वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ऊर्जा तथा जलस्रोत मन्त्रालयको लागि ८६ अर्ब एक करोड विनियोजन 
ऊर्जा तथा जलस्रोत मन्त्रालयको लागि ८६ अर्ब एक करोड विनियोजन 

काठमाडौं : सरकारले ऊर्जा तथा जलस्रोत तथा सिँचाई मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ८६ अर्ब एक करोड रकम विनियोजन गरेको छ ।  बिहिबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो रकम विनियोजन गरेको बताएका हुन् ।  सरकारले तल्लो सेती आयोजना सर...

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाइनेः अर्थमन्त्री
दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाइनेः अर्थमन्त्री

काठमाडौं : सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताए ।  यसैगरी कृषिमा आधुनिकीकरण गरी उत्पाद...

डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड बजेट, एआईलाई प्रोत्साहन गरिने
डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड बजेट, एआईलाई प्रोत्साहन गरिने

काठमाडौं : सरकारले  डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको छ । बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता (एआई)लाई प्रोत्साहन गरिने पनि जानकारी दिए ।  उनले भने,‘सामाजिक स...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रकम विनियोजन 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रकम विनियोजन 

काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ९५ अर्ब ८१ करोड रकम विनियोजन गरेको छ ।  बिहिबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो रकम विनियोजन गरेको बताएका हुन् । 

प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ८२ अर्ब विनियोजनः बजेट वक्तव्य
प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ८२ अर्ब विनियोजनः बजेट वक्तव्य

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घ सरकारले प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत् रू पाँच खर्ब ८२ अर्ब ८३ पठाउने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा  राजस्व बाँडफाँड र अ...

सामाजिक सुरक्षा भत्तामा एक खर्ब ९ अर्ब बजेट विनियोजन
सामाजिक सुरक्षा भत्तामा एक खर्ब ९ अर्ब बजेट विनियोजन

काठमाडौं : सरकारले सामाजिक सुरक्षा भत्ताकोलागि १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले उक्त १ खर्...

चालु आर्थिक वर्षको आय-व्यय अनुमान दोस्रो पटक संशोधन
चालु आर्थिक वर्षको आय-व्यय अनुमान दोस्रो पटक संशोधन

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय र व्ययको अनुमान सरकारले दोस्रोपटक संशोधन गरेको छ । गत माघमा बजेटको अर्धवार्षिक समीक्षामार्फत् आय र व्ययको अनुमान संशोधन गरेको सरकारले अहिले फेरि संशोधन गरेको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकम...

सहकारीका बचतकर्ताको पाँच लाखसम्मको सुरक्षण गरिने
सहकारीका बचतकर्ताको पाँच लाखसम्मको सुरक्षण गरिने

काठमाडौं : सरकारले सहकारीमा पाँच लाखसम्म बचत गर्नेको सुरक्षण गर्ने व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्न चक्रिय कोष स्...

बजेटमा यस्ता छन् कृषि तथा पशुपन्छी क्षेत्रका प्राथमिकता
बजेटमा यस्ता छन् कृषि तथा पशुपन्छी क्षेत्रका प्राथमिकता

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको आगामी अर्थिक वर्षको वजेटमा कृषि तथा पशुपन्छी विकासतर्फ कुल ५७ अर्ब ४८ करोड रुपैया विनियोजन गरिएको छ। जसमा रासायनिक मल खरिदमा अनुदान, प्रांगारिक मलमा किसानलाई प्रोत्साहनदेखि बाँदर लगायतका कृषि हानिकारक वन्यजन्तु नियन्त्रणकालागि पा...

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड रकम विनियोजन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड रकम विनियोजन

काठमाडौं : सरकारले वसञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि सात अर्ब ७२ करोड रकम विनियोजन गरेको छ ।  बिहिबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो रकम विनियोजन गरेको बताएका हुन् । 

देशको राजनीतिक अवस्था अस्थिर भएकोमा अर्थमन्त्री चिन्तित
देशको राजनीतिक अवस्था अस्थिर भएकोमा अर्थमन्त्री चिन्तित

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला वर्षहरुमा देशको राजनीतिक अवस्था अस्थिर बन्दै गएको बताएका छन् ।  बिहिबार प्रतिनिधि सभामा बजेट भाषण गर्दै उनले नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिए पनि सोअनुरुप काम हुन नसकेको बताए ।  उनले भने, ‘नेपालको...

वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड रकम विनियोजन
वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड रकम विनियोजन

काठमाडौं : वन तथा वातावरण मन्त्रालयका लागि रु १८ अर्ब ६१ करोड विनियोजन गरिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सो जानकारी दिए ।  बजेटमा वन क्षेत्रको संरक्षण र वन पैदावारलाई राष्ट्रिय स्रो...

चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन 
चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन 

काठमाडौं : सरकारले चैते धान खेतीलाई प्रवद्र्धन गर्नको लागि ३३ करोड बजेट विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै चैते धान खेतीलाई प्रवद्र्धन गरिने र त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताएका हुन् । उनले भने, &ls...

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब २८ करोड रकम विनियोजन
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब २८ करोड रकम विनियोजन

काठमाडौं : सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १३ अर्ब २८ करोड रकम विनियोजन गरेको छ ।  बिहिबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो रकम विनियोजन गरेको बताएका हुन् । 

सहकारीको कर्जा अपचलन गर्ने व्यक्तिको सम्पत्तिदेखि राहदानी समेत रोक्का गरिने
सहकारीको कर्जा अपचलन गर्ने व्यक्तिको सम्पत्तिदेखि राहदानी समेत रोक्का गरिने

काठमाडौं : सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक पदाधिकारी र कर्जा अपचलन गर्ने व्यक्ति (सदस्य)को सम्पत्ति रोक्का गर्नुको साथै राहदानी समेत रोक्का गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलामी गरी प्...

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रकम विनियोजन 
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रकम विनियोजन 

काठमाडौं : सरकारले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ४८ करोड रकम विनियोजन गरेको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी विकासतर्फ कुल रु ५७ अर्ब ४८ करोड विनियोजन गरि...

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन 

काठमाडौं : सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि सात अर्ब ४९ करोड रकम विनियोजन गरेको छ ।  बिहिबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो रकम विनियोजन गरेको बताएका हुन् । 

किसानलाई रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन
किसानलाई रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा १६ खर्ब ६२ अर्ब १६ करोड खर्च हुने संशोधित अनुमान पेस गरेका छन् ।सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।  सरकारले चालु आर्थिक वर्षमा...

प्रदेश र स्थानीय पालिकालाई २ खर्ब ४१ अर्ब अनुदान विनियोजन
प्रदेश र स्थानीय पालिकालाई २ खर्ब ४१ अर्ब अनुदान विनियोजन

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकार र स्थानीय तहका लागि २ अर्ब ४१ अर्ब ४१ करोड रकम विनियोजन गरेको छ । बिहिबार संघीय संसदको संयुक्त बैठकमा विनियोजन विधेयक (बजेट) सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।  अन्तर सरकारी वित्त हस्तान्तरण...

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई सात अर्ब ४९ करोड बजेट विनियोजन 
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई सात अर्ब ४९ करोड बजेट विनियोजन 

काठमाडौं : सरकारले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि सात अर्ब ४९ करोड रकम विनियोजन गरेको छ । बिहिबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो रकम विनियोजन गरेको बताएका हुन् ।   

यस्ता छन्, बजेटका पाँच उद्देश्यहरु
यस्ता छन्, बजेटका पाँच उद्देश्यहरु

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटका पाँच उद्देश्य रहेका छन् । बिहिबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट भाषण गर्दै पाँच उद्देश्य रहेको बताएका हुन् । यस्ता छन् बजेटका उद्देश्य   १. उच्च दिगो एव फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने । २. उद्यमशीलता...

आर्थिक सर्वेक्षणः कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च
आर्थिक सर्वेक्षणः कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च

काठमाडौं : कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च भएको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वर्षको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये रु ११ अर्ब ७६ करोड बजेट खर्च भएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको आज...

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन छ प्रतिशतले बढ्ने
चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन छ प्रतिशतले बढ्ने

काठमाडौं : गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु एक लाख ९२ हजार ३१ रहेकामा चालु आर्थिक वर्ष रु दुई लाख तीन हजार ५३८ पुग्ने सरकारले अनुमान गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थि...

सङ्घीय संसद्मा बजेट प्रस्तुत
सङ्घीय संसद्मा बजेट प्रस्तुत

काठमाडौं : सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भर्खरै सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गरिरहेका छन् ।  यस...