वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सरकारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा के–के छन् ? (पूर्णपाठसहित) 
सरकारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा के–के छन् ? (पूर्णपाठसहित) 

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरेका छन् ।  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले संविधान बमोजिमको समावेशी, न्यायपूर्ण र समाजवादउन्मुख अर्थतन्...

अधिक तरलताको असर, राष्ट्र बैंकद्वारा १७१ खर्ब ८६ अर्ब प्रशोचन 
अधिक तरलताको असर, राष्ट्र बैंकद्वारा १७१ खर्ब ८६ अर्ब प्रशोचन 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट १७१ खर्ब बढी तरलता उठाएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न चैत मसान्तसम्म १७१८६ अर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो ।  निक्षेप संकलन बोलकबोलमार्फत २२ खर्ब १२ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फ...

आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्य मन्त्रीद्वारा कार्यदल गठन
आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्य मन्त्रीद्वारा कार्यदल गठन

काठमाडौं : आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् । गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितीमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारीअनुसार आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सु...

स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन निजी क्षेत्रको माग !
स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन निजी क्षेत्रको माग !

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन कार्य अन्तिम चरणमा छ । आगामी बजेटबारे विभिन्न क्षेत्रबाट सरकारलाई सुझाव आइरहँदा निजी क्षेत्रले पनि नीतिगत स्थिरता, सहज कर कानुन र लगानी अनुकूल वातावरणका लागि आफ्ना माग दोहोर्‍याएका छन् । निजी क्षेत्रका दुई छाता संस्था नेपाल उद्योग वाणिज्य...

निजी क्षेत्रमा प्रवाहित कर्जा ३६१ अर्बले बढ्यो, शेयर धितो कर्जामा ३७ प्रतिशतको वृद्धि !
निजी क्षेत्रमा प्रवाहित कर्जा ३६१ अर्बले बढ्यो, शेयर धितो कर्जामा ३७ प्रतिशतको वृद्धि !

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा (७.१ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौं महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहि...

चालु खाता २१० अर्ब र शोधनान्तर स्थिति ३४६ अर्बले बचतमा 
चालु खाता २१० अर्ब र शोधनान्तर स्थिति ३४६ अर्बले बचतमा 

काठमाडौं : चालु आर्थिक वर्षको नौं महिनामा चालु खाता २१० अर्ब रुपैयाँले बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  यस अवधिमा चालु खाता रु.२१० अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१७९ अर्ब...

२४ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, १७ महिनाको आयात धान्ने 
२४ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, १७ महिनाको आयात धान्ने 

काठमाडौं  : चालु आर्थिक वर्षको नौं महिनामा विदेशी विनिमय सञ्चिति २४ खर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई...

सरकारको कुल खर्च ९९८ अर्ब, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)
सरकारको कुल खर्च ९९८ अर्ब, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । आयात १२.२ प्रतिशतले र निर्यात...

रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढ्यो, नौ महिनामा भित्रियो १२ खर्ब 
रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढ्यो, नौ महिनामा भित्रियो १२ खर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको नौं महिनामा करिब १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । यस अवधिमा विप्रेषण आप्रवाह १०.० प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधि...

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार
मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

काठमाडौं : चालू आर्थिक वर्ष २०८१/८२ को आठ महिना अर्थात फागुनसम्ममा झन्डै २२ अर्ब रुपैयाँको मोबाइल आयात भएको तथ्यांक छ । यो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रूपैयाँको मोबाइल आयात भएको देखिन्छ । फागुनसम्म १४ लाख ७ हजार ७८ थान मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांक छ । फोन भित्रिएबापत...

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकम सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।  यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसमा वैशाख २२ देखि २८ गतेसम्म न...

सवारीसाधनको करिब ३० लाख लाइसेन्स छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय
सवारीसाधनको करिब ३० लाख लाइसेन्स छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ । आज यहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक द...

प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्या समाधान हुन्छ: प्रधानमन्त्री ओली
प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्या समाधान हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं : सहकारी क्षेत्रको समस्या समाधान गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम प्रष्ट रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार प्रतिनिधिसभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेका जिज्ञासको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहक...

दोहोरो अंकले घट्यो शेयर बजार, सवा १० अर्बमा समेटियो कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, सवा १० अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.५३ घटेर २६५०.११ बिन्दुमा बन्द भएको छ । बिहिबार नेप्से १२.६० अंकले घटेर २६६१.०८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६४...

बजेटमा महासंघको सुझाव:  स्थानीय उत्पादन अभिवृद्धि एवं आयात प्रतिस्थापनमा जोड
बजेटमा महासंघको सुझाव: स्थानीय उत्पादन अभिवृद्धि एवं आयात प्रतिस्थापनमा जोड

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आ.व. २०८२/८३ को बजेटमा लगानी सम्बद्ध एकिकृत निकाय र कानून सहित लगानी दशक, स्थानीय उत्पादन अभिवृद्धि एवं आयात प्रतिस्थापन नीतिगत स्थायित्व तथा छिमेकी मुलुक लक्षित पर्यटन विशेष कार्यक्रम समेटेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । आइतबार महासंघद्वारा आयोजित...

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’: जेलेन्स्की
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’: जेलेन्स्की

किएभ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र किएभ रुससँग प्रत्यक्ष वार्ताका लागि ‘तयार’ रहेको बताएका छन् ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिना इस्तानबुलमा किएभसँग प्रत्यक्ष वार्ताको प्रस्ता...

यस्तो छ, संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
यस्तो छ, संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएका छन् । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नमाथि उनले ब्रिफिङ गरेका हुन् । यस्ता छन् ,प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफहरु १. गत वर्षको साउन ६ गते यस सम्मानित सदनमा सं...

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री
पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले विकास–निर्माणको ढा...

आर्थिक अनिश्चितताले तेलको मूल्यमा असर, अरामकोको खुद नाफा ४.६ प्रतिशतले घट्यो
आर्थिक अनिश्चितताले तेलको मूल्यमा असर, अरामकोको खुद नाफा ४.६ प्रतिशतले घट्यो

रियाद : साउदी अरबको तेल कम्पनी साउदी अरामकोले आइतबार आफ्नो पहिलो त्रैमासिक खुद मुनाफामा ४.६ को गिरावट आएको जनाएको छ । साउदी स्टक एक्सचेन्जद्वारा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ, “कम राजस्व र बिक्रीसँग सम्बन्धित अन्य आयका साथै उच्च सञ्चालन लागतका कारण नाफा घटेको हो।” अरामकोका...

निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा सांसदहरूको जोड
निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौं : राज्य व्यवस्था समितिका सदस्यले  निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा जोड दिएका छन् । समितको आजको बैठकमा उहाँहरुले विधेयकमा ‘निजामति कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको मितिले दुई वर्ष पूरा नभइ कुनै पनि संवैधानिक वा अन्य सार्वजनिक पदमा न...

पेट्रोलियम पदार्थमा निर्भर रहँदा अर्थतन्त्र प्रभावित भयोः असिम शाह
पेट्रोलियम पदार्थमा निर्भर रहँदा अर्थतन्त्र प्रभावित भयोः असिम शाह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले पेट्रोलियम पदार्थमा निर्भर रहँदा अर्थतन्त्रमा गम्भीर प्रभाव पारिरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पेट्रोलियममा चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने सम्बन्धमा आवश्यक कानूनी, प्राविधिक तथा नीति...

पोखरा–छेन्दु सिधा उडान र पोखरेली सपना ! 
पोखरा–छेन्दु सिधा उडान र पोखरेली सपना ! 

पोखरा : पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षपछि पोखरादेखि छेन्दुसम्मको सिधा उडान सञ्चालनले पोखरेलीमा केही आशा जगाएको छ । यस उडानले चिनियाँ पर्यटकको सिधा गन्तव्यका रूपमा पोखरालाई स्थापित गर्ने आशामा व्यवसायी देखिन्छन् । सिधा सम्पर्कले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदान...

राहुघाटको विद्युत जोड्ने प्रसारण लाइन निर्माण त्रुटिपूर्ण, नौ महिनादेखि पत्राचार गर्दा पनि बेवास्ता 
राहुघाटको विद्युत जोड्ने प्रसारण लाइन निर्माण त्रुटिपूर्ण, नौ महिनादेखि पत्राचार गर्दा पनि बेवास्ता 

म्याग्दी : राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन् ।  जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्...

झापामा थपिए सात सय ७६ घरेलु तथा साना उद्योग 
झापामा थपिए सात सय ७६ घरेलु तथा साना उद्योग 

भद्रपुर : जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८...