घोराही : यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन् । भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दान...
बेइजिङ : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क र पहुँचको आग्रह गरेपछि बेइजिङले मङ्गलबार कोभिड–१९ सम्बन्धी जानकारी ‘केही पनि नलुकाई’ साझा गरेकोमा जोड दिएको छ । चीनको मध्य शहर वुहानमा पहिलो पटक देखा परेको कोभिड–१९ले लाखौँ म...
काठमाडौं : कर्णाली प्रदेशका सहकारीको कुल ऋण प्रवाह १८.३४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो । उक्त प्रतिवेदन अनुसार प्रदेशमा सहकारी संस्थाहरुको कुल ऋण प्रवाह १८.३४ प्रतिशतले बढेको छ । गत वर्ष त्यस्त...
काठमाडौं : सरकारले विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा ‘डिजिटल’ बजारीकरणलाई प्रभावकारी बनाउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक आगमन बढाउन तथा नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत रुपान...
काठमाडौं : नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको गत आर्थिक वर्षको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा ३.८७ प्रतिशतले वृद्ध...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा विभिन्न पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले लक्ष्मी सनराइज बैंक, साना किसान विकास लघुवित्त, डिप्रोक्स लघुवित्त, शिवम् सिमेन्ट्स र सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयरमा मूल्य समायोजन गरेको हो उक्त कम्पनीहरुले साधारणसभा तथ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे तीन अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषको तीन अर्ब ६५ करोड ९३ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम १६ जनवरी २०२५ देखि १७ जनवरी २०२६ सम्म ३६७ दिनका लागि मुद्दती निक्षेपमा...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३ दशमलव ०८ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० बिन्दुमा कायम भएको हो । तीन सय आठ कम्पनीको एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर ६९ हजार नौ सय २३ पटक खरिदबिक्री हुँदा रू...
काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ (क)’ को बिक्री निकै न्यून देखिएको छ । गत मङ्सिर १२ गते जारी भएको रू ५० करोड बराबरको बचतपत्र आइतबार बिक्री बन्द भएको हो । यो बचतपत्र करिब ११ प्रतिशत मात्रै बिक्री भएको कार्यालयले जनाएको छ । कार्...
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताएका छन् । नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले समग्र पर्यटन उद्योग...
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८, माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका-३, सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ । विद्युत्...
काठमाडौं :कालिञ्चोक हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित माघ ३ गते विशेष साधारणसभा बोलाएको हो । उक्त सभा कम्पनीको कार्यालय गल्खोपाखा काठमाडौंमा बिहान ११ बजे हुनेछ । सभाले कम्पनीको पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली स...
सोलुखुम्बु : सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवासञ्चालनमा आएको छ । यसले सगरमाथा...
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा क...
काठमाडौं : सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलन...
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०८०/८१ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस १२ गते स्वीकृत भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो । नयाँ बोनस दर अनुसार न्यूनतम प्रतिहजार ५५ रुपै...
काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपौयँ अंकित दरमा ९६ करोड ३१ लाख २२ हजार...
बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस बैतड...
काँक्रेविहार : कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन । रु ७० करोड लागत रहेको आयोजना निर्माणको...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, स्विडीस क्रोनर, डेनिस...
ढोरपाटन : जिल्ला सदरमुकाम बागलुङ बजारदेखि झन्डै एक सय पाँच किलोमिटर पश्चिममा पर्छ ‘बोबाङ गाउँ’ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वारका रूपमा रहेको बोबाङ गाउँ एक दशक अगाडिसम्म निकै विकट मानिन्थ्यो । तर पछिल्लो समय विकासले गति लिन थालेपछि यस गाउँको मुहार फेरिएको छ ।...
बेल्जियम : स्याउ, तरबुजा र कोलालगायत स्वादका कारण युवा पुस्तामाझ निकै लोकप्रिय रहेको एकल–प्रयोगका लागि बनेको विद्युतीय–चुरोट (डिस्पोजेबल डिस्पोजेबल ई–सिगरेट) को सेवनलाई बेल्जियमले प्रतिबन्धित गरेको छ । राष्ट्रिय तमाखुविरोधी योजनाको एक भागको रूपमा युवाहरूको स्वास्थ्यको रक्ष...
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरुलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । सडक बोर्ड नेपालको २२औँ स्थापना दिवसका अवसरमा आज बोर्डमा आयोजित कार्यक्रममा उनले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताए । अब बन...
काठमाडौं : सर्वसाधारण सभा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित विभिन्न तीन कम्पनीले साधारणसभा बोलाएका छन् । मध्य ताराखोला हाइड्रोपावर, हुलास आईरण ईन्डष्ट्रिज लिमिटेड र हुलास ईन्फ्रा लिमिटेडले आईपीओ प्रस्तावसहित साधारण सभा बोलाएका छन् । मध्य ताराखोला हाइड्रोपावरले माघ ७ गते...