वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अग्राधिकार सेयरमार्फत पुँजी वृद्धि गर्दै मुक्तिनाथ विकास बैंक, मर्जरका लागि जोडि समेत खोज्दै
अग्राधिकार सेयरमार्फत पुँजी वृद्धि गर्दै मुक्तिनाथ विकास बैंक, मर्जरका लागि जोडि समेत खोज्दै

काठमाडौं : मुक्तिनाथ विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी पुँजी वृद्धि गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ अर्बको मुक्तिनाथ ८.५ प्रतिशत अग्राधिकार सेयर जारी गर्ने भएको हो । अग्राधिकार सेयर जारीपश्चात बैंकको हाल कायम जारी तथा चुक्ता पुँजी ७ अर्ब...

६.७५ प्रतिशतमै पाइन्छ राष्ट्रिय सहकारी बैंकबाट कर्जा
६.७५ प्रतिशतमै पाइन्छ राष्ट्रिय सहकारी बैंकबाट कर्जा

काठमाडौं : सहकारीको प्रवर्द्धन, विकास तथा बैंकिङ्गको लागि सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर निर्धारण गरेको छ । बैंकले पुस ८ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत...

पुसको पहिलो सातासम्म २ खर्ब २ अर्ब वैदेशिक सहायताको नयाँ प्रतिवद्धता
पुसको पहिलो सातासम्म २ खर्ब २ अर्ब वैदेशिक सहायताको नयाँ प्रतिवद्धता

काठमाडौं : नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्‍त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्‍तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्‍त भएको हो ।  गत आर्थिक वर्ष २०८०/८१ को...

डेनमार्कको राजदूतमा तुलाधर नियुक्त
डेनमार्कको राजदूतमा तुलाधर नियुक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरको छन् ।  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१्) बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आज राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको...

जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! 
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! 

वीरगञ्ज : वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुन्, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बुबाआमा ह...

सञ्चालकको शेयर १ वर्षसम्म विक्री प्रतिबन्ध अव्यवहारिक: बीमा व्यवसायी संघ
सञ्चालकको शेयर १ वर्षसम्म विक्री प्रतिबन्ध अव्यवहारिक: बीमा व्यवसायी संघ

काठमाडौं : नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामापछि पनि १ वर्षसम्म विक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१क) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा...

वैदेशिक व्यापारमा सुधार: निर्यात १६ प्रतिशतले बढ्यो, व्यापार घाटा साढे पाँच खर्ब 
वैदेशिक व्यापारमा सुधार: निर्यात १६ प्रतिशतले बढ्यो, व्यापार घाटा साढे पाँच खर्ब 

काठमाडौं : नेपालको वैदेशिक व्यापार सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो । भन्सार विभागको तथ्यांक अनुसार यस अवधमा आयात ३ प्रतिशत र निर्यात १६.५४ प्रतिशतले बढेको छ । पाँच महिनामा नेपालले साढे ५ खर्ब रुपैयाँ बराबरको व...

नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य समायोजन 
नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेका अनुसार कम्पनीको ८ प्रतिशत बोनसपछिको शेयरमूल्य ६८७...

‘विद्युत् निर्यात गरेर समृद्धि बढाउन सकिन्छ’
‘विद्युत् निर्यात गरेर समृद्धि बढाउन सकिन्छ’

काठमाडौं : सांसदहरुले विद्युत् निर्यात गरी मुलुक समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिले आज आयोजना गरेको विद्युत् विधेयक, २०८० माथि संशोधनकर्तासँगको दफाबार छलफलका क्रममा उनीहरुले विद्युत् उत्पादन बढाएर निर्यात सुनिश्चिताका लागि पहल गर्नुप...

रविविरुद्ध तीन कसूरमा मुद्दा दर्ता, सम्पत्ति शुद्धीकरणमा २८ करोड बिगो दावी
रविविरुद्ध तीन कसूरमा मुद्दा दर्ता, सम्पत्ति शुद्धीकरणमा २८ करोड बिगो दावी

गण्डकी : पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले ल...

पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ ।  पाथीभरा क्षेत्र विकास समितिको बैठकले पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न र एक अन्तर्राष्ट्रिय सम्पदाको रूपमा विकास गर्न...

रोकिएन नेप्सेको गिरावट, परिसूचकसँगै खुम्चियो कारोबार 
रोकिएन नेप्सेको गिरावट, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५४ कम्पन...

रामकोटमा ४० करोड लगानीमा बद्रीनारायणधाम निर्माण
रामकोटमा ४० करोड लगानीमा बद्रीनारायणधाम निर्माण

काठमाडौं : नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि रु ४० करोड लगानीमा ‘बद्रीनारायण धाम’ निर्माण गरिएको छ । पण्डित स्व नारायण पोखरेलको स्मृतिमा स्थापित नारायण पोखरेल प्रतिष्ठानले उक्त धाम निर्माण गरेको हो ।  धाम आगामी वैशाख १९ गतेदेखि २७ गतेसम्म...

एकैदिन २८ कम्पनीको साधारणसभा आह्वान: लाभांश, आईपीओ र हकप्रद मुख्य एजेन्डा
एकैदिन २८ कम्पनीको साधारणसभा आह्वान: लाभांश, आईपीओ र हकप्रद मुख्य एजेन्डा

काठमाडौं : विभिन्न २८ कम्पनीले लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न एकैदिन साधारणसभा आह्वान गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्नं साधारणसभा बोलाएका हुन् ।  घोराही सिमेन्ट इन्डष्टि लिमिटेडले ७५ प्रतिश...

‘अचम्मै पो भो ! हिउँ नै परेन’
‘अचम्मै पो भो ! हिउँ नै परेन’

मनाङ : हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन । मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन् । स्थानीय हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र...

लिवर्टी इनर्जीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
लिवर्टी इनर्जीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : लिवर्टी इनर्जी कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मसिंर १६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरको थियो ।  लगानीकर्ताले आज साँझ ५ बजेसम्म आवेदन दिने सक्नेछन् । कम्पनीले हाल कायम...

‘विदेशी मुद्रा आर्जनको बलियो आधार उर्जा, १० वर्षका लागि छुट्टै विशेष ऐन आवश्यक’
‘विदेशी मुद्रा आर्जनको बलियो आधार उर्जा, १० वर्षका लागि छुट्टै विशेष ऐन आवश्यक’

जलविद्युत् नै नेपाली अर्थतन्त्रको मेरुदण्ड नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को जडित क्षमता तीन हजार पाँच सय मेगावाट पुगेको छ । देशभर सात हजार सर्किट किलोमिटर प्रसारण लाइन बनेको छ । विभिन्न ठाउँमा करिब दुई सयवटा सबस्टेसन छन् । वितरणलाइन पनि दुई लाख आठ हजार सर्किट किलोमिटर बनिसकेको छ । ९...

नागरिक लगानी कोषको लाभांश घोषणा, नगद र बोनस कति?
नागरिक लगानी कोषको लाभांश घोषणा, नगद र बोनस कति?

काठमाडौं : नागरिक लगानी कोषले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । आइतबार बसेको कोषको सञ्चालक समितिले १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमध्ये ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले घोषणा गरको हो  । उक्त लाभांश नेपाल सरकार, अर्थ मन...

तरलता व्यवस्थापन गर्न बजारबाट आज ६० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज ६० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ६० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । पुस ३ गते मात्र  एक खर्ब तानेको बैकले पुनः २१ ल...

प्रतितोला एक हजार १०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 
प्रतितोला एक हजार १०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार १०० सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ ।   महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० र...

नेपाल टेलिकमको बम्पर लाभांश घोषणा
नेपाल टेलिकमको बम्पर लाभांश घोषणा

काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्च...

गरिमा क्यापिटलको ‘गरिमा समृद्धि योजना’ सर्वसाधारणका लागि बिक्री खुला
गरिमा क्यापिटलको ‘गरिमा समृद्धि योजना’ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं : गरिमा क्यापिटलले आइतबारदेखि पहिलो म्युचुल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘गरिमा समृद्धि योजना’ बिक्री खुला गरेको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका...

नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 
नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात पुस ८ गते बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त ग...

मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

भरतपुर : मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।  स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा  कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्ल...