वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा साढे १९ करोड
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा साढे १९ करोड

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ खुद न...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत लाभांश घोषणा
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत लाभांश घोषणा

काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित...

काठमाडौं महानगरमा प्रारम्भिक बाल विकास कक्षा, एकै दिन ९७१ जना भर्ना
काठमाडौं महानगरमा प्रारम्भिक बाल विकास कक्षा, एकै दिन ९७१ जना भर्ना

काठमाडौँ : काठमाडौँ महानगरपालिकाभित्रका सामूदायिक विद्यालयहरुमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन् । माघ २१ गते मनाइएको सरस्वती पूजाका दिन विशेष अवसरमा बालबालिका भर्ना भएका हुन् ।  यसरी भर्ना हुनेमा ५३२ जना छात्रा छन् भने ४३९ जना छात्र छन् । महानगरपालिका...

डलरको भाउमा पुनः नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 
डलरको भाउमा पुनः नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः बढेको हो ।  युरोपियन य...

नयाँ सञ्चालकहरूका लागि निर्वाचन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, रिट खारेज 
नयाँ सञ्चालकहरूका लागि निर्वाचन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, रिट खारेज 

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा नयाँ सञ्चालकहरूका लागि निर्वाचन हुने भएको छ । बैंकको सञ्चालकको निर्वाचन प्रक्रिया रोक्न सर्वोच्चमा परेको रिट खारेज भएपछि निर्वाचन हुने भएको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले ३८औँ वार्षिक साधारण सभा फागुन २५ गते...

ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच 'बजेट ३६०' सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच 'बजेट ३६०' सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली 'बजेट ३६०' प्रयोगमा ल्याउने भएको छ ।  ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रा.लि.का स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघ...

पाथीभरा केवलकार निर्माण विवाद समाधान गर्न आन्दोलनकारी सकरात्मक
पाथीभरा केवलकार निर्माण विवाद समाधान गर्न आन्दोलनकारी सकरात्मक

काठमाडौं : संघीय सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केवलकारको विरोधमा आन्दोलन गरिरहेकाहरुलाई वार्तामा आउन आह्वान गरेसँगै आन्दोलनरत पक्षले वार्ता टोली गठन गरेको छ । आन्दोलनरत पक्षले अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा राम मादेन, सरु सिङ्घक र...

रारामा कर्णाली प्रदेशकै पहिलो चारतारे रिसोर्टको निर्माण सुरु 
रारामा कर्णाली प्रदेशकै पहिलो चारतारे रिसोर्टको निर्माण सुरु 

मुगु : कर्णाली प्रदेशकै पहिलो चारतारे लक्जरी रिसोर्ट राराको मुर्मा टपमा निर्माण कार्य सुरु भएको छ । कर्णाली प्रदेशमा तीन तारेसम्मका होटलहरु संचालनमा रहेपनि सोमबारबाट अष्ट्रेलियामा व्यवसाय गरिरहेका गैर आवासीय नेपालीहरुकोे लगानीमा कर्णालीकै पहिलो चारतारे सुबिधा सम्पन्न रिसोर्ट राराको मुर्मा टप...

‘नो केबलकार’ बन्दले सदन आउनबाटै रोकिए कोशीका सांसद 
‘नो केबलकार’ बन्दले सदन आउनबाटै रोकिए कोशीका सांसद 

विराटनगर : ‘नो केबलकार’ बन्दका कारण कोशी प्रदेशसभाका सांसदहरू समेत सदन आउनबाटै रोकिएका छन् । सोमबारको प्रदेश सभाको बैठकमा आफू बन्दका कारण आउन नपाएको प्रदेश सभाकी सांसद विद्या चाम्लिङ राईले बताइन् ।  ‘स्वास्थ्यमा केही समस्या पनि भएर हो । बन्दले बाहिर अफ्ठेरो अवस्था पनि...

जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत

ओस्लो : शून्य उत्सर्जन सवारी साधनहरू मात्र बेच्ने यो बर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा दर्ता भएका लगभग ९६ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको छ ।  नर्वेली सार्वजनिक सडक प्रशासन (ओएफभी) का अनुसार गत महिना दर्ता भएका नयाँ कारमध्ये ९५.८ प्रतिशत हिस्...

माओवादी नेताहरुको कार्यविभाजन तोकियो, यस्तो छ जिम्मेवारी
माओवादी नेताहरुको कार्यविभाजन तोकियो, यस्तो छ जिम्मेवारी

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन तोकेको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन तोकेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । मधेसमा उपमहासचिव मात्रिका यादवलाई जिम्मेवारी दिएको छ । त्यहाँ यसअघि सचिव लिलामिण पोखरेल इन्चार्ज थिए । ...

चीनको डिपसिकविरुद्ध मुद्दा हाल्ने ‘कुनै योजना छैन’–अल्टम्यान
चीनको डिपसिकविरुद्ध मुद्दा हाल्ने ‘कुनै योजना छैन’–अल्टम्यान

टोकियो : ओपनएआईका प्रमुख साम अल्टम्यानले सोमबार अमेरिकी कम्पनीको चिनियाँ स्टार्टअप डिपसिकमाथि मुद्दा हाल्ने कुनै योजना नभएको बताक्एा छन् । डिपसिकले सिलिकन भ्यालीलाई यसको शक्तिशाली र स्पष्ट रूपमा सस्तो रूपमा विकसित च्याटबटले हल्लाएको थियो ।  च्याटजिपिटी निर्माता ओपनएआईले गत हप्ता चिनियाँ...

न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त
न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन् । नेपालको संविधानको बमोजिम नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई नियुक्त गरेका हुन् । बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त...

सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील छः उपप्रधानमन्त्री पौडेल
सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील छः उपप्रधानमन्त्री पौडेल

लुम्बिनी : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील रहेको बताएका छन् । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने उनले बताए ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाममा निर्माण गर्न लागिएको ज्येष्ठ नागरिक मिलन...

शिक्षक नियुक्तिमा अनियमितता: नौ जनाविरुद्ध अख्तियारको मुद्दा, पौने नौ लाख बिगो माग  
शिक्षक नियुक्तिमा अनियमितता: नौ जनाविरुद्ध अख्तियारको मुद्दा, पौने नौ लाख बिगो माग  

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक नियुक्तिमा अनियमितता गरेको अभियोगमा गुल्मीको कालिगण्डकी गाउँपालिका–१ स्थित देउराली माध्यामिक विद्यालयका तत्कालीन व्यवस्थापन समितिका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्...

शेयर बजारमा सामान्य सुधार, ११ अर्ब ८७ करोडको कारोबार 
शेयर बजारमा सामान्य सुधार, ११ अर्ब ८७ करोडको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.४१ अंकले बढेर २७३०.०० बिन्दुमा पुगेको हो । आइतबार नेप्से ६९.८० अंकले बढेर २७२७.५८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३७ कम्पन...

आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरुलाई विश्व बजारको प्रतिस्पर्धी बनाउनुपर्छ: प्रधानमन्त्री
आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरुलाई विश्व बजारको प्रतिस्पर्धी बनाउनुपर्छ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्यान सम्पूर्ण रुपमा युवाहरुलाई आधुनिक र वैज्ञानिक शिक्षासँग परिचित गराउने तर्फ भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रियामा उनले नेपाल कोही भन्दा कम नभएको भन्दै युवाहरुलाई दक्ष र विश्वव्यापी रुपमा प्रतिस्पर्ध...

सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता
सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको चर्चा भएअनुसार आयोजना सञ्चालन गरिएको भए तीन वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने हो । यस योजनालाई औपचारिकता दिन विविध कारण तीन वर्ष ढिलाइ भएको छ ।  मध्यपहाडी क्षेत्रका राजम...

पुम्दीकोटमा कैशालधाम निर्माणका लागि महायज्ञको तयारी
पुम्दीकोटमा कैशालधाम निर्माणका लागि महायज्ञको तयारी

पोखरा : पोखरामा रहेको पुम्दीकोटमा कैशालधाम निर्माण गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा हुने भएको छ । पुम्दिकोट कोट विकास समितिको आयोजनामा आउँदो फागुन ७ गते देखि १५ गतेसम्म उक्त महायज्ञ आयोजना हुने भएको समितिका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक चन्द्रकान्त ब...

स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवर्द्घन गर्दै ‘रामपुर नगरपालिका’
स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवर्द्घन गर्दै ‘रामपुर नगरपालिका’

रामपुर : रामपुर नगरपालिकाले आत्मनिर्भर बनाउनका लागि ज्ञान, सीप सिकाउने मात्र नभई उत्पादित सामग्रीलाई पनि बजारीकरण तथा प्रवर्द्घनमा सघाइरहेको छ । नगरभित्रका महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई यहाँ चलेको रामपुर मेलामा नगरपालिकाले बिक्री–वितरण तथा प्रवद्र्घन कार्य गरिरहेको छ । नगरपालिक...

अमेरिकाविरुद्ध क्यानडा र मेक्सिको एकजुट, करको बदला करबाटै दिने घोषणा
अमेरिकाविरुद्ध क्यानडा र मेक्सिको एकजुट, करको बदला करबाटै दिने घोषणा

काठमाडौं : क्यानडा र मेक्सिकोप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा नीति लिएपछि तिक्तता बढ्दै गएको छ । दुई राष्ट्रप्रति अमेरिकाले २५ प्रतिशत भन्सार शुल्क (कर) लगाउने निर्णय गरेसँगै सम्बन्धमा तिक्तता देखिएको हो । करका विषयमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकन राष्ट्रपति...

काठमाडौँका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने
काठमाडौँका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ । ती फिडरअन्तर्गतका स्थानमा आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द...

पाँच अर्बको ट्रेजरी बिल नविकरण गर्दै सरकार, आजै बोलकबोल 
पाँच अर्बको ट्रेजरी बिल नविकरण गर्दै सरकार, आजै बोलकबोल 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत पाँच अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयका अनुस...

पाथीभरा केबलकार विवाद: एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित
पाथीभरा केबलकार विवाद: एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित

फुङ्लिङ : पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो । आन्दोलनरत पक्षले केबलका...