वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल
राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल

काठमाडौं : बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृ...

निभिक्स फार्मास्युटिकल्सले आइपीओ जारी गर्ने
निभिक्स फार्मास्युटिकल्सले आइपीओ जारी गर्ने

काठमाडौँ : तनहुँको दमौलीमा उत्पादन केन्द्र रहेको निभिक्स फार्मास्युटिकल्सले सर्वसाधारणका लागि लगानी खुला गर्दै आइपीओ जारी गर्ने निर्णय गरेको छ। पोखरामा शनिबार बसेको कम्पनीको सातौँ वार्षिक साधारणसभाले आइपीओमा जाने औपचारिक निर्णय गरेको हो। प्राइभेट लिमिटेडको रूपमा सञ्चालनमा आएको कम्पनीलाई ७...

भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव
भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव

काठमाडौं : निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन सुझाव दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आज ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथिको छलफलका क्रममा निजी क्षेत्रका सरोकारवालाले भन्सार जाँचपासका क्रममा प्रक्रियागत झ...

महोत्तरीमा धान उत्पादन बढ्यो, एक लाख ५९ हजार मेट्रिक टन उत्पादन
महोत्तरीमा धान उत्पादन बढ्यो, एक लाख ५९ हजार मेट्रिक टन उत्पादन

जलेश्वर : महोत्तरीमा यसवर्ष धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ३७ हजार एक सय मेट्रिक टन धान बढी उत्पादन भएको हो ।  यस वर्ष कुल ४२ हजार पाँच सय हेक्टरमा गरिएको धानखेतीमा एक लाख ५९ हजार आठ सय मेट्रिक टन धान उत्पा...

गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर 
गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । श्रेष्ठसँग भएको रु चार करोड ८८ लाख ३० हजार तीन सय २९ दशमलव ५४ पैसाको स्रोत नखुलेको...

२५.४१ अंकले  घट्यो सेयर बजार परिसूचक
२५.४१ अंकले घट्यो सेयर बजार परिसूचक

काठमाडौं : साताको पहिलाे कारोबार दिन आईतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ बिन्दुमा पुगेको हो । बिहीबार नेप्से परिसूचक १८.१४ अंकले घटेकाे थियाे । आज कारोबारमा आएका ४३ कम्पनीको शेयरमूल्य बढेको छ भने १९४ कम...

कृषि मन्त्रालयबाट पाँच वर्षमा १ खर्ब ७ अर्ब अनुदान प्रवाह 
कृषि मन्त्रालयबाट पाँच वर्षमा १ खर्ब ७ अर्ब अनुदान प्रवाह 

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषि अनुदानमा खर्च भएको जनाएका छन् । मन्त्री अधिकारीले आइतबार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्र...

पाँच वर्षमा सहकारी र समूहले लगे २० अर्ब ३० करोड अनुदान
पाँच वर्षमा सहकारी र समूहले लगे २० अर्ब ३० करोड अनुदान

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्रत्यक्षतर्फ (मन्त्रालय अन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत) कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री...

माउण्टेन इनर्जीको १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित
माउण्टेन इनर्जीको १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित

काठमाडौं : माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज पुस २८ गते साधारणसभा सम्पन्न भएको हो। कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश...

लुम्बिनी प्रदेशमा घरजग्गा कारोबार सुस्त, राजस्व ३० प्रतिशतले घट्यो 
लुम्बिनी प्रदेशमा घरजग्गा कारोबार सुस्त, राजस्व ३० प्रतिशतले घट्यो 

काठमाडौं : लुम्बिनी प्रदेशमा घरजग्गा कारोबारमा मन्त्रदी छाउँदा राजस्वमा सकेत धक्का परेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक आर्थिक अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो । प्रकाशित गत आर्थिक वर्षको अध्ययन प्रतिवेदन अनुसार प्रदेशमा घरजग्गा रजिष्ट्रेशन सङ्ख्यामा २२.७२ प्रतिशतले ह्रा...

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले सरक...

पूर्वीचितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा 
पूर्वीचितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा 

भरतपुर : पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो । गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसप...

दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो बढ्ने
दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो बढ्ने

नयाँ दिल्ली : भारतको नयाँ दिल्लीमा आइतबार बाक्लो हुस्सु लागेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार भारतीय राजधानी दिल्लीमा शहरमा मेघगर्जन र असिनासहित वर्षाको चेतावनी जारी गरेको छ भने आइतबार बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ । ‘इन्डिया गेट’को श्...

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते

मोरङ : कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुनेभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।  “आजको मन्त्रिपरि...

इमर्जिङ नेपालको ‘लक इन’अवधि फागुन ३ गते सकिने, ५० लाख कित्ता बढी शेयर थपिदै 
इमर्जिङ नेपालको ‘लक इन’अवधि फागुन ३ गते सकिने, ५० लाख कित्ता बढी शेयर थपिदै 

काठमाडौं : इमर्जिङ नेपाल लिमिटडेडको साधारण शेयर बिक्री (लकइन पिरियड)  फागुन १३ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले २०७८ फागुन ४ गते कम्पनीका संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि ५० लाख ११ हजा...

समयमै भुक्तानी हुन थालेपछि उत्साहित किसान, पुन: नगदेबालीको पहिचान बनाउँदै उखुखेती !
समयमै भुक्तानी हुन थालेपछि उत्साहित किसान, पुन: नगदेबालीको पहिचान बनाउँदै उखुखेती !

बरहथवा : उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो । विगतमा वर्षौंसम्म चिनी उद्योगहरुले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उनीजस्ता किसानहरुले यसपटक समयमै भुक्तानी पाएका छन् । विगतमा राज्यले सम...

साढे १३ अर्बको शेयर सूचीकृत, ४४ खर्ब ४९ अर्ब पुग्यो लगानीकर्ताको सम्पत्ति  
साढे १३ अर्बको शेयर सूचीकृत, ४४ खर्ब ४९ अर्ब पुग्यो लगानीकर्ताको सम्पत्ति  

काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा साढे १३ अर्ब रुपैयाँ बराबरको शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मंसिर मसान्तसम्म १३ अर्ब ७१ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन्। राष्ट्र बैंकका अनुसार पाँच महिनामा ५ अर्ब ८० क...

नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित

चितवन : बागमती प्रदेशअन्तर्गतका स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित भएका छन् । ऐन, नियमावली र मापदण्ड निर्माणमा भएको ढिलाइले प्रदेश सरकार मातहत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता र नवीकरण ढप्प भएको हो । पुष्पाञ्जली अस्पताल भरतपुरका सञ्चालक डा भोजराज अधिकारीले अस्पताल द...

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ माघ ८ गतेदेखि बिक्रीमा 
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ माघ ८ गतेदेखि बिक्रीमा 

काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले  माघ ८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।  इन्स्योरेन्सले हाल कायम जारी पुँजी जी ७५ करोड रुपैयाँको ३० प्रतिशतल...

सात करोडको काठ वन कार्यालयमै कुहिँदै
सात करोडको काठ वन कार्यालयमै कुहिँदै

धरान : सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ ।  लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै कुहिएर काम नलाग्ने भएको सबडिभिजन वन कार्यालय प...

जनउत्थान लघुवित्तले पनि यस वर्ष लाभांश नदिने 
जनउत्थान लघुवित्तले पनि यस वर्ष लाभांश नदिने 

काठमाडौं : जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ष्स लर्ष लाभांश नदिने भएको छ ।  लघुवित्तको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  बैठकले संस्थाको २०८१ असार मसान्तको वासलात आव २०८०/०८१ को वित्तीय...

इमेज सहकारी र पीडितबीच मेलमिलाप, करिब २४ करोडको मुद्दा सल्टियो
इमेज सहकारी र पीडितबीच मेलमिलाप, करिब २४ करोडको मुद्दा सल्टियो

बागलुङ : इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र सहकारीपीडितहरुबीच मेलमिलाप भएको छ । पीडितमध्ये पाँच सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका हुन् । उनीहरुले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरेका हुन्...

आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

पर्वत : चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको झण्डै रु आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो । दैनिक २० टन जडीबुटी प्रशोधन...

बैंकिङ प्रणालीमा अधिक तरलता, आज थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीमा अधिक तरलता, आज थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । पुस २४ गते मात्र ८० अर्ब तानेको बैकले पुनः २१ लागि ४...