वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
किसान महासंघको चेतावनीः चैते धान खरिद नगर्ने हो भने आन्दोलन चर्किन्छ
किसान महासंघको चेतावनीः चैते धान खरिद नगर्ने हो भने आन्दोलन चर्किन्छ

काठमाडौं : मुलुकको कृषि प्रणालीमा देखिएको लापरवाही, किसानका समस्याप्रति राज्यको उदासीनता र समर्थन मूल्यको अवमूल्यनविरुद्ध नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई तत्काल समाधानको माग गरेका छन् । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गणेशचन्द्र...

‘बजेटमा आर्थिक अनुशासन आवश्यक छ’
‘बजेटमा आर्थिक अनुशासन आवश्यक छ’

काठमाडौं : नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक अनुशासनको आवश्यकता रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनले विगतको तुलनामा यो पटकको बजेट सन्तुलित र अनुशासित...

Power export to Bangladesh resumes, to continue for 5 months
Power export to Bangladesh resumes, to continue for 5 months

Kathmandu : Nepal Electricity Authority (NEA) has resumed exporting 40 megawatts of electricity from Nepal to Bangladesh through the Indian transmission. Power from Nepal to Bangladesh was exported for the first time for 12 hours on July 15 last year. It has resumed from June 15 (i.e. today) of t...

Proposal on Estimates of Revenue and Expenditures presented in HoR
Proposal on Estimates of Revenue and Expenditures presented in HoR

Kathmandu : Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel has presented a proposal in the House of Representatives (HoR) seeking a general discussion on the Annual Estimates of Revenue and Expenditures for the upcoming fiscal year 2025-26. While presenting the proposal in t...

तीव्र उतारचढावबीच झिनो अंकले बढ्यो शेयर बजार, ११ अर्ब ४४ करोडको कारोबार 
तीव्र उतारचढावबीच झिनो अंकले बढ्यो शेयर बजार, ११ अर्ब ४४ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.१३ अंकले घटेर २६५७.५२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ९.०८ अंकले घटेर २६५५.३८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९० कम्पनीको शेयरमूल्य बढेको छ । भने १५७...

सीजेएनका सदस्यलाई क्षमता अभिवृद्धि तालिम
सीजेएनका सदस्यलाई क्षमता अभिवृद्धि तालिम

काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र राष्ट्रिय सहकारी बैंकको सहकार्यमा दुई दिने सहकारी पत्रकारिता तालिम सम्पन्न भएको छ । उक्त तालिम कार्यक्रम जेठ ३० र ३१ गते भक्तपुरको नगरकोटमा सम्पन्न भएको हो ।  सीजेएनका अध्यक्ष काजी श्रेष्ठको संयोजकत्वमा भएको ‘बियोन्ड द बाइलाईन&r...

विकास खर्चको सकस: दुई खर्ब ३८ अर्बको बजेट घाटा, एक महिनामा ६० प्रतिशत खर्च गर्नुपर्ने चुनौती
विकास खर्चको सकस: दुई खर्ब ३८ अर्बको बजेट घाटा, एक महिनामा ६० प्रतिशत खर्च गर्नुपर्ने चुनौती

काठमाडौं : चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास खर्च ४० प्रतिशत मात्र भएको छ । चालु आवका लागि छुट्याइएको बजेटमध्ये जेठ मसान्तसम्ममा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्ममा केन्द्र सरकारको विकास खर्च वार्षिक लक्ष्यको...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ: प्रधानमन्त्री ओली
राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित लोक सेवा आयोगको ७५ औं वार्षिकोत्सव समारोहमा उनले मुलुक सञ्चालनका लागि छनोट हुने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनुपर्ने भन्दै राज्यको कार्य...

नाराबाजीकाबीच अर्थमन्त्रीद्वारा राजस्व र व्ययको अनुमानमाथिको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत
नाराबाजीकाबीच अर्थमन्त्रीद्वारा राजस्व र व्ययको अनुमानमाथिको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै उनले प्राङ्ग...

सोमबार २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
सोमबार २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत २६ अर्ब रुपैयाँ भन्दा बढीको रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले १० अर्ब रुपैयाँ बराबरको २८ दिने, पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने, छ अर...

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग
भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

सिमकोट : सिमकोट गाउँपालिकालाई काठमाडौँस्थित भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकालाई शनिबार एम्बुलेन्स सहयोग प्राप्त भएको अध्यक्ष विजय भण्डारीले बताए ।  राजदूतावासले सहयोग गरेको एम्बुलेन्स सिमकोट गाउँपालिका वडा...

‘सहसचिवमाथि अख्तियारले छानबिन गरेकाले गृहमन्त्रीको राजीनामा माग्नु सान्दर्भिक छैन’
‘सहसचिवमाथि अख्तियारले छानबिन गरेकाले गृहमन्त्रीको राजीनामा माग्नु सान्दर्भिक छैन’

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एक जना सहसचिवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले सोही विषयलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग गर्नु सान्दर्भिक नहुने धारणा राखेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर उनले राष्ट्रिय स्...

हेवा खोलामा निर्माणाधिन बेलिब्रिज बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग
हेवा खोलामा निर्माणाधिन बेलिब्रिज बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग

काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको लागि छिटो पहल गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले जेठ ३१ गते हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको भन्दै यसलाई पुन निर्...

प्रतिपक्षको विरोधकोबीच संसद चलाउनु ‘दादागिरी’ हो: सांसद शाही 
प्रतिपक्षको विरोधकोबीच संसद चलाउनु ‘दादागिरी’ हो: सांसद शाही 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद चलाएर ‘दादागिरी’ गरिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद चलाउनु संसदीय अभ्यास नभएको भन्दै दादागिर...

नेपाल बैंकर्स संघद्वारा गभर्नरहरूको स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न
नेपाल बैंकर्स संघद्वारा गभर्नरहरूको स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल बैंकर्स संघले शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई विदाइ तथा नव नियुक्त गभर्नर डा  विश्वनाथ पौडेललाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बैंकिङ क्...

ऋण लगानीको सकसः बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
ऋण लगानीको सकसः बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्ने भएको छ । बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रुपमा बजारबाट तरलता झिक्ने गरेको छ । केन्द्रीय बैंकले आज (आइतबार) निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्...

बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छः विराजभक्त श्रेष्ठ
बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छः विराजभक्त श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । नौ वर्षअघि विवेकशील नेपाली दल हुँदै राजनीतिमा प्रवेश गरेका पूर्वयुवा तथा खेलकुदमन्त्री श्रेष्ठ बागमती प्रदेशका पूर्वप्रदेशभा सदस्य हुन् । पर्यटन व्यवसायीस...

रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने
रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने

काठमाडौं : विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका रास्वपा र...

राप्ती हाइड्रो पावरको हकप्रद शेयर आजदेखि विक्रीमा
राप्ती हाइड्रो पावरको हकप्रद शेयर आजदेखि विक्रीमा

काठमाडौं : राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको उक्त हकप्रद शेयर जारी गरेको हो । लगानीकर्ताले हकप्रद शेयर खरिदकालागि स...

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा आज(आइतबार) सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चार  सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थि...

ट्रेड टावरको आईपीओ बाँडफाँड
ट्रेड टावरको आईपीओ बाँडफाँड

काठमाडौं : ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । कुल २१ लाख ७१  हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट भएको छ । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड भएको हो । कम्पनीले आज...

आजदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर ! 
आजदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर ! 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार जेठ महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १५ बैंकले जेठ महिनाकै ब्याजदर यथाव...

आज देखि बंगलादेशमा व्यवसायिक रुपमा विद्युत निर्यात सुरु
आज देखि बंगलादेशमा व्यवसायिक रुपमा विद्युत निर्यात सुरु

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात्...

श्रोतको सङ्कुचनका कारण कोशीको बजेट ३७ अर्बमा सीमित हुने
श्रोतको सङ्कुचनका कारण कोशीको बजेट ३७ अर्बमा सीमित हुने

इटहरी : कोशी प्रदेश सरकारले (आज) असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३का लागि बजेट ल्याउँदै छ ।  आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षका लागि राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुने कार्यसूची रहेको...