वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आर्थिक सर्वेक्षणः कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च
आर्थिक सर्वेक्षणः कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च

काठमाडौं : कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च भएको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वर्षको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये रु ११ अर्ब ७६ करोड बजेट खर्च भएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको आज...

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन छ प्रतिशतले बढ्ने
चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन छ प्रतिशतले बढ्ने

काठमाडौं : गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु एक लाख ९२ हजार ३१ रहेकामा चालु आर्थिक वर्ष रु दुई लाख तीन हजार ५३८ पुग्ने सरकारले अनुमान गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थि...

सङ्घीय संसद्मा बजेट प्रस्तुत
सङ्घीय संसद्मा बजेट प्रस्तुत

काठमाडौं : सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भर्खरै सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गरिरहेका छन् ।  यस...

सरकारले थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर सुधार गर्ने
सरकारले थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर सुधार गर्ने

काठमाडौं : सरकारले थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको वृद्धिदरमा सुधार गर्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ‘आर्थिक सर्वेक्षण २०८१/०८२’ मा भनिएको छ, “गत आर्थिक वर्ष यस क्षेत्रको वृद्धिद...

मूल्य अभिवृद्धि वृद्धिदर एक दशमलव ९९ प्रतिशत रहने अनुमान
मूल्य अभिवृद्धि वृद्धिदर एक दशमलव ९९ प्रतिशत रहने अनुमान

काठमाडौं : गत आर्थिक वर्ष खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर तीन दशमलव २३ प्रतिशत रहेकामा चालु आवको यस्तो वृद्धिदर एक दशमलव ९९ प्रतिशत रहने अनुमान गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको ‘आर्थिक सर्...

मन्त्रिपरिषद्को बैठक सम्पन्न, आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन
मन्त्रिपरिषद्को बैठक सम्पन्न, आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन

काठमाडौं : बिहिबार बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । उक्त बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गरेकाे छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (ब...

सार्वजनिक संस्थानमा सरकारको सात खर्बभन्दा बढी लगानी
सार्वजनिक संस्थानमा सरकारको सात खर्बभन्दा बढी लगानी

कामठाडौं :उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा-२०८२ प्रतिनिधिसभामा पेस गरेका ५न्र्नु ।  सार्वजनिक संस्थानको आर्थिक वर्ष २०८०/८१ को समग्र अवस्था, उपलब्धि, सञ्चालनको चुनौती, सुधारका क्षेत्रलगायत विषय समेटेर सार्वजनिक संस्थानको वार्षिक...

बजेटको ब्रिफकेससहित अर्थमन्त्री पौडेल मन्त्रिपरिषद्को बैठकमा जाँदै
बजेटको ब्रिफकेससहित अर्थमन्त्री पौडेल मन्त्रिपरिषद्को बैठकमा जाँदै

काठमाडौं :अर्थमन्त्री विष्णु प्रसद पौडेल आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको ब्रिफकेससहित अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद्को बैठकमा भाग लिन गएका छन् ।  अर्थमन्त्री पौडेलले तीन बजे आगामी आवको बजेट संघीय संसदको दुवै सदनमा पेश गर्ने कार्यसूची रहेको छ । 

योजना आयोगको बैठकः आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत
योजना आयोगको बैठकः आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम आर्थिक वर्ष २०...

सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्बमाथि, २८ संस्थान नाफामा
सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्बमाथि, २८ संस्थान नाफामा

काठमाडौं : सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२’ प्रतिवेदनअनुसार सञ्चालनमा रहेका ४५ वटा सार्वजनिक संस्थानमध्ये २८ नाफामा, १५ घाटामा र दुई वटा बन्द अवस्थामा रहेका छन् । प्रतिवेदनअनुसार सार्वजनिक संस्थानमा सरकारको ठूलो लगानी देखिएपनि त्यसको प्रत...

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान
चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गरेका छन् । चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष...

‘सोना गुलाबी’ ढकमक्क फुलेपछि..
‘सोना गुलाबी’ ढकमक्क फुलेपछि..

झापा : मेचीनगर नगरपालिकाको वडा नं। ७ सतिघट्टास्थित चिया बगानभित्र फुलेका ‘सोना गुलाबी’ फूलका कारण सो स्थान पर्यटकीय स्थलमा परिणत भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट तीन किलोमिटर दक्षिण सतिघ्ट्टा चिया बगानको चार विगाहा क्षेत्रमा रहेको एक सय वटा ‘सोना गुलाबी’ रुख फूलेर राता...

अमेरिकी व्यापार अदालतले लगायो भन्सार शुल्कमा रोक, ट्रम्पलाई ठूलो धक्का
अमेरिकी व्यापार अदालतले लगायो भन्सार शुल्कमा रोक, ट्रम्पलाई ठूलो धक्का

वासिङ्टन : अमेरिकी सङ्घीय अदालतले बुधबार डोनाल्ड ट्रम्पको व्यापक आयात भन्सार शुल्कहरूलाई प्रभावमा आउनबाट रोकेको छ । राष्ट्रपतिले विश्वव्यापी भन्सार शुल्कका साथ आफ्नो अधिकार नाघेको फैसला गर्दै अदालतले उक्त कदम रोकेको हो । कडा नयाँ भन्सार शुल्कहरूमार्फत सरकारहरूलाई वार्ताको टेबलमा ल्याएर संसार...

१७ वर्षमा विकासका सूचकाङ्कहरूमा उल्लेख्य प्रगति भएको छः प्रधानमन्त्री 
१७ वर्षमा विकासका सूचकाङ्कहरूमा उल्लेख्य प्रगति भएको छः प्रधानमन्त्री 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको महत्व, त्यसको ऐतिहासिक पृष्ठभूमि र लोकतान्त्रिक शासन व्यवस्थालाई अझ सुदृढ बनाउन आह्वान गरेका छन् । गणतन्त्र दिवस २०८२ को अवसरमा आज विशेष समारोहका बीच  सम्बोधन गर्दै उनले राजतन्त्रकालको निरंकुशता र त्यसबेलाको सामाजिक, राजनीतिक अवस्था स...

राजावादीको प्रदर्शनका लागि सात सय ८३ ट्राफिक प्रहरी सडकमा
राजावादीको प्रदर्शनका लागि सात सय ८३ ट्राफिक प्रहरी सडकमा

काठमाडौं : काठमाडौमा जेठ १५ गते आज हुन लागेको प्रदर्शनका लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।  आज विहीबार काठमाडौंमा नेकपा एमाले र राजावादीहरुको आन्दोलनलाई केन्द्रित गरी लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो ।  काठमाडौंको ट्राफिक व्यवस्थापनको लागि आ...

सगरमाथा देखेपछि आरोही भन्छन्ः वाऊ ! इट्स् अमेजिङ
सगरमाथा देखेपछि आरोही भन्छन्ः वाऊ ! इट्स् अमेजिङ

काठमाडौं :आँखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा चिनियाँ सगरमाथा आरोही सिओजुले आफूलाई हिमालै अङ्गालोमा बेरेझै अनुभूति भएको प्रतिक्रिया दिए । ‘वाऊ ! इट्स् अमेजिङ एभरेष्ट, आइ नेभर फर्गेट’(आहा ! यो अत्भूत छ, म यसलाई कहिल्यै भुल्ने छैन) जहाजको झ्यालबाट सगरमाथातर्फ नजरलगाइरहेका सिओजुले पुनः...

अमेरिकाद्वारा बर्ड फ्लुको खोपका लागि मोडर्नासँगको ५९ करोड डलरको सम्झौता रद्द
अमेरिकाद्वारा बर्ड फ्लुको खोपका लागि मोडर्नासँगको ५९ करोड डलरको सम्झौता रद्द

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एभियन फ्लू खोप विकास गर्न मोडर्नासँगको ५९ करोड डलरको सम्झौता बुधबार रद्द गरेको अमेरिकी बायोटेक कम्पनीले जनाएको छ । यसले खोपको बारेमा गलत सूचना प्रवद्र्धन गर्न दशकौँ बिताएका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरको खोपहरू विरुद्धको पछ...

प्रतितोला एक हजार ५०० रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य कति ? 
प्रतितोला एक हजार ५०० रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँ घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा...

Global IME Bank's ‘Global Smart Plus’ App Now Offers Real-Time Load Feature for E-com Dollar Card
Global IME Bank's ‘Global Smart Plus’ App Now Offers Real-Time Load Feature for E-com Dollar Card

Kathmandu : Global IME Bank Limited's ‘Global Smart Plus’ App now offers real-time load feature for E-com Dollar Card. Now, the users can load money onto their E-com Dollar Card in real-time through the app. With this, customers can instantly load US dollars onto the card from their...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा

काठमाडौं : डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ । बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो । य...

‘सगरमाथा विश्वको गौरव हो’
‘सगरमाथा विश्वको गौरव हो’

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरव भएको बताएका छन् । अन्तरराष्ट्रिय सगरमाथा दिवसका अवसरमा वसन्तपुरमा आयोजित आज बिहान आयोजित एक कार्यक्रममा उनले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा चेतना अभिवृद्धि गर्दै विश्वभरका प...

बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै

काठमाडौं : सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक हुँदैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ । आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त...

एक करोड बढी राजस्व छलीको आरोपमा सुन्दर प्लाईउडका प्रोप्राइटर विरुद्ध मुद्दा दायर
एक करोड बढी राजस्व छलीको आरोपमा सुन्दर प्लाईउडका प्रोप्राइटर विरुद्ध मुद्दा दायर

काठमाडौं : राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा रुपन्देहीको सुन्दर प्लाईउड सेन्टरका प्रोप्राइटर आकाश अग्रहरी विरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरेको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम एक करोड बढी कर छलीको आरोपमा मुद्दा दायर गरिएको विभागका उपमहानिर...

आयोजना बैंकमा ९७ अर्बभन्दा बढी लागतका एक सय १७ नयाँ आयोजना प्रविष्ट
आयोजना बैंकमा ९७ अर्बभन्दा बढी लागतका एक सय १७ नयाँ आयोजना प्रविष्ट

काठमाडौं : राष्ट्रिय आयोजना बैंक (प्रोजेक्ट बैंक) मा यसवर्ष ९७ अर्बभन्दा बढी लागतका एक सय १७ आयोजना समावेश गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले राष्ट्रिय आयोजना बैंकमा परेका आयोजनालाई मात्रै वार्षिक बजेट छुट्याउनुपर्ने व्यवस्था गरेको छ । नियमावलीको सोही व्यव...