वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
स्टार्टअप उद्यमलाई एक हजारले २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा लिइसकेः प्रधानमन्त्री
स्टार्टअप उद्यमलाई एक हजारले २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा लिइसकेः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना गर्न कानुनी तथा संस्थागत सुधारको लागि सरकारले निरन्तर काम गरिरहेको बताएका छन् । प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले बेरोजगार युवालाई रोजगारीको...

पाँच अर्बको ट्रेजरी बिल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय 
पाँच अर्बको ट्रेजरी बिल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत पाँच अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार  पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयका...

नेप्सेमा थपियो छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंकको सवा दुई करोड कित्ता बोनस शेयर 
नेप्सेमा थपियो छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंकको सवा दुई करोड कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सवा दुई करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सले छिमेक लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत र ग्लोबल आईएमई बैंकको ५.५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।  नेप्सेका अनुसार छिमेक लघुवित्त वित्तीय संस्थाको २३ लाख ८१ हजार ७३७ दशलमव ६८ कित...

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छः प्रधानमन्त्री
राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर रहेको बताएका छन् ।  प्रतिनिधिसभाको आजको  बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय...

पर्यटक आगमन बढ्दा होटलको व्यापारमा सुधार, साढे ४८ करोड कमाए नाफा 
पर्यटक आगमन बढ्दा होटलको व्यापारमा सुधार, साढे ४८ करोड कमाए नाफा 

काठमाडौं : पछिल्लो समय होटलको व्यापारमा उल्लेख्य वृद्धि भएको पाइएको छ । पर्यटक आवागन बढेसँगै होटल तथा रेष्टुरेन्टको आम्दानीमा सुधार आएको छ । होटलहरुको व्यवसाय बढेसँगै नाफामा पनि बढोत्तरी देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म होटल तथा पर्यटन समुहका छ कम्पनीहरुको नाफा ४८ करोड ३६ लाख रु...

इप्पान प्रतिनिधि मण्डललाई भेट्दै देउवाले भने–‘ऊर्जा उद्यमीलाई दुख दिने काम बन्द हुनुपर्छ’ 
इप्पान प्रतिनिधि मण्डललाई भेट्दै देउवाले भने–‘ऊर्जा उद्यमीलाई दुख दिने काम बन्द हुनुपर्छ’ 

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र ऊर्जा उत्पादकहरुको स‌ंस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुलाई भेट्दै ऊर्जा उद्यमीहरुलाई दुख दिने काम बन्द हुनुपर्ने बताएका छन् । आइतवार देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा उनले वनका कारण जलविद्युत मात्रै नभएर अरुपनि विकास न...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री
विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम कारबाही हुने बताएका छन् ।  प्रतिनिभिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विदेशी विनिमय नियमित गर्ने ऐन, २०२१ अनुसार कानुनी कारबाही हुने स्पष्ट...

हेमोफिलियाका बिरामीलाई महँगो र दुर्लभ औषधी निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा सम्झौता
हेमोफिलियाका बिरामीलाई महँगो र दुर्लभ औषधी निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा सम्झौता

काठमाडौं : रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका थ...

वर्षमानलाई प्रधानमन्त्रीको जवाफ-आफू अर्थमन्त्री हुँदाको अवस्था स्मरण गर्नुहोला
वर्षमानलाई प्रधानमन्त्रीको जवाफ-आफू अर्थमन्त्री हुँदाको अवस्था स्मरण गर्नुहोला

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई अर्थतन्त्रको चिन्ता लिनुअघि आफू अर्थमन्त्री हुँदा कस्तो अवस्था थियो भनेर स्मरण गर्न आग्रह गर्दै जवाफ फर्काएका छन् । देशको अर्थतन्त्र झन कमजोर भएको र सरकार अध्यादेशमै रमाइरहेको भन्दै पुनले प्रधानमन्त्...

दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित
दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित

म्याग्दी : गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि रु। १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ ।  आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१र८२ मा ठेक्का प्रक्रीया अघि बढाउने ग...

तल्लो अरुण आयोजना प्रभावितलाई ८८ करोड बढी मुआब्जा वितरण 
तल्लो अरुण आयोजना प्रभावितलाई ८८ करोड बढी मुआब्जा वितरण 

किमाथाङ्का : जिल्लामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु ८८ करोड बढी मुआब्जा वितरण गरिएको छ । उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेगरी निर्माण हुनेछ । आयोजना प्रभावित दुवै पालिकाका स्थानीयलाई मुआब्जाबाप...

दोहोरो अंकले सुधारियो शेयर बजार, नौ अर्ब ४७ करोडमाथिको कारोबार 
दोहोरो अंकले सुधारियो शेयर बजार, नौ अर्ब ४७ करोडमाथिको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ७.२६ अंकले घटेर २६७८.४७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६३ कम्पनी...

काभ्रेमा बाढी पहिरो प्रभावित क्षेत्रमा गरिएको सहयोगको चेम्बर र युएनडीपीद्धारा अनुगमन
काभ्रेमा बाढी पहिरो प्रभावित क्षेत्रमा गरिएको सहयोगको चेम्बर र युएनडीपीद्धारा अनुगमन

काठमाडौं : काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले गरेको सहयोगबाट भएका पुर्ननिर्माण र जिविकोपार्जनबारे संयुक्त अनुगमन भएको छ ।  चेम्बर अफ कमर्सका अध...

तेह्र लाख किशोरीलाई लगाइयो  एचपिभी खोप, स्वास्थ्यमन्त्रीद्वारा आभार
तेह्र लाख किशोरीलाई लगाइयो एचपिभी खोप, स्वास्थ्यमन्त्रीद्वारा आभार

काठमाडौं : पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । अभियानको १२ औं दिन शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरुले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्र...

पूर्वाधार सडक र स्थानीय तहमा अस्पताल निर्माण सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
पूर्वाधार सडक र स्थानीय तहमा अस्पताल निर्माण सरकारको प्राथमिकतामाः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि प्रधानमन्त्री हुँदा थालनी भएका स्थानीय तहका अस्पताल निर्माणलगायत पूर्वाधार विकासका काममा सरकारले प्राथमिकता दिएको बताएका छन् । प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यका...

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको १४ स्थानमा मर्मत थालियो
बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको १४ स्थानमा मर्मत थालियो

काभ्रेपलाञ्चोक : गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको मर्मत थालिएको जनाएको हो । हाल बग...

वाणिज्य बैंकहरुले उठाए झण्डै ६० खर्ब निक्षेपः तरलता १२ खर्ब नजिक, ऋण लगानी कति ? 
वाणिज्य बैंकहरुले उठाए झण्डै ६० खर्ब निक्षेपः तरलता १२ खर्ब नजिक, ऋण लगानी कति ? 

काठमाडौं : वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम (तरलता) निरन्तर रुपमा बढ्दै गएको छ । बजारमा ऋणको माग संकुचित हुँदै जाँदा बैंकहरुको लगानी योग्य रकम बढ्दै गएको हो । नेपाल बैंकर्स संघ (एनबीए) को पछिल्लो तथ्यांक बैंकहरुको तरलता करिब १२ खर्ब पुगेको छ । संघका अनुसार चालु आवको माघसम्म वाणिज्य बैंक...

विद्युत प्राधिकरण पायो ‘डबल ए प्लस’ रेटिङ, कहिले आउँछ ६० अर्बको आईपीओ ? 
विद्युत प्राधिकरण पायो ‘डबल ए प्लस’ रेटिङ, कहिले आउँछ ६० अर्बको आईपीओ ? 

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक डबल ए प्लस रेटिङ पाएको छ । प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति,...

आईपीओ निष्कासनको अनुमति माग्दै जीआई सोलारले दियो बोर्डमा आवेदन 
आईपीओ निष्कासनको अनुमति माग्दै जीआई सोलारले दियो बोर्डमा आवेदन 

काठमाडौं : जीआई सोलार लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणमा प्राथमिक शेयर जारी गर्न बोर्डको अनुमति मागेको हो ।  कम्पनीले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँ बराबरको १३ लाख ६३ हजार ३६० कित्ता शे...

राष्ट्रपतिले कीर्तिपुर पुगेर लिए अर्थमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी
राष्ट्रपतिले कीर्तिपुर पुगेर लिए अर्थमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

किर्तिपुर : राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपति पौडेल आइतबार बिहान अस्पताल पुगेर मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी...

लाभांश पारित गर्न आइएमई लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलाए साधारणसभा 
लाभांश पारित गर्न आइएमई लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलाए साधारणसभा 

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएका हुन् ।  आईएमई लाइफले फागुन २५ गते, आइतबार, ८ औँ वार्षिक साधारण सभा बोलाएको...

सुनको मूल्य एकैदिन तोलामा दुई हजार ७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनको मूल्य एकैदिन तोलामा दुई हजार ७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार ५०...

अधिक तरलताको असर, बजारबाट आज थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक 
अधिक तरलताको असर, बजारबाट आज थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ ३० गते मात्र ६० अर्ब तानेको बैकले पुनः २१ लाग...

घरजग्गा कारोबारबाट माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन
घरजग्गा कारोबारबाट माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन

काठमाडौं : देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ। घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व सङ्कलन भएको छ। गत पुसमा चार अर्ब २५ करो...