वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
६२९ करोडमा बनेको होटल बन्दीपुर हिल अन्तिम चरणमा, जेठदेखि सञ्चालनमा आउने 
६२९ करोडमा बनेको होटल बन्दीपुर हिल अन्तिम चरणमा, जेठदेखि सञ्चालनमा आउने 

तनहुँ : बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ ।  सत्र तले कुइन टावर नामकरण गरिएको सो होटल आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।  बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सो होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमशृङ्खला र अन्य मनोरम...

पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

तानसेन : महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास,...

‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते 
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते 

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।  बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा६च ४९४४ नम्बरको इकोभ्यान आज...

आमसञ्चार परिषद् विधेयकः पत्रकारिता क्षेत्र नियमनका लागि नयाँ कानुनी व्यवस्था प्रस्ताव
आमसञ्चार परिषद् विधेयकः पत्रकारिता क्षेत्र नियमनका लागि नयाँ कानुनी व्यवस्था प्रस्ताव

काठमाडौं : राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रतिनिधिसभामा पेस भएकोे छ । यो विधेयकमाथि प्रतिनिधिसभाका सांसदहरूको संशोधन राख्ने, विषयगत समितिमा छलफलका लागि लैजानेलगायत प्रक्रियाहरू बाँकी छन् । तर ‘विधेयकमाथि विचार गरियोस्’ भनी सञ्चार तथा सूचना प...

शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो

काठमाडौं : शिवरात्रिको समयमा वाग्मती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो ।  मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वाग्मतीमा मेलम...

वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता
वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता

सिरहा : सिरहा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको खुलेको छ । सिरहाको नरहा गाउँपालिका–३ का वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेलगरी भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नाग...

दुई महिनापछि खुले मुस्ताङका विद्यालयः शैक्षिक सत्र सच्याउन माग
दुई महिनापछि खुले मुस्ताङका विद्यालयः शैक्षिक सत्र सच्याउन माग

मुस्ताङ : मुस्ताङका सामुदायिक विद्यालयमा पठनपाठन सुरुआत भएको छ । दुई महिना हिउँदे बिदापछि जिल्लाका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आएका हुन् । हिउँदयामको पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसोले बालबालिकाको शिक्षण सिकाइ क्रियाकलाप प्रभावित हुने तल्लो मुस्ताङका स...

South Korea birth rate rose last year, first time in a decade
South Korea birth rate rose last year, first time in a decade

  SEOUL : South Korea's birth rate rose last year for the first time in a decade, official data showed on Wednesday, bucking a trend for a country battling a demographic crisis. The country has one of the world's longest life expectancies and lowest birth rates, a combination that...

पशुपतिनाथमा भक्तजनको भीड, व्यवस्थित रूपमा दर्शन गर्न सकिने
पशुपतिनाथमा भक्तजनको भीड, व्यवस्थित रूपमा दर्शन गर्न सकिने

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।  महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकार...

सरकार राजस्व केन्द्रित हुँदा अपेक्षा अनुरुप लगानी र व्यवसाय प्रवद्र्धन हुन सकेनः अध्यक्ष ढकाल
सरकार राजस्व केन्द्रित हुँदा अपेक्षा अनुरुप लगानी र व्यवसाय प्रवद्र्धन हुन सकेनः अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार, राजनितिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएका छन् । संङ्घीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार आयोजना गरेको &ldqu...

Awakening Campaign helpful for perceiving public issues: Maoist Centre Chair Dahal
Awakening Campaign helpful for perceiving public issues: Maoist Centre Chair Dahal

Biratnagar : CPN (Maoist Centre) Chair Pushpa Kamal Dahal 'Prachanda' has said the party's ongoing awakening campaign centered on the East-West Postal Highway Area has helped the party understand citizens' issues.   Speaking at a press meet organised by the Morang cha...

सहकारी सुदृढीकरणका लागि खेम बहादुर पाठकको देशव्यापी अभियान  
सहकारी सुदृढीकरणका लागि खेम बहादुर पाठकको देशव्यापी अभियान  

काठमाडौं : नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारीमा सुशासन स्थापित गर्न र वर्तमान अवस्थामा सहकारीलाई सहि बाटोमा अगाडि बढाउन सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारी जिम्मेवार हुनुपर्ने बताएका छन् । मोरङको उर्लावारीमा १६ वटा कृषि सहकारी संस्थाहरुका सञ्चालक, लेखा...

डोलेश्वरका चारै ढोका खुल्ला, दर्शनार्थीको भिड 
डोलेश्वरका चारै ढोका खुल्ला, दर्शनार्थीको भिड 

भक्तपुर : महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुल्ला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ ।  सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आ...

तीन अर्बको नागरिक बचतपत्र निष्कासन हुँदै, वार्षिक ७ प्रतिशत ब्याज पाइने 
तीन अर्बको नागरिक बचतपत्र निष्कासन हुँदै, वार्षिक ७ प्रतिशत ब्याज पाइने 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ५ वर्षे अवधिको  ‘नागरिक बचतपत्र–२०८६’ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो।  कार्यालयका अनुसार उक्त बचतपत्र नेपाली तथा गैरआवा...

कराेडाैँ लगानीमा आधारभूत अस्पताल निर्माणः घोषणा भयो, कार्यान्वयन भएन
कराेडाैँ लगानीमा आधारभूत अस्पताल निर्माणः घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी : कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन भइसक्यो । करोडौँ लागतमा बनेको उक्त अस्पताल भवन कहिले सञ्चालन आउने हो कुनै टुङ्गो छैन । जनशक्ति र उपकरण अभावमा अस्पताल सञ्चालनको योजना अन्योलमा परेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले बताए ।...

भोलिदेखि ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री, ब्याजदर कति ? 
भोलिदेखि ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री, ब्याजदर कति ? 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ५ वर्षे अवधिको ‘वैदेशिक रोजगार बचतपत्र २०८६’ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त बचतपत्र वैदेशिक रोजगारीमा रहेका वा रोजगारीबाट...

सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत, वार्षिक तीन करोडको कारोबार 
सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत, वार्षिक तीन करोडको कारोबार 

धरान : कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् । धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बूले सजावटका लागि फूल सङ्कलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक...

इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन

हेटौँडा : हामीले सामाजिक सञ्जालमा विभिन्न प्रकारका सामग्री र खानेकुरा बनाइरहेको त देखेकै छौँ । आफूलाई मनपर्ने परिकार बनाउन पनि इन्टरनेटमा रेसिपी हेर्ने चलन छ । तर मकवानपुरका एक ३५ वर्षीय युवकले भने इन्टरनेटमा हेरेर केराको खम्बाबाट कागज उत्पादन सुरु गरको छन् ।  वैदेशिक रोजगारीका क्रममा स...

लाभांश पारित गर्न नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 
लाभांश पारित गर्न नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्न चैत १० गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा सभा, रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११ः३० बजे सुरु हुनेछ ।  सभाले हाल कायम चुक्ता पुँजीको १४.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्र...

दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन 
दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनार्थ मंगलबार बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेका अनुसार कम्पनीको श...

युक्रेनको पुनर्निर्माण आवश्यकता पाँच खर्ब डलर नाघ्योः अध्ययन
युक्रेनको पुनर्निर्माण आवश्यकता पाँच खर्ब डलर नाघ्योः अध्ययन

किएभ : चौथो वर्षमा प्रवेश गरेको रुसी आक्रमणबाट भएको क्षति मर्मत गर्न युक्रेनलाई पाँच खर्ब डलरभन्दा बढी आवश्यक पर्ने मङ्गलबार प्रकाशित संयुक्त मूल्याङ्कनमा उल्लेख छ । “अर्को दशकमा युक्रेनमा पुनर्निर्माण र पुनर्प्राप्तिको कूल लागत पाँच खर्ब २४ अर्ब डलर हुनेछ”, युक्रेन, विश्व बैंक स...

प्रतितोला आठ सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य कति ? 
प्रतितोला आठ सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइ...

मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर

लुम्बिनी : स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने करोडौँका सामग्री भन्सार छलेर नेपाल भित्र्याउने समूहका दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।  बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले स्वदेशमा  उत्पादन नहुने विदेशी मदिरा &lsq...

बन्दीपुर भ्रमण वर्ष सफल बनाउन गोरखापत्र संस्थानले सहयोग गर्ने
बन्दीपुर भ्रमण वर्ष सफल बनाउन गोरखापत्र संस्थानले सहयोग गर्ने

दमौली : तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गोरखापत्र संस्थानले प्राथमिकता दिने भएको छ ।  बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा गोरखापत्र संस्थान र पद्म पुस्तकालयले मंगलबार बन्दीपुरमा आयोजना गरेको राष्ट्रिय सिर्जना सम्मेलनमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले भ्रमण...