वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
यूटीएलको लाइसेन्स नवीकरण गर्न चलखेल, फस्ने स्थिति भएपछि कर्मचारीको भागाभाग
यूटीएलको लाइसेन्स नवीकरण गर्न चलखेल, फस्ने स्थिति भएपछि कर्मचारीको भागाभाग

काठमाडौं : दूरसञ्चार क्षेत्रमा एक दशकदेखि लगभग निष्क्रिय रहेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले फेरि बजारमा प्रवेश गर्ने प्रयास थालेको छ । लाइसेन्सको अवधि समाप्त हुन केही दिन मात्रै बाँकी रहँदा कम्पनीले नवीकरणका लागि प्रक्रिया अघि बढाएपछि उसको विगत, राज्यप्रतिको दायित्व र आगामी योजनामाथि फेरि बहस...

हिमालयन ८०-२० ले घोषणा गर्यो १५ प्रतिशत प्रतिफल
हिमालयन ८०-२० ले घोषणा गर्यो १५ प्रतिशत प्रतिफल

काठमाडौं : हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०-२० ले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले इकाईधनीलाई करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची...

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज १८ अर्ब तान्दै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज १८ अर्ब तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार (आज) बजारबाट थप १८ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ १५ गते २० अर्ब रुपैयाँ तानेको बैंकले पुनः ९०...

एकैदिन तोलामा सात हजार ६०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य पनि आकासियो 
एकैदिन तोलामा सात हजार ६०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य पनि आकासियो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात हजार ६०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १४५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन...

पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी
पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआउन्जेल हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरेको छ । मन्त्रालयले बिहीबारदेखि यो व्यवस्था लागू गरिएको जानकारी दिँदै वैकल्पिक मार्ग ह...

नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

काठमाडौं : चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ । हाल जिल्लाको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ भने आपूर्ति स्थिरता र भोल्टेजको गुणस्तरमा समेत सुधार भएको जनाइएको छ । हालै चार्ज गरिएका क्षेत्...

सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी
सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी

काठमाडौं : एप्पलले आगामी सेप्टेम्बर ९ मा आफ्नो वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले उक्त मिति आधिकारिक रूपमा घोषणा गरिसकेको छ भने कार्यक्रममा पहिलो पटक फोल्डेबल ‘आइफोन अल्ट्रा’ समेत सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ । एप्पल प...

एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं : एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो । बैंकका अनुसार यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरिएको थियो । तर तोकिए...

सिवाईसी नेपाल लघुवित्तद्वारा बाढीपीडितका लागि ८ लाख ६१ हजार सहयोग
सिवाईसी नेपाल लघुवित्तद्वारा बाढीपीडितका लागि ८ लाख ६१ हजार सहयोग

पोखरा : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ८ लाख ६१ हजार ६९४ रुपैयाँ सहयोग गरेको छ। संस्थाले आफ्नो तर्फबाट ५ लाख रुपैयाँ र संस्थामा कार्यरत कर्मचारीहरूको तर्फबाट ३ लाख ६१ हजार ६९४ रुपैयाँ गरी कुल ८ लाख ६१ हजा...

सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष शर्माले लिए सपथ
सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष शर्माले लिए सपथ

पोखरा : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष गोपाल कुमार शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। शर्माले बुधबार नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक शिखा अधिकारी रेग्मीसमक्ष सपथ लिएका हुन्। सपथ ग्रहण समारोहमा संस्थाका सञ्चालकद्वय लक्ष्मण खड्का क्ष...

‘सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर त्यही प्रविधिबाट काम भइरहेको छ’
‘सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर त्यही प्रविधिबाट काम भइरहेको छ’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विपद्को समयमा एकअर्कामाथि आरोप–प्रत्यारोप गर्नुभन्दा सरकारलाई सहयोग गर्दै नागरिकको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा दलगत धारणा राख्दै सांसद शाहीले सर्वदलीय बै...

हामी सगरमाथाको देशको मान्छे, हाम्रो पीडा सगरमाथाभन्दा अग्लो छ : सांसद राई
हामी सगरमाथाको देशको मान्छे, हाम्रो पीडा सगरमाथाभन्दा अग्लो छ : सांसद राई

काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पछिल्लो विपद्का कारण मुलुकले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको बताएका छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले विपद्का दृश्यहरूले आफूहरूलाई समेत विचलित बनाएको बताए । उनले भने, ‘हामी सगरमाथाको देशको मान्छे...

जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय मञ्चमा बलियाे उपस्थिति जनाउने समय आयो : प्रधानमन्त्री शाह
जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय मञ्चमा बलियाे उपस्थिति जनाउने समय आयो : प्रधानमन्त्री शाह

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन् ।   आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकाम...

सरकार उद्धार र जनपरिचालनमा असफल भयो : प्रचण्ड
सरकार उद्धार र जनपरिचालनमा असफल भयो : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विपद्को समयमा उद्धार र जनपरिचालनमा असफल भएको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले बाढी आएको दिन प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता देखेपछि सरकारबाट राम्रो पहल हुने विश...

दोहोरो अंकले बढ्यो शेयर बजार, दुई अर्ब ९४ करोडमा समेटियो कारोबार 
दोहोरो अंकले बढ्यो शेयर बजार, दुई अर्ब ९४ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार बुधबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ९.२४ अंकले बढेर २५२२. ६६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७५ कम्...

भोटेकोशी विपद्पछि उद्धार र राहतमा सरकार असफल भएको ट्रेड युनियन कांग्रेसको आरोप
भोटेकोशी विपद्पछि उद्धार र राहतमा सरकार असफल भएको ट्रेड युनियन कांग्रेसको आरोप

काठमाडौं : नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित श्रमिकहरूको खोजी, उद्धार, राहत र पुनस्र्थापनामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाएको छ । बिपतपछि बुधबार दोस्रो प्रेस विज्ञप्ति जारी गर्दै महासंघले बाढीका कारण ठूलो ज...

विपद्मा सत्ता र प्रतिपक्ष नभनी एकजुट बनौँ, बाटो बिराए खबरदारी गर्छौँ : काँग्रेस
विपद्मा सत्ता र प्रतिपक्ष नभनी एकजुट बनौँ, बाटो बिराए खबरदारी गर्छौँ : काँग्रेस

काठमाडौं : नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै राजनीतिक दल एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा दलगत धारणा राख्दै सांसद आङ्देम्बेले क्षणभरमै यति ठूलो क्षति नेपालले एकैपटक बेहोर्नुपरेको घटना यसअघि नभएक...

टनेलमा फसेकाको उद्धार चुनौतीपूर्ण, यस्तो विपत्ति विश्वमै फरक : प्रधानमन्त्री शाह
टनेलमा फसेकाको उद्धार चुनौतीपूर्ण, यस्तो विपत्ति विश्वमै फरक : प्रधानमन्त्री शाह

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले बाढीसहितको हिलामाटोले टनेल पूर्ण रूपमा थुनिएकाले त्यहाँ फसेकाहरूको उद्धार कार्य निकै चुनौतीपूर्ण रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री शाहले विश्वका विभिन्न देशमा टनेलमा विपत्ति आउँदा पहिरो पन्छाएर उद...

त्रिशूली क्षेत्रमा आएको विपत्तिले इतिहाससँग जोडिएको सभ्यता नै निमिट्यान्न पार्यो : सांसद पराजुली
त्रिशूली क्षेत्रमा आएको विपत्तिले इतिहाससँग जोडिएको सभ्यता नै निमिट्यान्न पार्यो : सांसद पराजुली

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले मुलुकले यस पुस्ताले नदेखेको र नसुनेको भयावह प्राकृतिक विपत्तिको सामना गरिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उत्तरतर्फको हिमाली क्षेत्रमा भएको गडबडीका कारण सुरु भएको विनाशकारी बहाव भोटेको...

भोटेकोशी बाढी पीडितका लागि एभरेष्ट बैंक र कर्मचारीहरुको तर्फबाट तीन करोड ११ लाख बढी सहयोग  
भोटेकोशी बाढी पीडितका लागि एभरेष्ट बैंक र कर्मचारीहरुको तर्फबाट तीन करोड ११ लाख बढी सहयोग  

काठमाडौं :  एभरेष्ट बैंक लिमिटेडले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत दुई करोड ५१ लाख रुपैँया र आफ्ना...

बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित : प्रधानमन्त्री शाह
बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित : प्रधानमन्त्री शाह

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा ९५ प्रतिशत पुनःस्थापित भइसकेको बताएका छन् ।  बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा दोस्रो दिनदेखि नै पुनः...

भोटेकोशी विपत्तिले जलवायु जोखिमप्रति सचेत गराएको छ : प्रधानमन्त्री शाह
भोटेकोशी विपत्तिले जलवायु जोखिमप्रति सचेत गराएको छ : प्रधानमन्त्री शाह

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीको क्षति व्यवस्थापनमा सरकार जुटिरहेको उल्लेख गर्दै विपत्ति कसरी निम्तियो भन्ने वि...

भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित

काठमाडौं : भोटेकोशी बाढीका कारण सिन्धुपाल्चोक, रसुवा लगायतका क्षेत्रमा पर्यटन पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रको पर्यटन पुनरुत्थान चुनौतीपूर्ण बन्ने देखिएको छ । बाढीबाट होटल, सवारीसाधन, सम्पदा तथा प्रमुख पर्यटकीय पदमार्गमा क्षति पुगेपछि पर्यटन व्यवसायलाई सामान्य अवस्थामा फर्का...