वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन, सहरी क्षेत्रमा बढी खपत
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन, सहरी क्षेत्रमा बढी खपत

गण्डकी : गण्डकी प्रदेशमा यस वर्ष रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । प्रदेशका नौ जिल्लामा पाँच हजार सात सय तीन हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थ वि...

‘बैंकले ऋण प्रवाह र असुलीमा मात्रै ध्यान नदिई व्यवसायीका व्यावहारिक कठिनाइ पनि बुझ्नुपर्छ’ 
‘बैंकले ऋण प्रवाह र असुलीमा मात्रै ध्यान नदिई व्यवसायीका व्यावहारिक कठिनाइ पनि बुझ्नुपर्छ’ 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्र संवेदनशील रहेकाले सञ्चारमाध्यमले विषय उठान गर्दा सचेत रहनुपर्नेमा जोड दिएका छन् ।  इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा नेपाल बैंकर्स सङ्घका नवनिर्वाचित कार्यसमितिको स्वागत एवं सम्मानका लागि आज य...

जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने होः अर्थमन्त्री पौडेल
जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने होः अर्थमन्त्री पौडेल

लुम्बिनी : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन, विकास, सुशासन र सङ्ग्रहित समस्याको स्थायी समाधानको विषय केन्द्रीत भएको बताएका छन् ।  नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रम...

दुष्कर्मको अन्धकार हटोस्ः प्रधानमन्त्री ओली
दुष्कर्मको अन्धकार हटोस्ः प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन्। वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्दै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गरेका छन् ।  सामाजिक सञ्जालमा प्र...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : साताको दोस्रो कारोवार दिन नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । यसैगरी आज चाँदीको भाउ भने घटेको छ ।  यस...

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

काठमाडौं : वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ । अघि...

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बिक्री खुला
ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बिक्री खुला

काठमाडौं : ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज माघ २१ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्व...

पाथीभरा केवलकार विवाद: गृह सहसचिव भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन
पाथीभरा केवलकार विवाद: गृह सहसचिव भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन

काठमाडौं : पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद र देखा परेका समस्या समाधानका लागि सरकारले वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन...

धनुषामा धर्मगुरु रामपालजीका पाँच लाख अनुयायी भेला हुने, यस्तो छ तयारी (भिडियोसहित)
धनुषामा धर्मगुरु रामपालजीका पाँच लाख अनुयायी भेला हुने, यस्तो छ तयारी (भिडियोसहित)

काठमाडौं : धनुषाको मिथिला नगरपालिका-२, बेलाचापीमा भारतका प्रख्यात धर्मगुरु बाबा सन्त रामपालजीको सतलोक आश्रम छ । हिन्दु, बौद्ध, इसाई र इस्लाम सबै धर्मले कविरलाई भगवान मानेको र आफू तिनै कविरको सन्देशलाई आत्मसाथ गर्न रुचाउने रामपालजीका नेपालमा हजारौं अनुयायी छन् । तिनै अनुयायीहरुको अगुवाइमा धनु...

सहकारी अध्यादेशमा १४ सांसदद्वारा अस्वीकार प्रस्ताव दर्ता 
सहकारी अध्यादेशमा १४ सांसदद्वारा अस्वीकार प्रस्ताव दर्ता 

काठमाडौं : सरकारले जारी गरेको सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमा प्रतिनिधिसभामा १४ जना सांसादले अस्वीकार प्रस्ताव दर्ता गराएका छन् ।  संसद् सचिवालयका अनुसार सांसदहरू चन्दा कार्की, सोबिता गौतम, बिनिता कठायत, तोसिमा कार्की, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, पूर्ण ब...

पर्यटक आवागमनमा सुधार, जनवरीमा भित्रिए ७९ हजार ९९१ जना 
पर्यटक आवागमनमा सुधार, जनवरीमा भित्रिए ७९ हजार ९९१ जना 

काठमाडौं : सन् २०२५ को पहिलो महिनामा ७९ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका यस अवधिमा विभिन्न देशका ७९ हजार ९९१ विदेशी पर्यटक नेपाल आएका हुन् ।  बोर्डका अनुसार उक्त संख्या सन् २०२४ को सोहि अवधिको तुलनामा १.१२ प्रतिशत बढी हो । गत वर्षको जनवरीमा ७० हजार १०० जना...

पाैने दश खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति, १६ अर्ब ३३ करोडको शेयर सूचीकृत 
पाैने दश खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति, १६ अर्ब ३३ करोडको शेयर सूचीकृत 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब नाघेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार पुस मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड कायम भएको छ । गत वर्षको सोही अवधिको तुलानामा धितोपत्र बजार पुँजीकरण ९ खर्ब ७२ अर्ब १३ करोडले बढेको हो । गत वर्षको...

राष्ट्र बैंकद्वारा छ महिनामा एक सय ४० खर्ब तरलता प्रशोचन 
राष्ट्र बैंकद्वारा छ महिनामा एक सय ४० खर्ब तरलता प्रशोचन 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको छ महिनामा एक सय ४० खर्ब भन्दा बढीको तरलता प्रशोचन गरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.१४८६ अर्ब ६५ करोड र स्थाय...

निजी क्षेत्रमा प्रवाहित ऋण साढे दुई खर्बले बढ्यो, शेयर धिताे कर्जामा २६ प्रतिशतको वृद्धि  
निजी क्षेत्रमा प्रवाहित ऋण साढे दुई खर्बले बढ्यो, शेयर धिताे कर्जामा २६ प्रतिशतको वृद्धि  

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५ प्रतिशतले बढेको छ ।  राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । पुस मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड (५.२ प...

सरकारको कुल खर्च साढे छ खर्ब, सरकारी खातामा २९७ अर्ब नगद मौज्दात 
सरकारको कुल खर्च साढे छ खर्ब, सरकारी खातामा २९७ अर्ब नगद मौज्दात 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा सरकारको कुल खर्च साढे छ खर्ब रुपैयाँ रहेको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म सरकारको कुल खर्च ६ खर्ब ६७ अर्ब ६० करोड रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसा...

छ महिनामा सरकारको खर्च ६ खर्ब ६७ अर्ब, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 
छ महिनामा सरकारको खर्च ६ खर्ब ६७ अर्ब, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाैष मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ ।  तथ्यांक अनुसार यस अवधिमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । आयात ७.१ प्रतिशतले बढेकाे छ भने निर्यात ३१.८ प्रतिशले बढेको छ । शोधना...

चालु खाता १४८ अर्बले बचतमा, छ महिनामा भित्रियो साढे ६ अर्ब वैदेशिक लगानी 
चालु खाता १४८ अर्बले बचतमा, छ महिनामा भित्रियो साढे ६ अर्ब वैदेशिक लगानी 

काठमाडौं : चालु खाता झण्डै साढे एक खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । यस अवधिमा चालु खाता एक खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता...

विदेशी विनिमय सञ्चिति २३ खर्ब नाघ्यो, साढे १७ महिनाको आयात धान्ने 
विदेशी विनिमय सञ्चिति २३ खर्ब नाघ्यो, साढे १७ महिनाको आयात धान्ने 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा विदेशी विनिमय सञ्चिति  २३ खर्ब नाघेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि...

छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब रेमिट्यान्स, दुई लाख ३० हजारले लिए श्रमस्वीकृति 
छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब रेमिट्यान्स, दुई लाख ३० हजारले लिए श्रमस्वीकृति 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा साढे सात खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ६३ अर्ब ८ करोड पुग...

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति थप्न मिल्ने बाटो खुला 
स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति थप्न मिल्ने बाटो खुला 

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ । गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पेश गरेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो । संघीयता कार्यान्वयनमा आए...

महिला टी–२० सिरिज: नेपालको लगातार तेस्रो हार 
महिला टी–२० सिरिज: नेपालको लगातार तेस्रो हार 

काठमाडौं : नेपाली महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाललाई नेदरल्यान्ड्सले १५ रनले पराजित गरेको हो । खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो । लक्ष...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो: अर्थमन्त्री पौडेल
सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो: अर्थमन्त्री पौडेल

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन् ।  आइतबार काठमाडौं आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा बोल्दै उनले एकसाथ सरकारले छ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर नीजि क्षेत्रको मनोबल बढाउने काम गरेको...

क्यान इन्फोटेक माघ २४ गतेदेखि, तीन लाख जनाले अवलोकन गर्ने
क्यान इन्फोटेक माघ २४ गतेदेखि, तीन लाख जनाले अवलोकन गर्ने

काठमाडौं : कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२५ आयोजना गर्ने भएको छ । यही माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेकको ३० औ संस्करण पाँच दिनसम्म चल्न लागेको हो।  सो अवसरमा सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्...

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने 
नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं : नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको  ५० लाख ३० हजार ९०१ दशलमव ५५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  इन्स्योरेन्सल...