वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन्: अर्थमन्त्री पौडेल
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन्: अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताएका छन् ।  नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक बर्ष २०८२/८३ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक विधेयक र...

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’
‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

ढाका : बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् ।  बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र...

विद्युत सेवामा डिजिटल टेक्नोलोजीको योगदान महत्वपूर्ण छ: कुलमान घिसिङ
विद्युत सेवामा डिजिटल टेक्नोलोजीको योगदान महत्वपूर्ण छ: कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले डिजिटल टेक्नोलोजीको नेटवर्कका कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित टोक्मा एप लन्च कार्यक्रममा उनले विद्युत प्राधिकरणको ओपीजिडब्लू केबल देशभर नभएको भए आजको सञ्चार यसरी अग...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता
अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको श्रोत परिचालनबाट एवं प्रतिवद्धता प्राप्त वैदेशिक सहायताका आधारमा यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई  चेम्बरले आगामी बजेटमा आर्थिक क्ष...

टोक्मा टेक्नोलोजीद्वारा ‘टोक्मा एप’ लन्ज, यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा दिने विश्वास 
टोक्मा टेक्नोलोजीद्वारा ‘टोक्मा एप’ लन्ज, यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा दिने विश्वास 

काठमाडौं : टोक्मा टेक्नोलोजीले नयाँ एप लन्ज गरेको छ । सोमबार काठमाडौंका विषेश कार्यक्रमको आयोजना गरी टोक्मा एप लन्च गरिएको हो ।  लन्च कार्यक्रममा बोल्दै टोक्मा एपले डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल विद्युत प्राधिकरणका निवर्तमान निर्देशक कुलमान घिसिङले बताए । उनले यस्त...

अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति

जेनेभा : संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । दुई प्रमुख ठूला अर्थतन्त्रबीचको व्यापार युद्धका कारण विश्वको वित्तीय बजारलाई तहसनहस पारेको छ ।  अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार...

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

काठमाडौं : वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो ।  विभागका निर्देशक हिमाल गौतमले भने, “सगरमाथामा त...

मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँः मन्त्री खड्का
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँः मन्त्री खड्का

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनःनिर्माणमा सरकार लागिपर्ने बताएका छन् । मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमन गर्दै उनले बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा सरकारले काम गर्ने बताएका हुन् ।...

Rs 770 million royalty collected from mountaineering this spring
Rs 770 million royalty collected from mountaineering this spring

Kathmandu : More than Rs 770 million has been collected from mountaineering royalty during the spring season this year, the Department of Tourism stated. According to the Department's mountaineering division, by Sunday, a total of Rs 773 million 587 thousand and 915 in royalties has been coll...

भारतीय क्रिकेटर विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा
भारतीय क्रिकेटर विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

नयाँ दिल्ली : भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्यासको घोषणा गरेका छन् ।  एक सय २३ खेलमा ४६ दशमलव ८५ को औसतमा नौ हजार दुई सय ३० रन बनाएका कोहलीले भारतीय कप्तान रोहित शर्माले आफ्नो टेस...

पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला

नयाँदिल्ली : सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः खोलेको छ । भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल अब ‘तत्काल प्...

अब रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने
अब रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

तम्घास : यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ। विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए। नेपाल एयरलाइन्सका...

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

काठमाडौं : राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक ध्रुव देवमाथि ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको छ । राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी ध्रुव...

शेयर धितो कर्जा एक खर्बमाथि, नबिल दियो सर्वाधिक
शेयर धितो कर्जा एक खर्बमाथि, नबिल दियो सर्वाधिक

काठमाडौं : पछिल्लो समय शेयर धितो कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जाको क्याप हटाइदिएसँगै यस्तो कर्जा बढ्न थालेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जाको...

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा तीन हजार ७०० रुपैयाँले घट्यो 
सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा तीन हजार ७०० रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८६...

हिमाल आरोहणका लागि एक हजार १२७ जनाले लिए अनुमति, ७७ करोड बढी उठ्यो रोयल्टी 
हिमाल आरोहणका लागि एक हजार १२७ जनाले लिए अनुमति, ७७ करोड बढी उठ्यो रोयल्टी 

काठमाडौं : यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो ।  सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्...

‘बैंकमा सुन थुप्रिएको छ तर व्यवसायीले चाहेजति पाउन सक्दैनन्’
‘बैंकमा सुन थुप्रिएको छ तर व्यवसायीले चाहेजति पाउन सक्दैनन्’

विश्वभर सुनचाँदीको मूल्य निरन्तर बढीरहेको छ । मूल्य बढ्दा उपभोक्ता मात्र होइन व्यवसायीहरु पनि तनावमा छन् । मूल्यबृद्धि हुँदा ठूलो लगानी गरेर व्यवसाय गर्ने अवस्था छैन् । मूल्यबृद्धिको समयस्या एकातिर रहेपनि नेपालका व्यवसायी र कालीगढहरुमा प्रशस्त नीतिगत समस्याहरु छन् । यसै सिलसिलामा नेपाल सुनचाँदी व्यव...

बचत फिर्ताको व्यवस्था गर्न सर्वोच्चको परमादेश, ४५ दिनभित्र प्राधिकरणलाई पूर्णता दिन आदेश
बचत फिर्ताको व्यवस्था गर्न सर्वोच्चको परमादेश, ४५ दिनभित्र प्राधिकरणलाई पूर्णता दिन आदेश

काठमाडौं : धितो बिक्री गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। आइतबार न्यायाधीशहरू कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले बचतकर्ताको रकम फिर्ता हुने सुनिश्चितता नभएको भन्दै धितो बिक्री गर्ने बाटोमा जान आदेश जारी गरेको हो ।  वरिष्ठ अधिवक्ता सु...

आइएमई ग्रुपको लगानी रहेको नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा
आइएमई ग्रुपको लगानी रहेको नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा

काठमाडौं : आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, र...

एनएमबि बैंकको अगुवाइमा चेपे खोला क्यास्केड र लाप्चे तामाकोशी जलविद्युत आयोजनामा जुट्यो लगानी
एनएमबि बैंकको अगुवाइमा चेपे खोला क्यास्केड र लाप्चे तामाकोशी जलविद्युत आयोजनामा जुट्यो लगानी

काठमाडौं : एनएमबि बैंकको अगुवाइमा चेपे खोला क्यास्केड र लाप्चे तामाकोशी जलविद्युत आयोजनाका लागि ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । एनएमबि बैंक, नबिल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), एभरेष्ट बैंक, तथा डायनामिक हाइड्रो ईनर्जीबीच ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, विगु गाउँपालिकामा...

Finance Minister vows budget allocation in result-oriented projects
Finance Minister vows budget allocation in result-oriented projects

Kathmandu : Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel has said the government would allocate budget to only those projects having adequate preparation and guarantee of result. The project would be selected for re-prioritization and budget allocation decided accordingly, he r...

जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु, पहिलो बैठक रचनात्मक भएको राष्ट्रपति ट्रम्पको भनाइ 
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु, पहिलो बैठक रचनात्मक भएको राष्ट्रपति ट्रम्पको भनाइ 

जेनेभा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक कर कटौतीका कारण उत्पन्न व्यापार तनाव कम गर्ने उद्देश्यले अमेरिका र चीनका उच्च अधिकारीबीच आइतबार दोस्रो दिन पनि वार्ता सुरु भएको स्विस सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, व्यापार प्रतिनिधि जेमिसन ग्रीर र चीनका उपप्र...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारणसभा सम्पन्न
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीको आब २०८०/०८१ को साधारणसभा आइतबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा रानीमहल बैकेट, ज्ञानेश्वर, काठमाडौंमा सु–सम्पन्न भएको हो । सभामा कम्पनीका अध्यक्षले सगरमाथा लुम्बिनी इन्...

६३६.३७ बिन्दुले नेप्से परिसूचक बढ्दा १० खर्ब १३ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति ! 
६३६.३७ बिन्दुले नेप्से परिसूचक बढ्दा १० खर्ब १३ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति ! 

काठमाडौं : चालु आर्थिक वर्षको नौं महिनामा आइपुग्दा नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६३६.३७ बिन्दुले बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार २०८० चैत मसान्तमा २०२५.७१ रहेको नेप्सेसूचकाङ्क २०८१ चैत मसान्तमा २६६२.०८ कायम भएको छ । चैत मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब २५ अर्ब ४०...