वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सामान्य अंकले घट्यो शेयर बजार, आठ अर्ब ३२ करोडको कारोबार 
सामान्य अंकले घट्यो शेयर बजार, आठ अर्ब ३२ करोडको कारोबार 

काठमाडौं : सातामा तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.९३ अंकले घटेर २७९३.३५ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ४.०४ अंकले घटेर २७०१.९९ बिन्दुमा बन्द भएको थियो ।  आज कारोबारमा आएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६० कम्प...

बर्सेनि चैते धानखेतीप्रति किसानको आकर्षण बढ्दै, आर्थिक कारोबार पनि टर्दै 
बर्सेनि चैते धानखेतीप्रति किसानको आकर्षण बढ्दै, आर्थिक कारोबार पनि टर्दै 

भजनी : भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन दिने भएपछि उहाँले खेती विस्तार गर्दै लगेको बताए ।  “मिहिनेत बढी छ, सिँचाइको सुविधा पुर्याउन सक्यो भने बर्खे...

बीमा प्राधिकरण र चीनको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेसनबीच स्वास्थ्य बीमा सम्बन्धी छलफल
बीमा प्राधिकरण र चीनको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेसनबीच स्वास्थ्य बीमा सम्बन्धी छलफल

काठमाडौं : नेपाल बीमा प्राधिकरण र चीनको सिचुवान प्रान्त अन्तर्गतको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनबीच सिचुवान प्रान्तको छेङ्दुमा सोमबार स्वास्थ्य बीमा सम्बन्धी उच्चस्तरीय छलफल सम्पन्न भएको छ । नेपालबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेतृत्व गरेको टोली र चीनबाट सिचुवान हेल्...

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बोर्डको निर्णय, चिठ्ठा बेच्नेदेखि खर्च घटाउने उपाय सार्वजनिक
स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बोर्डको निर्णय, चिठ्ठा बेच्नेदेखि खर्च घटाउने उपाय सार्वजनिक

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय हालै गरेको छ । बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा अनावश्यक दावी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै अनावश्यक प...

कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि
कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सानोठिमीमा आज बसेको बोर्डको बैठकले पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षक सहभागी नभए निजामति कर्मचारी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरे...

एक खर्बको वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता, पूर्वाधार क्षेत्रमा लगानी परिचालन गरिने
एक खर्बको वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता, पूर्वाधार क्षेत्रमा लगानी परिचालन गरिने

काठमाडौं : पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न रु एक खर्ब बराबरको अधिकृत पुँजी र रु २५ अर्बको चुक्तापुँजी रहने गरी वैकल्पिक विकास वित्त कोष स्थापना गर्न संसद्मा विधेयक दर्ता भएको छ । मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधारलगा...

शिक्षक आन्दोलन थप चर्कियो, सिंहदरबार र वालुवाटारको कुर्सीमा काँडा उम्रिएको दाबी
शिक्षक आन्दोलन थप चर्कियो, सिंहदरबार र वालुवाटारको कुर्सीमा काँडा उम्रिएको दाबी

काठमाडौं : नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले संघर्षका कार्यक्रमहरु थप चर्काउने चेतावनी दिएका छन् । २१ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका शिक्षकहरु शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि थप उत्साहित देखिन्छन्...

‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री अधिकारी 
‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री अधिकारी 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताएका छन् ।  नेपाल जग्गा तथा आवास विकास महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले र...

भारतीय  विद्युत्  मन्त्री काठमाडौंमा,  अरुण तेस्रो अवलोकन गर्ने
भारतीय विद्युत् मन्त्री काठमाडौंमा, अरुण तेस्रो अवलोकन गर्ने

काठमाडौं : भारतका विद्युत् र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतीय मन्त्री खट्टर सङ्खुवासभा जिल्लास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस...

सुनको मूल्य प्रतितोला दुई लाख नजिक, एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँले बढ्यो 
सुनको मूल्य प्रतितोला दुई लाख नजिक, एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बैशाख ८ गते सोमबार प्रतितोला एक हजार २०० रुपैयाँले बढेर एक लाख ९१ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँले बढेको छ । त्य...

नौ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशत
नौ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशत

बागमती : आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ प्रदेश सरकारले आव २०८१/८२ को साउनदेखि चैतसम्ममा पुँजीगततर्फ २८ दशमलव २४ प्रतिशत र चालुतर्फ ४० दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्र...

वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

वीरगन्ज : सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साको सक्रियता बढाएसँगै छिमेकी मुलुक भारतबाट भन्सार छलीका सामान बरामद हुने क्रम ह्वात्तै बढेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति राधेश्याम धिमालले एक वर्षको अवधिमा रु ४१ करोड ९२ लाख ३१ हजार ७०७ को अवैध तथा शङ्कास्पद म...

विसं २०८२ का लागि चार नयाँ पञ्चाङ्गलाई स्वीकृति
विसं २०८२ का लागि चार नयाँ पञ्चाङ्गलाई स्वीकृति

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८२ का लागि चार वटा नयाँ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । समितिले नारायण निरौलाको आर्यावर्त, केशवराज जोशीको भृगु अङ्गिरा, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र खगेन्द्रप्रसाद अधिकारीको कश्यप पञ्चाङ्गलाई यस वर्षदेखि प्रकाशन गर्नेगरी स्वी...

मर्स्याङ्दी जलविद्युत्बाट प्रभावित उन्नाइस परिवालाई मुआब्जा वितरण
मर्स्याङ्दी जलविद्युत्बाट प्रभावित उन्नाइस परिवालाई मुआब्जा वितरण

तनहुँ : जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ । केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो । जग्गा अधिग्रहणका लागि रु २१ करोड ७...

पाल्ही बहुमुखी सहकारी संस्थामा करिब ८६ लाख रकम हिनामिना, १५ जनालाई पक्राउ पुर्जी
पाल्ही बहुमुखी सहकारी संस्थामा करिब ८६ लाख रकम हिनामिना, १५ जनालाई पक्राउ पुर्जी

नवलपरासी : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा सञ्चालित पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडको रु ८५ लाख ८० हजार ७५५ रकम सञ्चालक समितिले हिनामिना गरेको छ । सहकारी सञ्चालक समितिका १५ जनाको मिलेमतोमा करिब रु ८६ लाख रकम हिनामिना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ए...

बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात
बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

काठमाडौं : बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नको लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सूरुवात गरेको छ ।  सहकारी संस्थाको शासकीय, वित्तीय तथा अन्य सूचकांकलाई व्यवस्थित गर्दै नियमित अनुगमन र मूल्यांकन गर्न सकिने यो प्रणाली नेपालमै पहिलोपटक बनेपाबाट सुरु...

प्रभु बैंकबाट १४ जना संस्थापक बाहिरिँदै
प्रभु बैंकबाट १४ जना संस्थापक बाहिरिँदै

काठमाडौं : प्रभु बैंक लिमिटेडबाट १४ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका संस्थापक सेयरधनी राजकुमार पोखरेलले ९९ हजार ८१९ कित्ता, कर्ण प्रसाद देवभण्डारीले १६ हजार २४७ कित्ता, सरस्वती सुव्वा देवानले ३९ हजार ९५८ कित्ता, शमा श्रेष्ठले १० हजार ८२७ कित्ता, राजेन्द्र मान सिंह वस्नेतले १६...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा, युरोपियन युरो एकको खरिदर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा तोकिएको छ ।  आज युके प...

सहकारी सचिवमा केदारनाथ शर्मा
सहकारी सचिवमा केदारनाथ शर्मा

काठमाडौं : सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ । सोमबार साँझ बसेको बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सहकारी सचिवमा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले वित्तीय पोस्टलाई जानकारी दिए । शर्मा कोशी प्रदेश सरकारका प्रमुख सचिव थिए । भूमि व्यवस...

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज (सोमबार) अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन् । स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले नेपाल न्यूज बैंकलाई जानकारी दिएको छ । तर प्...

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईमा नेपाल फेष्टिभल २०२५ को उद्घाटन गरेका छन् । दुबईको क्रिक पार्कमा आइतबार सम्पन्न फेष्टिभलको उद्घाटन गर्दे मन्त्री पौडेलले विदेशिन बाध्य श्रमिकको स्वास्थ्य समस्या चिन्ताको विषय भएको भन्दै यसको समाधानका लागि केही कार्यक्रम ल्याइने घोषण...

कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाई, नौ महिनामा साढे ६२ अर्ब भन्दा बढीको निर्यात
कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाई, नौ महिनामा साढे ६२ अर्ब भन्दा बढीको निर्यात

काठमाडौं : नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधित तेलका रुपमा निर्यात हुने गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को चैत मसान्तसम्मको नौ...

अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आह्वान शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह
अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आह्वान शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आह्वान गरेका छन् ।  नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्द...

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन
बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौं : औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ । ‘पिलपान ४० एमजी’  र  ‘एसीटप ४० एमजी’ नामक दुवै औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । उक्त ब्याच नं भएका औषधिहरूको सि...