वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
दश महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा १० अर्बले घट्याे ! 
दश महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा १० अर्बले घट्याे ! 

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १० अर्ब रुपैयाँ...

‘भिजिट भिसा प्रकरणका विषयमा छानविन समिति बनाउन गम्भीर बन्नुपर्छ’
‘भिजिट भिसा प्रकरणका विषयमा छानविन समिति बनाउन गम्भीर बन्नुपर्छ’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वार्णिम वाग्लेले  छानबिन समिति बनाउने कि नबनाउने भन्ने कुरा अझै अन्योलमा रहेको बताएका छन् । विहीबार सत्तापक्ष र प्रतिपक्षको छलफलले भिजिट भिसा प्रकरणलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको भन्दै उनले उक्त मुद्दामा माओव...

प्रतितोला चार हजार २०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला चार हजार २०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९७ हज...

समिति बैठकमा चर्काचर्की, टेबल ठोकाठोक
समिति बैठकमा चर्काचर्की, टेबल ठोकाठोक

काठमाडौं : शुक्रबार विहान सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा चर्काचर्की भएको छ । समिति बैंठकमा श्रममन्त्री शरदसिंह भण्डारी र गृहमन्त्री रमेश लेखक अनुपस्थित भएको साथै दुई मन्त्रीका विषयमा छानविन हुनुपर्ने विषयमा चर्काचर्की भएको हो । समिति सभापति अब्दुल खा...

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको आग्रह
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्य...

देशमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छः अर्थमन्त्री
देशमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छः अर्थमन्त्री

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने तेल र ग्यासलगायतका खनिज पदार्थ रहेको बताएका छन् । मिडिया इन्टरनेसनलद्वारा बिहिबार आयोजित अन्तक्र्रियामा उनले देशको प्राकृतिक स्रोत र जनशक्तिको सदुपयोगबाटै राष्ट्रलाई समृद्...

‘एयर इन्डियाको विमान दुर्घटनाले नागरिक उड्डयन क्षेत्रमा सन्नाटा’
‘एयर इन्डियाको विमान दुर्घटनाले नागरिक उड्डयन क्षेत्रमा सन्नाटा’

काठमाडौं : भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदावादमा बिहीबार भएको एयर इण्डियाको एआई–१७१ विमान दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ । अन्तरराष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्षाबारे झस्का...

एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित
एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित

काठमाडौं : भारतको अहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन भएको र एक जना जीवित रहेको एअर इन्डियाले जनाएको छ । एअर इन्डियाले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटना हुँदा एक मात्र यात्रु जीवित रहेको र अस्पतालमा उपचार भइरहेको बताएको छ । भयानक विमान दुर्घटनामा बाँ...

राहुघाट जलविद्युत् आयोजनामाथि विपद्को दोहोरो मारः दोस्रोपटक म्याद थपिए पनि पूरा हुन सकेन
राहुघाट जलविद्युत् आयोजनामाथि विपद्को दोहोरो मारः दोस्रोपटक म्याद थपिए पनि पूरा हुन सकेन

म्याग्दी : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन ।  भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) ले ४५ महिनामा सम्पन्न गर्...

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने
आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने

हेटौंडा : बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । शुक्रबार दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो । आज बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यसूची रहेको सभा सचिव रामकुमार पौडेलले जानकारी दिएका छन् ।  आजको बैठकमा आर्थिक मामिला...

नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद शेयर सूचीकृत
नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद शेयर सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ५० लाख कित्ता बढी हकप्रद शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार इन्स्योरेन्सको ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता शेयर सूचीकत भएको छ । उक्त शेयर शेयरधनीको खातामा आएपछि...

सस्तो ब्याजको मौका छोप्दै सरकार, ४.७३ प्रतिशत ब्याजदरमै उठायो दुई खर्ब बढी आन्तरिक ऋण 
सस्तो ब्याजको मौका छोप्दै सरकार, ४.७३ प्रतिशत ब्याजदरमै उठायो दुई खर्ब बढी आन्तरिक ऋण 

काठमाडौं : बैंकिङ प्रणालीमा लामो समयदेखि लगानी योग्य रकम (तरलता) थुप्रिदै जाँदा त्यसको फाइदा सरकारले लिएको छ । बजारमा मागमा संकुचन आउँदा बैंकहरुले कर्जा लगानी गर्न सकिरहेका छैनन् । फलस्वरुप राष्ट्र बैंकले सस्तो ब्याजमानै बैंकिङ प्रणालीबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।  बैंकिङ प्रणा...

पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मोसो प्रहार
पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मोसो प्रहार

रौतहट : रौतहट राजपुर बमकाण्डमा जन्मकैद पाएका काँग्रेस पूर्वसांसद आफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि कालो मोसो प्रहार भएको छ । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार गरेका हुन् ।  कालो मोसो प्रहार गर्...

अहमदाबादमा विमान दुर्घटना: राहत र उद्धार प्रभावकारी बनाउन मोदीको निर्देशन
अहमदाबादमा विमान दुर्घटना: राहत र उद्धार प्रभावकारी बनाउन मोदीको निर्देशन

एजेन्सी : गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएपछि चौतर्फी प्रतिक्रिया आइरहेको छ ।  उडानका यात्रुहरूको सूची पनि सार्वजनिक गरिएको छ । घट्नापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राम मोहन नायडू र गृहमन्त्री अमित शाहसँग संवादगरी र...

मुग्लिन–मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने
मुग्लिन–मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

चितवन : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो। नागढुङ्गा(मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका...

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गर्न महासंघ र क्याम्फेबाबीच समझदारी
नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गर्न महासंघ र क्याम्फेबाबीच समझदारी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एन्ड बिजनेस एशोसिएसन (क्याम्फेबा) का बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको उपस्थितीमा महासंघका अध्यक्...

नेप्से परिसूचक ९.८ अंकले घट्दा साढे १२ अर्बको कारोबार
नेप्से परिसूचक ९.८ अंकले घट्दा साढे १२ अर्बको कारोबार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.०८ अङ्क अर्थात् शून्य दशमलव ३४ प्रतिशतले घटेर दुई हजार ६५५ दशमलव ३८ अङ्कमा सीमित भएको छ ।  विभिन्न तीन सय ११ कम्पनीका दुई करोड ८६ लाख सात हजार ६५८ कित्ता शेयर एक लाख दुई हजार ८९५ पटक खरिद बिक्री हुँदा रु १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१...

लोडसेडिङ हटेपनि अझै धेरै क्षेत्रमा अँध्यारो छः कुलमान घिसिङ
लोडसेडिङ हटेपनि अझै धेरै क्षेत्रमा अँध्यारो छः कुलमान घिसिङ

सर्लाही : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नागरिक अभिनन्दन गरिएको छ । लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा कार्यक्रम गरी जेठ २८ गते बुधबा...

सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो ब्यानर
सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो ब्यानर

काठमाडौं : सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । बिहीबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनचाँदी गहनामा लगाइएको अनावश्यक करको फिर्ता लिन माग गर्दै काठमाडौँको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् । ब...

म्याद गुज्रेको सामान बेच्ने ४७ व्यापारी विरुद्ध मुद्दा दायर
म्याद गुज्रेको सामान बेच्ने ४७ व्यापारी विरुद्ध मुद्दा दायर

बागमती : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा ४७ जना व्यवसायी विरुद्ध दायर गरेको हो ।  कार्यालय प्रम...

हेटौँडा उपमहानगरले गैरकानुनी निर्णय गरेको आशंका, बैठकको निर्णय सार्वजनिक नहुनु रहस्यमय 
हेटौँडा उपमहानगरले गैरकानुनी निर्णय गरेको आशंका, बैठकको निर्णय सार्वजनिक नहुनु रहस्यमय 

हेटौँडा : सूचनाको हक सम्बन्धी ऐन २०६४ मा प्रत्येक नेपाली नागरिकलाई ऐनको अधीनमा रही सूचनाको हक हुनेछ र प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भनि उल्लेख छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ को उपदफा १ अनुसार सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्...

नेपालमा धेरै सम्भावनाहरु छन्, सदुपयोग गर्नुपर्छ:  अर्थमन्त्री पौडेल
नेपालमा धेरै सम्भावनाहरु छन्, सदुपयोग गर्नुपर्छ: अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरेक क्षेत्रको अपार सम्भावना रहेको बताउँदै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘काम गरौं आफ्नै देशमा’नामक वित्तीय साक्षरता, उद्यमशीलता तथा आर्थिक सम्भाव्यताको खोज...

दोर्दीखोला जलविद्युत आयोजनाको अवितरित हकप्रद शेयर बाँडफाँड
दोर्दीखोला जलविद्युत आयोजनाको अवितरित हकप्रद शेयर बाँडफाँड

काठमाडौं  : दोर्दीखोला जलविद्युत आयोजनाको लिलामीमा राखिएको अवितरित हकप्रद शेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत जेठ ११ देखि २० गतेसम्म लिलामी मार्फत बिक्रीमा राखेको १९ लाख ४६ हजार ६७६ कित्ता शेयर बुधबार बाँडफाँड गरेको हो । यद्यपी, सर्वसाधारण समूह (लकइनमा नरहेको) तर्फ ९३ हजार ६२९ कित्ता श...

धानको उचित मूल्य नपाउँदा किसान निराश
धानको उचित मूल्य नपाउँदा किसान निराश

त्रिवेणी : यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे । तर प्रतिक्विन्टल मात्र रु। दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन् । गतवर्ष रु। तीन हजारभन्दा अधिक मोलमा उहाँले एक क्...