वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
तीन लघुवित्तसहित चार कम्पनीद्वारा लाभांश वितरण नगर्ने घोषणा 
तीन लघुवित्तसहित चार कम्पनीद्वारा लाभांश वितरण नगर्ने घोषणा 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत थप चार कम्पनीहरुले लाभांश वितरण नगर्ने घोषणा गरेका छन्। बिहिबार कर्पोरेट डेभलपमेन्ट बैंक, गणपति लघुवित्त, विजय लघुवित्त वित्तीय र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेका हु...

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

त्रिवेणी : सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ । यहाँको विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्र सडकले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ । गाउँपालिका अध्यक्ष घन...

एकैदिन तोलामा १७ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
एकैदिन तोलामा १७ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ७०० सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ ।   महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार रुपै...

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर : यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागु गर्न लागेको हो । यसैवर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २...

म्याग्दीको दोसल्लेका पाइजाले बेचे डेढ करोड बढीको सुन्तला, बगैँचामै आउँछन् व्यवसायी 
म्याग्दीको दोसल्लेका पाइजाले बेचे डेढ करोड बढीको सुन्तला, बगैँचामै आउँछन् व्यवसायी 

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको  सुन्तला बिक्री गरेका छन् । तीन सय ५० बोट सुन्तला लगाएका उनले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेका थिए  सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढ...

हेटौँडा औद्योगिक क्षेत्रमा एक सय २७ वटा उद्योग सञ्चालनमा
हेटौँडा औद्योगिक क्षेत्रमा एक सय २७ वटा उद्योग सञ्चालनमा

मकवानपुर : जिल्लाको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक एक सय २७ वटा विभिन्न प्रकारका उद्योगहरू सञ्चालन भइरहेका छन् । तीमध्ये स्वदेशी उद्योगहरू मात्रै होइनन् बहुराष्ट्रिय कम्पनीसमेत रहेका छन् । यहाँ हेटौँडा औद्योगिक क्षेत्र सञ्चालनमा छ । उक्त क्षेत्रमा स्थापना भएका प्रमुख उद्योगहरूमध्ये खाद...

सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?
सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभ...

कृषि विकास बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा 
कृषि विकास बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा 

काठमाडौं : कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ७.५३ प्रतिशत नगद लाभ...

रोजगार बचतपत्र किन्न आएनन् लगानीकर्ता
रोजगार बचतपत्र किन्न आएनन् लगानीकर्ता

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको नागरिक बचतपत्र शतप्रतिशत बिक्री हुन लाग्दा पनि वैदेशिक रोजगार बचतपत्रमा भने अझै लगानीकर्ताको चासो न्यून देखिएको छ । गत मङ्सिर १२ गते जारी भएको रू दुई अर्ब बराबरको ‘नागरिक बचतपत्र-२०८६ (क) कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका...

आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राख्न नवनियुक्त राजदूतहरुलाई चेम्बरको आग्रह
आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राख्न नवनियुक्त राजदूतहरुलाई चेम्बरको आग्रह

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नवनियुक्त राजदूतहरुलाई सुझाव दिएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा विभिन्न मुलुकका राजदूतहरुलाई  नेपालमा लगानी भित्र्याउन तथा निर्यात सहजीकरण मार्फत आर्थिक...

विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त
विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा   बलबहादुर पराजुली र लक्ष्मण केसी  नियुक्त भएका छन् ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति स...

राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन 
राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मा राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारको आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेका अनुसार कम्पनीको ४.७५ प्रतिशत बोनस शेय...

कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्यमन्त्री पौडेलको आग्रह
कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्यमन्त्री पौडेलको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशमा बालबालिकाको उपचार हुने विशिष्टिकृत अस्पताल कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गरेका छन् । बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा उपचार विस्तार गर्नका लागि भवनसहितका संरचना र पूर्वाधार विकास गर्...

लेबनानको पुनर्निर्माणका लागि विश्व बैङ्क तयार
लेबनानको पुनर्निर्माणका लागि विश्व बैङ्क तयार

बेरूत : विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बताएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार विश्व बैङ्कका मध्यपूर्व विभागका देशीय निर्देशक ज्याँ क्रिस्टोफ क्यारेटले लेबनानको पुनर्निर्म...

सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा पुनर्जागरणमा ७५ प्रतिशतसम्म छुट दिने 
सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा पुनर्जागरणमा ७५ प्रतिशतसम्म छुट दिने 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ । इन्स्योरेन्सले पौष १ देखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको हो ।  कम्पनीलेआर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्र...

‘सार्वजनिक पूँजीले मात्रै वित्तीय आवश्यकता पुरा गर्दैन, निजी लगानी वृद्धिलाई प्रोत्साहन गर्नुपर्छ’
‘सार्वजनिक पूँजीले मात्रै वित्तीय आवश्यकता पुरा गर्दैन, निजी लगानी वृद्धिलाई प्रोत्साहन गर्नुपर्छ’

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।  थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले...

राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको होः प्रधानमन्त्री
राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको होः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताएका छन् ।  नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक...

आन्तरिक राजस्व विभागले उठायो लक्ष्यको ८५.७५ प्रतिशत राजस्व 
आन्तरिक राजस्व विभागले उठायो लक्ष्यको ८५.७५ प्रतिशत राजस्व 

काठमाडौं : आन्तरिक राजस्व विभागको राजस्व संकलनमा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको मंसिरसम्म विभागले लक्ष्यको ८५.७५ प्रतिशत राजस्व संकलन गरेको छ । विभागले यस अवधिमा एक खर्ब ८७ अर्ब ३२ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । उक्त राजस्व गत वर्षको सोही अवधिको तुलनामा ७.२५ प्रतिश...

जापानको होन्डा र निसानबीच मर्जरका लागि प्रारम्भिक छलफल शुरू
जापानको होन्डा र निसानबीच मर्जरका लागि प्रारम्भिक छलफल शुरू

टोकियो : जापानको अटो कम्पनी होन्डा र निसानबीच एकीकरण (मर्जर) का लागि प्रारम्भिक छलफल शुरू भएको छ ।  यो सम्झौताले टेस्ला र अन्य विद्युतीय सवारी साधन निर्माता कम्पनी निक्केई, फाइनान्सियल टाइम्स र अन्यसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने बताइएको छ । यी दुई कम्पनीबीच गत मार्चमा विद्युतीय सवा...

सहकारी बैंकको खराब कर्जा बढ्दा बजारमा प्रतिस्पर्धा गर्न सकेनौं: अध्यक्ष गिरी 
सहकारी बैंकको खराब कर्जा बढ्दा बजारमा प्रतिस्पर्धा गर्न सकेनौं: अध्यक्ष गिरी 

काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र गिरीले बैंकलाई व्यवसायिक रुपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् । बैंकको २१ औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।  कार्यक्रममा बोल्दै उनले सहकारी बैंकको खराब कर्जा धेरै भएका कारण सदस्यहरुलाई  आवश्यकता अनुसार सुवि...

‘वैदेशिक रोजगारीबाट प्राप्त सीप मुलुकको विकासमा लगाउनुपर्नेमा जोड’
‘वैदेशिक रोजगारीबाट प्राप्त सीप मुलुकको विकासमा लगाउनुपर्नेमा जोड’

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आर्जन गरिएक सीप र पुँजीलाई मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)ले अन्तर्राष्ट्रिय आप...

टिकेन शेयर बजारको सुधार, परिसूचक र कारोबार दुवै घट्यो 
टिकेन शेयर बजारको सुधार, परिसूचक र कारोबार दुवै घट्यो 

काठमाडौं : साताको चौथौ कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २.९५ अंकले बढेर २६३८.८७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४९ कम्पनीक...

पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने 
पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं : पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले बैंकको कर्जा भुक्तानी गर्न हकप्रद शेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँज...

राष्ट्र बैंकले २१ करोड रकम मुद्दती निक्षेपमा लगानी गर्ने 
राष्ट्र बैंकले २१ करोड रकम मुद्दती निक्षेपमा लगानी गर्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको २१ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सुरक्षण कोषको २१ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम पुस ९ गतेदेखि २०८२ पुस ९ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैम...