्रमा भएको भेटवार्तामा माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालक...

इरानले युद्धपछिको घाटाबाट उठ्न तेल बेच्न आवश्यकः राष्ट्रपति ट्रम्प
इरानले युद्धपछिको घाटाबाट उठ्न तेल बेच्न आवश्यकः राष्ट्रपति ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको बताएका छन् । बुधबार नेदरल्याण्ड्समा भएको नेटो शिखर सम्मेलनमा उनले भने इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको भन्दै चीनले इरानबाट तेल किन्न चाहन्छ भने आफूहरुलाई कुनै समस्या नरह...

फाप्लु विमानस्थलमा १७ दिनपछि उडान, नियमित उडान तालिका कागजमै सीमित
फाप्लु विमानस्थलमा १७ दिनपछि उडान, नियमित उडान तालिका कागजमै सीमित

सोलुखुम्बु : पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि आज जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।  प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल...

आजको मौसम पूर्वानुमान: यी चार प्रदेशमा धेरै भारी वर्षा, तराईमा हावाहुरी
आजको मौसम पूर्वानुमान: यी चार प्रदेशमा धेरै भारी वर्षा, तराईमा हावाहुरी

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा...

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी
एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर : यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको  नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव...

‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै
‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

काठमाडौं : सरकारको यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ । खाद्य सुरक्षाको लागि धानको उत्पादन वृद्धि गर्न यस्तो नारा तय गरिएको हो । कृषि विभागले २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा यही असार...

छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असार २७ सम्म
छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असार २७ सम्म

काठमाडौं : छ्याङदी हाईड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद असार २७ गते सम्मलाई थप गरिएको छ । गत जेठ २३ गतेदेखि निष्कासनमा आएको कम्पनीको हकप्रद शेयरमा असार १२ गतेसम्म आवेदन दिने समयावधि दिइएकोमा अब, असार २७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत जेठ २...

सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेका छौं: चन्द्र ढकाल
सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेका छौं: चन्द्र ढकाल

काठमाडौं : उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेको बताएका छन् ।  बुधबार काठमाडौंमा आयोजित एभरेष्ट  फाइबर सिमेण्ट बोर्ड प्रालिको समउद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले सरकारसँग सहकार्य गर्दै रोजगारी...

Number of foreign tourists has not increased as expected:  NTB CEO Joshi
Number of foreign tourists has not increased as expected: NTB CEO Joshi

Kathmandu : Chief Executive Officer of Nepal Tourism Board (NTB), Deepak Raj Joshi, has shared that though investment in tourism sector has increased, the number of foreign tourists has not increased as expected. At an orientation jointly organized by Nepal Tourist Vehicle Association and NTB her...

Customs Bill needed to further systematize customs procedures: Finance Minister
Customs Bill needed to further systematize customs procedures: Finance Minister

Kathmandu : Deputy Prime Minister and Minister for Finance, Bishnu Prasad Paudel, has said the need for a new Customs Act was realised to further systematise the customs procedures and enhance accountability, with the aim of facilitating safe and efficient international trade. During the discussi...

No need to rewrite bill designed to amend Banks and Financial Institutions Act, 2073: Finance Ministry
No need to rewrite bill designed to amend Banks and Financial Institutions Act, 2073: Finance Ministry

Kathmandu : The Finance Ministry has sent a letter to the Finance Committee, saying there is no need to rewrite the bill designed to amend the Bank and Financial Institutions Act, 2073. During today's meeting of the Committee, Chairperson Santosh Chalise, said the Finance Ministry respon...

विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा
विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा

बेरुत : विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको विनाशकारी युद्धपछि लेबनानको पुनर्निर्माण र पुनर्प्राप्तिमा सहयोग गर्न २५ करोड डलरको परियोजनालाई स्वीकृति दिएको छ । बैंकले यसअघि पुनर्निर्माण र पुनर्प्राप्तिको लागत करिब ११ अर्ब डलर खर्च हुने अनुमान गरेको थियो । “विश्...

आन्तरिक उत्पादन प्रवर्द्धन हुनेगरी राजस्व नीति तय गर्न सरकारको ध्यानाकर्षण
आन्तरिक उत्पादन प्रवर्द्धन हुनेगरी राजस्व नीति तय गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आन्तरिक उत्पादन तथा स्वदेशी उद्योगहरू समस्यामा नपर्नेगरी राजस्व नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । केही उद्योगी व्यवसायीबाट सरकारको कर नीतिका कारण समस्यामा परेको भनी समितिमा निवदेन परेकाले यस विषयमा उचित निर्णय लिई स्वदेशी उद्योग प...

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे
हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

सिमकोट : नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान गरेका छन् ।  सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलामा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ वटा उडानमार्फत १५० जना भारतीय पर्यटक यहाँ आइपुगेका छन् । भार...

आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा
आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

काठमाडौं : आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगको उद्घ...

हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित 
हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको आज मंगलवार सम्पन्न भएको १८ औं बार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।  सभाले कम्पनीको वितरणयोग्य संञ्चित मुनाफाबाट चुक्ता पूँजी नौं अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशत को दरले हुने ७३ करोड १४ लाख ५८ हजार ९८...

बाफिया विधेयकमा पुनर्लेखन आवश्यक नरहेको समितिलाई अर्थको जवाफ
बाफिया विधेयकमा पुनर्लेखन आवश्यक नरहेको समितिलाई अर्थको जवाफ

काठमाडौं : बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा पुनर्लेखन आवश्यक नरहेको भन्दै अर्थ मन्त्रालयले अर्थ समितिलाई पत्र पठाएको छ । हाल समितिमा विचाराधीन रहेको विधेयकलाई विद्यमान परिस्थतिअनुसार थप परिस्कृत बनाउन पुनर्लेखन आवश्यक भएमा त्यसको सुझाव पठा...

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका पछिल्ला १५ निर्णयहरु 
यस्ता छन्, मन्त्रिपरिषद् बैठकका पछिल्ला १५ निर्णयहरु 

काठमाडौं : सरकारले उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत गरेको छ । बुधबार मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिएका हुन्...

बागलुङका १० स्थानीय तहको बजेट छ अर्ब ३४ करोड
बागलुङका १० स्थानीय तहको बजेट छ अर्ब ३४ करोड

गलकोट : बागलुङका १० स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रु छ अर्ब ३४ करोड ३७ लाखको बजेट ल्याएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बागलुङका १० स्थानीय तहले सङ्घीय अनुदान, प्रदेश अनुदान र स्थानीय आम्दानीलाई आधार मानेर उक्त बजेट ल्याएका छन् ।  बागलुङ नगरपालिका  बागलुङ नगरपा...

भन्सार प्रक्रियालाई प्रविधिमैत्री र प्रभावकारी बनाउन आवश्यक: अर्थमन्त्री 
भन्सार प्रक्रियालाई प्रविधिमैत्री र प्रभावकारी बनाउन आवश्यक: अर्थमन्त्री 

काठमाडौं : विधायन व्यवस्थापन समितिको बुधबार बसेको ८३औँ बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल भएको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकका विषयमा भन्सार प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । मन्त्री पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पा...

मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड
मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड

मोरङ : आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यहाँका १६ स्थानीय तहले रु १६ अर्ब ५७ करोडको बजेट ल्याएका छन् । जिल्लामा रहेका १७ स्थानीय तहमध्ये असार १० गतेभित्रै ग्रामथान गाउँपालिकाबाहेकका १६ स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट सभामा पेस गरेका छन् ।  जिल्लाका १६ स्थानीय तहले आगामी आर्थि...

‘मन्जुश्री’ ले सुरु गर्याे स्मार्ट डिपोजिटः डिजिटल वालेटमार्फत अब नियमित बचत सम्भव
‘मन्जुश्री’ ले सुरु गर्याे स्मार्ट डिपोजिटः डिजिटल वालेटमार्फत अब नियमित बचत सम्भव

काठमाडौं : मञ्जुश्री फाईनाईन्सले खल्ती सँगको सहकार्यमा डिजिटल वालेट मार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ । मन्जुश्री फाईनाईन्स र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नविनतम प्रविधिले वित्तिय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने छ । खल...

झिनो अंकले घट्याे शेयर बजार, कारोबार रकममा भने सुधार 
झिनो अंकले घट्याे शेयर बजार, कारोबार रकममा भने सुधार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो घटेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०‍.३३ अंकले घटेर २६००‍.२० बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ०.२२ अंकले घटेर २६००.५३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११२ कम्पनीको शेयरमूल्य बढेको...