वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय सहकारी बैंकद्वारा बाढी प्रभावित सहकारीलाई २० लाख र उद्धार कोषमा ५.५५ लाख सहयोग
राष्ट्रिय सहकारी बैंकद्वारा बाढी प्रभावित सहकारीलाई २० लाख र उद्धार कोषमा ५.५५ लाख सहयोग

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी सङ्घ(संस्थाहरूको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ। भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको मानवीय तथ...

नागढुंगानजिकै पृथ्वी राजमार्ग भासियो, ठूला सवारी सुरुङमार्गबाट पठाइँदै
नागढुंगानजिकै पृथ्वी राजमार्ग भासियो, ठूला सवारी सुरुङमार्गबाट पठाइँदै

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । आज बिहान सडकको केही भाग भासिएपछि हाल पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन र दुईपांग्रे सवारीलाई सोही स्थानबाट एकतर्फी रूपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । अन्य सबै सवारीस...

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा आठ हजार ८०० रुपैयाँले घट्यो 
सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा आठ हजार ८०० रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ हजार ८०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई ल...

‘भोटेकोशी बाढीले चीनसँगको व्यापार ठप्प भयो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम छ’ 
‘भोटेकोशी बाढीले चीनसँगको व्यापार ठप्प भयो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम छ’ 

काठमाडौं : दशैँ-तिहारको मुखमा चीनबाट आउने चाडपर्व लक्षित सामानको आपूर्ति संकटमा परेको छ । गत बुधबार रसुवागढीमा आएको बाढीले करिब २०० कन्टेनर सामान बगाएको छ । बाढी कारण रसुवागढी नाका ठप्प भएकै बेला तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द भएपछि बजारमा केही सामान अभावसँगै करीब २० प्रतिशतसम्म म...

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ आयोजनाका संरचना ध्वस्त भएको जानकारी 
राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ आयोजनाका संरचना ध्वस्त भएको जानकारी 

काठमाडौं : भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका छन् भने अन्य आयोजनासमेत प्रभावित हुँदा करिब ४३१ मेगावाट विद्युत क्षमता नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण ग्रिडबाट विच्छेद भएको छ । अर्बौ...

सन नेपाल लाइफद्वारा प्रधानमन्त्री राहत कोषमा ६० लाख रुपैयाँ सहयोग 
सन नेपाल लाइफद्वारा प्रधानमन्त्री राहत कोषमा ६० लाख रुपैयाँ सहयोग 

काठमाडौं : भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरुलाई उद्दार राहत र पुनस्थापनामा सहयोग पुराउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।  अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा यस कम्पनीका प्रमुख कार्यकारी...

रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट
रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे ।   खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको ब...

मञ्जुश्री फाईनान्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ३० लाख रुपैयाँ सहयोग 
मञ्जुश्री फाईनान्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ३० लाख रुपैयाँ सहयोग 

काठमाडौं : मञ्जुश्री फाईनान्स लिमिटेडले गत भदौ १० गते भोटेकोशीमा आएको भीषण प्राकृतिक विपद घटनामा प्रभावित क्षेत्रमा राहत सहयोग स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रु ३० लाख सहयोग हस्तान्तरण गरेको छ । प्रकृतिले ल्याएको यो विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरुको राहत, उद्धार तथा...

प्रतिनिधिसभाको बैठक बस्दै, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पेस हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पेस हुँदै

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले पुर्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । सभामुख अर्यालले भोटेकोशी बाढीका क...

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा
ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ६ प्रतिशत नग...

राहत कोषमा केल्मी नेपालको १५ लाख, ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
राहत कोषमा केल्मी नेपालको १५ लाख, ‘क्लोथ बैंक’ सञ्चालन गर्ने

काठमाडौं : विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै आएको खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड ‘केल्मी नेपाल’ले रसुवा बाढी प्रभावितहरूका लागि राहत तथा सहयोगको घोषणा गरेको छ । केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेका अनुसार संस्थाले यसअघि नै ‘प्रधानमन्त्री दैवी...

NMB Bank Contributes NPR 35.1 Million to Support Bhotekoshi Flood-Affected Communities
NMB Bank Contributes NPR 35.1 Million to Support Bhotekoshi Flood-Affected Communities

Kathmandu : NMB Bank has contributed NRs. 35.1 million to the Prime Minister’s Disaster Relief Fund to support rescue, relief, and rehabilitation efforts for communities affected by the devastating Bhotekoshi River flash flood. The cheque was formally handed over by the Chairman of the ban...

बाढी प्रभावित त्रिभुवन त्रिशूली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग
बाढी प्रभावित त्रिभुवन त्रिशूली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

नुवाकोट : रसुवा बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन चौधरी फाउण्डेसनले सहयोग गर्ने भएको छ। बाढीका कारण विद्यालय भवन ध्वस्त भएपछि प्रभावित विद्यार्थीलाई विद्यालयमा फर्काउन, उनीहरूमा परेको मनोवैज्ञानिक असर कम गर्न तथा पठनपाठनलाई निरन्तरता दि...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि तीन करोड ५१ लाख रुपैयाँ सहयोग
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि तीन करोड ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं : एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि तीन करोड ५१ लाख रुपैयाँ सहयोग गर्ने गर्ने भएको छ ।  बैंकका संचालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी उक्त रकम बराबर...

डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र एआइको बढ्दो प्रयोगका बारे चनाखो हुनुपर्ने
डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र एआइको बढ्दो प्रयोगका बारे चनाखो हुनुपर्ने

काठमाडौं : नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । मंगलबार नेपाल-भारत उद्योग वाणिज्य संघ र जेनेसे सोलुसन्सले संयुक्त रुपमा आयोजना गरेको साइबर सुरक्षा र एआइ केन्द्रीत केन्द्रित संवाद क...

कोरियाबाट नेपाललाई राहत : हानपासले रेमिट्यान्स कारोबारपिच्छे १ हजार वन कोषमा हाल्ने 
कोरियाबाट नेपाललाई राहत : हानपासले रेमिट्यान्स कारोबारपिच्छे १ हजार वन कोषमा हाल्ने 

काठमाडौं : नेपालमा हालै आएको भीषण प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै दक्षिण कोरियाको हानपास रेमिट्यान्सले राहत अभियान अन्तर्गत प्रारम्भिक चरणमा २ करोड कोरियन वन सहयोग गर्ने भएको छ । हानपासले यही अभियान अन्तर्गत अगस्ट २७ देखि सेप्टेम्बर ६, २०२६ सम्म हुने प्रत्येक कारोब...

रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति 
रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति 

काठमाडौं : भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलहरूको तत्काल पुनःस्थापनाका लागि सडक विभागले काम तीव्र बनाएको छ । बाढीबाट रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको विभागले जनाएको छ । सडक विभागका महानिर्देशक डा....

नेपालमा आएको बाढीबारे नेपाल र क्यानडाका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता
नेपालमा आएको बाढीबारे नेपाल र क्यानडाका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानडाका परराष्ट्रमन्त्री अनिता आनन्दबीच आज टेलिफोन वार्ता भएको छ । मंगलबार भएको वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीले नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षति तथा विनाशका विषयमा छलफल गरेका छन् । क्यानडाका परराष्ट्रमन्त्री आनन्दले दुःखको यस घडीमा...

बाढी प्रभावितको राहतका लागि बुटवल पावर कम्पनीद्वारा ५१ लाख बढी सहयोग हस्तान्तरण
बाढी प्रभावितको राहतका लागि बुटवल पावर कम्पनीद्वारा ५१ लाख बढी सहयोग हस्तान्तरण

काठमाडौं : बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) र यससँग आबद्ध ग्रुप कम्पनीहरू तथा बीपीसी कर्मचारीहरूको तर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको छ । ...

बाढीले क्षतिग्रस्त सहकारीलाई राष्ट्रिय सहकारी बैंकको २० लाख सहयोग
बाढीले क्षतिग्रस्त सहकारीलाई राष्ट्रिय सहकारी बैंकको २० लाख सहयोग

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीबाट प्रभावित सहकारी सङ्घ/संस्थाहरूको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ। भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति द...

मातृभूमि लघुवित्तद्वारा बाढीपीडितको राहत तथा उद्धारका लागि ५ लाख सहयोग
मातृभूमि लघुवित्तद्वारा बाढीपीडितको राहत तथा उद्धारका लागि ५ लाख सहयोग

काठमाडौं : मातृभूमि लघुवित्त वित्तीय संस्थाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख सहयोग प्रदान गरेको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा लगायत आसपासका जिल्लामा मानवीय तथा भौ...

सभामुख डीपी अर्यालले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने 
सभामुख डीपी अर्यालले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने 

काठमाडौं : सभामुख डोल प्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।  त्यसैगरी, संघीय संसद् सचिवालय तथा सभा...

खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाका बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग गर्ने
खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाका बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग गर्ने

सोलुखुम्बु : आफैं बाढी र विपद्को पीडाबाट भर्खरै तंग्रिँदै गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २२ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । खुम्बु आफैं पनि पछिल्लो विपद्बाट प्रभावित बन...

भोटेकोशी बाढीको बीमा दाबी २५ अर्ब ८७ करोड, ओरियन्टलमा मात्रै १३ अर्ब बढी
भोटेकोशी बाढीको बीमा दाबी २५ अर्ब ८७ करोड, ओरियन्टलमा मात्रै १३ अर्ब बढी

काठमाडौं : गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बीमा कम्पनीहरूमा परेको प्रारम्भिक बीमा दाबी रकम २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणले भदौ १५ गतेसम्म संकलन गरेको विवरणअनुसार बाढीबाट ५८३ वटा बीमालेख प्रभावित भएका छन्। बाढी...