वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा आज(आइतबार) सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चार  सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थि...

ट्रेड टावरको आईपीओ बाँडफाँड
ट्रेड टावरको आईपीओ बाँडफाँड

काठमाडौं : ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । कुल २१ लाख ७१  हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट भएको छ । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड भएको हो । कम्पनीले आज...

आजदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर ! 
आजदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर ! 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार जेठ महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १५ बैंकले जेठ महिनाकै ब्याजदर यथाव...

आज देखि बंगलादेशमा व्यवसायिक रुपमा विद्युत निर्यात सुरु
आज देखि बंगलादेशमा व्यवसायिक रुपमा विद्युत निर्यात सुरु

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात्...

श्रोतको सङ्कुचनका कारण कोशीको बजेट ३७ अर्बमा सीमित हुने
श्रोतको सङ्कुचनका कारण कोशीको बजेट ३७ अर्बमा सीमित हुने

इटहरी : कोशी प्रदेश सरकारले (आज) असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३का लागि बजेट ल्याउँदै छ ।  आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षका लागि राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुने कार्यसूची रहेको...

प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै
प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं : सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले हरेकवर्ष असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने प्राबधान छ । सोहि अनुरुप आज सातवटै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले बजेट प्रस्तुत गर्न लागेका हुन् । कोशी प्रदेश...

प्रभु मेनेजमेन्टबाट सहकारीको रकम फिर्ताका लागि पहल
प्रभु मेनेजमेन्टबाट सहकारीको रकम फिर्ताका लागि पहल

काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले १८ वटा संस्थाहरुको ५२ लाख भन्दा बढी रकम प्रभु मेनेजमेन्ट प्रा.लिबाट यथासिध्र रकम फिर्ता गर्न पहल गरेको छ ।  प्रभु मेनेजमेन्टले प्रभु रेमिट्यान्सको सेवा दिँदै करोडौं बचत तथा धरौटी लिई रहेकोमा विगत २ बर्षदेखि उक्त कम्पनीले सम्झौता अनुसार भुक्ता...

विद्युत् कटौतीले वीरगञ्जका सर्वसाधारण आजित
विद्युत् कटौतीले वीरगञ्जका सर्वसाधारण आजित

वीरगञ्ज : औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जमा पटकपटक विद्युत् कटौती हुने समस्याबाट सर्वसाधारण आजित भएका छन् । चर्को गर्मीका कारणले आत्तिएका सर्वसाधारण बारम्बार विद्युत् आपूर्तिमा समस्या आउँदा जनजीवन प्रभावित भएको छ ।   वीरगञ्ज महानगर क्षेत्र र ग्रामीण क्षेत्रमा अनियमित ढङ्गले विद्युत्...

एक सय छ केजी यार्सागुम्बा बिक्री गर्न डिभिजन वन कार्यालयको अनुमति 
एक सय छ केजी यार्सागुम्बा बिक्री गर्न डिभिजन वन कार्यालयको अनुमति 

काँक्रेविहार : डोल्पामा पाइने यार्सागुम्बा बिक्री गर्नका लागि १०६ दशमलव ६१७ केजीको इजाजत दिइएको छ । एकचालीस जनाले उक्त इजाजत लिएको डोल्पास्थित डिभिजन वन कार्यालयका डिभिजन प्रमुख मोहनबहादुर रावलले बताए ।  साउनदेखि हालसम्म ४१ जनाले इजाजत लिएको उनले बताए । जेठमा मात्र नौ जनाले इजाजत लिएको...

२८ बर्षदेखि परम्परागत तोरी मिल जोगाइरहेकी खोकनाकी मीना 
२८ बर्षदेखि परम्परागत तोरी मिल जोगाइरहेकी खोकनाकी मीना 

खोकना : खोकना ललितपुरको एक प्राचिन बस्ती हो । प्राचीन तथा मध्यकालीन वास्तुकला, खेतीयोग्य रमणीय फाँटहरु र नेवार समूदायको ऐतिहासिक कलाकृति सजिएको खोकनाको भिन्न पहिचान छ । मध्यकालीन कला, संस्कृति, वास्तुकला र जीवनशैलीले परिचित यो ठाउँ ‘तोरीको तेल’का कारण प्रख्यात छ । खेतीयोग्य जमिन...

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन कार्यविधि बनाउन कृषि मन्त्रीको निर्देशन
आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन कार्यविधि बनाउन कृषि मन्त्रीको निर्देशन

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार गर्न मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुख एवं मातहतका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।  मन्त्रालयमा आज बसेको मन्त्रालयका उच्च नेतृत्वको बैठकमा...

रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु, एक अर्ब २० करोड लगानी 
रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु, एक अर्ब २० करोड लगानी 

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ ।  ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षणका लागि यसै हप्तादेखि विद्युत् उत्पादन शुरू गरेको हो । व...

श्रमिकको न्यूनतम पारिश्रमिक कम्तीमा ४० हजार पुर्याउनुपर्ने
श्रमिकको न्यूनतम पारिश्रमिक कम्तीमा ४० हजार पुर्याउनुपर्ने

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिकको न्यूनतम पारिश्रमिक कम्तीमा रु ४० हजार पुर्याउनुपर्ने बताए । नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको १३औँ अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले १७ हजार ३०० मा मर्यादित रोजगारी नहुने भएकाले न्यूनतम पारिश्रमिक वृद्धि गर्न...

पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छः गभर्नर पौडेल
पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छः गभर्नर पौडेल

पाटन : नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले पूँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्ने बताएका छन् । आइएमई लिमिटेडद्वारा आज ललितपुरमा आयोजित २५ औँ वार्षिकोत्सव समारोहमा गभर्नर पौडेलले हुण्डीबाट कारोबार भएर मानिसले पैसा नपाउने अवस्थामा आइएमई लिमिटेडले महत्त्वपूर्ण...

विद्युत प्राधिकरण कठिन परिस्थितिमा छः हितेन्द्रदेव शाक्य
विद्युत प्राधिकरण कठिन परिस्थितिमा छः हितेन्द्रदेव शाक्य

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण कठिन परिस्थितिमा रहेको बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरण अहिले बीच बाटोमा रहेको बताए । उनले प्राधिकरणलाई अहिले अगाडि ब...

विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक
विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक

काठमाडौं : विश्व बैंक समूहले ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ (२०२५–२०३१) सार्वजनिक गरेको छ । आगामी ६ वर्षका लागि नेपालमा विश्व बैंक समूहको प्रस्तावित रणनीतिक साझेदारी तथा सहकार्यको योजनासहित फ्रेमवर्क ल्याइएको हो । यहाँ आज एक औपचारिक कार्यक्रमबीच उक्त फ्रेमवर्क सार्...

संसद् चलाउन सत्तापक्ष र विपक्षी दलबीच सहमति
संसद् चलाउन सत्तापक्ष र विपक्षी दलबीच सहमति

काठमाडौं : प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सञ्चालन गर्न सत्तापक्ष र विपक्षी दलबीच दुई बुँदे सहमति भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौला र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतकबीच आज उक्त सहमति भएको हो  । ...

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा  साढे ४ अर्ब  लगानी  
ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा साढे ४ अर्ब लगानी  

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौताअनुसार यस आयोजनामा...

बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का
बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने बताएका छन् । नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा आज उनले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्थालाई सच्याउनका लागि ऊर्जा मन...

दश महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा १० अर्बले घट्याे ! 
दश महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा १० अर्बले घट्याे ! 

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १० अर्ब रुपैयाँ...

‘भिजिट भिसा प्रकरणका विषयमा छानविन समिति बनाउन गम्भीर बन्नुपर्छ’
‘भिजिट भिसा प्रकरणका विषयमा छानविन समिति बनाउन गम्भीर बन्नुपर्छ’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वार्णिम वाग्लेले  छानबिन समिति बनाउने कि नबनाउने भन्ने कुरा अझै अन्योलमा रहेको बताएका छन् । विहीबार सत्तापक्ष र प्रतिपक्षको छलफलले भिजिट भिसा प्रकरणलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको भन्दै उनले उक्त मुद्दामा माओव...

प्रतितोला चार हजार २०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला चार हजार २०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९७ हज...

समिति बैठकमा चर्काचर्की, टेबल ठोकाठोक
समिति बैठकमा चर्काचर्की, टेबल ठोकाठोक

काठमाडौं : शुक्रबार विहान सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा चर्काचर्की भएको छ । समिति बैंठकमा श्रममन्त्री शरदसिंह भण्डारी र गृहमन्त्री रमेश लेखक अनुपस्थित भएको साथै दुई मन्त्रीका विषयमा छानविन हुनुपर्ने विषयमा चर्काचर्की भएको हो । समिति सभापति अब्दुल खा...

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको आग्रह
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्य...