वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एनआरएनए एकता महाधिवेशनको तयारी पूरा
एनआरएनए एकता महाधिवेशनको तयारी पूरा

काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) काठमाडौँमा आयोजना हुन लागेको एकता महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । शनिवारदेखि काठमाडौँमा सुरु हुन लागेको महाधिवेशनका लागि विभिन्न देशबाट सयौँको सङ्ख्यामा  प्रतिनिधिहरू (डेलिगेट्स...

विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीमार्फत देश समृद्ध हुन्छः देउवा
विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीमार्फत देश समृद्ध हुन्छः देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक, सामाजिक विकास गराउनुपर्ने बताएका छन् । बिहीबार नेपाली कांग्रेसको जनसम्पर्क विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशमा हासिल गरेको ज्ञ...

सामाजिक सञ्जाल नियमन पारदर्शी र अधिकारमैत्री बनाउन आग्रह
सामाजिक सञ्जाल नियमन पारदर्शी र अधिकारमैत्री बनाउन आग्रह

काठमाडौं : सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई एक साताभित्र नेपालमा दर्ता नभएमा बन्द गरिने चेतावनी दिएपछि नागरिक अधिकारका क्षेत्रमा काम गर्दै आएका ३१ वटा संघसंस्थाका अगुवाहरूले त्यसप्रति गम्भीर चासो व्यक्त गरेका छन्। उनीहरूले पारदर्शी, सहभागीमूलक र अधिकारमैत्री डिजिटल नियमन प्रक्रियाको माग ग...

लगानीकर्तालाई प्रधानमन्त्रीको आश्वासनः निर्धक्क भएर लगानी गर्नुस्, सरकारबाट कुनै समस्या हुँदैन
लगानीकर्तालाई प्रधानमन्त्रीको आश्वासनः निर्धक्क भएर लगानी गर्नुस्, सरकारबाट कुनै समस्या हुँदैन

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांस...

‘पहुँच र भनसुनका आधारमा रोजगारी पाउने भाष्य अन्य गरिने’
‘पहुँच र भनसुनका आधारमा रोजगारी पाउने भाष्य अन्य गरिने’

काठमाडौं : रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने बताएका छन् । १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज मन्त्रालयले ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा उनले युवाहरूले...

छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन । त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको सङख्या दुई हजार १८१ रहेको छ । सार्क मुलुकका २७ महिला र ६३...

यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले उठायो ४५ करोड राजस्व 
यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले उठायो ४५ करोड राजस्व 

बागमती : यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१र८२ को नौ महिनाका अवधिमा रु ४५ करोड ६६ लाख भन्दा बढी राजस्व  सङ्कलन गरेको छ ।  नयाँ सवारी दत्र्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१र८२ को साउनदेखि चैत महिनासम्ममा सो कार्यालयले रु ४५ क...

धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन्ः डा.कोइराला
धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन्ः डा.कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन् । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै बिहीवार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन् ।  उनले भने, ‘हामीले केही हासिल गरेका...

प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व अपरिहार्य छः अध्यक्ष गीता क्षेत्री
प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व अपरिहार्य छः अध्यक्ष गीता क्षेत्री

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालकी अध्यक्ष गीता क्षेत्री राणाले प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व अपरिहार्य रहेको बताएकी छन्। भक्तपुरमा नेसनल प्याब्सन काठमाडौँले आयोजना गरेको ‘प्रभावकारी विद्यालय व्यवस्थापनका लागि नेतृत्व’ सम्बन्धि एक...

सेवा शुल्क खारेजीले होटल–रेष्टुरेन्टका श्रमिक मारमा, आमहड्तालमा उत्रिने चेतावनी 
सेवा शुल्क खारेजीले होटल–रेष्टुरेन्टका श्रमिक मारमा, आमहड्तालमा उत्रिने चेतावनी 

काठमाडौं : होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले लिने गरेको सर्भिस चार्ज(सेवा शुल्क)लाई सर्वोच्च अदालतले अमान्य भन्दै खारेज गरिदिएपछि त्यस असर देखिन थालेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्भिस चार्ज लिनेगरी बनेको श्रम ऐनको केही प्रावधान संविधानसँग बाझिएको भन्दै अमान्य घोषित गरेप...

श्रमिक दिवसका अवसरमा चेम्बरद्धारा शुभकामना व्यक्त
श्रमिक दिवसका अवसरमा चेम्बरद्धारा शुभकामना व्यक्त

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले १ सय ३६औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ । मे १ अथार्त अन्तराष्ट्रिय मजदुर दिवसको सन्र्दभमा शुभकामना सन्देश मार्फत चेम्बरले सम्पुर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ । श्रमिक बर्गको सुरक्षा, लगानीमैत्री वातावरण म...

आईपीओ जारी गर्ने प्रस्तावसहित एलिभेसन इनर्जी म्यानेजमेन्टले डाक्यो विशेष साधारणसभा 
आईपीओ जारी गर्ने प्रस्तावसहित एलिभेसन इनर्जी म्यानेजमेन्टले डाक्यो विशेष साधारणसभा 

काठमाडौं : एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित आगामी जेठ २ गते विशेष साधारण सभा बोलाएको छ ।  उक्त सभा कम्पनीको कार्यालय, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ । सभाले सार्वजनिक निष्कासन र एलिभे...

छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर
छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर

गोरखा : चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए ।  “कतिपय हिँडिसके, कतिपय जाने तयारीमा छन्&rdquo...

बर्षौदेखि ‘कालापहाड’: न फेरियो दैनिकी, न बदलियो जिन्दगी ! 
बर्षौदेखि ‘कालापहाड’: न फेरियो दैनिकी, न बदलियो जिन्दगी ! 

सुर्खेत : कालिकोट नरहरीनाथ–३ का गणेश न्यौपाने हरेक बर्ष दशैंमा मात्र घर आउँछन् । दशैं सकिने बित्तिकै उनी आफ्नो ड्युटीमा फर्किने दिनको तय हुन्छ । एक महिना पनि घरमा आफन्त र साथीहरुसंग रमाउन नपाउँदै उनी झोला बोकेर भारत लाग्छन् । भारतको बैङलोरमा उनले मजदुरी गर्न थालेको एक दशक बित्न थाल्यो...

पाँच वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, स्ट्याण्डर्ड चार्टर्डलाई साढे १४ करोड जरिवाना  
पाँच वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, स्ट्याण्डर्ड चार्टर्डलाई साढे १४ करोड जरिवाना  

काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच वाणिज्य बैंकहलाई नियामकीय कारबाही गरेको छ । राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज, कुमारी बैंक र स्ट्याण्डर्ड चार्टड बैंकलाई नियामकीय कारबाही गरेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्र बैंकको नियम उल्लंघन...

मजदुरहरुको ताकतलाई कमजोर ठान्यो भने दुर्घटना हुन्छः लक्ष्मण वस्नेत
मजदुरहरुको ताकतलाई कमजोर ठान्यो भने दुर्घटना हुन्छः लक्ष्मण वस्नेत

काठमाडौं : नेपाली श्रमिकहरुको पक्षमा आवाज उठाउन थालेको तीन दशक नाघ्यो । म विदेशबाट फर्किएपछि बिराटनगरमा विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भए । त्यसबेला नेपाल विद्यार्थी संघ भन्ने त थिएन तर प्रजातान्त्रिक विचार राख्ने विद्यार्थीहरु संगठित थिए । सोही संगठनमा क्रियाशील भएको हुँ । ०३१ सालमा बनारस गए...

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ सूचीकृत, आइतबारदेखि कारोबारमा आउने 
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ सूचीकृत, आइतबारदेखि कारोबारमा आउने 

काठमाडौं : ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो ।  नेप्सेले कम्पनीको सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता शेयर सूचीकृत गरेको हो । नेप...

अमेरिकी अर्थतन्त्रमा अप्रत्यासित सङ्कुचन, ट्रम्पको कर नीति र आयात वृद्धि प्रमुख कारण
अमेरिकी अर्थतन्त्रमा अप्रत्यासित सङ्कुचन, ट्रम्पको कर नीति र आयात वृद्धि प्रमुख कारण

वासिङ्टन : सन् २०२५ को पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्याङ्कले देखाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक कर वृद्धि गर्नुअघि आयातमा भएको वृद्धिका कारण अर्थतन्त्रमा सङ्कुचन देखिएको हुनसक्ने अमेरिकी वाणिज्य मन्त्रालयको अनु...

स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था, सेवाग्राहीले एक महिनाभित्रै सुविधा पाउने 
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था, सेवाग्राहीले एक महिनाभित्रै सुविधा पाउने 

काठमाडौं : आफू बसोबास गरेको स्थानमाबाट नै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ ।  बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको...

वर्षातको कमिले कैलालीमा दुई हजार २९८ मेट्रिक टनले गहुँको उत्पादन घट्यो
वर्षातको कमिले कैलालीमा दुई हजार २९८ मेट्रिक टनले गहुँको उत्पादन घट्यो

अत्तरिया : गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई हजार दुई सय ९८ मेट्रिक टनले गहुँ उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष त्यति नै क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ ह...

विराटनगरमा आजदेखि लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी
विराटनगरमा आजदेखि लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी

बेलबारी : कोशी प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमा आजदेखि दुईदिने लगानी सम्मेलन आयोजना गर्दैछ । यस सम्मेलनले यहाँ लगानीको वातावरण बनाउन सहयोग पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन् ।  प्राकृतिक सम्पदा, उत्पादन, आय र रोजगारीका असीमित सम्भावना र रणनीतिक अवस्थितिका कारण यो प्रदेशल...

श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।  सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताएका...

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब
आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । ज...

यस्तो छ, सरकार र शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमति
यस्तो छ, सरकार र शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमति

काठमाडौं : सरकार र शिक्षक महासङ्घबीच नौबुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र महासङ्घका प्रतिनिधिबीच भएको वार्तापछि नौबुँदे सहमति भएको हो । शिक्षामन्त्री पन्तका अनुसार शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँको निजामती अस्पतालमा सम्पूर्ण शिक...