वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३  पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३  पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपै...

हेटौँडा उपमहानगरपालिकाको चालु बजेट वृद्धि
हेटौँडा उपमहानगरपालिकाको चालु बजेट वृद्धि

बागमती : हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि करिब २० करोड बजेट वृद्धि गरेको छ ।हेटौँडा उपमहानगरपालिकाको नगरसभाको १६औँ अधिवेशनको बैठकले चालु आव २०८१/८२ का लागि विनियोजित बजेटमा रु १९ करोड ९७ लाख वृद्धि गर्ने निर्णय गरेको हो ।  उपमहानगरपालिकाको गत असार १० गतेको नगरसभ...

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

काठमाडौं : नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ । पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको &lsq...

पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात
पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।  नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिना...

सूर्यदर्शन सहकारी ठगी: जीबी राईसहित १९ विरुद्ध दोस्रो मुद्दा दर्ता, डेढ अर्ब बिगो
सूर्यदर्शन सहकारी ठगी: जीबी राईसहित १९ विरुद्ध दोस्रो मुद्दा दर्ता, डेढ अर्ब बिगो

काठमाडौं : पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । ठगी प्रकरणमा संलग्न रहेका जिवी राईसहित १९ जनालाई शुक्रबार कास्की जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।&nb...

निर्यात बढाउन तीनै तहका कानुन र नीति सहज हुनुपर्छः मन्त्री पाण्डे
निर्यात बढाउन तीनै तहका कानुन र नीति सहज हुनुपर्छः मन्त्री पाण्डे

चितवन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति सजिलो हुन जरुरी रहेको बताएक छन् । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको तेस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालमा उत्...

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्छः महामन्त्री सिंह
सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्छः महामन्त्री सिंह

अत्तरिया : नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् । सो पार्टीले समसामयिक विषयमा धारणा राख्न आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताए ।  उनले भने, &ldq...

थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री, के–के भए छलफल ? 
थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री, के–के भए छलफल ? 

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज स्वदेश फर्किएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर्किएका हुन् । सम्मेलनमा दिगो विकासका लक्ष्...

तीन परियोजनाका लागि सरकारले एडीबीसँग १०५ अर्ब रुपैयाँ लिने, ९९ अर्ब सहुलियतपूर्ण ऋण
तीन परियोजनाका लागि सरकारले एडीबीसँग १०५ अर्ब रुपैयाँ लिने, ९९ अर्ब सहुलियतपूर्ण ऋण

काठमाडौं : एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न रु एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये रु छ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्र...

आईपीओ निष्कासनको प्रस्तावसहित तीन कम्पनीले बोलाए साधारणसभा 
आईपीओ निष्कासनको प्रस्तावसहित तीन कम्पनीले बोलाए साधारणसभा 

काठमाडौं : विभिन्न तीन कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासनको प्रस्तावसहित साधारणसभा बोलाएका छन् । सोपान मल्टीपल कम्पनी, क्लासिक भ्यु रिसोर्ट लिमिटेड र तारा खोला जलविद्युत लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारणसभा बोलाएका हुन् ।  सोपान मल्टीपल कम्पनीले लिमिटेडले पु...

नेपाल-भारत आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु
नेपाल-भारत आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु

नयाँदिल्ली : परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गरेकी छिन् । काठमाडौँ विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन( ले आयोजनामा...

कार्यालय समयमा चिकित्सक नभएको गुनासो आएपछि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको पत्र
कार्यालय समयमा चिकित्सक नभएको गुनासो आएपछि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको पत्र

काठमाडौं : चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या...

‘पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक’
‘पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक’

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दिगो पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक रहेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेम...

हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने
हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने

बागमती : हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए ।  पकरणको कार्य पुसको...

शिव शंकर हाईड्रो इन्भेष्टमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
शिव शंकर हाईड्रो इन्भेष्टमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं : शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडको सर्वसाधारणका आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो ।  कम्पनीले साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्रा...

गरिमा विकास बैंकको लाभांश घोषणा 
गरिमा विकास बैंकको लाभांश घोषणा 

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने २८ करोड ४० लाख २५ हजार ८६६ दशलमव ३८ रुपैयाँ...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको छैटौं साधारण सभा सम्पन्न
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको छैटौं साधारण सभा सम्पन्न

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको छैटौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न गरेको छ । कार्की ब्याङ्केट, बबरमहल काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए। सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु श्रीकृष्ण नेपाल, रत्न राज बज्राचार्य,...

किसानलाई अनुदानमा गहुँको बीउ वितरण
किसानलाई अनुदानमा गहुँको बीउ वितरण

महोत्तरी : गहुँखेती लाउने समय घर्कँदै जाँदा बीउ नपाएर हैरान भएका महोत्तरीका केही भेगका किसानलाई राहत मिलेको छ ।  खेतबारी खनजोत गरेर तयार पारिसक्दासम्म भरपर्दो बीउ नपाएर हैरान भएका किसानलाई आफ्नो स्थानीय तहले उन्नत जातको गहुँको बीउ ५० प्रतिशत अनुदानमा पाएपछि राहत मिलेको हो । जिल्लाका मटिहान...

लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 
लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैंकले हाल कायम चुक्ता पुँजीकाृ ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश...

मन्त्रालयका तीनवटै स्तम्भलाई नीतिगत रुपान्तरणमा लागेका छौँः मन्त्री पाण्डे
मन्त्रालयका तीनवटै स्तम्भलाई नीतिगत रुपान्तरणमा लागेका छौँः मन्त्री पाण्डे

चितवन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “मुलुक सङ्घीय संरचनामा गइसकेपछि पर्यटनसम्बन्धी नयाँ नीति नै बनेको थिएन । नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ...

 म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रमः आठ सय रोपनीमा खेती विस्तार
 म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रमः आठ सय रोपनीमा खेती विस्तार

म्याग्दी : म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीका रुपमा जिल्लामा रहेका एक नगरपालिका र पाँचवटै गाउँपालिकामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा खायन आलु प्रवद्र्धन कार्यक्रममार्फत किसानलाई अनुदान उपलब्ध गराएप...

लाभांश, मर्जर र हकप्रद जारी गर्ने प्रस्तावसहित एकैदिन २२ कम्पनीले बोलाए साधारणसभा 
लाभांश, मर्जर र हकप्रद जारी गर्ने प्रस्तावसहित एकैदिन २२ कम्पनीले बोलाए साधारणसभा 

काठमाडौं : विभिन्न २२ कम्पनीले एकैदिन साधारणसभा बोलाएका छन् । कम्पनीहरुले लाभांश, मर्जर र हकप्रद शेयर निष्कासनको प्रस्तावसहित साधारणसभा बोलाएका हुन् ।  मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पुस २७ गते, शनिबार १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान...

मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने

चितवन : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो । नागढुङगा&ndash...

सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई पढाए इन्जिनियर र नर्स 
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई पढाए इन्जिनियर र नर्स 

म्याग्दी : वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो ।  विदेशमा सोचेजस्तो कमाइ नभएपछि घर फर्केका उनको अन्य आम्दानीको स्रोत थिएन् । “विसं २०५८...