वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउँछः सभामुख घिमिरे
पर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउँछः सभामुख घिमिरे

काठमाडौं : प्रतिनिधिसभा अध्यक्ष देवराज घिमिरेले माघे सङ्क्रान्ति माघी पर्वजस्ता परम्परागत चाडपर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउने बताएका छन् ।  सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गर्दै माघे सङ्क्रान्ति÷माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व...

प्रतितोला आठ सयले घट्यो सुन, चाँदीको मूल्य कति ? 
प्रतितोला आठ सयले घट्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको  हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कार...

छ महिनामा साढे पाँच खर्ब राजस्व संकलन, गत वर्ष भन्दा ६३ अर्ब बढी
छ महिनामा साढे पाँच खर्ब राजस्व संकलन, गत वर्ष भन्दा ६३ अर्ब बढी

काठमाडौं : चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।  यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३  प्रतिशत वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।  चालु आर्थिक वर्षमा १४ खर...

वित्तीय संस्थाद्वारा मधेसका औद्योगिक क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि
वित्तीय संस्थाद्वारा मधेसका औद्योगिक क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि

वीरगञ्ज ः मधेस प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा रु एक खर्ब २१ अर्ब ८७ करोड कर्जा प्रवाह गरेका छन् ।   नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेस प्रदेश)अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ म...

सरकारको बजेट घाटा करिब ९३ अर्ब, विकास खर्च १६ प्रतिशतमै सिमित 
सरकारको बजेट घाटा करिब ९३ अर्ब, विकास खर्च १६ प्रतिशतमै सिमित 

काठमाडौं : सरकारले करिब करिब ९३ अर्बको बजेट घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म मुलुकले ९२ अर्ब ८३ करोड ४० लाख बराबर बजेट घाटा व्यहोरेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार यस अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । लक्ष्यअनुसार राजस्व संकलन नभएको...

नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा माघ २८ गते, बुक क्लोज कहिले ? 
नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा माघ २८ गते, बुक क्लोज कहिले ? 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २५ औँ वार्षिक साधारण सभा बोलाएको हो।  उक्त सभा होटल भिष्वा, वीरगंजमा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल का...

आईएमइए लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर, अधिकतम ८० रुपैयाँसम्म पाइने 
आईएमइए लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर, अधिकतम ८० रुपैयाँसम्म पाइने 

काठमाडौं : आईएमइए लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेको हो । कम्पनीले सार्वजनिक ग...

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर बलियो बन्दा अन्य विदेशी मुद्राको मूल्य पनि आज वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २...

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन बीमालेखमा कति बोनस ?
सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन बीमालेखमा कति बोनस ?

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/०८१ का लागि वितरण गर्ने नयाँ बोनसदर सार्वजनिक गरेको छ ।  सार्वजनिक नयाँ बोनसदर अनुसार बीमितले अधिकतम ८० रुपैयाँ प्रतिहजारसम्म बोनस पाउने छन् । ३० वर्ष वा सोभन्दा बढी समयका लागि सावधिक तथा आजिवन बीमालेख खरिद गरेका बीमितले...

धितोपत्र बोर्डको आयोजनामा पुँजी बजार सम्बन्धी एक दिने प्रशिक्षण तालिम सम्पन्न
धितोपत्र बोर्डको आयोजनामा पुँजी बजार सम्बन्धी एक दिने प्रशिक्षण तालिम सम्पन्न

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेवोन) को आयोजनामा एक दिने पूँजी बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बोर्डले महिला आर्थिक पत्रकार संघ (फेजा) सँगको सहकार्यमा सोमवार काठमाडौंमा उक्त कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षण कार्यक्रममा फेजाका २५ जना सदस्यहरुलाई सहभागी गराइएको थियो ।&n...

नेशनल नमोबुद्ध, सुमेरु र लालीगुराँस सहकारी समस्याग्रस्त घोषणा
नेशनल नमोबुद्ध, सुमेरु र लालीगुराँस सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं : बामगती प्रदेश सरकारको थप तीन सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । आइतबार सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै काठमाडौंका तीनवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेका हुन् । मन्त्री श्रेष्ठका अनुसार काठमाडौंको नेशनल नमोबुद्ध बचत तथा ऋण सहक...

विश्व बैंकबाट साढे एक खर्ब अनुदान लिनेदेखि राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस गर्ने निर्णय 
विश्व बैंकबाट साढे एक खर्ब अनुदान लिनेदेखि राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस गर्ने निर्णय 

काठमाडौं : सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ ।  मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१,’ आर्थिक तथा व्यावसायिक वातावरण सुधा...

मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित
मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं : मुक्तिनाथ विकास बैंकले पौष २९ गते पोखरामा अठारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आव २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै, प्रति सेयर १०० सयका दरले एक अर्ब बराबरको मुक्तिनाथ ८.५ प्रतिशत...

राष्ट्र बैंकले बनायो सहकारीका लागि नयाँ मापदण्ड, बचतको सीमाबारे यस्ता छन् व्यवस्था  
राष्ट्र बैंकले बनायो सहकारीका लागि नयाँ मापदण्ड, बचतको सीमाबारे यस्ता छन् व्यवस्था  

काठमाडौं : नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुका लागि जारी गरिएको निर्देशन तथा मापदण्डको मस्यौदा तयार पारेको छ ।  राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै उक्त मस्यौदामा सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायहरुसँग राय तथा सुझाव माग गरेको छ ।  राष्ट्...

बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी
बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ ।  अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ । विभिन्न...

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांस पारित
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांस पारित

काठमाडौं : नागरिक लगानी कोषको ३० औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस (कर सहित) स्वीकृत गरेको हो ।...

विराट एक्स्पो: उद्योगका समस्या समाधान गर्न विजनेश क्लिनिक
विराट एक्स्पो: उद्योगका समस्या समाधान गर्न विजनेश क्लिनिक

विराटनगर : उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौ संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसायीहरुका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमा विजनेश क्लिनिक पेभिलियन राख्ने तयारी गरेको छ । एक्स्पोमा विजनेश क्लिनिकलाई भर्चुअल प्ल...

लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको साधारण सभा सम्पन्न
लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको साधारण सभा सम्पन्न

काठमाडौं : लक्ष्मी सन्राइज बैंक प्रायोजक र लक्ष्मी सन्राइज क्यापिटल कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । नवीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले विभिन्न जलबिद्युत तथा दिगो उर...

इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको साधारण सभा सम्पन्न
इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको साधारण सभा सम्पन्न

काठमाडौं : इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (आईआईएन) को छैठौं वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । वार्षिक साधारण सभा उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाइलगायत नयाँनयाँ विषयमा अनुसन्धानसमेत गर्न आईआईएनलाई...

नेप्से परिसूचक १५ अङ्कले घट्यो
नेप्से परिसूचक १५ अङ्कले घट्यो

काठमाडौं : यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ५४ अङ्कले घटेर दुई हजार पाँच सय ९४ दशमलव १३ को बिन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय २२ कम्पनीका एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता शेयर ६४ हजार दुई सय ७८...

सुदूरको ठूलो पर्यटन पूर्वाधार: जाल्पादेवी केबलकार
सुदूरको ठूलो पर्यटन पूर्वाधार: जाल्पादेवी केबलकार

काठमाडौं : नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स पुग्नुअघि देखि नै कीर्तिपुर रङ्गशालामा अर्कै माहोल थियो । खेलको बीचबीचमा बजाइने लोकप्रिय देउडा गीत र नृत्यमा झुम्दै गरेका दर्शकहरुले सुदूरपश्चिमलाई राम्रैसँग परिचित गराएका थिए । सुदूरपश्चिम अब टाढा होइन, आम नेपालीको मनमुटुम...

माघका लागि नयाँ ब्याजदर घोषणा, कुन बैंकले कति दिन्छन् ब्याज ?
माघका लागि नयाँ ब्याजदर घोषणा, कुन बैंकले कति दिन्छन् ब्याज ?

काठमाडौं : वाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर निर्धारण गरेका छन् । माघ महिनाका लागि अधिकांश बैंकहरुले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। दुई बैंकले ब्याजदर घटाएका छन...

बिएन्डसीमा एमबिबीएस पठनपाठन सुरू,  ५० जनामध्ये १४ विद्यार्थी विदेशी
बिएन्डसीमा एमबिबीएस पठनपाठन सुरू, ५० जनामध्ये १४ विद्यार्थी विदेशी

झापा : चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो । काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्...

अमेरिकी डलर स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
अमेरिकी डलर स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।   निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ आज पुनःस्थिर रहेको छ । यस्तै, युरोपियन युरो, जापानी येनको मूल्य बढेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ...