काठमाडौं : बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ । गत चैत २० दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घको आन्दो...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला सात हजार ५०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा...
काठमाडौं : ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित जेठ १ गते दोस्रो साधारणसभा बोलाएको छ । उक्त सभा महाराजा रिसोर्ट, रुपन्देहीमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । सभाले गत आवका सबै वित्तीय विवरण छ...
काठमाडौं : गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध रु एक अर्ब चार करोड राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गर्यो । उनीहरुमाथि नगरपालिकाभित्रको ढुङ्गाखानी र गिट्टी बालुवा निकासीमा कर लगाएर राजस्व हिनामिन...
नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय गरेका छन् । उनी आज राति भारत फर्कनेछन् । यो आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहर...
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद नारायणप्रकाश साउद (एनपी साउद)ले संविधान संशोधन गरी सङ्घीय र प्रदेश सरकारको मन्त्रालय र मन्त्रीको सङ्ख्या घटाएर सानो बनाउनुपर्ने बताएका छन् । सङ्घीय सरकारमा २५ जना मन्त्री र सात वटा प्रदेशमा कम्तिमा ११५ जनाभन्दा बढी म...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बैशाख ७ गते मात्र ३० अर्ब तानेको बैकले पुनः २१ ला...
काठमाडौं : यही वैशाख २० देखि २२ गते सम्म ( मे ३–५, २०२५) मा काठमाडौंमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको क्रममा नयाँ कार्यसमितिको निर्वाचन गर्नका लागि तयारी भई रहेको निर्वाचन समितिले जनाएको छ । ‘निर्वाचनको लागि हामीले आवश्यक तयारी गर रहेका छौँ । एनआ...
काठमाडौं : सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले १३ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै १२ प्रारम्भिक सहकारी र एक संघको दर्ता खारेज गरेको हो । गण्डकी प्रदेश, सहकारी ऐन, २०७५ को दफा ७१ को उपदफा (३) को खण्ड (क) बमोजिम दर्ता खारेज गरिएको जनाएको छ । खारे...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सम्पूर्ण कागजात तथा सम्पत्तिहरु बुझाउन अनुरोध गरेको छ । समितिको कार्यालयले एक सूचना जारी गर्दै सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरुले सो सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्...
काठमाडौं : बसुन्धरा काठमाडौंमा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था २८ वर्षमा प्रवेश गरेको छ । संस्थाले विविध कार्यक्रम गरी २८औं वार्षिक उत्सव मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाले आफ्नो सेवा, सुविधालाई समय सापेक्ष अझै परिस्कृत तथा परिमार्जित गर्दै लैजाने प्रतिवद्धता ज...
सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सुरू भएको छ । २ दिनसम्म चल्ने डिजिटल कर्णाली कन्क्लेभ २०२५ कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगरको शुभ होटलमा सुरू भएको हो । कन्क्लेभमा प्रमुख अतिथिको रूपमा सञ्चार त...
बेइजिङ : हालै प्रकाशित प्रतिवेदनका अनुसार सन् २०२५ मा विश्वभर सौर्य ९फोटोभोल्टाइक० ऊर्जा उत्पादन क्षमतामा करीब ३० प्रतिशत तथा हावाबाट उत्पादन हुने ऊर्जा क्षमतामा १० प्रतिशतभन्दा बढी वृद्धिको अपेक्षा गरिएको छ। फोटोभोल्टाइक ऊर्जा भन्नाले सूर्यको प्रकाशलाई सिधै विद्युत् ऊर्जा ९बिजुली० मा रूपान्...
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुनपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट गरे । ...
सिरहा : विस्तृत अनुसन्धान सकिएर भ्रष्टाचार भएको राय ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीले मुख्य कार्यालय टंगालमा पठाएको एउटा मुद्दा अचानक मुलतवीमा पठाइएको छ । आर्थिक वर्ष २०७९/०८० मा सर्लाहीको बलरा नगरपालिकाले सहकारीको रेकर्ड राख्ने १५ थान रजिष्टर खरिद गरेको थियो...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने नेपाल अन्तराष्ट्रिय व्यापार मेला –२०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी महासंघले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आ...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीन...
काठमाडौं : कर सम्बन्धी शिक्षा र सूचना पाउने करदाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको वडा नम्बर १५ ले कर शिक्षा कार्यक्रम थालेको छ । कर तिर्न आउने करदातालाई करमैत्री वातावरण प्रदान गर्ने, जानकारी लिन चाहनेहरुका लागि परामर्श गर्ने र समय समयमा कर तथा राजस्व क्षेत्रका अ...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्ष...
काठमाडौं : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सत्तामा रहेका दलहरु काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् । एकीकृत समाजवादीको ७६ औँ स्थापना दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेक...
मध्यविन्दु : सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो । जिल्ला प्रहरी...
चितवन : आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरुमध्ये तीन हजार १०० करदाताले आफ्नो आय विवरण बुझाएका छैनन् । पुस मसान्तभित्र आय विवरण बुझाई सक्नुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन् । कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार आर्थिक मसान्तको तीन महिनाभित्र आय विवरण बुझाउनु...
काठमाडौं : सातामा तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.९३ अंकले घटेर २७९३.३५ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ४.०४ अंकले घटेर २७०१.९९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६० कम्प...
भजनी : भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन दिने भएपछि उहाँले खेती विस्तार गर्दै लगेको बताए । “मिहिनेत बढी छ, सिँचाइको सुविधा पुर्याउन सक्यो भने बर्खे...